यो सडक निर्माण सम्पन्न हुन अझै १०० बर्ष लाग्छ जस्तो छ। पर्यटकिय नगरी नाम मात्र को पोखरा का ९५% सडकहरू को अबस्था सुँगुरको खोर जस्तो हरिबिजोग कवाडी जिर्ण भद्रगोल अस्तब्यस्त गुणस्तर हिन छ। जताततै का सडकहरू खाल्डै खाल्डा हरू ले भरिएका छन् भद्रगोल अस्तब्यस्त छ । पोखरा को मेयर सँसार कै सबैभन्दा झुर असछम गँवार चोर भ्रष्ट हो, बालेन जस्ता मेयर हुनपर्दछ नत्रभने केही हुनेवाला छैन।
सडकको प्रगति भनेको ट्रफिक चेकपोस्ट बाट ओरालो झरेर फेरि उकालो चढ्नुपर्ने थियोे सेती माथिको पुलसम्म अहिले तेर्सो सिधै भएको रहेछ बाकी काम जस्ताको तस्तै छ कहिले सम्पन्न होला भगवान जानुन 👍️।
yo road thekdar ra neta melay ra yesto halat banako ho kina ke pahad phorayra tesbata neskeyako dhunga mato bechna lai pre plan lay hesto banko x road but uo kura bujdaina bheda janta lay.
Nice update bro

Khai lamo samaya vo pokhara muglin road ko update aayana ta.