Wow प्रेम राजा महत मेरो जिल्ला बासी हुनुहुन्छ बधाई छ। मैले रेडियो मा चौतारी कार्यक्रम सुन्दा खेरी चटक्कै छोडेर अमेरिका जाँदा सारै चित्त दुखेको थियो तर अहिले अमेरिका रहेतापनि नेपाली गित संगीत लाई साथ दिदै हुनुहुन्छ अझ गर्वपु्र्वक ❤ नेपाली भन्नुभएको मा बधाई छ संगीत को र विचार को कुनैपनि सिमा रहदैन शुभकामना छ ❤❤❤❤
सबै इन्द्रेणी परिवार लगायत उपस्तित र देश बिदेश मा रहनु हुने दाजु भाइ दिदी बैनी ला नयाँ साल २०८० को हार्दिक मङ्गल मय शुभभकामना छ अति रमाइलो भयो।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
ABC इन्देणी परिवारलाई २०८० नयाँ बर्ष काे सुभकामाना छ🎉 कृष्ण सर प्रेम राजा महत सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल सगित रमाइलो भयो कृष्ण सर प्रेम राजा सर जय भगवान् 🎉
लक्ष्मीको हात होस सरस्वतीको साथ होस् गणेशको निवास होस् लक्ष्मीको आशिर्वादले तपाईंहरुको जिवनमा प्रकाश नै प्रकाश होस् नयाँ वर्ष २०८० को शुभकामना जय घण्टी🔔🙋♀️
प्रेमराजा महत सर र रेजिना परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ रेजिना परियार बहिनीलाई २०८० बर्ष काे सुभकामाना छ जय भगवान् 🎉😂❤🎉
आहा कति धेरै रमाइलो दोहोरी प्रेम राजा महत र रेजिना परियारको आवाजमा सजिएको दोहोरीले असाध्यै मनोरञ्जन प्रदान गर्यो साथै नव बर्ष २०८० सालको इन्द्रेणी टिम तथा समस्त नेपालीजनहरुमा हार्दिक मङ्गलमय शुभकामना ।
सफलता ले सगरमाथा को सिखर चुमोस इन्द्रेणी, जन जन को मन मन मा युगौं युग बनिरहोस इन्द्रेणी, नयाँ सालको शुभकामना छ सबै लाइ, जय इन्द्रेणी 🙏जय कृष्ण दाइ ❤❤❤❤।
अाहा धेरै धेरै रमाइलो कार्यक्रम जाेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण होल टिमलाई 😂😂😂😂😂🎉🎉🎉🎉❤❤❤नयाँ बर्श २०८० सालको धेरै धेरै शुभकामना छ अल टिमलाई ❤❤❤❤❤❤❤जय ईन्द्रेणी ❤❤❤❤❤
नमस्कार म सूर्य किरण दौल्याल शंखमूलबाट, नयाँ वर्ष २०८० साल फलोस् , फूलोस् ! सबैमा सुख ,शान्ति र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !
नव बर्ष २०८० सालको पावन अवसरमा देश विदेशमा रहनु हुने समस्त नेपालीजन ,आफन्त,इष्टमित्र , शुभचिन्तकहरुमा सुख ,शान्ति ,समृद्धि एवम् इन्द्रेणी परिवार सु-स्वास्थ्य,दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
प्रेमराजा महत सर काे परिवारलाई २०८० नयाँ बर्ष काे सुभकामाना छ प्रेमराजा महत सर आउदा इन्देणी मा रमाइलो हुन्छ सम्मान छ कृष्ण सर युवराज सर श्रीराम सर शर्मिला बहिनी भुमिका बहिनी कान्छा श्रेष्ठ सर आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ🎉जय भगवान् 🎉
❤❤❤❤जति सुनियो उति सुन्न मन्न लग्ने लोक दोहोरी रातभरि दिनभरी सुन्द पनि मननभर्ने लोक दोहोरी सबै घर परिवार सङ बसेर सुन्न सकिने लोक दोहोरी कति राम्रो आहा❤❤❤❤❤❤सबैलाई धेरै शुभकामना सबैलाई
नंया वर्ष को सम्पुर्ण इन्द्रेणी टिम लाई मंगलमय शुभकामना छ विशेष कृष्ण कडेल दाइ युवराज सर लाई छत्र भाइ उत्तरो उत्तर प्रगत्ती को कामना छ रेजना बहिनी र प्रेमराज सर को धेरै राम्रो दोहोरी प्रेमराजा सर लाई हिर्दय देखि नै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाई happy new year @कृष्ण दाइ लाई नयाँ वर्ष को हार्दिक शुभकामना छ !
Man maya ra krisna baj...ko yo 80 ma jodi milos jays jaya 8o sal ko suba kamana jay indreni iam jaganath puri from butawall i like very to thish work sayou barsa gujaros
रेजिना दिदी र पुरानो चर्चित लोक गायक दाजुको यो गितको बिषयमा म जस्ताले जज गर्नु गलत हुन्छ होला तर लाइभ दोहोरी यस्तो मीठो मौलिक गित शब्दमा पनि हुदो रहेछ नि त्यसैले सिक्नुहोस तपाइहरु लाइभ दोहोरी गाउने सम्पुर्ण कलाकारहरुले छाडा, उच्छृखल गीत गाएर मात्र भ्युज कमाउने काम नगर्नुहुन हार्दिक अनुरोध गर्दछु।
नयाँ वर्षमा चोखो ति प्याहरुलाई शुभकामना मित्रतामा पर्यायबाची यारहरुलाई शुभकामना समयलाई जित्नसक्ने जोशहरुको रफ्तार बढोस पूरा होस सबै काम हतारहरुलाई शुभकामना शान्ति सन्देस बोकि नयाँ विहानी उदाउनेछ प्रगति र उन्तिका समाचारहरुलाई शुभकामना विगतजस्तो नहोस फेरि अन्योल र निराकार अब आउने जनताका मन मुटुका ढुक्कढुकी रबिलाई शुभकामना राजनीतिका काला बादल हटोल नयाँ सालमा सकारात्मक संकेतका आधारहरुलाई शुभकामना प्रेमका पनि कुरा होस सोचेका जति पूरा होस नयाँ वर्ष लागेका घरवारहरुलाई शुभकामना नयाँ वर्ष २०८०हार्दिक शुभकामना सम्पूर्ण नेपाली बासी नेपाली भाषीहरुलाई
दामी लाग्यो स्वर शब्द अति नै उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्नु भएको दोहोरी गीत सारै मन पर्यो प्रेमराज महत र रेजिना परियार को दोहोरी गीत सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
Good morning everybody,
Woo
Ajata legendary artist prem daju ra beautiful ani lovely singer Rejina ko damdar prastuti rahexa
Jaya indreni
Wow प्रेम राजा महत मेरो जिल्ला बासी हुनुहुन्छ बधाई छ। मैले रेडियो मा चौतारी कार्यक्रम सुन्दा खेरी चटक्कै छोडेर अमेरिका जाँदा सारै चित्त दुखेको थियो तर अहिले अमेरिका रहेतापनि नेपाली गित संगीत लाई साथ दिदै हुनुहुन्छ अझ गर्वपु्र्वक ❤ नेपाली भन्नुभएको मा बधाई छ संगीत को र विचार को कुनैपनि सिमा रहदैन शुभकामना छ ❤❤❤❤
नयाबरष२०८० काे इन्द ेणि टिम लाइमङ्गलमयशुभ कामना जय शम्भाे
सबै इन्द्रेणी परिवार लगायत उपस्तित र देश बिदेश मा रहनु हुने दाजु भाइ दिदी बैनी ला नयाँ साल २०८० को हार्दिक मङ्गल मय शुभभकामना छ अति रमाइलो भयो।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
ABC इन्देणी परिवारलाई २०८० नयाँ बर्ष काे सुभकामाना छ🎉 कृष्ण सर प्रेम राजा महत सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल सगित रमाइलो भयो कृष्ण सर प्रेम राजा सर जय भगवान् 🎉
Ati uttam dohori sunna payo thankfull xa prem daju r rejina boinilai ❤❤❤
लक्ष्मीको हात होस सरस्वतीको साथ होस्
गणेशको निवास होस् लक्ष्मीको आशिर्वादले
तपाईंहरुको जिवनमा प्रकाश नै प्रकाश होस्
नयाँ वर्ष २०८० को शुभकामना जय घण्टी🔔🙋♀️
धेरै धेरै सम्मान प्रेम राजा सर लाई
साथै सम्पुर्ण इन्द्रेणी टिम र दर्सक मा
२०८० साल को शुभकामना जय नेपाल
आशिर्वाद बाल कलाकार हरु लाई ।
ग😊😊😊
एकदम राम्रो छ ल रेजिना र प्रेम दाजु
Prem dagu you are always green
जय होस् इन्द्रेणी परिवार को सधैं भरी यस्तै रहोस्
सारै रमाईलो कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
मजा आयो दोहोरि को जिउदो ईतिहास र २०८० को धेरै धेरै शुभकामना
प्रेमराजा महत सर र रेजिना परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ रेजिना परियार बहिनीलाई २०८० बर्ष काे सुभकामाना छ जय भगवान् 🎉😂❤🎉
जय इन्द्रेणी 🙏🙏🙏🙏
Good evening everyone,
Jaya indreni
Ajata Prem daju ra beautiful gaayaeeka Rejina ko damdar prastuti rahexa
आहा लोकदोहोरिको जिउदो इतिहास !!सतसत नमन !P R M !
सम्पुर्ना इन्द्र्निटिमलाइ 2080 नयाँ वर्षा को सुभकामना❤❤❤❤रेजिना परियार लाई र प्रेम राजा महत र कृस्नाकडेल सम्मान❤️❤️🙏🙏🙏🙏🙏
legendary singer prem raja mahat, really I am big fan
2080 naya barsa ko sabaima hardik mangalmaya subha kamna x 🎉🎉❤❤jay indreni jay geet jay sangeet
आहा कति धेरै रमाइलो दोहोरी प्रेम राजा महत र रेजिना परियारको आवाजमा सजिएको दोहोरीले असाध्यै मनोरञ्जन प्रदान गर्यो साथै नव बर्ष २०८० सालको इन्द्रेणी टिम तथा समस्त नेपालीजनहरुमा हार्दिक मङ्गलमय शुभकामना ।
आहा पुरानो कलाकारको गित नै बेग्लै हुने जय ईन्द्रेणि
सफलता ले सगरमाथा को सिखर चुमोस इन्द्रेणी,
जन जन को मन मन मा युगौं युग बनिरहोस इन्द्रेणी, नयाँ सालको शुभकामना छ सबै लाइ, जय इन्द्रेणी 🙏जय कृष्ण दाइ ❤❤❤❤।
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
अाहा धेरै धेरै रमाइलो कार्यक्रम जाेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण होल टिमलाई 😂😂😂😂😂🎉🎉🎉🎉❤❤❤नयाँ बर्श २०८० सालको धेरै धेरै शुभकामना छ अल टिमलाई ❤❤❤❤❤❤❤जय ईन्द्रेणी ❤❤❤❤❤
नमस्कार म सूर्य किरण दौल्याल शंखमूलबाट, नयाँ वर्ष २०८० साल फलोस् , फूलोस् ! सबैमा सुख ,शान्ति र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !
अग्रज कलाकार को दोहोरी सुन्दा छुट्टै छ आनन्द
Amazing Indreni program.
Rejina diko vai lai pani lyaunuss na plzz suman pariyar lai pni ❤️❤️
Ati aatharniya bakti parem raja mahat 🙏 ati metho vaka jati suna pani na thakni
Happy New Year to Indreni team, Hahahaha, Kati utkrist prastuti Xa Prem raja Daju ra rejina Baini ko, Best Wishes to both of you ❤️❤️❤️
नयाँ बर्ष २०८० को शुभकामना सम्पुर्ण नेपाली बासी बुबा आमा दाजुभाइ दिदिबहिनी हरुमा
अाहा कति मिठाे दाेहाेरि अग्रज दाइ प्रेम दाइ 🙏🙏🙏
चन्द खड्का भाई लाई जन्मदिनको धेरै धेरै सुभकामाना छ २०८० बर्ष काे सुभकामाना छ भाई जय भगवान् ❤😂🎉🎉🎉
Super Rejinaji.
नव बर्ष २०८० सालको पावन अवसरमा देश विदेशमा रहनु हुने समस्त नेपालीजन ,आफन्त,इष्टमित्र , शुभचिन्तकहरुमा सुख ,शान्ति ,समृद्धि एवम् इन्द्रेणी परिवार सु-स्वास्थ्य,दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
प्रेमराजा महत सर काे परिवारलाई २०८० नयाँ बर्ष काे सुभकामाना छ प्रेमराजा महत सर आउदा इन्देणी मा रमाइलो हुन्छ सम्मान छ कृष्ण सर युवराज सर श्रीराम सर शर्मिला बहिनी भुमिका बहिनी कान्छा श्रेष्ठ सर आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ🎉जय भगवान् 🎉
नयाँ
🌹
बर्ष
🌺
२०८०
🌻
को
🥀👉️👉️👉️✍️शम्भु श्रेष्ठ
🌹
हार्दिक
❤️मंगलमय
👍️👌
शुभकामना
🙏🙏🙏
नया बर्ष को सुभ कामना होल इन्द्रेणी टिम लाई ८०साल को सुखद उपलक्ष्य मा जय कृष्ण दाजु ।❤❤❤
रेजिना जि को भाका सोर मान्छे सारै मन पर्छ।i love rejina ji.
Regina ko sir nai mitho❤
नयाँ बर्ष 2080 को सम्पुर्ण इन्देणी टिमलाई हार्दिक मंगलमय शुभकामना मिठोगित अनि स्वर सम्मान छ प्रेम राजा महत जि लाई ।
नयाँ बर्ष २०८० सालको अागमनमा सम्पूर्ण ईन्देणी परिवारलाई लाखौं लाख शुभकामना ब्यक्त गर्दछु।
नयाँ साल २०८० को शुभ कामना सुख शान्ती र समृद्धि को कामना जय इन्द्रेणी
सबै इन्द्रेणी टिम्लाइ नवबर्श २०८०,को हार्दिक शुभकामना साथैबिस्वभरी रहनु भयका सम्पुर्ण नेपाली जन मनलाइ पनि
अति अनुशासित गायिका ❤❤❤❤
कडा रहेछ सम्झना सबैलाई !! नयाँ बर्षको मंगलमय शुभकामना !!
Happy new year all Indrani tim
❤❤❤❤❤❤ जय इंद्राणी❤❤❤❤
❤❤❤❤जति सुनियो उति सुन्न मन्न लग्ने लोक दोहोरी रातभरि दिनभरी सुन्द पनि मननभर्ने लोक दोहोरी सबै घर परिवार सङ बसेर सुन्न सकिने लोक दोहोरी कति राम्रो आहा❤❤❤❤❤❤सबैलाई धेरै शुभकामना सबैलाई
Rejina nani sworsarai manparyo badhhai xa
❤❤❤❤❤❤❤❤❤❤❤
WAO- WAO- WAO- WAO- WAO
WONDERFUL INDRENI PROGRAM:
Stay safe and healthy: Health is real wealth:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Hamro tanahu ❤❤❤❤❤
Naya barsa ko shubhkamna
सुपर सुपर ,नवबर्ष २०८० काे अनगिन्ती शुभकामना
अागाे बाले बाफरे🤣🤣🤣🙋♂️🙋♂️🙋♂️
२०८० सालको हार्दिक मंगलमय शुभकामना र अझ उन्नति प्रगतिको शुभकामना ।
लाेकदाेहरिका जिउदाे इतिहाँस सर्जक तथा बरिष्टगायक प्रेमराजामहत र सुरिलाे स्वाेरकिधनि गायिका रेजिनापरियार काे दाेहरिसुन्ने माैकादियकाेमा कृष्णकणेलजि लाइ धन्नेबाद
नयाँ वर्षको शुभकामना सम्पूर्ण Indreni टिम लगायत उपस्थित कलाकार दर्शक हरूलाई 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
H777j
@@maheshrittu3454 L888N
@@maheshrittu3454 ञञञञञञञञघघघ
@@maheshrittu3454 ञञञञञञञञघघघ
जय इन्द्रेणी
Happy new year krishna bhagwan dada 2080 saaljo subhakaamana hajurlai
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping == REAL THERAPY:
❤❤❤❤❤
Pream dai aajai pani babal doohori gaunu vakoo cha good luck sathai indrani pariwar lai dhaneabad😂😂❤❤
नयाँ बषको सुभकामना 2080 को🙏🙏🙏🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️🌹🌹👏👏👏
Happy New Years 2080 hol team indrendi lai🙏
aaha kati mito dori supar 💕🙏💕
नयाँ बर्ष २०८० सालको सम्पूर्ण इन्द्रेणी टिमलाई हार्दिक मंगलमय शुभकामना छ🙏🙏❤️❤️❤️❤️❤️
.
P
नंया वर्ष को सम्पुर्ण इन्द्रेणी टिम लाई मंगलमय शुभकामना छ विशेष कृष्ण कडेल दाइ युवराज सर लाई छत्र भाइ उत्तरो उत्तर प्रगत्ती को कामना छ रेजना बहिनी र प्रेमराज सर को धेरै राम्रो दोहोरी प्रेमराजा सर लाई हिर्दय देखि नै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाई happy new year @कृष्ण दाइ लाई नयाँ वर्ष को हार्दिक शुभकामना छ !
धेरै धेरै बधाई छ
नयाँ बर्ष २०८० मङ्गलमय होस्।
AAjako Dohori ekdam ramro cha rejina bainyle Ali pelnu vayo
Super ❤❤❤
Happy new year
नयाँ वर्ष🍀२०८०🍀 सालको सम्पुर्ण इन्द्णी टिमलाई हार्दिक मंगलमय शुभकामना!!!
नयाँ सालकाे लाखौंलाख शुभकामना सबैलाई
Sabaiko jaya hos happy new year all of you
Man maya ra krisna baj...ko yo 80 ma jodi milos jays jaya 8o sal ko suba kamana jay indreni iam jaganath puri from butawall i like very to thish work sayou barsa gujaros
❤❤❤❤❤
INDRENI IS A TRINITY: Service, Message and healthy entertainment:
❤❤❤❤❤
Happy New year 🎈🎈🎈🎈🙏
Koisakai xaina sabai mitho dohori majja lagyo.
Very nice
ramro prastuti 💞💞💞
🙏🙏🙏Happy new year 2080
👍👌🇳🇵🌹❤
Nice song
रेजिना दिदी र पुरानो चर्चित लोक गायक दाजुको यो गितको बिषयमा म जस्ताले जज गर्नु गलत हुन्छ होला तर लाइभ दोहोरी यस्तो मीठो मौलिक गित शब्दमा पनि हुदो रहेछ नि त्यसैले सिक्नुहोस तपाइहरु लाइभ दोहोरी गाउने सम्पुर्ण कलाकारहरुले छाडा, उच्छृखल गीत गाएर मात्र भ्युज कमाउने काम नगर्नुहुन हार्दिक अनुरोध गर्दछु।
🌺🌺♥️♥️♥️🇳🇵
नयाँ वर्षमा चोखो ति प्याहरुलाई शुभकामना
मित्रतामा पर्यायबाची यारहरुलाई शुभकामना
समयलाई जित्नसक्ने जोशहरुको रफ्तार बढोस
पूरा होस सबै काम हतारहरुलाई शुभकामना
शान्ति सन्देस बोकि नयाँ विहानी उदाउनेछ
प्रगति र उन्तिका समाचारहरुलाई शुभकामना
विगतजस्तो नहोस फेरि अन्योल र निराकार
अब आउने जनताका मन मुटुका ढुक्कढुकी रबिलाई शुभकामना
राजनीतिका काला बादल हटोल नयाँ सालमा
सकारात्मक संकेतका आधारहरुलाई शुभकामना
प्रेमका पनि कुरा होस सोचेका जति पूरा होस
नयाँ वर्ष लागेका घरवारहरुलाई शुभकामना
नयाँ वर्ष २०८०हार्दिक शुभकामना सम्पूर्ण नेपाली बासी नेपाली भाषीहरुलाई
Kasto gharmai pugejasto vo
I love my tanahu bhimad
सबैलाइ नया बर्षको सुभकामना।❤
मैले पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउने गर्छु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️
Happy new year 2080🎉🎉🎉🎉🎉🎉🎉
नयाँ बर्ष २०८०को सम्पुर्णमा हार्दिक शुभकामना
ATI ramro
Happy New Year 2080 to all entire Team's 🎉🎊
🎀🎊🎉🎉Welcome to 20/80
नयाँ बर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना सम्पूर्ण इन्द्रेणी टिम लगायत उपस्थित कलाकार साथै दर्शकहरुमा पनि नयाँ बर्षको शुभकामना ❤❤🎉🎉🎊💐💐🙏🙏
❤❤❤❤❤
दामी लाग्यो स्वर शब्द अति नै उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्नु भएको दोहोरी गीत सारै मन पर्यो प्रेमराज महत र रेजिना परियार को दोहोरी गीत सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
लोक दोहोरिकी अति नै अनुसासित गाइका हुनुहुन्छ रेजिना जि ❤❤❤❤❤❤सम्पुर्ण कलाकारहरलाई यो आजको मिठो दोहोरी सुन्न पाएकोमा धन्यवाद ❤❤❤❤
Super nice❤❤❤