"एकान्तमा रुदा रुदा भिज्यो सिरानी उही घाम उही जुन बसाई सरेनी " मनिला म्याम यो शब्दले सजिएको गित मैले 2002/2003 तिर खुबै सुन्थे , जब म मुग्लान मा थिए , गीत पनि अति मार्मिक थियो । मैले क्यासेट मा सुनेको हो । ऐले आर मैले यो गीत सुन्न एकदम चासो लिएर खोजेको खोजेई छु , भेट्टाउन सकेको छैन । मलाई गीत को बोल पनि याद नभएर होला । तपाईंलाई यसको बारेमा पक्कै पनि केही ज्ञान छ । मलाई यो शब्दले सजिएको गित सुन्न साह्रै रहर छ । शायद उदय दाई लाई पनि थाहा हुन सक्छ । कृपया मलाई यो गीत उपलब्ध गराई दिनुन है ।
Mayako abadhi rw simana hudain ...priya timro naam kahile badanam gardina... Dar nikal hai ghara samhaal ..kaha baachna sakulaa...timlaai bhulera...😍
"एकान्तमा रुदा रुदा भिज्यो सिरानी
उही घाम उही जुन बसाई सरेनी "
मनिला म्याम यो शब्दले सजिएको गित मैले 2002/2003 तिर खुबै सुन्थे , जब म मुग्लान मा थिए , गीत पनि अति मार्मिक थियो । मैले क्यासेट मा सुनेको हो । ऐले आर मैले यो गीत सुन्न एकदम चासो लिएर खोजेको खोजेई छु , भेट्टाउन सकेको छैन । मलाई गीत को बोल पनि याद नभएर होला । तपाईंलाई यसको बारेमा पक्कै पनि केही ज्ञान छ । मलाई यो शब्दले सजिएको गित सुन्न साह्रै रहर छ । शायद उदय दाई लाई पनि थाहा हुन सक्छ । कृपया मलाई यो गीत उपलब्ध गराई दिनुन है ।
Beautiful song💗
Wow... Just Awesome
Mamu ko favorite song ❤️
Nice song
Tnx for this beautiful song
Nice
Aadhi bato hide pachi pls original mp3 Song Upload ing garnu na
Because your all songs are touching my heart 💓 ilike it.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
🥰🥰
I like your all songs.
I wants to download your all songs.
❤❤❤❤