🔴LIVE:प्रतिनिधि सभा बैठक, २०८१ असार २४ गते ! एमाले आज पनि प्रचण्ड माथि खनियो ! राजनीमाको माग !

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • #headlinenepal #sanjeeb#sansad#house of representatives nepal #rabilamichane #pmprachanda
    🔴LIVE:प्रतिनिधि सभा बैठक, २०८१ असार २४ गते ! एमाले आज पनि प्रचण्ड माथि खनियो ! राजनीमाको माग !
    👉Headlines Nepal Presents:
    Program: headline Nepal live
    Presenter:
    Guest:
    Camera:
    Live Edit: Ratan sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 97

  • @premkhopcha7078
    @premkhopcha7078 Месяц назад +14

    कांग्रेस एमाले लाई जनता ले कम्जोर नबनाय सम्म देश विकास होला जस्तो छैन 🤔जनता सचेत बनौ

  • @gopalpoudel888
    @gopalpoudel888 Месяц назад +7

    ओलि र आर्जु लाई सांसद भवन बात नै पुलिस लगायर खोर मा जाक्नु पर्छ यो हिक्मत रबि र प्प्रचण्ड ले राख्न सक्नु पर्छ असार 28 भित्र नै अनि मात्र देस्को मुहार फेरिन्छ

  • @ayushroka94
    @ayushroka94 Месяц назад +13

    यस्ता जाठा लाडे नेता हरुले देश बनाउलान र देशले मुहार फेर्ला गरिबको पनि दिन आउला भन्ने त सम्झिनी हौ मुजिहरु अब बालेन आउ देश बचाउ अब आशा तिम्रो मात्रै छ हाम्लाइ❤️❤️❤️❤️❤️

    • @binasherchan945
      @binasherchan945 Месяц назад

      BALEN RAMROTA HUN. MAYOR VAYERA KTM KO LAGI MATTRA HO. YESTAI PARTIMA PARBES GAREVANE YO LOVI PAPI HARULE GARNA DIDAINAN. LEKHERA RAKHE HUNXA.

    • @binasherchan945
      @binasherchan945 Месяц назад

      MAN BDR GRG LEPO RAMRA VANETA GATHE?

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 Месяц назад

    लेखेर ल्याएको कुरा पनि सहि पढन नजान्ने सान्सद हरु छन हुन्छ देशको बिकाश, आशा गरौ!!

  • @durgpaud2735
    @durgpaud2735 Месяц назад +2

    देश कंगाल बनाउने काग्रेस ऐनाले हुन

  • @yabinpun
    @yabinpun Месяц назад +3

    माननीय सान्सद ग्यानेन्द्र साही को बाहेक कसैको शब्द चित्त बुज्दो हुदैन त ।

  • @kesharbaniya7020
    @kesharbaniya7020 Месяц назад

    Thik.

  • @manmayarai7069
    @manmayarai7069 Месяц назад

    इनि सामसद भने दो हरु खुब ठुलो कुरा ग्रछौ नालाएक हरु

  • @upendramakhim791
    @upendramakhim791 Месяц назад

    खोला पहिरो ले जन धन को क्षती हुँदा प्रधानमन्त्री र गृहमन्त्री ले राजिनामा दिनु पर्ने भन्ने काङ्ग्रेस एमाले भ्रष्टाचारको नाइके पाटी नेता हरु को महान एजेन्डा लाइ सलाम त धेरै गर्नु पर्थ्यो तर सलाम गर्न सकिन एस्ता भ्रष्टाचारको को नाइके नेता साम्सद हरु लाई।अरु त तिमी हरु को कुन एजेन्डा छ।

  • @user-ku1jx6si8h
    @user-ku1jx6si8h Месяц назад

    😋🤗🤗सबै माननीय सभासद सदनमा बोल्छन जननिवार्चित सान्सदको जनतापर्ती चिन्ता हुन्छ ।तर आर्जु बोल्दैनन जन्ताले चिन्दिनन कुनै चासो छैन ! ध्यान आफैमा केन्द्रुत...🤗🤗🤗😱

  • @phurbatamang1379
    @phurbatamang1379 Месяц назад

    कंग्रेस एमालेको हातमा सत्ता परिसकेपछी देश्को स्थितिनै डामाडोल हुन्छ प्रचण्डले राजीनामा दिनु हामी जनताको लागि ठूलो धोका हो

  • @HernechannelNTR
    @HernechannelNTR Месяц назад +10

    यस्ता भेडा संसद भएपछि जनताले दुख नपाए के पाउँछन् त ,यो एमाले र कांग्रेस नै हुन देसका धमिरा

    • @Luffyismain
      @Luffyismain Месяц назад

      Inlaid satta ma Jane radar chha,janata haru ko chintz chain.obdient koinobori chhhain nani

  • @khambasingkhadhka4153
    @khambasingkhadhka4153 Месяц назад

    चोरहरुलाई देश र जनताको चिन्ता छैन राजिनामा मात्रै भनेको छ कुर्सिको मात्रै लडाइ छ चोर भ्रष्ट दलाल सबैलाई एकमुष्ट मुर्दावाद।

  • @rajendrapd.bhatta7598
    @rajendrapd.bhatta7598 Месяц назад

    यो गैरे लठुवा ठुलो कुरा गर्छ आफु मन्त्री हुन झोले बन्ने क्रम निरन्तर छ ।

  • @sekhartimilsina8117
    @sekhartimilsina8117 Месяц назад

    सरकार लाई भुक्तानी माग्ने यो तिनै पार्टी सरकार मा छन तर माग्ने प्रकृया जारी नै छ कस्ले दिने यो भुक्तनी लाजको पसारो यो 3 पार्टीको छि छि अबके गर्नी हो देशलाइ नै खाल्तो मा हाल्न बिबस छन

  • @Khadkaprakash153
    @Khadkaprakash153 Месяц назад

    नआतिनोस तपाको समय आउदै छ

  • @dillirajpokhrel4177
    @dillirajpokhrel4177 Месяц назад +1

    सबै मिली देश सक्यौ
    २८ पछि तिम्रो सरकार बन्छ अनि कति लछारपाटो लाउदो रहेछौ । बोल्न लाज मान्ने गर ।

  • @rajendrapd.bhatta7598
    @rajendrapd.bhatta7598 Месяц назад

    अध्यानको तथ्यङ्क अनुसार :-
    २०८०-८१ मा संचालित संसदमा : ८२ % संसद झोले जस्ले ७% संसदको झोला बोक्छन आफ्नो कुराहरु राख्दा झोले हो हु म पनि घुमाएर भन्छन भने बाँकी११% संसदहरु आफ्नो अध्यान तथा समय संदर्व साथै realistic कुराहरु संसदमा राखेको वा राख्न कोषिज गरेको पाईन्छ।

  • @shrsantoshstha5
    @shrsantoshstha5 Месяц назад

    हैन अल्पमतमा परेको लाई मात्रै नैतिकता लाग्छ कि आज तिमी सङ भोलि अर्कै सङ पोइला जानेलाई नैतिकता लाग्दैन र भन्या ।

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 Месяц назад

    योजना कार्यनएन गर्ने बेला सरकार लाइ ढाल्ने र बनाउने कुर्चीको लडाइमा लाग्ने कसरी जनताले राहत पाउछन ।

  • @kharkaAagri
    @kharkaAagri Месяц назад

    नेता सांसदहरूले रामराम भन्ने अध्यक्षहरूले छुरी हान्ने वा केही काम छ।

  • @suryagole9015
    @suryagole9015 Месяц назад

    सरकार त धेरै हेरे धेरे फेरे तर जनताको हितको लागि केके योजना अघि सरेको छ?के पाँच बर्ष सरकार बनाउनुलाइ मात्र नेपाली जनताले पठाएको होर?

  • @aindralimbu9336
    @aindralimbu9336 Месяц назад

    ज जसले भर्ष्ट गरेकाछन तु झेलमा लगाउनु ।. 10:03

  • @janakKunwar-m2n
    @janakKunwar-m2n Месяц назад

    सन्सतमायसट लागेका हुन नेताहोईन

  • @janakKunwar-m2n
    @janakKunwar-m2n Месяц назад

    डमर बाहादुथापा धनेबाद नेतायेसताहुन

  • @sekhartimilsina8117
    @sekhartimilsina8117 Месяц назад

    सङगै भयको सरकार अल्पमत मा पारेर सरकार कहाँ छ भनेर थोरै लाज मान्नु पर्ने होइन र? यो एमाले भन्नेले अनिसरकार कहाँ छ भन्ने आफ्नो गल्तिलाइ धाक छोप गर्न लाई जनता लाई काल को मुख मा पुरायर गठबन्धन तर्फ लागि आफ्नो गल्ती छुपाउन सक्छु भन्न लागि परेको छनी यस्तालाइ नैतिक चाहिने ?छि छि

  • @Umeshsrkarki
    @Umeshsrkarki Месяц назад

    काले काले मिलेर खायौं भाले

  • @hemkumarkurumbang5397
    @hemkumarkurumbang5397 Месяц назад

    यस्ता त छन् झोले नेताहरु, तिमिहरुले चाहीँ आफ्ना जनताहरू को सुरक्षा र उद्धारमा सहायता गर्नका लागी घटनास्थलमा के के कामहरु गर्दै छौ? त्याहाँ स्थानीय सरकार छ स्थानिय प्रहरी प्रशासन छ तिमीहरुलाई भोट जिताउन लाई दिन रात झोला ओसारपसार गर्ने कार्यकर्ताहरू होलान्, के तिनिहरुलाई परिचालन गर्नसक्ने, सल्लाह सुझाव दिने हविगत सम्म छैन तिमिहरुको? कतिपयले आफुलाई केही बोल्नै नआउने , अनि हुनसक्छ आफ्ना साना बच्चाहरुलाई लेख्न लगाएर ल्याएको कुरा सम्म पढ्न नसक्ने हरुले सरकारको राजीनामा माग्ने काम मात्र समस्या समाधान हो त? अर्को सरकार आएपनि नेपाली जनता को अबस्था फरक भैहाल्छ भन्ने विश्वास छैन।

  • @rakshyagurung8296
    @rakshyagurung8296 Месяц назад

    Mahabharat

  • @jiwanlimbu5517
    @jiwanlimbu5517 Месяц назад

    राजिनामा दिदैना के गर्छस? काङ्रेस, एमाले ह्रुले फेरि भ्रस्टाचार गर्नु हतार भयो? जेल जानू नप्रोस भन्दै छौ?

  • @sarojsah2231
    @sarojsah2231 Месяц назад

    हाम्रो मानिए संसद हरु गुनासो गरे को कुरा सरकार सँग अनुरोध गर्दै छ,के अहिलेको बैठक मा सरकार उपस्तीत छ।

  • @shankharlama4720
    @shankharlama4720 Месяц назад

    एउटा निउ गरेर राजीनामा को कुरा झोले हरु

  • @premprasadbhattarai7964
    @premprasadbhattarai7964 Месяц назад

    संविधानले दिएको समयसम्म पर्खिनु बुद्धिमानी हो

  • @maheshbhattarai8150
    @maheshbhattarai8150 Месяц назад

    उथलपुथल

  • @MohanBasnet-eq7te
    @MohanBasnet-eq7te Месяц назад

    Parchanda le didaina rajinama k garxau

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo Месяц назад

    अनि संसदमा त सबै खाली खालीसँग कुर्सी सबै साइ गर्दै भत्ता पकाउँदै टाप गएक खातेहरु

  • @LaxmanBasnet-m5n
    @LaxmanBasnet-m5n Месяц назад

    दोहोरी चलि रयी कोछ

  • @user-rb4jh2ol9j
    @user-rb4jh2ol9j Месяц назад

    गाउँ गाउँ सिह दरवार किन बनाएको त स्थानीय स्ररकार के को लागि होला त सम्मानित सभामुख महोदय ती स्थानीय सरकार मादल बजाएर गित गाउने र नाच्ने हो ता कि राज्यको पैसाको अनावश्यक फजुल खर्च गर्नकै लागि हो त यो समय लाई चिन्नु पर्दैन यो भन्दै गर्दा लाज छैन को कस्तो भन्ने थाहा पाएका छन् हिजो रहेन आजमा छौ हेक्का रहोस् ?

  • @BishnuBasnat
    @BishnuBasnat Месяц назад

    गेडाखान दिनु राडिका बान् दलेराडिका छाेराहाे मन्त्रीले राजिनामा

  • @gunrajniraula1209
    @gunrajniraula1209 Месяц назад

    विद्यार्थी हरुले के शिक्षा पाउछ ???? यस्तो दोहोरी बाट ????

  • @BishnuBasnat
    @BishnuBasnat Месяц назад

    बम खसाउनुपर्ने राडिका बान्हेर्लाहि

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 Месяц назад

    Yo lathuwa le sambidhan ko sa pani thaha rahenaxa.

  • @dilkumarbasnet2145
    @dilkumarbasnet2145 Месяц назад

    Dinuu Hun rajinam

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo Месяц назад

    हे भगवान यो खाते भ्रष्टाचारी नेताहरूलाई चाहिँ बगाउनु नि घर सर गर्लान् भत्काउनु नि। बाटा भट बगाएर लानु नि यस्ता भवन भ्रष्टचारी यस्ता घोषकोरीलाई कांग्रेस कम्युनिष्ट एमाले माओवादी सबै खातीहरू चोरहरु

  • @user-wy1jm6wm6e
    @user-wy1jm6wm6e Месяц назад

    A.ma.le.lai.bhoka.lageko.raicha

  • @durgpaud2735
    @durgpaud2735 Месяц назад

    भ्ररष्टाचारि कसरि मिल्छ ‌भन्ने बाहेक
    केहि छैन ऐस्तो काम गर्ने ऐनाले काग्रेस हो चोरहरु ‌कुर्चि बाहेक केहि छैन

  • @sharmarajojha1947
    @sharmarajojha1947 Месяц назад

    aaj dekhi yo dai ni thik lagena

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i Месяц назад

    के को नटक सुन्य समयको

  • @chandrwbahadur4583
    @chandrwbahadur4583 Месяц назад

    Bhasta char lai jogaunu amale ra kang rea milrko thukka paji timi haru le des banau daina

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i Месяц назад

    prtinidhi sabhaa roker pani sewa garn parne thaaumake ko gaf grer bsekaa hau ke kaam bhaasanko ara haru,kasle sunchh r,ruling ksale garne r kasle sunne,

  • @ChandarbahadurLama
    @ChandarbahadurLama Месяц назад

    Thakur gaire timi pani aalu gaf garne rahechhau

  • @HariramDanuwar
    @HariramDanuwar Месяц назад

    सोझोमानछेकोसोझैकुरा
    किनआतिनु

  • @naradbaral5832
    @naradbaral5832 Месяц назад

    Lutan hatr vanko xa goru harle

  • @SurendraK-bang
    @SurendraK-bang Месяц назад

    Yo rosan karki le bhandai chhin? Bechan Jha yesko budo ho ki ke ho?

  • @Laaligurans
    @Laaligurans Месяц назад

    Mananiya jyu haru, kina roilo garnu huncha? 4 din matra ta ho ni hajurharu. Kasari agadi badhne plan gardai garnuhos. Mantriharuko Baandfaand garnus. Kata kata curruption garne ho tyo pani planning gardai garnuhos.

  • @kedarbidari7625
    @kedarbidari7625 Месяц назад

    Barsamaa ghar vatkaune ko ni?

  • @ChandarbahadurLama
    @ChandarbahadurLama Месяц назад

    Timiharule samsad bhawanma bhatta pakaune ani badi r pahiroko kura garne.garne bhanne kohi na kohi bekar bhuker ke garnu mananiya haru.

  • @chandrwbahadur4583
    @chandrwbahadur4583 Месяц назад

    Tang pani tehi diyag ko mola

  • @sumitratamang6686
    @sumitratamang6686 Месяц назад

    Sharakar ma ko shaphal ko asphal vanne ta korona mahamari dekhi ni janata lain ramri thaha x ,

  • @user-su7zf6sf8e
    @user-su7zf6sf8e Месяц назад

    Sahamati haina bartaula ji kp ra arju jogauni khel ho giribandu ra bhutani ko file lukauna lai ho

  • @gyanchanchaudhary5932
    @gyanchanchaudhary5932 Месяц назад

    केचै बिपत अायाे ?

  • @KrishnanPun-fy1fk
    @KrishnanPun-fy1fk Месяц назад

    Ghar Mai lekhe ra leyaune vashan sabai ko ustai

  • @user-cf1dk2tx4p
    @user-cf1dk2tx4p Месяц назад

    Yo radiko xori ko bolane sabhe xaeina

  • @BudheTamang-sy7lz
    @BudheTamang-sy7lz Месяц назад

    Chor hru ko boli sunda kanchat tatera auxa ..ta kangresh ra emalelai vot deko dei ho aba timi hruko asli roop dekhdai xu ...desh lai khadal maa halne timi hruko din aba sakudai xa

  • @binasherchan945
    @binasherchan945 Месяц назад

    YO SUDDI SAMSAD KUN PARTIKO HO? 62 JANAKO JYAN GRIHA MANTRI KO KARANLE GAYEKO HORA? GRIHA MANTRILE LIYEKO KARYAKRAM PAHILEKA GRIHAMANTRI LE VANDA RAMRAI LIYEKAXAN. SAKRIYA XAN. TIMIHARULE KHUTTA TANNERA, PAD BATA HATAUNA MARIHATTYA GARXAURE, ANI KAHABATA SAFAL HUNXAN.

  • @user-og9ee3uy3d
    @user-og9ee3uy3d Месяц назад

    Bhot laune bela bhot kinney netako kam xaina bhastra garna janeko ra ab kathin awasthama ab jeel janu bhanda pmko rajinama magxan

  • @diwanrai5762
    @diwanrai5762 Месяц назад

    Timiharu chor kunai janatale ramro mandaina aba, timiharule garda dess aaja jhanai garibiko chapetama pareko sabai nepali janatalai awagat vai nai sakyo,kun din timiharuko karang vachinxa daro pardai gara😮😮

  • @user-cx4ut7tc8i
    @user-cx4ut7tc8i Месяц назад

    LADO khha kangehs

  • @kumarbasnet7365
    @kumarbasnet7365 Месяц назад

    Muji natak garxan tero sarkar huda k napis amale

  • @user-fk3ob8fm3d
    @user-fk3ob8fm3d Месяц назад

    उनी हरुनै हो चोर

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 Месяц назад

    धोती बनेको शब्द नराम्रो होर ?

  • @user-lm9ns8fk2z
    @user-lm9ns8fk2z Месяц назад

    अब तेरो बाउले गर्छ ,

  • @rajupariyar4592
    @rajupariyar4592 Месяц назад

    नेपालिकाङग्रेस यमाले हरुकाे असलि मुकुन्टाे उर्तिदैछ