दोहोरीमा फर्काएका सब्दले नै चकित !! आज सम्म काहा थिए यस्तो कडा गाउने कलाकारLive Dohori 2076

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 824

  • @kharomedia9452
    @kharomedia9452  5 лет назад +170

    मिठो गीत गाउने कलाकारको सम्मानको लागी एक लाइक र एक सब्द कमेन्ट अबस्य गर्नुहोला है |
    तपाईको पनि कुनै प्रतिभा छन भने हामीलाई सम्झानुहोला ९८६००१९४१७

  • @omprakash679
    @omprakash679 5 лет назад +302

    इन्द्रेणीमा गएर गाएको हेर्न चाहाने काे काे छ यता हाजिर गरम त।

    • @yankigohomeelleyupo6913
      @yankigohomeelleyupo6913 5 лет назад +2

      Yesta ramra gayek indrenima janu parxa krishna kadel sir contact garidinu paro

    • @kcessu2080
      @kcessu2080 5 лет назад

      Ho ta

    • @romanticmedia
      @romanticmedia 5 лет назад +1

      साथी बन्नुस है

    • @pramoddhakal6120
      @pramoddhakal6120 5 лет назад +1

      अति राम्रो।

    • @rojagurung9951
      @rojagurung9951 5 лет назад +3

      मैले पनि ईन्द्रणीमा गएर गाको हेरन चाहाछु

  • @बुद्धिराजलुरे

    यो गीत मैले कम्तिमा पनि २०० पटक हेरिसके तर पनि ज्यान अघाएन अति मार्मिक गीत 🎤🎤🎤🎤

  • @RajBudhathoki
    @RajBudhathoki 5 лет назад +54

    कति मीठो दोहोरी हो घरकै जोई पोईले गाएजस्तो जोडी पनि 👍️👍️👌👌

  • @romanticmedia
    @romanticmedia 5 лет назад +110

    पार्यो नि टोलाउनी मन पर्यो मोयालाई बेस्सरि के निउले बोलाउनी ।।।।चैट चैट साथी बन्नुस है

    • @narayankhatri785
      @narayankhatri785 5 лет назад

      Romantic Media साली भनी बोलाउदा कसोहोला ?

    • @nabarajgurung1164
      @nabarajgurung1164 5 лет назад

      Kali vanda hola ki

  • @mitrathapa9772
    @mitrathapa9772 5 лет назад +29

    वाह कति सभ्य मिठो दोहरी स्वर लय शब्द संगीतले सजिएको सम्पुर्ण टिमलाई शुभकामना ।

    • @parbatisunar7207
      @parbatisunar7207 5 лет назад

      Anita bahini bisnuko vanda kamxaina hajurko awojni

    • @babitabihwaokarma6261
      @babitabihwaokarma6261 4 года назад

      उखान र टुक्का बाट बनेको दोहोरीले मन छोयो

  • @padampariyar5905
    @padampariyar5905 5 лет назад +39

    गायक मा जति मीठो स्वर छ दाजु नायक मा पनि त्यतिनै सुहाउछ दाजु लाई आहा कति मीठो स्वर अनि भाका प्रगती को कामना दाजु दिदि

    • @rideagurung8391
      @rideagurung8391 5 лет назад

      👩‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👩‍❤️‍💋‍👩👭👩‍❤️‍👩❤️❤️❤️❤️💕💕💖💖💖

  • @m.gbishobisho764
    @m.gbishobisho764 5 лет назад +43

    लु बाबु कृष्‍णा जि ले त मादल पनि बजाउनु हुदो रैछ सबै कला ले भरिपुर्ण बधाई छ

  • @ishworshrestha6583
    @ishworshrestha6583 5 лет назад +26

    गारो भाछ पसिनाना छुटेर पर सर्न सकेन उठेर
    अति राम्रो शब्द मन पर्यो सारै

  • @dailylove9592
    @dailylove9592 5 лет назад +19

    ए बाबा जता हेर्यो उतै राम्रो,,,कति मीठो शब्द र लय,,,बधाई छ ,,,खरो दोहोरि,,,,,अागो छ,,,यो जोडिले ने खान्छ,है खान्छ

  • @ammarbc2600
    @ammarbc2600 5 лет назад +1

    यो जोडिको दोहोरी ले मलाईं त मोहोनी नै लगायो जति हेरेनी नथाक्ने भय मत आगामी दिनमा यो जोडिको दोहोरी चाडै नै देख्न पाईयोस दुबैलाई आगामी दिनमा अझैँ प्रगती हुदै जाहोस मेरो शुभकामना

  • @tikasapkota8553
    @tikasapkota8553 5 лет назад +40

    एक अर्काको सौन्दर्यतालाई वर्णन गरेर गाइएको दोहोरी दामी लाग्यो।गायक गायिका जस्तै स्वर र शब्द पनि क्या सुन्दर।सफलताको शुभकामना दुवै जनालाई।

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 лет назад +45

    वाहा दोहोरि सुमधुर स्वर पनि दुबै जना लाई बधाइ छ अनि मादल बजाउने लाई कसकस्ले चिन्नु भयो यता हाजिर गरुम ।

  • @romanticmedia
    @romanticmedia 5 лет назад +44

    kharo media ko regular ....fan ....सबैजनाले साथी बनाई सहयोग गर्नुहोला

  • @gorkhavillagelife4480
    @gorkhavillagelife4480 5 лет назад +4

    धेरै राम्रो लाग्यो बधाई छ सबैलाई सफलताको कामना👏👏👏👏

  • @AmarSingh-gl1ug
    @AmarSingh-gl1ug 5 лет назад +22

    सायद अग्रज दोहरी गायकलाई टक्कर दिने नयाँ प्रतिभा सफल रहोस

  • @reshmagurung9409
    @reshmagurung9409 5 лет назад +53

    गायक गायिका को हुनुन्छ छुट्टाउन सकिन तर गितको फ्यान भईयो पहिलो पटकमै

  • @magarkochora4704
    @magarkochora4704 5 лет назад +21

    कति राम्रो सोर कति राम्रो सप्द मोउलिक्ता भाको लोग गित खोट लागाउले ठाउ छैन आनन्द आयो

  • @romanticmedia
    @romanticmedia 5 лет назад +53

    ohhhhhhhhhhhhhh chait chait बब्बाल दोहोरि ।।।।कडा आयो है ।।।।साथी बन्न चाहिँ नछुट्नुहोला

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 5 лет назад +49

    गायक र गायिकाको नाम पनि राख्नु भयको भय अति राम्रो हुने थियो।।किन कि नयाँ जोडि पहिलो पटक देख्दै छु।अति मीठो गीत गाउनु हुदो रहेछ।सफलताको शुभकामना दुबै जनालाई।

    • @rajkumarkhatri8700
      @rajkumarkhatri8700 5 лет назад +1

      गायक देब सेन अबिरल गायिका सुजता बि क

    • @tarapokharel9365
      @tarapokharel9365 4 года назад

      Gayak gaika dubai ramro geet sor pani ramro

  • @basantapaudel133
    @basantapaudel133 4 года назад +2

    मज्जा आयो मिठो दोहोरी घम्साघम्सी राम्रो छ सफलताको शुभकामना छ

  • @prakashbhattarai847
    @prakashbhattarai847 5 лет назад +4

    गायक गायिकालाई पहिले देखेको थिइन आज पहीलो पटक देखीयो सारै मन पर्यो। गायिकाको स्वर कती मिठो 💃🕺💃🕺💃🕺चैट चैट चैट चैट ।
    जय गीत जय संगीत

  • @dugatamuduga2897
    @dugatamuduga2897 5 лет назад +13

    मिडिया खरो, दोहोरी पनि हैच दर्‍हो बरै सार्‍हो मन परो ! गायक गायिका दुबै जना एकदम पर्फेक्ट एक अर्काको गुणगान वाउ खुशी लाग्यो 🌹🌹

    • @chinakafle3399
      @chinakafle3399 4 года назад

      अति राम्रो लागाे

  • @devibhusal9342
    @devibhusal9342 5 лет назад

    अति नै राम्रो छ दोहोरी जति सुने पनि न अघाउनी स्वर पनी त्यसतै राम्रो शब्द पनी त्यसतै राम्रो छ सफलताको शुभकामना छ है यो जोडीलाई 👌👌👌🖒🖒🖒❤❤❤❤❤❤🖒🖒👌👌👌❤❤❤🖒🖒👌👌🖒🖒🎵🎵🎵🎵🎧🎧🎧🎧😀😀😀

  • @tarakbahadurmahat1541
    @tarakbahadurmahat1541 5 лет назад +4

    साहारै मन परो मलाई त कसम यो हो दोहोरी भनेको लप यु 😍💞💞 फेरि फेरि पनि देखिरहन अनि एस्तै दोहोरी सुनिरहन पाम शुभकामना छ 🌹🌹🌹

  • @krishnapoudel6228
    @krishnapoudel6228 5 лет назад +4

    आहा कति मिठो गित !सब्द राम्रो सालिन प्रस्तुती !मान्छे त्य्स्तै राम्रो ! जन्माउने बाबा आमा कस्ता होलान है ! म भेटन चाहान्छु दुबै जना लाई !कुन दोहोरी मा भेटन मिल्छ ! जय खरो मिदिया !!!!!!!!

  • @sitaale5259
    @sitaale5259 5 лет назад +1

    धेरै नै राम्रो र मीठो दोहोरी सफल्ता को कामना

  • @nareshbm7879
    @nareshbm7879 5 лет назад

    दोहोरी चाई सारै राम्रो गाउनु भयो बधाई छ

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 5 лет назад +6

    एक अर्काको बयान कति मिठो मार्मिक शब्दमा गरेको wow यस्तो पो हो त दोहोरी इन्द्रेणी कार्यक्रममा गएर गाउनु परो अब हजुर हरुको जोडीले

  • @durgagahatraj2430
    @durgagahatraj2430 5 лет назад

    wow खरो छ दोहोरी best of luck

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 лет назад +1

    अत्यन्तै राम्रो लाग्यो खरो दोहोरी सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!

  • @villagedancewithbir6734
    @villagedancewithbir6734 5 лет назад

    सारै मिठो स्वर र सब्द हरु पनि उतिकै मिठास छन दुबै जना लाई धनेबाद

  • @rudrakhadka5486
    @rudrakhadka5486 5 лет назад +1

    Aaha dohori Ramro lagyo hjr haru ko

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 5 лет назад

    उत्कृष्ट दोहोरी सारै मीठो।

  • @basantapaudel133
    @basantapaudel133 5 лет назад

    छिटो आयो मिठो आयो सबैमा नमस्कार साथै सफलताको शुभकामना छ

  • @bikrampalungemagar8437
    @bikrampalungemagar8437 5 лет назад +5

    कती राम्रो सोर सब्द दुबै जाना को यो नया गाएक बल्ल देखेको मत हिरो भन्दा कमि नाइ ब्रोरो हजुर हिरो भाको देख्न मन छ

  • @premsandesh4
    @premsandesh4 3 года назад

    वाह कत्ति राम्रो
    दुबै तपाइँ सबै को लागी शुभकामना

  • @binodsharma503
    @binodsharma503 5 лет назад

    अति मीठो प्रस्तुती दुबैजना को आउँदा दिन हरु मा पनि येस्तै मन छुने दोहोरी सुन्न पाइयोस सुभ कामना

  • @lalbahadurtamang5923
    @lalbahadurtamang5923 5 лет назад +3

    वाउ.....🙏🙏🙏🙏सारै राम्रो गित।अनि यस्तो यस्तो कलाकार कुन कुनामा लुकेर बसेको थियो।लौन हजुर फेरि अर्को यपिसोट पनि सुन्न पाउन है हजुर।

  • @VishnuKumar-tt9wl
    @VishnuKumar-tt9wl 5 лет назад

    एक राम्रो दोहरी कथा ले मागे झै शब्द छ उच्च प्रगती को कामना

  • @ratnabc4438
    @ratnabc4438 4 года назад +3

    सारै मीठो सोर भाका
    अझै फलोस फुलोस
    राम्रो छ 😪😪😪
    आसुनै झर्छ यो भाकाले
    बाबू कृष्ण परियार को
    एकदमै सुमधुर मादल
    बजाउ भको राम्रो छ

  • @sagarnagari2637
    @sagarnagari2637 5 лет назад

    जति हेरेपनि मन भर्दैन यस्तो दामी लाग्यो 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @bijayathapa9846
    @bijayathapa9846 5 лет назад

    दामी छ

  • @rameshbabur2559
    @rameshbabur2559 5 лет назад

    धेरै राम्रो छ हजुर हरुलाइ सफलताको सुभकामना

  • @santathapa2833
    @santathapa2833 5 лет назад +1

    अती मीठो गित सारै राम्रो लाग्यो धन्यवाद सरो मिडीया विशेष धन्यवाद नया गायक जोडीलाइ

  • @premtamang8298
    @premtamang8298 4 года назад

    दोहोरी सुन्दै जादा आज भेटियो सारै मन पर्यो।

  • @krishnapallimagar2384
    @krishnapallimagar2384 5 лет назад +4

    कति राम्रो गित धेरै दिन को प्रतीक्षा पछि सुन्न पाइयो को मा खुसी छु

  • @amarbk7078
    @amarbk7078 5 лет назад

    यति रामाृे कला र गला भयका भाइ र बहि कांहां लुकेर बशनु भाकाे थियाे रदुबैईलाई मेराे तरृफब बाट धेरै धेरै धनेय वाद छ

  • @dhruwamyagdly9966
    @dhruwamyagdly9966 5 лет назад +3

    ढिलाे अायाे कडा अायाे भन्ने जति हाजिर गराै त।

  • @narbahadu2097
    @narbahadu2097 5 лет назад

    धेरै धेरै राम्रो छ सोर सफलता को धेरै धेरै शुभकामना हाम्रो गुल्मेली सुजता बिक बहिनिलाइ & देब सेन सरलाइ धेरै धेरै बधाई छ धेरै मिठो सोर छ जति सुनौ उति सुनौ लागि रहनी धेरै आगाडी बड्नु सुजता बहिनी हाल मलेशिया बाट हेर्दाइ

  • @ramprasadpoudel7012
    @ramprasadpoudel7012 5 лет назад +2

    Wow it’s very super vai baini ko shaphalata ko shuvakamana💐💐💐

  • @krishnakalikote3708
    @krishnakalikote3708 5 лет назад +16

    गीत राम्रो छ यो हो लाईन
    बाबुकिस्न मादल खतरा हान्नु भाको छ

  • @dhanbahadur7554
    @dhanbahadur7554 4 года назад

    Wao kya dammi dohori ati ramro lagyo . Suruma gauda harmoni nabajaediy jhanai ramro hunthyoki .dubai janako dohori ati ramro lagyo kharo dohori lae tq...

  • @lamichhanefan7951
    @lamichhanefan7951 5 лет назад

    सुरुका दुई टुक्कालेनै लोभ्यायो मन सलाम छ✊✊✊✊कलाकारहरू र हामिसम्म ल्याईदिने मिडियालाई💞💞💞नेपाली लोक साङ्गितिक आकाशमा चम्किलो जुन बनेर उदाउँनुहोला यहि शुभकामना 💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞

  • @arjunpokharel5210
    @arjunpokharel5210 5 лет назад +2

    धेरै राम्रो रहेको छ दुबैजनाको सुमधुर आवाज ले मेरो मन छोयो र हजुरहरुको सफलता को कामना गर्दछु ।👍️👍️👍️👌👌❤️❤️❤️

  • @lakxmichauhan8665
    @lakxmichauhan8665 5 лет назад +14

    गाउने कलकार दाजु बैनि जसतै दामि छ

    • @yemnepal3929
      @yemnepal3929 5 лет назад

      दाेरि भने काे यसताे हुनु पर छ

  • @krishnapoudel6228
    @krishnapoudel6228 5 лет назад +6

    दोहोरी गित यस्तो हुनु पर्छ ! कसैले कसैलाई नराम्रो शब्द भनेको पाई य न प्रगतिको शुभकामना दुबै जना लाई !

  • @nabinmagar1294
    @nabinmagar1294 5 лет назад

    अाहा सार्हैराम्रो लाग्यो दोहरि घम्सा घम्सी बधाईछ सफल्ताको शुभकामनाछ

  • @birbahadurdarlami3504
    @birbahadurdarlami3504 4 года назад

    राम्रो लाग्यो ल, आगामी दिनहरुमा पनि सुन्न पाईयोस।

  • @sunchueribalaram808
    @sunchueribalaram808 4 года назад

    अाहा धेरै राम्रो यो जोडी को दोहोरि निरान्तार दिनु पर्यो।।।

  • @dipaktiwari1393
    @dipaktiwari1393 5 лет назад +4

    अति मिठो सोर का धनी दुबै जना लाई सफलता को शुभ काममा छ।भाका नि अति मिठो शब्द को त कुरो नै न गरुम।

  • @sujansailo1484
    @sujansailo1484 5 лет назад

    गायक ± कायका दुबै अब्बल दोहोरी का पात्र ल बधाई संगै धन्यवाद ,, कदा छ ल कदापि 🌷👌👈️ ,,,

  • @lbmohatra6217
    @lbmohatra6217 5 лет назад

    वावावावा क्या दामी सब्य र भब्य लोक दोहोरी

  • @sattallama6412
    @sattallama6412 4 года назад

    अति राम्रो दाेहाेरि दुबैजान लाई धेरै धेरै धानेबाद

  • @dhanb3458
    @dhanb3458 5 лет назад

    हैट अति मिठो गित तेसै माथी सुजान जि को र अबिरल जि को सब्द मा झन मार्मिक no commed !!

  • @rajeshhamal1190
    @rajeshhamal1190 5 лет назад

    गित अनुसार सुहाउदो जोडि अनि शब्द चैन मलाइ अति मन छुयो

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su 5 лет назад +3

    दरो आयो है love you @lllll 😍😍😍😘😘

  • @shivalaladhikari5183
    @shivalaladhikari5183 5 лет назад

    अति मिठो र कडा दोहोरी मन परो माया लाई बेसरी ।

  • @bimalvaichannel6231
    @bimalvaichannel6231 5 лет назад

    दामी छ हजुर हरुको लाईब दोहोरी

  • @mugendrakakuwal5099
    @mugendrakakuwal5099 5 лет назад

    आहा आजै हो सुनेको शुभकामना छ यो जोडिलाई

  • @deepakkathayat1249
    @deepakkathayat1249 5 лет назад +5

    एक्दमै मीठो स्वर अनि शब्दहरु पनि सारै मनपर्यो

  • @rampathak4177
    @rampathak4177 5 лет назад +6

    High quality folk song.Both singers are very talented 👌👌👌

  • @prembk8357
    @prembk8357 5 лет назад

    Dherai.ramro.xa.yo.dohori.dinko.1choti.herna.man.lag.xa.badhai.all.timlai

  • @karnakhadka7261
    @karnakhadka7261 5 лет назад +1

    Ramro geet jati sune pani kahilei man nagaauni badhai xa sabai tim lai

  • @dibasthapa1883
    @dibasthapa1883 5 лет назад

    wow wow amazing voice and amazing song👏👏तारीफ गर्ने शव्दै छैन जुन शव्दले तारीफ गरेपनी कमी हुन्छ दुवै जनाको कत्ती मिठो आवज वास्तवमा अहीलेको जेनेरेशनले यस्तै कलाकारको माग गर्दछ दुवैजना लाई all the best अनी अन्तीम मा गाउनु भयको कति मिठो पुणीमाको जुनमा दाग रहीछ भन्ने गित यती दामी लाग्यो सायद गायक गायीका दुवैको गाउने सैली राम्रो भयरा पनी होला यो गित वजार मा कहीले आउछ यो गितको लागी म लगायत लोकदोहोरी लाई मायॉ गर्नेजती एकदमै उत्साहित छौ है पनु पनी दुवैजना लाई मिठो गीतको लागी धेरैधेरै शुभकामना ल।।।

  • @sizzjms9472
    @sizzjms9472 4 года назад

    wow kate ramro geet ho 💐💐🌹🌹🌹🌺🌺💐💐💐🌸🌸🌷🌷🌹dharii man paryo 🙏🙏🙏🙏

  • @manjalithapathapa1928
    @manjalithapathapa1928 5 лет назад +1

    Kati mitho dohori geet kati sunirahu jasto Tara gak gaikako nema chahi k k rahexa so nice nice

  • @premchhantyal1912
    @premchhantyal1912 5 лет назад

    धेरै राम्रो छ शब्द चयन,धेरै उत्कृष्ट लाग्यो । सफलताको शुभकामना छ दुबै जनालाई।

  • @bharatbudhathoke1174
    @bharatbudhathoke1174 4 года назад

    Lastoi manparo hee waw so sweet hajurharu pargati ko paella Agi badhijaun suvkamna khare Rodhighar ko All tim lai

  • @jeewankunwar2585
    @jeewankunwar2585 5 лет назад +1

    लाइभ दोहोरिमा अहिलेसम्मकै उत्कृष्ट लाग्यो गायक गायिका स्वर अत्यन्तै मीठो अनि शब्द चयन को त कुरै नगरम जय गित जय संगित

  • @spain817
    @spain817 4 года назад

    जति चोटि सुनेनि धित मर्दैन कति रार्मो सोर सब्द 💖💖💖💖💖💖

  • @babubindash8770
    @babubindash8770 5 лет назад

    अतिनै गहकिला शब्द छ है दुबै जनाकाे🌹🌹 साथमा पस्तुति नि निकै मिठाे छ । बधाई छ सम्पुर्ण कलाकार हरु लाई ।

  • @kalibahadur4689
    @kalibahadur4689 4 года назад

    दामि छ दाेहरि सारै मन चसक्क बनायाे 🌹🌹👌👌👌

  • @rameshramesh-qt2nl
    @rameshramesh-qt2nl 4 года назад

    Wow dharai dharai ramro xa dohori la badhai xa daa dii safalt ko suvakamana xa

  • @narendrarawat5110
    @narendrarawat5110 5 лет назад +1

    आहा कति मिठो भोईस दुबैको
    Best of luck sister and brother

  • @padamintertenment7714
    @padamintertenment7714 5 лет назад

    धेरै राम्रो दोहरी देब जि त सुजिता जि लाई धेरै धेरै बदाइ छ र अब को अर्को मिदिया मा पनि देखन पाउ आज को जस्तै अर्को दोहरी लिएर आउनु होला । र एसै गरि इन्देनी समाज मा पनि समाबेश भाको देखन पाउ ।

  • @प्रेमकोडायरी

    दोहोरी गीत यस्लाइ भनिन्छ wawo मन छोयो गायक गायिका को नाम था भएन दुबै जना लाई तपाईं हरुको साँङ्गीतिक यात्रा ले सगरमाथा को शिखर चुम्न सफल होस मेरो शुभकामना 🌹🌹🌹🌹💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝

  • @alishamahara1833
    @alishamahara1833 5 лет назад +2

    एकदमै राम्रो स्वर दुबै जनाको अनि शब्द तेत्तिकै रुप पनि ।

  • @RolpaliKale
    @RolpaliKale 5 лет назад

    सारै रमाइलो लाग्यो

  • @janaksingh5731
    @janaksingh5731 5 лет назад

    योजो डि धेरै दामि छ र गित पनि धेरै दामि छ धेरै धने वाद छ

  • @mahamadgaffar1906
    @mahamadgaffar1906 5 лет назад

    स्वर चाइ अति मीठो लाग्यो दुबै जना को 👌👌👌

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +1

    दुबैको अति रमाइलो दोहोरी

  • @narprasadgurung5983
    @narprasadgurung5983 Год назад

    Utkrista lok dohoriko namuna ! Dherai ramro chha ! Gayek gayika dubai jana ko uttikai ramro prastuti ! Lobhyaune swor !

  • @mukwannapa3681
    @mukwannapa3681 5 лет назад

    साच्चै राम्री सुजता बि क सोर पनि निकै राम्रो लाग्यो

  • @krijankuwar731
    @krijankuwar731 5 лет назад

    सारै राम्रो गीत मलाइनी मन पर्यो

  • @ambikaambika2811
    @ambikaambika2811 5 лет назад

    यस्तो बल्ल दोहोरी सफलताको कामना

  • @amridevkota9231
    @amridevkota9231 5 лет назад

    Lastai ramro ramailo dohori sunna paiyo aaja khusi lagyo.pheri pheri pani aaunu hai

  • @gahabuddh7085
    @gahabuddh7085 5 лет назад +4

    Media ni kharo live dohori ni kharo

  • @हरिचिरञ्जीवीपोखरेल

    आहाँ कती मीठा मीठा टुक्काहरु बधाई छ यो जोडीलाई यसैगरी अगाडी बढ्नुहोला

  • @sarujamarkattel8629
    @sarujamarkattel8629 3 года назад

    Wow kati ramra dubai gayak haru geet pni kati mitho yak aarkako bayan gardai