Harke Haldar - सिटी फुक्दै ठिटी पट्‍याउँने !!! | 10 December 2023 (Ep 629)

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 189

  • @sabisansab8675
    @sabisansab8675 10 месяцев назад +6

    खम्बे सर का फ्यान हरु यता हाजिर हुम्ता😊😊😊❤❤❤

  • @kishanban4037
    @kishanban4037 10 месяцев назад +8

    देउटि बहिनी रिठ्ठे भाई निशा बहिनी धेरै धेरै धेरै रमाइलो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @hombahadurgurung5542
    @hombahadurgurung5542 10 месяцев назад +1

    खम्बे ❤दाजु र बागमति भाउजू काे अभिनय सारैनाई उत्कृष्ट छ 🙏🙏🙏हर्के हल्दार सबै परिबार उत्कृष्ट छ सबैलाई शुभकामना🙏🙏🙏

  • @KhadkuKami-ko6od
    @KhadkuKami-ko6od 10 месяцев назад +3

    गाउँ भरी मा परोप्कारी र माया भएको मान्छी त खम्बे दाइ मात्र हुन

  • @monnasubba5259
    @monnasubba5259 10 месяцев назад +3

    बुनु मैचैडको प्रतुति राम्रो छ नाङगे काकाको त झनै राम्रो छ सबैलाड शुभकामना

  • @thampuhangrai2558
    @thampuhangrai2558 10 месяцев назад +2

    हर्के हल्दार निरन्तर आओस है

  • @damberbhul5227
    @damberbhul5227 10 месяцев назад +1

    रिठेको फर्ममा आगो लगाएको सपना मात्र होस खम्बे दाइ रिठेले प्रगति गर्नै पर्छ है निसालाइ पाउनलाइ

  • @KhadkuKami-ko6od
    @KhadkuKami-ko6od 10 месяцев назад +3

    निशा बैनी तिम्रो रिठे पर्ती को माया लाई सलाम छ तिम्रो माया अमर रहोस❤❤तिमी दुबै को माया अजम्बरी रहोस कटि धेरै माया गर्छौ है बैनी रिठे भाइ लाई खुसी लाग्यो तिम्रो माया देखेर

  • @GaneshMahara-nx2vr
    @GaneshMahara-nx2vr 10 месяцев назад +1

    झगडे बिस्ने को पनि बिजोग भको अबस्था हेर्न मन हुने हरु यता 🤘✊✊✊✊✊

  • @hiratamang946
    @hiratamang946 10 месяцев назад +5

    मलाई ईन्द्र दोङ्ग खम्बेदाई को रोल चाहिँ सारै राम्रो लाग्यो

  • @assishkumar1178
    @assishkumar1178 10 месяцев назад +12

    एकदम मन पर्छ यो सीरीयल हाजीर हूम्❤❤❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 10 месяцев назад +4

    हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!सबै कलाकारहरुको रक्षा गरोस! हर्के हल्दार परिवार!

  • @birbirendra5138
    @birbirendra5138 10 месяцев назад +7

    निशा र रिठेको जोडी उत्कृष्ट लाग्छ यो जोडीको मायामा कसैको नजर नलागोस ❤️❤️❤️❤️❤️❤️❤️

  • @mayakwt549
    @mayakwt549 10 месяцев назад +1

    याेझगरे।बिसने।लाई।कडा।सजाये।देकाे।हेर्नु मन।छ।सफलताको सुभकामना।🎉🎉🎉🎉🎉🎉

  • @santanapit3851
    @santanapit3851 10 месяцев назад +2

    मेरो मन पर्ने शिरियल

  • @PhaliGurung
    @PhaliGurung 10 месяцев назад +4

    हा हा हा....! आज को सिरियल मा अन्तिम मा खुब मज्जाले मिठो चड्कन पो खायो नि झगडया बिष्ने ले ! तल्लाइ बज्जिया ! छोरी-ज्वाइँ को कुख्रा को खोर जलाउने लाई देउती ले खुब ठिक पो गर्योनी हाउ ! खुब मज्जा लाग्यो ! अनि रिठ्ठे र निता को त झन्साह्रो खुब मन छुने एक्सन छ ।
    शुभकामना छ युके बाट ।

  • @brindabagale3611
    @brindabagale3611 10 месяцев назад +3

    यो झगडीया बिस्ने जस्तो बुद्दि नभएको त कोहि नहोस बिचरा त्यो दुख पाउनिले गर्न लागेको त्यहि पनि देखेन जब दुख पायो सबैले हेप्नि बिचरा रिस्ठे

  • @amritthapa-d3f
    @amritthapa-d3f 10 месяцев назад +7

    याे झगडे बिुसने कति पापि हाेे बिचारा रिठेले कति दुखा गरकाे अागाे लगाइदियाे थुका पापि ❤❤

    • @bikramido6213
      @bikramido6213 10 месяцев назад +2

      यो एउटा कथा मात्र हो सर

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 10 месяцев назад +1

    ❤❤❤❤यक्दमै राम्रो बुनु मैचाको यक्टन

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 10 месяцев назад +2

    Dami

  • @basantbora8706
    @basantbora8706 10 месяцев назад +3

    ❤❤❤❤यो सिरियल राम्रो छ❤❤❤🙏🙏🙏

  • @NirojSurkheti-k9b
    @NirojSurkheti-k9b 10 месяцев назад +2

    एकदम मन पछ यो सीरीयल हाजीर हूम् ❤❤❤❤

  • @dharmsinghparki769
    @dharmsinghparki769 10 месяцев назад +1

    असाद्देइ रमाइलो बधाई छ सबैलाई

  • @anilsunar902
    @anilsunar902 10 месяцев назад +2

    सम्पूर्ण हर्के हवल्दार टिमलाई नमस्कार🙏🙏 मलाई यो सिरियल धेरै नै मन पर्छ तर...,हाम्रो नेपाली समाज मा देवर तथा नन्दलाई 'त' भनेको थाह छैन, तर बागमती ले रिट्ठे र निशा लाई 'त' नै भनेको देखिन्छ, तर मेरो भनाई यही हो कि यो 'हर्के हवल्दार' सिरियल बाट नेपाली समाज लाई मनोरञ्जन तथा राम्रो सन्देश मिलोस्।

  • @raipradip2692
    @raipradip2692 10 месяцев назад +2

    म चाहि खम्बे बाग्मति झगडा बिस्ने र देउतिको फ्यान है।

  • @mountainaspects4438
    @mountainaspects4438 10 месяцев назад

    रिटार हल्दार खासै राम्रो भएन हर्के यता नै फर्किदा राम्रो हुनेथियो।

  • @mayakwt549
    @mayakwt549 10 месяцев назад +1

    जेहाेस।याेबैनिले।याे।सिरियलमा राम्रोसँग खेलेको छ।येसरिनि।।कानछिमा।पनि।खेल्नु।हाेला।ल।सफलताको सुभकामना

  • @hamrobazar7133
    @hamrobazar7133 10 месяцев назад +1

    Nice harke haldar sirel

  • @D.B.Chintan
    @D.B.Chintan 10 месяцев назад +1

    कथाबस्तु अत्यन्तै सान्दर्भिक छ,हामी धेरै आभारी छौँ ।

  • @FFAC80vlogs98
    @FFAC80vlogs98 10 месяцев назад +2

    🎉❤

  • @tulsilimbu-k9j
    @tulsilimbu-k9j 10 месяцев назад

    यो हर्केहल्दार अरु लाई कस्तो लाग्छ कोनि मलाई चाइ खोइ के नमिलेको नमिलेको जस्तो देख्छु हाइ

  • @devkrishna4484
    @devkrishna4484 10 месяцев назад +3

    रामो लागयो बधाई छ सबै टिम ❤❤❤

  • @madhukadel9244
    @madhukadel9244 10 месяцев назад +2

    Sarai ramro lagxa👍🙏👌❤️❤️

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 10 месяцев назад

    इन्द्र दोङग लाई मह जोडी को कता कता सिरियल मा देखे झै लाग्छ। तर यो भाग मा त त त त त त भन्ने सब्द अति नमिठो लाग्यो हजुर हरु लाई कस्तो लाग्छ । अर्को भाग को लागी सुभकामना हाल 🌺🇳🇵🇨🇳🇨🇳🇨🇳🌹

  • @rajanangbo9253
    @rajanangbo9253 10 месяцев назад

    राम्रो लाग्छ म सानो हुदा देखि हेर्दै आको ❤❤🎉❤🎉🎉❤🎉❤🎉🎉❤🎉

  • @gangasubedi5612
    @gangasubedi5612 10 месяцев назад +1

    हे भगवाँन जय जय जय श्री राम जय श्री बजरगबलि माहाराज हनुमानजी की जय जय यो सुरेन्द्र के सि झगडे बीष्ने चै के भाको हो भने को हर्के हवल्दार त उसैको बाउ को नै प्याव नै जस्तो गर्छ त केहो सुरेन्द्र के सि मुलाको साग झगडे बीष्ने एउटै हो भने कुबिन्डे लाई बुनु मैचा ले ठीक पारि है य खम्बे भाई बास्मति लाई घर 🏠 बाट निकाल्दीनु है यो बास्मति त कामै नलाग्ने आईमाई रेछे छ्या ओभर भयकी छ

  • @jeevansharma9038
    @jeevansharma9038 10 месяцев назад

    यो झगडे बिस्ने भन्नि मान्छे नभए कति राम्रो हुन्थ्यो होला यो सिरियल

  • @मौसमरावत-ख8ब
    @मौसमरावत-ख8ब 10 месяцев назад

    हर्के हल्दार निरन्तर हेर्ने एक म

  • @freefire-xq2wt
    @freefire-xq2wt 10 месяцев назад +1

    खम्बे सर,लाउरे,बालाई पनि पुन फर्कानु पर्याे।❤❤❤❤

  • @dhakprasadchapagain6045
    @dhakprasadchapagain6045 10 месяцев назад +1

    बुनु मैचाको रोल सारै मन पर्छ।

  • @bibasgauli1779
    @bibasgauli1779 10 месяцев назад +3

    ❤❤❤❤❤❤❤❤❤❤

  • @prakashramtel6347
    @prakashramtel6347 10 месяцев назад +1

    Ramro xa hjur

  • @chandraghartimagar8029
    @chandraghartimagar8029 10 месяцев назад +2

    Good good very nice

  • @SureshNagarkoti-m3v
    @SureshNagarkoti-m3v 10 месяцев назад +1

    Harke haldar episode 629

  • @dhankc1515
    @dhankc1515 10 месяцев назад +1

    Love you debki malai man parcha debki love you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tulsilimbu-k9j
    @tulsilimbu-k9j 10 месяцев назад

    @यो हर्के हल्दार चाइ अरु लाई कस्तो लाग्छ तर मलाई चाइ केनमिलेको केमिलेको जस्तो लाग्छ है अरु

  • @khadkanepali8606
    @khadkanepali8606 10 месяцев назад +1

    झौडीया बिस्ने काकाले रिट्ठे लाई गरी खान पनि नदिने भए मरि जान पनि नदिने भए😂 मलाई एकदम मनपर्ने हर्के हल्दार सिरियल राम्रो बन्दै गएको छ,सम्पुर्ण कलाकार हरुलाइ शुभकामना छ

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 10 месяцев назад

    रिठ्ठे र निशाको रोल देखेर अतिनै मन छुयो खम्बे दाइ एस्तै राम्रो राम्रो रोल दिनु होला है निशा र रिठ्ठेलाइ यो २ जनाको साचिकै राम्रो जोढी पनि सुवायको छ है निशा/ देउती/ बुनु मैच्चा भयर यो शिरियल बार बार हेर्ने गर्छु ❤❤❤❤

  • @ashabahadurlama2443
    @ashabahadurlama2443 10 месяцев назад +1

    all the best telefilm.I like it.

  • @Sirful921
    @Sirful921 10 месяцев назад +39

    हर्के हल्दार नया भाग६२९अायो है हेर्न नछुटाउनु होला कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला धन्यवाद 🙏🙏

    • @xayamagar1383
      @xayamagar1383 10 месяцев назад +8

      झगडे बिस्ने लाई तह लाउनु पर्यो खम्बे अङ्कल रिठेको सारै खेदो खन्यो 😢

    • @imansing720
      @imansing720 10 месяцев назад +6

      Jhagade bishne mareko dekhaunu paryo yo searial ma

    • @Pradeepkarki51
      @Pradeepkarki51 10 месяцев назад +4

      म चै सधैं हेर्ने गर्छु इन्द्र दाई मनोज खड्का मेरो सँगै पढेको साथी हो झन छुटाउने कुरै भएन ❤

    • @BharatBohara-p8i
      @BharatBohara-p8i 10 месяцев назад +3

      म भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु ❤❤❤❤

    • @harimayaghimire5133
      @harimayaghimire5133 10 месяцев назад +1

      Sadhai fatyai Matra ? Sandesmulak pani hosna.

  • @nareshshrestha3481
    @nareshshrestha3481 10 месяцев назад +1

    Dherai ramro serial la badhai xa sampurna tim lai

  • @hiratamang946
    @hiratamang946 10 месяцев назад +2

    दामी रोल खेल्नु भको रैछ ईन्द्र दाजुले

  • @KhadkuKami-ko6od
    @KhadkuKami-ko6od 10 месяцев назад

    बिचरा रिठे र निशा लाई कटि धेरै गारो भैरहेको छ सबै गाउले हरुले मजाक उडाइरहेको छन कसै को मन मा अलिक्टी पनि दया माया छैन है कस्टो समाज होला

  • @nabrajbudha9318
    @nabrajbudha9318 10 месяцев назад

    कुखुरा आगो लगाउने झगड्या बिष्णेलाई जेल हाली दण्डहीनतालाई निरुत्साहित गर्नुपर्‍यो । धेरै मानिसहरूले हेरेर कुकर्मको फल सजाय हुन्छ भन्ने हुनुपर्छ

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 10 месяцев назад +3

    one of the best serial harke haldar 🎉❤🎉❤ from btl

  • @hirakhadka1042
    @hirakhadka1042 10 месяцев назад +1

    Dami ❤

  • @tulashasapkota6763
    @tulashasapkota6763 10 месяцев назад

    धेरै राम्रो 👌👌👌❤️❤️❤️❤️❤️

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 10 месяцев назад +1

    My favourite serial 🥰✋ Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ thanks 🙏

  • @SaharaLimbu-wx2vx
    @SaharaLimbu-wx2vx 10 месяцев назад +1

    हाँसेरै झण्डै फुस्किन म सो फन्नी 😂😂😂

  • @DaleDai-l6p
    @DaleDai-l6p 10 месяцев назад

    विदेश भएर नि हेर्दै छु ल

  • @NarayanBudhathoki-sz8ob
    @NarayanBudhathoki-sz8ob 9 месяцев назад

    Jaya ho harke haldar❤❤❤❤❤

  • @sklama5104
    @sklama5104 10 месяцев назад

    Dherai raamro teli serial

  • @ghanshamnath9747
    @ghanshamnath9747 10 месяцев назад +1

    Ati ramro

  • @anishsubedi4282
    @anishsubedi4282 10 месяцев назад

    39 wicket एसिया कपमा

  • @mrbh3606
    @mrbh3606 10 месяцев назад +1

    Dami Xa Hajur

  • @rojinakattel5533
    @rojinakattel5533 10 месяцев назад +1

    My fabrote🎉🎉🎉

  • @KaranbahadurBaral-ol3wc
    @KaranbahadurBaral-ol3wc 10 месяцев назад +1

    दमि❤😊

  • @lokthapa2434
    @lokthapa2434 10 месяцев назад +2

    Very ❤❤nice sirial❤❤

  • @hamrobazar7133
    @hamrobazar7133 10 месяцев назад

    Harke haldar sirel malai man parcha

  • @np-krishyt
    @np-krishyt 10 месяцев назад +1

    11 जनाको फुटबल खेलमा 1 जना नराम्रो हुदा केही फरक पर्दैन ,त्यस्तै चोर बिस्ने नहुदा अझ राम्रो हुने थियो ।अगाडिको 1/2 भाग मा निकालेर कथा बनाउनु त 3/4 घन्टा भित्रै 1लाख भन्दा बढी views आउँछ ।

  • @sotantrashah3798
    @sotantrashah3798 10 месяцев назад

    कलाकारहरुकाे प्रस्तुति त राम्राे छ नै,त्याे भन्दा उत्कृष्ट त मनाेजकाे शृङ्खला लेखन र इन्द्र दाेङ लामाकाे निर्देशन झनै राम्रो छ।

  • @teknarayan1347
    @teknarayan1347 10 месяцев назад +1

    khame dae dayalu dilka❤

  • @abishektamang6062
    @abishektamang6062 10 месяцев назад

    म्लङ्गे र मैच को जोडी चै आजभोलि खुब जमेछ हो यर

  • @suryaranabhat6646
    @suryaranabhat6646 10 месяцев назад

    👈️सुरु देखि आजसम्म पाखन्डि,उपर्ट्याङ्,घमण्ड,अनैतिक र चोरी क्रियाकलापहरु गर्न/गराउन झगडिया बिष्नेलाई बिल्कुल सुहाएन अलि राम्रो रोलमा खेल्दा राम्रो होला फटाहा,नलायक बिष्ने👍️

  • @Susmajkt
    @Susmajkt 10 месяцев назад +1

    ❤❤❤❤❤❤😂😂😂😂

  • @SapanaThapa-s6d
    @SapanaThapa-s6d 10 месяцев назад

    अब त अति भाे कति दुखखा दिन सकेकाे रिठेलाइ याे झगडे बिसनेले अब त अलि राम्रो बनाउन परयाे

  • @manojkaushal67924
    @manojkaushal67924 10 месяцев назад +1

    😅😅😅😊😊😊❤❤❤❤harke haldar

  • @ganeshale2277
    @ganeshale2277 10 месяцев назад +2

    मैले भाग1 देखि हेर्दै आयको छु तर अहिले नाम को मात्रै हर्के हवल्दार भयो हर्के र लाहुरे नभय पछि अलि खल्लो छ

  • @baraspatidhamala9870
    @baraspatidhamala9870 10 месяцев назад

    ठिक‌ै।भनी।छाेरि।ले।काका लाई

  • @DipaklamatamangTamang-tu8zd
    @DipaklamatamangTamang-tu8zd 10 месяцев назад +1

    Bunu michang ko acting Derai ramro

  • @harikatwal2771
    @harikatwal2771 10 месяцев назад

    ati ramro chha

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 10 месяцев назад +2

    My favourite sireal ❤❤❤❤

  • @khimkarki8305
    @khimkarki8305 10 месяцев назад

    यो झगडिया बिस्नेको रोलले सिरियललाई खल्नो बनाउछ।

  • @rambahadur743
    @rambahadur743 10 месяцев назад

    Dherai ramro lagxa

  • @taraprakasholi2043
    @taraprakasholi2043 10 месяцев назад

    जात्रै रमाइलो छ्

  • @jeevan497
    @jeevan497 Месяц назад

    रिठे र निशा को रियलमा विहा भाको हेर्न चाहने यता हाजिर हुम त❤

  • @BikashRai-jx9tb
    @BikashRai-jx9tb 10 месяцев назад +1

    ❤❤❤❤❤🎉🎉🎉❤❤❤❤

  • @gangasubedi5612
    @gangasubedi5612 10 месяцев назад

    हरे राम हरे राम हरे हरे यो बागमती अञ्चलको बानि गतिलो नभयको हुनाले बीचरा खम्बे भाई को जिन्दगि त डामाडोल हुनि भयो त है अलछीनी बागमति त बानि नभयकी कुकुर्नि 🐕 पापी रेछे 😮😊😮😊😮😊😮

  • @padamgurung482
    @padamgurung482 10 месяцев назад

    Harle haldar malai man parx

  • @adityaale1165
    @adityaale1165 10 месяцев назад

    गुन्द्रुके को बुदि चाहिँ कता गयो धेरै भागमा देखिन त।

  • @bibingurung6423
    @bibingurung6423 5 месяцев назад

    Nice 👍

  • @haridahal546
    @haridahal546 10 месяцев назад +1

    Wow

  • @MinKc-g2t
    @MinKc-g2t 10 месяцев назад

    म यो सिरियलको नियमित प्रयोगकर्ता हुम सिरियलमा सबै ठिक छ तर झगदे बिश्ने को पोल खुल्न परो यसरी सदै अपराध गर्ने कसैले सुइको नपाउने त अलि भएन

  • @IshworMajhi-hi8lp
    @IshworMajhi-hi8lp 10 месяцев назад +3

    My favourite serial❤❤❤🎉🎉

  • @raipradip2692
    @raipradip2692 10 месяцев назад

    यो नाङे र मुइचाको लब 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @vinodadhikari5213
    @vinodadhikari5213 2 месяца назад

    Khambe dai best xn rithe

  • @RamBishwakarma-v5d
    @RamBishwakarma-v5d 4 месяца назад

    Hajur

  • @sugamtiwari7771
    @sugamtiwari7771 10 месяцев назад +3

    I’m 22 years old.And I love this series ❤

  • @RamBishwakarma-v5d
    @RamBishwakarma-v5d 4 месяца назад

    Nice

  • @reshambudha1374
    @reshambudha1374 10 месяцев назад

    Wow nice ❤❤