““किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ। जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन्।” यशैया 55:8-9
“तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।” १ पत्रुस 2:9
““दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।” यूहन्ना 15:5
halleluiya👏👏👏
Prbhu ko mahima bhyko hos👏👏👏
He brmand ka pita hjur lai lakh lakh dhnewad chdaund xu👏👏👏
Amen 🙌🙌🙏🙏
Dhanebath sarbasaktiman parmeshor lai ani dhanebath Pastor Buwa mitho bachan ko lagee Aameen Aameen Aameen halleluyah jaimashi ha
Amen
God bless everyone who put efforts to put this audio Bible together!!
Dhanneywaad YESHU MASHIHA Parmeshowr Jew AMEN
King of kings Lords of Lords JESUS
आमेन
““किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ। जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन्।”
यशैया 55:8-9
Dhanneywaad YESHU MASHIHA Parmeshowr Jew AMEN Amen Amen Amen Amen Amen Amen Amen Amen Amen Amen Amen Amen Amen Amen Amen Amen
Yes amen hallelujah hallelujah ✝️✝️🛐🛐🛐🛐🙏🙌🙌🙌🙌🙌🙌🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
प्रभुको महिमा होस 🙌💐💐
Amen Amen👏👏👏
Rajendra limbu letagn to morang
Amen hallelujah
✝️🙏🙇♀️🌾🔥🌾🔥🌾🔥✝️🙏🛐AmenJEsusYes ✝️🙏🛐🌾🔥🌾🔥🌾🔥🌾🔥🌾🔥🌾🔥🌾
❤❤❤❤aamen
“तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरू उहाँका आश्चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।”
१ पत्रुस 2:9
आमेन धन्यवाद असल वचन को लागि
Thank you Jesus for everything is giving for me and my family my friend thank you Jesus Ameen
Amen 🙏
Jamiashi ❤❤❤❤❤
Hami sikna Aaye ka hw.ra sunnu pawda Hridai le amen.thank you Jesus.
He brmand ka pita hjur lai lakh lakh dhnewad chdaundxu👏👏👏
✝️🙏💜AmenYes ✝️💜🙏
Hallelujah ❤✝️🌈🙏
💖HALAUY💖 🙏 AMEN🙏
Prbhu kk mahima grdxu👏👏👏
Amen पवित्र परमेश्वर धन्यबाद जयेमसिहकि हल्लेलुयाह आमिन👏🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🕊️🔥🎠
halleluiya👏👏👏
✝️🌾💒AmenYes पवित्र आत्मा परमेश्वर सोर्गको परमश्वर अब्बापिता धन्यबाद आमिन✝️🌾💒🌲🌷
Jumisiui🙏👌🌹👍️💜
Amazing God 🙏❤
परम प्रभुकाे सधा सर्वधा महिमा हाेस् हलेलुया आमेा।।
आमेन❤❤🎉🎉
Amen haleluya pramparabhuko. Sadha mahima hosh🙏🙏🙏🙏✝️✝️✝️
Thank you so much 🙏🙏 Audio bible ❤
AMEN ✝️🌈🙏
🙏🙏🙏
““दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।”
यूहन्ना 15:5
Amen ❤😂❤😂
Amen
Amen 🙏♥️🙏🙏🙏
Amen ❤❤❤❤
Amen