Grade Sheet Maker All Class (सबै कक्षाको ग्रेड शिट, मार्क शिट, चारित्रिक प्रमाण पत्र बनाउनको लागि )

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • हरेक विद्यालयले बिद्यार्थीलाई दिनु पर्ने ग्रेड शिट, चारित्रिक प्रमाण पत्र बनाउन झन्जट भएमा वा गाह्रो भएमा यो सफ्टवेर प्रयोग गरेर केही सिमित काम गरे पछि आफै तयार हुने भएकोेले डाउनलोड गरेर सधैको लागि चलाउन सक्नु हुनेछ । यदि तपाईहरुलाई राम्रो लाग्यो र चलाउन चाहानु हुन्छ वा चलाईरहेको हुनुहुन्छ भने पनि नयाँ भर्सनको लागि तल दिएको लिन्क खोलेर चाहिने सफ्टवेर डाउनलोड गर्न सक्नु हुने छ ।
    फालन डाउनलोड लिन्क
    drive.google.c...
    Students Evaluation System मा रिजल्ट बनाएर सबै त्रैमासिक परीक्षाको रेकर्ड एउटै फाएलमा राखेर बार्षिक परीक्षाको रेकर्डमा अटोम्याटिक पहिलेको रेकर्ड आउने फाएल डाउनलोड गर्ने लिन्क तल दिएको छ ।
    drive.google.c...

Комментарии • 6

  • @DeepakPantha
    @DeepakPantha 2 дня назад

    सर नमस्कार, म तनहूबाट सरले तयार पार्नु भएको सिस्टम धेरै मन पर्यो सर तर विद्यालयको नाम परिवर्तन गर्दा प्रोटेक्ट भएर अनप्रोटेक्टको लागि पासवर्ड के राख्ने होला सर ?

  • @janakpradhan-kj1lw
    @janakpradhan-kj1lw 14 дней назад

    class 1-3 first term ko lagi pani hunxa sir?

    • @Hemgurungful
      @Hemgurungful  14 дней назад

      Subject manage मा गएर मिलाएर गर्नु भए हुन्छ ।

  • @sumitsunar8166
    @sumitsunar8166 14 дней назад

    Download link xaina ta hjr

    • @Hemgurungful
      @Hemgurungful  14 дней назад

      माथि तिर मैले लेखेको छ त हजुर
      डाउनलोड गर्ने लिन्क
      drive.google.com/drive/folders/1eO8hKn60-UD8jR8SbxwQqsFvB2T1wfK3?usp=sharing
      Reply