सलिना बहिनिलाइ सबैले साथ र सहयोग गरेको देख्दा खुसी लागेको छ एसरी नै निरा बहिनीको परिवारलाई पनि सबै जनाले साथ र सहयोग गर्नु हुनेछ भन्ने बिस्वास छ bee strong saaney 🥰🥰🥰
आज फेरि सलिना बहिनी ( साने ) & शाेभा दिदीको गित सुन्दा हरेक शब्द शब्दमा निरा बहिनी ( सानेकाे ) झल्को आयाे फेरि त्यहीँ माघ १ गते कालाे दिन र निरा बहिनीले हामी सबैलाई रुवाएर भाैतिक शरीर हामी बाट टाढा भएको दिनको याद आयाे मैले मन थाम्नै सकिन र आँसु खसेको पत्तै पाएन सलिना बहिनी ( सानेले ) झन आफ्नो प्राण भन्दा प्यारी हरेक सुखदुःख पर्दा साथ दिने साथीलाई गुमाउनु पर्दा झन कस्तो भएको हाेला । सलिना बहिनी ( सानेकाे ) डान्स गर्ने कला त छदैछ गलाकाे पनि त्यत्तिकै राम्रो मिठो स्वरकी धनी भर्खरै लाइभ दाेहाेरीमा उदाउँदै गरेकी गायिका सलिना बहिनी ( साने ) लाई सबैजना मिलेर साथ सपोर्ट दिदै अगाडि बढाउनु हाेला । शाेभा दिदी लगायत सम्पुर्ण लाेक संगीत प्रेमी हरुमा न्यानो माया र आउदा दिन हरुमा अग्रीम सफलताको शुभकामना छ । निरा बहिनी सानेकाे आत्माले बैकुण्ठमा बास पाओस् 💐🙏😭😭😭😭😭😭😭😭😭
सलिना बैनीको आवाज अति नै सुमधुर छ।झन उहाँको आफ्नो प्राण भन्दा प्यारो साथीको सम्झनामा बिलौना गर्दै गाउनु भएको शब्दहरूले गीत सुन्दा अाँखा भरि अाँसु छचल्केको पतै भएन।
कति ािठाे स्वर दाेहाेरि गायकाे दुईबहिनिले केगर्नि जिन्दगि तदुईदिन काे हाे सलिना धेरै नराेउ अाफु पनि कम्जाेर हुन्छ ।तिमी संग छिन निरा तिमिले देखिछैनउ तर उनले सबै देखिछन मेराे सबै मा हार्दिक नमन🙏❤️💐🌷❤️💐🌷 दिदी राधिका बिश्वकर्मा पाेखरा बाट
Nira sis ko yad ma aaja pani salina sis dukhi hunu hunxa uhako yad ma ta hami pani dukhi xau tara dukhi vayer k garnu dherai tensan na linu salina sis be strong
निकै मिठो गित तथा सलिना ले जसरि हर शव्द मा निरा छन्त्याल लाई सम्झनु हुन्छ अति नै साहनिय छ अनि मधुरो शोर दुबै जना शोभा जि अनि सलिना जि लाई लाई हार्दिक बधाई तथा शुभकामना
जल दिया फुल नि चडाया मेरि साने सोरगमा राज गरे ……सलु साने का यि लाईनलाई copyright गरदै याद यादैमा कति दिन रुनि चाहेर नि भेट हुदैन यो जुनि शोभा पियारिको लाईन copyright मागदै सलु साने साथी हुनु त सलिना र निरा जसतो हुनुपदछ ……भननि ऊदारण समाजमा दियका छौ तिमि लाई गारो भको छ साने अव कमजोन होहन हिगमतका साथ अघि बढ हर हमेसा म तिमिलाई साथ सपोट गनेछु हिजो र 2 टा live सुनेर मेरो मनलाई समालनलाई सकेकि छैन पियारि 🙏🙏❤️❤️❤️❤️❤️❤️🌷🌷🌷be strong 💪 बनिि कोसिस मिलादियोस भगवान संग बिनति गदछु तिमो भलो चितानि Durga Pandey हाल अमेरिका बाट🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🙏🙏🙏🙏🙏❤️❤️❤️❤️😘
प्यारी बैनी सलिना अब बिस्तारै त्यो घाउ पिडा को याद त हुन्छ नै तैपनि बिर्सनु कोशिस गर्नु । निरा बैनी यो संसार छोडेर गए पनि उहाँले छोडेर गएको गीत माया कसले भुल्न सक्छ र ! अबदेखि त निराको याद भुल्न सलिना बैनी लाई देख्दा पनि शान्त हुन्छ ।
Nira! Timro hitaisi sanginee haruko bilaaunaa sunera narunu holaa, jasari yo dhartimaa khusi thiyau tyasarinai tyahaa pani khusile rahanu hai!! We all miss you lots
सलिना नेपाली र शोभा कार्कीको सुमधुर आवाजमा मार्मिक गीत सुन्न पाइयो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो गीत मनमा दुख पिडा दायी खालको भावुक बनायो बिस्तारै बिस्तारै उनलाई भुल्ने कोसिस गर्नु होला। सफलताको शुभकामना
यो दोहोरी हेर्नु साह्रै मन परेको थियो किन भने सलिना बहिनिलाई सबै कलाकारले साथ दिएको देखेर सोभा बहिनिलाई धेरै धेरै धन्यवाद सलिना बहिनिलाई साथ चाहिएको बेला साथ दिनु भयो 👍👍के गर्नु यो दोहोरी सुन्नु मात्र मज्जा छ|कलाकार चाँही कलाकार भएन भने राम्रो नदेखिन्दो रहेछ|लाइफ दोहोरीमा मोबाईल बोक्नु चाँही बन्द गर्यो भने अति राम्रो हुन्छ होला मेरो बिचार मात्र अन्यथा नसोच्नु होला🙏
Aba bistarai aafno man samjaunu parxa Salina ra git sangitko chhetrama agadi bad nu parxa ra popular hunu parxa taki nira pani sworgama khusi hos saneko pragati dekhera god always bless you Salina be strong 😭😭😭😭😭😭❤❤❤❤
testo nabhanu salina sis tapako man laai daro banayara sane ko man ko kura pura garnu parchha ani saneko sorgama bas hunchha hun ta yad ta aauchhani hamilaai ta kati runa aauchha saneko tyo ghr pariwar bujada mero man ta chhiya chhiya hunchh tapai laai ta hunenai bhayo ni sis
सलिना बैनीकाे स्वर पनि उत्कै राम्रो छ अनि निसाकाे सम्झानाले धेरै दुखि बनायकाे छ हामी सबैले साथ सटाेट दिनि पर्ने छ गितलाई लाईक कमेन्ट् गरेर भए ता पनि 😢😢😢😢😢😢😢😢😊
छोडेर जानेहरुको सम्झना गहिरो हुँदोरहेछ। जस्तो तिम्रो सम्झना मलाइ भइरहन्छ कहिले कहिले। सधैं त सँगै भएकालाइ पनि सम्झिईदैन, सायद आफैलाइ पनि त बिर्सेर बाँचेको हुन्छ मान्छे कति समय। कुनै कुनै कुरा झन सम्झिइरहने रहेछ बिर्सिने बाहानामा। बिर्सिनका लागि पनि त सम्झिनुपर्दोरहेछ। सम्झिनुपर्ने भएपछी कसरी बिर्सिन सकिन्छ ? कहिलेकाही लाग्छ बिर्सिनुपर्ने पनि कोहि नभैदिए सम्झनाले नसताउँदो हो यसरी। तर फरक त धेरै छ नि है जिवनदेखी टाढा हुनु र संसारबाटै टाढा हुनुमा? भलै कोहि जिवनबाट जाओस कहिल्यै नफर्किनेगरी कहिल्यै नभेटिने गरि एउटा आश हुनेरहेछ खोइ मनको कुन कुनामा एकान्तमा आफैलाइ नियाल्दा महसुस हुँदोरहेछ। खुसी पनि त कसैले दिएर पाइने कुरा होइन रहेछ थाहा छ नि ? "झर्नुपर्ने बाध्यतालाइ स्विकार्नै पर्छ यदि भने आफ्नै लागि फुल्ने आफ्नै लागी फक्रीने आफ्नै लागि झर्ने। खुब खुसी हुनु तिम्रो खुसिका लागि तिमिलाइ नै गुमाएको थियो कसैले कुनैसमय।
@@ShovaKarkiOfficial प्रेम एकदिनका लागि हो र परीक्षा दिनका लागि? अनि परीक्षा पछिको प्रमाणपत्र पनि हुन्छ माया? प्रेम जीवन हो देखिदैन तर महसुस हुन्छ, प्रेमको परिभाषा आफ्नै होला अनुभूति पनि बेग्लै होला तर मेरो प्रेम अपरिभाषित छ कुनै परिक्षाको पास र फेलको दायरा भन्दा माथि। सक्दिन भो प्रिया प्रमाण दिन सक्दिन परिमाण हुँदैन प्रेमको म जोखिन सक्दिन
कति मार्मिक गित हेर्दा हेर्दै आसू झरेको थाहै भएन सलिना बैनि लाई सबै जान ले साथ दिनु है 😭😭😭😭😭😭😭😭
सलिना बहिनिलाइ सबैले साथ र सहयोग गरेको देख्दा खुसी लागेको छ एसरी नै निरा बहिनीको परिवारलाई पनि सबै जनाले साथ र सहयोग गर्नु हुनेछ भन्ने बिस्वास छ bee strong saaney 🥰🥰🥰
जल चडाए फूल पनि छरे
मेरी साने स्वर्गमा राज गरे
आहा अत्यन्तै मार्मिक गित मन रोयो निराको स्वर्गमा बाँस होस् 😭 😥
अतिनै राम्रो स्वर तर शब्दहरु अतिनै मार्मिक आत्मा बलियो बनाउनु साने 🥰🥰🥰🥰
आज फेरि सलिना बहिनी ( साने ) & शाेभा दिदीको गित सुन्दा हरेक शब्द शब्दमा निरा बहिनी ( सानेकाे ) झल्को आयाे फेरि त्यहीँ माघ १ गते कालाे दिन र निरा बहिनीले हामी सबैलाई रुवाएर भाैतिक शरीर हामी बाट टाढा भएको दिनको याद आयाे मैले मन थाम्नै सकिन र आँसु खसेको पत्तै पाएन सलिना बहिनी ( सानेले ) झन आफ्नो प्राण भन्दा प्यारी हरेक सुखदुःख पर्दा साथ दिने साथीलाई गुमाउनु पर्दा झन कस्तो भएको हाेला । सलिना बहिनी ( सानेकाे ) डान्स गर्ने कला त छदैछ गलाकाे पनि त्यत्तिकै राम्रो मिठो स्वरकी धनी भर्खरै लाइभ दाेहाेरीमा उदाउँदै गरेकी गायिका सलिना बहिनी ( साने ) लाई सबैजना मिलेर साथ सपोर्ट दिदै अगाडि बढाउनु हाेला । शाेभा दिदी लगायत सम्पुर्ण लाेक संगीत प्रेमी हरुमा न्यानो माया र आउदा दिन हरुमा अग्रीम सफलताको शुभकामना छ । निरा बहिनी सानेकाे आत्माले बैकुण्ठमा बास पाओस् 💐🙏😭😭😭😭😭😭😭😭😭
सलिना बैनी को मिठो स्वर अनि मार्मिक शब्द । सबै जनाले साथ सपोर्ट गरिदिनुहोला । उत्तर उत्तर प्रगतिको काममा गर्दछु
सलिना बैनीको आवाज अति नै सुमधुर छ।झन उहाँको आफ्नो प्राण भन्दा प्यारो साथीको सम्झनामा बिलौना गर्दै गाउनु भएको शब्दहरूले गीत सुन्दा अाँखा भरि अाँसु छचल्केको पतै भएन।
कति ािठाे स्वर दाेहाेरि गायकाे दुईबहिनिले केगर्नि जिन्दगि तदुईदिन काे हाे सलिना धेरै नराेउ अाफु पनि कम्जाेर हुन्छ ।तिमी संग छिन निरा तिमिले देखिछैनउ तर उनले सबै देखिछन मेराे सबै मा हार्दिक नमन🙏❤️💐🌷❤️💐🌷 दिदी राधिका बिश्वकर्मा पाेखरा बाट
निरा छन्त्याल बहिनिलाइ सम्झेर गाएको गीत अत्यन्तै भाबुक बनायो सधै यस्तै दुख र पिडामा मुछिएका गीत अनुसासित अनुहार्हरु देखि राख्न पाउ❤️❤️🙏🙏
Very nice Salina sistar
सलिना को स्वर बबाल लाग्यो 👌👌
Heart Touching words...
Congratulations all Teams
Good salina baine sathi vana ko yo ho k good nic all the bast tek care baine
Nira sis ko yad ma aaja pani salina sis dukhi hunu hunxa uhako yad ma ta hami pani dukhi xau tara dukhi vayer k garnu dherai tensan na linu salina sis be strong
निकै मिठो गित तथा सलिना ले जसरि हर शव्द मा निरा छन्त्याल लाई सम्झनु हुन्छ अति नै साहनिय छ अनि मधुरो शोर दुबै जना शोभा जि अनि सलिना जि लाई लाई हार्दिक बधाई तथा शुभकामना
साेभा सिस फेरि येक चाेटि सलिना लाई लियेर लाईफ दाेहरि गाउनुन मेराे तर्फहात जाेडि बिन्ति गरेकाे छु पिलिज निराकाे सारै यादआकाे छ उसलाई देखेनि चित्त बुझछ🙏🙏🙏🙏
आँखा भरी आँसु को भेलबघ्यो राम्रो मान्छे भगवान ले लगेयो मन परेको फुल खसेको साने
Yo dohorile t dherai ruwayo salina dd be strong ok ak din t xutinai Parx bt dhilo chado matra n ho hoin r
Waw dherai ramro marmik geet
दामी गीत
सलिना बैनी को यति मीठो सोर सबैले साथ दिनु भय कोमा धेरै धेरै धन्यवाद 😥❤️💘
जल दिया फुल नि चडाया मेरि साने सोरगमा राज गरे ……सलु साने का यि लाईनलाई copyright गरदै याद यादैमा कति दिन रुनि चाहेर नि भेट हुदैन यो जुनि शोभा पियारिको लाईन copyright मागदै सलु साने साथी हुनु त सलिना र निरा जसतो हुनुपदछ ……भननि ऊदारण समाजमा दियका छौ तिमि लाई गारो भको छ साने अव कमजोन होहन हिगमतका साथ अघि बढ हर हमेसा म तिमिलाई साथ सपोट गनेछु हिजो र 2 टा live सुनेर मेरो मनलाई समालनलाई सकेकि छैन पियारि 🙏🙏❤️❤️❤️❤️❤️❤️🌷🌷🌷be strong 💪 बनिि कोसिस मिलादियोस भगवान संग बिनति गदछु तिमो भलो चितानि Durga Pandey हाल अमेरिका बाट🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🙏🙏🙏🙏🙏❤️❤️❤️❤️😘
Be strong Salina sister
शब्द चयेन उत्कृष्ट दुबै को अनि थेगो उत्थान अझै मार्मिक ।।। म्याग्देली चेली सोभा प्रति सम्मान सलिना प्रती धैरे धारन को कामना
Salina ra suman pariwarko feri arko geet aahoss xito sunnnn pammm Salina g Mero best ho sumannn g rajaaaa
Very nice song salina be strong ❤️❤️❤️❤️
आफुलाई समाल्नु है सलिना जि 🥰🥰😭
😢😢सलिना शोभा😢 गुरु मेरो❤
सलिना सलिना निरा साथीको ठाउँ लिनु पर्छ किन भने हरेक सलिनाले गाउने गितहरूमा निरा बहिनीको झझल्को आउँछ
।
कति ममिक गित ग।उनु भयो बहिनी हरुल।इ बद।इ छ तर मन थह।मन। ग।हो भयो स।लिन। बौनि ले शब्द भनद।😭😭😭😭😭😭😭
प्यारी बैनी सलिना अब बिस्तारै त्यो घाउ पिडा को याद त हुन्छ नै तैपनि बिर्सनु कोशिस गर्नु । निरा बैनी यो संसार छोडेर गए पनि उहाँले छोडेर गएको गीत माया कसले भुल्न सक्छ र ! अबदेखि त निराको याद भुल्न सलिना बैनी लाई देख्दा पनि शान्त हुन्छ ।
निरा प्यारि सधै हाम्रो सम्झना रहिरहनु हुनेछ।😢😢😢😢🎼🎼🙏🎼🙏❤️❤️❤️
Congratulations sis be strong 🙏❤️
निरा बैनी को आद मा गाएको अति मार्मिक गीत ले मनै छुयो निरा को आत्माले सान्ती पाओस स्वर्गबास होस।
Salina baini ko sor sarai mitho Aagadi badnu baini
Ramro , Ramro
जीवन मा यति माया गर्ने साथी भय।जीवन को हरेक पल सजिलै कट्ने छ।।
Nira! Timro hitaisi sanginee haruko bilaaunaa sunera narunu holaa, jasari yo dhartimaa khusi thiyau tyasarinai tyahaa pani khusile rahanu hai!! We all miss you lots
Dhary ramro lagyo dhoriko Rani hununx duboi Jana bahikunthama bas hos nira dd ho be strong ☺️ sany aagi badhnu saboiko sath sapot X hjurlai
Very nice 👍👍🙏🙏🙏
Salina baini miss you
Salina manxe simple voice Kati samudhur kohili jhai rahexa best of luck 🤞🤞🤞
सलीना बैनी लाई गारो भाको छ निरा बैको याद मा बैनी धैरे गरनू होस
सारै मन छोयो❤❤❤❤❤❤
उस्तै राम्राे शब्द त्यस्तै शब्द छनाेट कतिराम्राे भाका ।।,
सलिना नेपाली र शोभा कार्कीको सुमधुर आवाजमा मार्मिक गीत सुन्न पाइयो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो गीत मनमा दुख पिडा दायी खालको भावुक बनायो बिस्तारै बिस्तारै उनलाई भुल्ने कोसिस गर्नु होला। सफलताको शुभकामना
Salina bahini ramro cha geet hajurko sathama hami cham pir nagarnu aafulaali samalnu
Sarai man royo yo git suner😭😭😭😭😭😭😭
Marmik geet
Salina nani lai sath diyara hausala badhaidinu bhayakoma agrag gaika sova ji lai dhanyabad bhagaban hajurko sadhi dahina rahun
मलाई यो बैहिनीको गीतले मलाई मेरो अतित बल्झाई दिन्छ 😭😭😭😭😭 बैहिनी संसार एसेतै छ मन समाल्नुस हाई 😭😭😭
Yo gentle k .sarwo aasu ayo . Kahilenaveteko chinjan Navajo Tara vdolgt hereko adharma Kati Maya lagchha niralai . Sadhai. sanggai man Milne dautari salinalai jhan kasto vahola ? Abakp din Naya Sathi banara aghi badhha baini .jiban estai raixa .
यो दोहोरी हेर्नु साह्रै मन परेको थियो किन भने सलिना बहिनिलाई सबै कलाकारले साथ दिएको देखेर सोभा बहिनिलाई धेरै धेरै धन्यवाद सलिना बहिनिलाई साथ चाहिएको बेला साथ दिनु भयो 👍👍के गर्नु यो दोहोरी सुन्नु मात्र मज्जा छ|कलाकार चाँही कलाकार भएन भने राम्रो नदेखिन्दो रहेछ|लाइफ दोहोरीमा मोबाईल बोक्नु चाँही बन्द गर्यो भने अति राम्रो हुन्छ होला मेरो बिचार मात्र अन्यथा नसोच्नु होला🙏
So cute Salina & हार्दिक श्रद्धाञ्जली nira
मन छूने भाबूक उत्कृष्ट गित बधाई छ धन्यवाद ❤
Aba bistarai aafno man samjaunu parxa Salina ra git sangitko chhetrama agadi bad nu parxa ra popular hunu parxa taki nira pani sworgama khusi hos saneko pragati dekhera god always bless you Salina be strong 😭😭😭😭😭😭❤❤❤❤
निरा बैनीको स्वर्गमा बास होस 😭😭 अनि सलिना बैनिलाई सहन शक्ने शक्ति देउ भगवान आजको दोहोरी हेर्दा कति बेला आशु खस्यो थाहा भएन😥😥😥
testo nabhanu salina sis tapako man laai daro banayara sane ko man ko kura pura garnu parchha ani saneko sorgama bas hunchha hun ta yad ta aauchhani hamilaai ta kati runa aauchha saneko tyo ghr pariwar bujada mero man ta chhiya chhiya hunchh tapai laai ta hunenai bhayo ni sis
wom dami
Salina ko swor Sarai mitho❤❤
Niec
Very nice song
❤heart touching song dear sisters, keep it up 💕 Nira rest in heaven
💓💓💓💓💓 मुटु कलेजो चिरा चिरा चिरा पारेयो
Be strong अति मार्मिक सब्द सफलता को शुभकामना छ दुबै जनालाई
Salu g hajurko vabbihol sabda testai mitho soor herda ra sunda katiela aakha bata aasu jharexa pattai paina
Nice
सलिना बैनि लाई सबैले साथ र सोयोक गरनु होलो
Kati marmik ho silana sis mlae sarai man parch❤️❤️
Mero suman vagwannn ko geet chahiyo nepalko number 1 gayakkk sumann king
be strong nani
Wow so very nice dohori
Veri Veri nice ❤❤❤🎉🎉🎉🎉
💗💗🥰🥰🥰💗ramro xa git ❤️❤️❤️
Nice all ❤️❤️❤️ miss nira
Good
सलिना बैनीकाे स्वर पनि उत्कै राम्रो छ अनि निसाकाे सम्झानाले धेरै दुखि बनायकाे छ हामी सबैले साथ सटाेट दिनि पर्ने छ गितलाई लाईक कमेन्ट् गरेर भए ता पनि 😢😢😢😢😢😢😢😢😊
Wow very nice marmik dhori
Nice songe
शब्दजालभित्रको यो करुणा आफैमा उद्बेलित भएर मन बहकियो!!!
Salina sana Nira sana jasto huno jaila pone khusi mohar vaiako tasto ramroo sathi goomaio dukha lageo Salina sana
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्🫶म्यानमार बर्मा देखि प्रेम 💕💌
Best show ever ❤️ 💙
सबै सबैलाइ नमस्कार मन अमीलो भाको थीयो यों गीत गाउने बेला गाउन पनी सकीन कस्तो लाग्छ सल्ला सुझाव दिन होला है त
Badhai xa sova jee suvakamana salina jee lai satha didai janu has
Arko patak la
नेपाल र नेपालीको पिडा जुन ठाउमा रहेनी मन त नेपाली हो नि नेपाली भासी म्यान्मारी लाई धन्यवाद व्यक्त गर्दछु ।
72 janale jen gumaypani nira bahiniko maya manvitra baseko xa salina bahinilepani narunu bhanxu
God nice
Well done salina and sova nani lai
Salina g & nira g sathi 2 hunu hundo raixa salina baini lai 1 choti interveu ma leunu paro hajur
Congratulations all 🎊🎈🎉🙏
Selena g li namskar❤❤❤❤❤
Papi bhagwan le yo jodi lai sadhai ko lagi alag banai diyo.Nira ko atma le santi milos
Marmek xa
wow
Sundani mutu jalx. Salina bahini ra sobha bahinile gayeko git ramro x tara nira samjera aasu aux ra ni git herana man lagx k garnu
Good song
Nice Salina sis
Nice voice be strong
Hami sabai bhayara salina sister laai satha dinu parchha ma ta tada chhu najik hune haru satha dinu parchha
Nice voice
Super cute ❤❤
छोडेर जानेहरुको सम्झना गहिरो हुँदोरहेछ। जस्तो तिम्रो सम्झना मलाइ भइरहन्छ कहिले कहिले। सधैं त सँगै भएकालाइ पनि सम्झिईदैन, सायद आफैलाइ पनि त बिर्सेर बाँचेको हुन्छ मान्छे कति समय। कुनै कुनै कुरा झन सम्झिइरहने रहेछ बिर्सिने बाहानामा। बिर्सिनका लागि पनि त सम्झिनुपर्दोरहेछ। सम्झिनुपर्ने भएपछी कसरी बिर्सिन सकिन्छ ? कहिलेकाही लाग्छ बिर्सिनुपर्ने पनि कोहि नभैदिए सम्झनाले नसताउँदो हो यसरी। तर फरक त धेरै छ नि है जिवनदेखी टाढा हुनु र संसारबाटै टाढा हुनुमा? भलै कोहि जिवनबाट जाओस कहिल्यै नफर्किनेगरी कहिल्यै नभेटिने गरि एउटा आश हुनेरहेछ खोइ मनको कुन कुनामा एकान्तमा आफैलाइ नियाल्दा महसुस हुँदोरहेछ।
खुसी पनि त कसैले दिएर पाइने कुरा होइन रहेछ
थाहा छ नि ? "झर्नुपर्ने बाध्यतालाइ स्विकार्नै पर्छ यदि भने आफ्नै लागि फुल्ने आफ्नै लागी फक्रीने आफ्नै लागि झर्ने। खुब खुसी हुनु तिम्रो खुसिका लागि तिमिलाइ नै गुमाएको थियो कसैले कुनैसमय।
मुख ले प्रेम गर्छु भन्ने हरु कदम कदम मा भेटिन्छ्न तर जब प्रेम को परीक्षा दिने सयय आउछ नि सबैको दम तोड्ने गर्दछ
@@ShovaKarkiOfficial प्रेम एकदिनका लागि हो र परीक्षा दिनका लागि? अनि परीक्षा पछिको प्रमाणपत्र पनि हुन्छ माया? प्रेम जीवन हो देखिदैन तर महसुस हुन्छ, प्रेमको परिभाषा आफ्नै होला अनुभूति पनि बेग्लै होला तर मेरो प्रेम अपरिभाषित छ कुनै परिक्षाको पास र फेलको दायरा भन्दा माथि।
सक्दिन भो प्रिया प्रमाण दिन सक्दिन
परिमाण हुँदैन प्रेमको म जोखिन सक्दिन
Wow
मनछुने दोहोरी मुम्बै बाट हेरेकोछु
Sabai vaera Salina Di law sath dinu hola 🙏🙏🙏🎉🎉