गार्मेन्ट उद्योगमा यस्तो छ कमाइ ।। सरकारी जागिर छोडेर मासिक झण्डै एक लाख कमाउँदै TOP PARIYAR
HTML-код
- Опубликовано: 7 фев 2025
- • ३ वटा मेसिनबाट भाडाको घरमा राखेर सुरु भएको तयारी कपडा उत्पादन गर्ने एउटा उद्योग
• नेपाल प्रहरीको ११ बर्ष अवधी पुगेको जागिर छोडेर १० बर्ष विदेश अनि ३ बर्ष अघि देखि नेपालमै गार्मेन्ट उद्योगको यात्रा
• प्रयाप्त अध्ययन विनै सुरु भएको गार्मेटबाट पाएको निरासाले फेरी विदेश नै जाने सोच अनि परिस्थिति
• सवारी साधन किनेर गाडी धनी बन्ने सोच कसरी मोडियो गार्मेन्ट उद्योग तर्फ
• गार्मेन्ट उद्योग चलाउन के कस्ता समस्या चुनौती भोग्नु पर्ने हुन्छ
• उद्यमी टोप बहादुर परियारको भोगाइ अनुभव र संघर्ष
• फेन्सी सामान उत्पादनको बजार /यसको माग
• ६ जनालाइ प्रत्यक्ष रोगजारी/ उद्योगमा तालिम लिएर / सिप सिकेर उद्योगमा रोजगार अनि स्वरोजगार हुनेको संख्या पनि उत्तिकै
• यि र यस्तै प्रश्न तथा जिज्ञासाको उत्तर खोज्दै अन्य महत्वपूर्ण जानकारी समेटेका छौँ आजको कार्यक्रममा
UDDHYAM 2078-1-9
#टोपबहादुर#ntvkohalpur #ntv #nepal
Counsellor : Ramchandra Lohar
Producer/Host : Prem BudhaChhetri
Camera : Bipin Shreebastav
Editor : RabindraSingh Thakuri
Studio : Bam bahadur Khadka/Rakesh Chaudhary/Raju Chhetri
Spot : Banke
Subject : Garment
Enterprenures : Top bahadur Pariyar
कार्यक्रम हेरिसकेपछि मनका लागेका कुराहरु लेख्न नछुटाउनु होला । साथै तपाइलाई कुनै उद्यमका विषयमा सिक्ने वा जान्ने चाहाना भए पनि लेख्नु होला । धन्यवाद । साथै कार्यक्रम हेरिसकेपछि राम्रो लागेको भए वा केही कुरा सिक्न पाएको अनुभुती भएको भए तपाईले भिडियो शेयर गर्न नभुल्नु होला । जुन उद्यमीका लागि पनि हौसला बन्ने छ । भने अरुलाई पनि भिडियो बारेमा जानकारी पाउन सहज हुनेछ ।
हाम्रो च्यानेललाइ सस्क्राइब गर्न छुटाउनुहुने छैन भन्ने अपेक्षा लिएका छौं ।।
एनटिभी कोहलपुरको प्रस्तुति कार्यक्रम उद्यम NTVKOHALPUR#PremBudhaChhetriANDTEAM
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RUclips मा subscribe गर्नुहोस:
Mobile App: bit.ly/nepaltel...
Online Website: nepaltvonline....
Website: ntv.org.np/
Facebook: / neptv2041
Instagram: / nepaltelevision_2041
goood job
great job dai
धेरै राम्रो
good job
काठमाडौ मा चै का का छ गार्मेन?😊
Sir ka chha hajur garments m pni opretar ho jankari pau
कुन ठाउ मा होला भन्नू न पिलिज्🙏🙏
kaha xa hjur
Malae pani garna xa raamro kaam garne mnxe nae paa xena vaa no dinu na
Katar mae ho sir yo
Kama x kisar
Kun thau ma ho
Sar hajur ko ma thau khali x kaligadh hu
K k aauxa bro laai silaauna?🤔🤔..
Kunthau ho yo
Kuna thau ho
Ma pani jane ho katar
Garmenta ma
Mobile namer dinu sir
Nombar dinus na sir
Mobile number pathunu hosna
Sir contact number rakhnuparne
Contact number dijiye please company ka
good job
Good job