सर म लाई तपाईले बनाउनु भएकाे सबै भिडियो धेरै मन पर् छ ॥ प्रिती मा लेखेकाे वा अन्य कुनै फन्टमा लेखे काे डकुमेन्ट हामि लाई जिमेलमा प्रप्त भयाे भने हामिले खाेल्दा कुनै सुद आउन्छ कुनै मिक्स आउन्छ यश लाई कसरी ठिक बनाउने हाेला सर ? thank you
सर तपाको सबै भिडियो हेर्छु गणितको प्रश्न पत्र बनाउने तरिकामा पिडिएफ फाइललाई ब्राउज गरेर ल्याउने तरिकामा दशको भर्शन भन्दा माथिको पाउ छ भन्नू भयो तर मेरो शदको भर्शन हो किन आउदैन सर। सिनिपिङ्ग टुल भने आउदछ ।समाधानको उपाए के होला?
Very useful video
Thank you
अति उपयाेगि विषयवस्तुकाे जानकारी दिएका हजुरलाई धन्यावाद नमन छ।
धेरै राम्रो सर
Thank you so much, sir.
सर म लाई तपाईले बनाउनु भएकाे सबै भिडियो धेरै मन पर् छ ॥ प्रिती मा लेखेकाे वा अन्य कुनै फन्टमा लेखे काे डकुमेन्ट हामि लाई जिमेलमा प्रप्त भयाे भने हामिले खाेल्दा कुनै सुद आउन्छ कुनै मिक्स आउन्छ यश लाई कसरी ठिक बनाउने हाेला सर ? thank you
Very usefull..Thank you from Dolpa.
Nice tips thanks
Thank u sir
Thank you Sir❤
Good sir
Exal ma grade sheet banaidinu na
Sir Namaskar. One question :
1 by 10 to the power 15 lai nepali ma k bhanxa?
🙏🙏
sir, window 11 ma math panel lyaune tarika kasari hola? yes sambandi video paye ajha aavaari hune thiye.
यो सम्बन्धि एउटा भिडियो धेरै पहिले यहि च्यानलमा अपलोड भएको छ तर त्यसबाट त्यति राम्रोसँग काम गर्न सकिएन । भिडियोको लागि च्यानलभित्र गएर खोज्नुहोला ।
new figure banauda ni
विज्ञान को बनाउन मिलेन सर
Milxa
विज्ञानको मोडेलquestion इडिट गर्न मिलेन सर
नेपाली र अंग्रेजी एकैसाथ टाइप गर्ने तरिका बताउनु न हजुर ।
preeti font मा हो समस्या हुने तर युनिकोडको प्रयोग गर्दा केही समस्या आउँदैन । Alt+shift को प्रयोगद्वारा सजिलै font बदल्न सकिन्छ ।
Preeti मा पनि Keyboard Custmize मा Font Settings गरेर सजिलै Font Change गर्न सकिन्छ
सर तपाको सबै भिडियो हेर्छु गणितको प्रश्न पत्र बनाउने तरिकामा पिडिएफ फाइललाई ब्राउज गरेर ल्याउने तरिकामा दशको भर्शन भन्दा माथिको पाउ छ भन्नू भयो तर मेरो शदको भर्शन हो किन आउदैन सर। सिनिपिङ्ग टुल भने आउदछ ।समाधानको उपाए के होला?
16 ko ma try garnus sir 10 ko old vayo
thanks sir