Это видео недоступно.
Сожалеем об этом.
Balen लाई लिएर संसदमा ज्ञानेन्द्रले हँगामा मच्चाए,खुरुक्क काम गर्न देउ नत्र आगो बल्छ भन्दै थर्काए
HTML-код
- Опубликовано: 30 июн 2024
- #gynendrashahi#rabilamichhanelatestnews #Balen लाई लिएर संसदमा ज्ञानेन्द्रले हँगामा मच्चाए,खुरुक्क काम गर्न देउ नत्र आगो बल्छ भन्दै थर्काए
यस्तै बोल्ने माननीय चाहिएकोछ सलामछ ज्ञानेन्द्र शाही ज्युलाई
ज्ञानेन्द्र शाही ज्यू। धन्यबाद तपाईं लाई। बाले न शाह सी त मिली यक ढिक्का हुनु पर्ने भयो।
माननीय ज्ञानेन्द्र शाही ज्यु, सलाम छ ।
ग्यानेन्द्र साही ले सँधै असाध्यै राम्रो कुरा गर्नु भएको छ तर यि भ्रष्टाचारी नेताहरु ले कुरै सुन्दैनन् र काम गर्न पनि दिदैनन्
संसदको आन बान सान ज्ञानेन्द्र जी.... जो हिम्मत गर्छ साँचोकुरा बोल्न , जनताहरुको आवाज बोल्न ...सिक्नु पर्छ युवा भन्ने संसदभित्रका साथीहरुले....अब झोलेनै भएर जिन्दगी बिताउनेहरुलाई भन्नु केही छैन ...होईन भने जाग युवाहरु आफ्नो देशको लागी
आज फेरि ग्यानेन्द्र साहीलाई सलाम है .......
जय होस जन बोलि को स्वागत छ
सलाम छ ज्ञानेन्द्र सही जिउ लाई दलाल हरु लाई भ्रष्ट गरे को याद दिलाउनु भएको मा
सनसद भवान भित्र भ्रष्टचार बिषयमा बोल्ने ज्ञनेन्द्र साहि मात्र रहेछ।बधाइ छ संसद ज्ञनेनद्र जिउ।
वालेन मेयर ज्यूलाई विकासका कामहरु गर्न दिनुपर्छ , आफूले पनि तातो भुत्लो केहि पनि नगर्ने अरुलाई पनि गर्न नदिने कस्ता बुढा नेताहरु !
Gyanendra shahi ko kura sahi xa jaya balen❤😂
जय बालेन जय ज्ञानेन्दू ❤❤🎉❤❤
सहि कुराे हाे
सहि हो ज्ञानेन्द्र जि
Gyanendra Shahi vanu vyo sir
Yo kura Chai very good Hai, gyanendra sir, thank you,
Good Gyanendra vai ❤🎉 balen ra rabi lai shat denu hhami tapai haru sagai xau. Jay balen ❤🎉 jay ❤🎉 jay Gyanendra ❤🎉🎉🎉🎉🎉🎉
ज्ञानेन्द्र साहज्यु🙏
Absolutely right
1000000 right answer Gyanendra sir ji Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Right right gn
Gyendra sahi bolxan.salam xa.madurchut rabi kin boldain.congress ra oli ra prachande ko puxar vo...
1000%right
श्री माननीय ज्ञानेन्द्र शाही ज्यू बालेन सरसँग काँधमा कहाँ मिलाएर देशलाई अगाडि बढाऊँ हजुर पनि बालेनसँगै स्वतन्त्र भएर आउनुस्। अबको चुनावमा गेन्द्र शाही गृहमन्त्री वा अर्थमन्त्री सुनिता ढंगल राष्ट्रपति बालन शाह प्रधानमन्त्री त बनाइने हाल्छन्। नेपाली तिन करोड जनताले अब यिनलाई मिलेर सबै नेपाली मिलेर हाम्रो देश हरियाली प्रकृति सुन्द्रताले भरिएको देशलाई कन्करित बनाउने नेताहरु देशका बोजहरूलाई एक ठूलो जेल बनाएर खोज्नुपर्छ। हजुरलाई यही नै साथ छ बालेनसरलाई साथ दिनुस् यी पुरानो नेतालाई नाङ्गे चार पार्नुपर्छ। हजुरले धेरै सहयोग गर्नुभएको छ नेपाली जनताको लागि धेरै पक्षमा बोल्नुभएको छ बालेन सरसँग नयाँ पार्टी खोल्नुहोस् अवश्य जनताले साथ दिनेछ धन्यवाद केन्द्र शाही जिउ
Sir you are great
U R Right 👍🏻
Salut x
U R Right
Well said gyanendra sir🙏🙏🙏
Jay baalen jay gyanendra shahi
Good gyanendra sir.
Gyanendra sahi ju👍🙏
Sahi ho
Good
Ho ho good thik ho jai balan g
याे बा हुनुनजेल देश अगाडि बडदैन जब बा माथि जानछ तब देश बनछ सत्य कुरा।
Wow gaynendra.
❤ Jay gyanendra shahi ji tapaile balen ji lai sat dinubhayekoma derai derai dhanyabat Jay balen ji ❤
याे सबै बा काे कमाल पाे हाे त।
ओलि,देउवा,प्रचण्ड तिन्टैलाई फाँसी मा न झुन्डिएसम्म देश बन्दैन ।
Parry ko jhole lai bahiskar garnu parchha
❤❤❤❤❤❤
Balen ❤❤❤❤❤❤❤❤❤
ravi dai sadai dhak chopp nagarnus
Right sir
Salute xa gyanendra shahi sir sansadma balene ko pakxama bolnuvokoma dheri dheri dhanya bada
बालेन शाहा,ज्ञानेन्द्र शाहि,गाेपि हमाल र सुनिल के सि मिलेर नयाँ पार्टी खाेल्न पर्छ।नेपालमा स्वतन्त्र ब्याक्तित्व काे भेलुनै गर्दैन।
Thag Rabi baheskar garam Rabi li
ठिक हाे
I am with balen
माननीय ज्यू हरु बोल्दा राम्रै लाग्छ तर कुरा गफ गर्न बन्द गरौँ के गर्नुपर्ने हो कुन काम कसरी अगाडि बढाउनु पर्ने पाइला अगाडि बढाउनु होस् बाकि जन्ता लाई न्याय कसरी मिल्छ त्यो बाटो रोज्नु होस्....सकिन्न भने डराउने हो भने राजिनामा दिनु होस .....अब तपाई हरु त्यो ठाउँ मा हुनु हुन्छ तपाईं हरुले नगरे अरु को ले गर्ने हो.... पछि आएर फेरि मौका दिनु भनेर जन्ता लाई भ्रम न दिनु होला🙏संसद बैठक बस्नु अगाडि को ले के कति काम गर्यो भन्ने तपाईहरु जनता माझ प्रस्ट छ तसर्थ काम गर्ने संसद बैठक छलफल गर्ने....८१,८२ र ८३ मा नै गरेर देखाउनु होस् त्यस पछि ८४ त आई हाल्छ......Best of luck
Gyanendra sahi u are right
Gyanendra sahi bastabma des premi bikas premi hun
Aaba balen KO leadership ma rasopa chalnu parxa 2084 KO lage
एउटा् सत्य बोल्ने ग्यानेन्द्र शाही देखियो अपराधीलाई यस्ता सत्य कुरा पच्दैन
Goo jy ji
Gyanendra Sahi ko Kura Sahi ho tara yo sansad ma bolera pugena aab janta jagnu paryo kehi garnu paryo natra yo netaharu le yesari nai ghumayi rahancha,janta le dukha payinai rahanchan.
gynendra juiko vanai 100 per,,,thik cha
sahi kuroo dassh tantra vairaxa
Purana Neta haru panchayati sasak jasta bhayeka le jahatahi rajniti gaijatre bhayeko chha. Setting rajniti aaja giroh ko sasan bhayeko chha.
Jay naya Yuba Neta haru lai.
Yatharta neta jyanendra shahi hun
Rabi tapai parchanda ko pani bau vayou !! Timi kura matra !!
यो लास्ट स्टेपमा गृह मन्त्री रबि लामीछाने ज्युमा प्रस्न गर्ने कुन जन्तु हो ?हो एस्तै एस्तै जन्तुलेनै हो यो देश लाईखाडल्मा पुर्याएको ।
सहि कुरो
याे रबि अाेलिकाे पुछर हाे रबिले गिरिबनदु टि काे फाएल खाेलदहिन गफले बाचनु भनेकाे नामरद हाे
रबि लामिछाने ज्यु फाइल खोलिरहने हो कि कार्वाही गरेर जेल हाल्ने हो अब फेरि कुर्सी जान्छ तेस्पछि बाहिर बसेर भिजेको मुसा जस्तो गरेर बसम्ला भन्नुभएको होला है
करोड आयो खरो खरो माननिय ज्ञानेन्द्र शाही
he is way better than rabi..
Ramro kura, Shahi sirko kura, e chor des vada harulai thoknus
Kaile kahi ta sahi bolnu hunxa mananiya jiu
Aru Kei hoina jhole haru ko din aako ho
❤❤❤😂🎉
Gyanendra jee balen arajak bhayo neyam kanun mannu pardaina. Kanun todne jel janu parchha. Tapai mananeya k yo kanune rajya hoina. K balen lai kanun todne ra nyalaya ko abagya gare jel halnu pardaina.
सलुटछ साईजीलाई
म Indian Nepali हो र सानुमा हामी पशुपतिनाथ काे मन्दिरमा सुन को गजुर छ भानेर पढेको थियौ तर आज छ कि छैन।? त्यो सून पनि खायो होला अब त
माचिकने नै हुँदो रैछ यो नेपाली नेता। देशको माया छैन रह्याल चुहाउँदै कुर्सी निदाउनु जनेको छ।
हुनु त नेपाल देश को जनता पनि महा गू हो साला हरू सरकारी ऋण पाएर विदेश जानु पाएको छ नी, ।
यो बज्जिया को सन्तान ले जन्माएको नेताहरु नेपाल लाई बेच्दै छ होस गर्नु होला।
aam janata yo byabastko lagi birodhma uthnu abchyl cha
boleyara k he hunna gynea vai nation wants sacrificed could u ?
Nalike rabi thag
Balla churo kuro ayo
हरेक क्षेत्रमा यतिका भष्टाचार भई रहेकाे छ तर यी सांसदहरूले स्वतन्त्र बलियाे आयाेग बनाउन आँट गर्न सक्या छैन । याे काम कुन दल गर्ने हाे जनतालाई जवाफ चाहियाे ?
Yo muji rabi bekar chha , gyanendra shahi thik chha
Karod ko prastuti
U R Right
Good