कमल दाई एकचोटि बिष्णु माझिलाई पनि इन्टरभ्यु मा ल्याउनुस न जसको स्वरबिना आज पनि कुनै एल्बम सार्वजनिक रुपमा चल्दैनन यति धेरै गीत गाउने गायिका आज सम्म गुमनाम छिन किन हो ??
राजु परियार दोहोरी को राजा हुन् म सधैं राजु परियार को गीत खोजी खोजी सुन्छु राजु परियार सर को सधैं भगवान ले सधैं रछया गरोस् सधैं राम्रो होस रोग नलागोस् म सानो हुदा पनि जब म राजु परियार को हो भन्ने चिन्न नसके को बेला पनि उहाँ कै गित सुन्थे उहाँ को सबै गीत हरु सारै राम्रो लाग्छ उहाँको गीत सुनें पछि अरू गीत सुन्न मन लाग्दै न राजु सर 🙏🙏❤❤💞💞राजु परियार सर हजुर लाइ कहिले पनि दुःख कष्ट नहोस् भगवान संग म प्राथना गर्छु 🙏🙏💞💞❤❤
नेपाली लाेक दाेहाेरी जगतमा स्वाेर कै कारण एक छत्र राज गरेका गायक हुन र एक जुन बेला स्वाेरकाे मात्रै महत्त्वाे हुन्थ्याे त्याे राजु परियार काे स्वाेर बाहेक कसैकाे स्वाेर चल्दैन थ्याे काठमाडौं का हरेक कम्पनी ले राजु परियारकाे स्वाेर बिनाकाे एल्बम निकाल्दैन थ्ये राजु परियार काे फाेटा र नाम पनी अमर रह्ये उहाकाे स्वाेर कै कारण नेपाल मै सबैभन्दा बडी गित गाए र उहाकाे बयान र उहनकाे याेगदानकाे बारेमा बरण गर्न सकिदैन
Wow Raaju daaju my best favourite singer raaju daaiko git nasunne sayd kohi xain hola all song suneko thie sundaixu ajhai pani suni rahanexuu yo aatmaa rahe samma ..
Nepali lok dohori xetra ka jiudo itihas lok darbar ko badsaha lok jangal ka baagh lok bajar ka sun chadi hira moti aadarniye daju Raju Pariyar jiu prati sadhai salam samman ra smarad xa.
कमल दाई एकचोटि बिष्णु माझिलाई पनि इन्टरभ्यु मा ल्याउनुस न जसको स्वरबिना आज पनि कुनै एल्बम सार्वजनिक रुपमा चल्दैनन यति धेरै गीत गाउने गायिका आज सम्म गुमनाम छिन किन हो ??
नमस्कार म कमल सरगमको, राजु परियारको बारेमा तपाईलाइ कस्तो लाग्यो ? अब तपाईलाइ कुन कलाकारको जानकरि लिन मन छ कृपया कमेन्ट गर्नुहोला
हजुरलाई धेरै धेरै सम्झना हजुरलाई हरेक कामको सफलता मिलोश हजुरको नम्र सैलि असाध्यै मन पर्छ
पुस्कल शर्माको बारेमा जानकारी लिनु पर्यो सर
कमल दाई एकचोटि बिष्णु माझिलाई पनि इन्टरभ्यु मा ल्याउनुस न
जसको स्वरबिना आज पनि कुनै एल्बम सार्वजनिक रुपमा चल्दैनन यति धेरै गीत गाउने गायिका आज सम्म गुमनाम छिन किन हो ??
होइन बिष्नु माझी लाई हेर्ने रहर छ कहाँ बन्धक बनाएर राखेको छ अरब को कानुन भन्दा खतरा कानुन रहेछ बिष्नु माझी को घरमा
नेपाली लाेक दाेहनेरी जगतका स्वाेर सम्राट् राजा राजु परियार दाजुकाे नाम नै काफी छ
राजुकाे बारेमा शबइ दुख शुख शुनन मन लागने
राजु परियार दोहोरी को राजा हुन् म सधैं राजु परियार को गीत खोजी खोजी सुन्छु राजु परियार सर को सधैं भगवान ले सधैं रछया गरोस् सधैं राम्रो होस रोग नलागोस् म सानो हुदा पनि जब म राजु परियार को हो भन्ने चिन्न नसके को बेला पनि उहाँ कै गित सुन्थे उहाँ को सबै गीत हरु सारै राम्रो लाग्छ उहाँको गीत सुनें पछि अरू गीत सुन्न मन लाग्दै न राजु सर 🙏🙏❤❤💞💞राजु परियार सर हजुर लाइ कहिले पनि दुःख कष्ट नहोस् भगवान संग म प्राथना गर्छु 🙏🙏💞💞❤❤
लोक गितको राजा राजु दाइ साच्चिनै भलादमि घमण्ड नभएको मान्छे ।
सही कुरा।
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
Raju pariyar Dai
राजु परियारको ठूलो फ्यान हु उहाको पहिलो जीवन साथी को हुन्थ्यो बुझ्न मन लाग्यो
Baristha Lok dohori gayak Raju pariyar Lai mero samman x.
Raju daii🙏🙏🧡🧡
Wow kati ramro sor samrat lok dohori king raju pariyar dai ko kura kani tq kamal sargam dai .aba sor koili bima dd ko barema linu hai.
सबैले सेयर गरिदिइनुहोला है
Ramro xa Beautiful video good jab all
राजु। दाई। लकदोहोरी को बाघ हो। धेरै गीत छन्।
लोक दोहोरी क्षेत्रको राजा नै हुन राजु दाजी💟💟
Badshaha of Nepali folk music Raju Pariyar my favourite singer
First comment garna safal vaye hai aajata Kamal vai Raju dada miss u all day
नेपाली लाेक दाेहाेरी जगतमा स्वाेर कै कारण एक छत्र राज गरेका गायक हुन र एक जुन बेला स्वाेरकाे मात्रै महत्त्वाे हुन्थ्याे त्याे राजु परियार काे स्वाेर बाहेक कसैकाे स्वाेर चल्दैन थ्याे काठमाडौं का हरेक कम्पनी ले राजु परियारकाे स्वाेर बिनाकाे एल्बम निकाल्दैन थ्ये राजु परियार काे फाेटा र नाम पनी अमर रह्ये उहाकाे स्वाेर कै कारण नेपाल मै सबैभन्दा बडी गित गाए र उहाकाे बयान र उहनकाे याेगदानकाे बारेमा बरण गर्न सकिदैन
सबै भन्दा सफा र मिठो स्वर हुने गायक राजु दाई
धन्नेबाद कमल सर मिठो कार्य करम गर्नु भयो खुदी छु अब अर्को बुहिबार बिमा दिदी को बार्व्म लिनु होला
दोहोरिका बदशाहा राजुु सर्♥️♥️
उहाको पहिलो श्रीमती के भएको हो बताउनु न के हून्छ र हामीलाई पनि बुझ्न मन लाग्यो उहाको कलालाई असाध्य सम्मान गर्ने दर्सक हों म पनि
पोईला गएको हो वहाँको श्रीमती
Raju pariyar lai ni aarthik sahayog garnu paryo sir
Wow Raaju daaju my best favourite singer raaju daaiko git nasunne sayd kohi xain hola all song suneko thie sundaixu ajhai pani suni rahanexuu yo aatmaa rahe samma ..
राजु दाइ को पहिले को सिमति कहाँ हुनुहुन्छ सर भनु पर्यो उहाँको ठुलो फ्यान हो म
Best raju
King Raju ji
Samana xa raju dailaiii dherai dherai 🙏🙏🙏♥️♥️♥️♥️♥️👈👈👈👈
लोक दोहोरी किङ
Nepali lok dohori xetra ka jiudo itihas lok darbar ko badsaha lok jangal ka baagh lok bajar ka sun chadi hira moti aadarniye daju Raju Pariyar jiu prati sadhai salam samman ra smarad xa.
म राजु दाइ को र कुलेन्द्र दाइ को गित धेरै सुन्छ अब कुलेन्द्र बिश्वाकर्मा को बनाउनु पर्यो कमल सर
धेरै धेरै राम्रो काम थालनु भए छ बाबु 🙏🙏
राजु दादा को पहिलो श्रीमती अथवा भाउजू कहा हुनुहुन्छ सर
वहाँको पहिलो श्रीमती पोईला गएको हो र अर्को बिहे गर्नु भएको हो ।
Ekdam raamrow sunaunu bho kamal bhai Next Bimakumari DD ko linu hola😍😍
Kamal sir Namaskarkaxakabar Raju sir Namaskar sabimasamanxa🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
King raju pariyar lai saman xa ❤️🙏🙏
Jay raju pariyar dai lokdohori king
Janma dinko suvakamana Dada hajurlai
King Raju pariyar Dai
King ni ho raju dada
Yes
Wow nice
Miss
Da
Namaskar Lol dori xetra ko Raja Raju dada Lai❤️
Nice 👌👌👌
Best flock
बद्री पङ्गेनी सरको जीवनी प्लीज
Good👍👍👌👌😊😊
Best
My best singer raju
बिमा कुमारि दुरा उहाँ को पनि जानकारि दिनु होला ।
Good👍👍👍👍👍👍👍👌👌👌👌
लमजुङ हो कि स्याङ्जा हो घर... कन्फिउज ...
लमजुङ हजुर
@@prasiddhibhusal5576 लमजुङको ठिटो, गित गाउछ मिठो ।
सबै दरसक हरू
My hero brother
कमल दाई एकचोटि बिष्णु माझिलाई पनि इन्टरभ्यु मा ल्याउनुस न
जसको स्वरबिना आज पनि कुनै एल्बम सार्वजनिक रुपमा चल्दैनन यति धेरै गीत गाउने गायिका आज सम्म गुमनाम छिन किन हो ??
𝑫𝒐𝒉𝒐𝒓𝒊𝒌𝒂 𝒌𝒊𝒏𝒈 𝒓𝒂𝒋𝒖 𝒅𝒂𝒊
Ramji khand ko stori banauna paryo
biography of ramji khand अथवा interview with ramji khand search गरेर हेर्नु यूट्यूव मा
rAMRO LAGYO KAMAL SIR ABA MAN SING RW टिका सानु को सर
बद्री दाईको है दाई
Abako apisod gaika Sila sale didiko banaunu hola hoi sir
डिला bk को
Raju dae 🙏🙏👍️👍️👏👏❤️❤️
King raju sir