सर्बोच्चबाटै ओलि सरकार ढल्ने ठोकुवा; शेखर डिजाइनमा प्रचण्ड कार्ड;६ गते ओलि पदमुक्त?

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#manojsapkota#rabilamechhne#kpoli# #prachanda #deuba #balenshah#kpoli #rabilamichhane #ganendrashahi
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Комментарии • 27

  • @rishibasnet4907
    @rishibasnet4907 Месяц назад +3

    देश वर्वाद भयो। केही गरि कसैले पनि बचाउन नसक्ने भयो । मनोज जी।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Месяц назад +4

    यि तिन बा हरू लाइ राजनिति बाट झिकेर नफालु जेल देश बिकास हुन सक्दैन् जय देश जय नेपाली जनता।

  • @subhash7408
    @subhash7408 Месяц назад

    Jaya Rabi jaya prachada

  • @kumarshrestha1241
    @kumarshrestha1241 Месяц назад +1

    सहकारी ठग हरुलाई वचाउ जस्ता काम ठुलो दलले गर्छ

  • @nareshb.k.3926
    @nareshb.k.3926 Месяц назад +1

    100%✅

  • @gorkhalinewstv
    @gorkhalinewstv Месяц назад

    great analysis manoj ji

  • @khabarfatafat4169
    @khabarfatafat4169 Месяц назад +3

    ओलि देउबाको मिलननै देश बेच्न भ्रष्टाचार गर्न अपराध गर्नको लागि हो लौन मनोज सर छिटो केही गर्नुपर्यो 🙏🙏

    • @rishibasnet4907
      @rishibasnet4907 Месяц назад +1

      @@khabarfatafat4169 हो हजुर इ चोर हरु मर्नुभन्दा पहिले देस बर्वाद हुने भयो ।

  • @prabinthakuri9636
    @prabinthakuri9636 Месяц назад

    ❤❤❤❤

  • @Msentertainmant
    @Msentertainmant Месяц назад

    good

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi Месяц назад

    good

  • @keshgurung2058
    @keshgurung2058 Месяц назад

    Sahi bislesan manoj sapkota sir.

  • @HarekKhabarTv
    @HarekKhabarTv Месяц назад

    Good monoj sir❤❤

  • @purnnathulung3584
    @purnnathulung3584 Месяц назад +4

    kale kale milera khau bhale

  • @phanindrakattel5682
    @phanindrakattel5682 Месяц назад

    महाेदय कृपया याे ब्यबस्था कसैले उपहारमा दिएकाे हाेईन याे जनता ले लडेर ल्याएकाे ब्यबस्था हाे त्यति साराे जनता काे अपमान नगर्नु हाेला

  • @jyotirayamajhi735
    @jyotirayamajhi735 Месяц назад

    लूट तन्त्र अति भयो, यसले फाइल बन्द गर्छ, काम केही गरदैन

  • @devendrabc9068
    @devendrabc9068 Месяц назад

    अहिलेको म्स्न्त्रीमन्दल भ्रसटाचारी हरुकोझुन्ड हो ।

  • @shyamshrestha5200
    @shyamshrestha5200 Месяц назад

    सबै चाेरैचाेरकाे सरकार हाे याे सरकार।

  • @homgurung3564
    @homgurung3564 Месяц назад

    manoj sir janta bheda 6a tesai le nepal aba un le chaunca ki kas

  • @Fire10101
    @Fire10101 Месяц назад

    Baalkumari ghatna ko doshi Prakash Jwala lai Rabi ley arrest garyo? Laxmi Koiri lai arrest garyo? Biplob lai garyo? Mayor Balen ley sukumbaasi basti hataauna ka laagi griha mantralaya ko help maagda Rabi ley nadiyeko ho ki haina? Janta lai bewakuf banaauney.

    • @subhash7408
      @subhash7408 Месяц назад

      Brastachari lai matra ho.

    • @Fire10101
      @Fire10101 Месяц назад

      @@subhash7408 k bhrastachari lai matra ho?

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx Месяц назад

    खुद माओवादिहरुले शेरबहादुर जीलाई बम हानेकै हाे् भने एमाले कार्यकर्ता पनि मारिएकै हुन /नेपाल शरकार हालकाेओ महान्यायाधिवक्ता /

  • @PurusottamBasnet
    @PurusottamBasnet Месяц назад

    Yo sab natak ho ra.pa.pa.le sagiyeta khaarej garne van6 sanparmukha uthau6 wagle india gabni paro van6 india le banane p.m.ravi virat kohili mout everest india ko ho van6