मेरो लय, शब्दमा लोकप्रिय लोक गायक पशुपति शर्मा र सुनिता मगरको आवाज, चिरन्जिबी डाँगी र रेनुका खड्काको नृत्यसहित नयाँ तीज गीत "पुतली भुरुभुरु" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो , सल्लाह सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
सुनिता बहिनिको अन्तरबार्ता हेर्दा बहिनीले गरेको संग्रस गीत संगीत प्रतिको लगाबले यक दिन अबस्य सफलताको सिखरमा पुराउने छ अगाडि बढदै जानू शुभकामना ❤️❤️❤️❤️
नमस्कार म यसै गीतको नव गायिका सुनिता मगर हजुर हरुलाई हाम्रो तिज गीत पुतलि भुरुभुरु कस्तो लाग्छ सुनेर हेरेर सल्लाह सुझाव दिन नभुल्नु होला धन्यवाद जय गीत जय संगीत 🙏🎤🎤
कति राम्रो हो रैछ गीत सुनीता बैनी तिम्रो हरेक पाईलाले सफल्ताको शिखर चुमोस यहि छ तिमी लाई यो गीत्को अनि यो तीज को लाखौ लाख शुभकामना बैनी तिम्रो interview देखे अनि गीत खोजेर हेरे गीत धेरै राम्रो छ best of luck 👍️👍️👍️
धेरै दु:ख गरेर, महिनौ लगाएर ज्यामि काम गरि, कमाईएको केही पैसाले पस्केको कोसेली हेर्न म पनि आए है । interview हेरेर आएको निक्कै राम्रो लाग्यो ।आगामी दिनहरुमा पनि यहाँलाई सफलताको शुभकामना 🎉🎉🎉।
सुनिता को गित उस्तै घन्की राको छ पशुपति उत्तिकै चम्किरा छन हुने खाने टाठो बाठो सुकिलो मुकिलो को दिन झन फस्टाउदै जान्छ तेसैपनी उ एक छोरो मान्छे तर बिचरा सुनिता मगर भने बनी गरेर आफ्नो जिबिका पार्जन गर्न पनि गार्हो भएको स्थिती छ कस्ले बुझ्ने यो कुरा।
नमस्कार🙏 म एस गित कि मोडल रेनुका खड्का यो साल को नया तिज गित आज यहाहरुको सामु सर्बजनिक गरेका छौ सधाको जस्तै यहाहरुले मेरो यो गितलाई पनि अत्यन्तै मन पराईदिनुहुने छ भन्ने आशा राखेको छु ॥ भिडियो लाई पुरा हेरेर कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला धन्यबाद॥🤗
एकदमै राम्रो छ हाम्रा सरजक तिलक ओली को गीत अहिले सम्मकै सुपर hit लाग्छ मलाई त अनि गाएक पशुपति शर्मा हिटै हुनुहुन्छ है दुइटै सर्जक अनि सम्पूर्ण टीम लाई शुभकामना छ
नमस्कार म यहि गित को मोडेल चिरञ्जीवी डागी चर्चित गायक तिलक ओली को शब्द सङ्गीत र बहुचर्चित गायक पशुपति शर्मा र गाइका सुनिता मगर को स्वर मा रहेको हाम्रो नयाँ तिज गित( पुतली भुरु भुरु ) रेनुका खड्का र मेरो अभिनय मा रहेको यो गित लाई भगवान रुपि दर्सक स्रोता ले धेरै भन्दा धेरै माया गरिद्नु हुने छ भन्ने पुर्ण आसा गरेको छु ❤🙏
Wow. लालिगुरस मिडिया मा गायिका दिदीलाई interview हेरेको थियो फेरि हेर्ना आइपुगे पुतली भुरुभुरु आगामी दिनमा पनि गायकी सुनिता दिदी को गीत सुन्न पाईन्छ भाने पुर्ण बिश्वास गरेको छु❤❤❤❤❤
नेपाली लोक सङ्गीत मा तिलक वलि सर को सङ्गीत पृथक लाग्छ हरेक गित मा नया प्रतिभा लाई मौका दिनु हुन्छ यो गित मा हजुर कै स्वर पनि राम्रै हुन्थ्यो होला गित राम्रो लग्यो सफलता को शुभकामना
महिला ले केही गर्न सकदैन भन्ने मरो समाज मा यस्तै प्रतिभ गुमसिएको छ..सल्युट छ दिदी सुनिता मगर लाई keep sapoting म नि रोल्पाको मान्छे अगाडि भन्द्नु दि❤❤❤
यो गित धेरै पटक हेरे धेरै मन पर्यो। आज फेरि सुनिता जि को अन्तरबार्ता हेरेर वहाँको संघर्ष सुनी झन यो गित हेर्न मन लाग्यो। स्वर अति नै मीठो छ। सुनिता जि लाई सफलताको शुभकामना🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵💃🕺
मेरो लय, शब्दमा लोकप्रिय लोक गायक पशुपति शर्मा र सुनिता मगरको आवाज, चिरन्जिबी डाँगी र रेनुका खड्काको नृत्यसहित नयाँ तीज गीत "पुतली भुरुभुरु" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो , सल्लाह सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
जेन्ता पर्यो सिदा अन्टी हरु फिदा wow 😜🙈 Congratulations 👏👏 All them. Best up luck tilak dai 🤞🤟🤍🥰🥰
सबै टिम लाई बधाई छ यश गित को पखैमा थिय सुन्न पाहियो खुसी लायो..धेरै राम्रो छ है🙏🙏
Nice sir सफलता को शुभकामना सर हजुरलाई ❤❤❤❤
Derai ramro lageyo geet hjr ko ni voice vha jhan maja aahuteyo ma hjr ko big fan ma binako gauma dhekhi safaltako suvakamana 🎉❤❤❤🎉🎉🎉
Best of luck badda ♥️♥️
आज गायिका बहिनी को इन्टरभ्यु सुनेर यता गित सुन्न आय निकै मिठो गित रहेछ।👌👌❤️❤️🇳🇵🇳🇵🌹🌹
Hajur ma pni
मपनी
Hajur ma pani
Ma pani
Same
एउटा संघर्षरत नव गायिकालाइ साथ दिनुभयकाेमा पशुपति शर्मा दाजु र तिलक वलि सरलाइ धेरै धेरै धन्यवाद ! अागामि दिनमा पनि सफलताकाे शुभकामना !❤️🙏
गाईका दिदिको काम देखेर सारै दुख लाग्यो लौन पसुपति दाजु यि दिदि लाई एउटा राम्रो काम लगाईदिनुस
interview herda aasu aayo bt geet daami voice
👉️ सुनिता जि को कथाले मन छोयो 😢😢❤️❤️
👉️ सफलताको शुभकामना यो गितलाई❤️❤️🙏🙏🙏🙏
सेम हजुर
Sunita magar is best voice.👍️👌🎶
सफलताको शुभकामना बैनिलइ
गायिका दिदिको interview हेरेर यता आको ।संघर्ष गर्न कहिले नछाड्नु काम सानो ठूलो हुदैन । सफलताको शुभकामना
Same
Same
सफलता को शुभकामन छ दिदी को स्वर मिठो छ अगाडि बढ्दै जानु होला ❤
सुनिता बहिनिको अन्तरबार्ता हेर्दा बहिनीले गरेको संग्रस गीत संगीत प्रतिको लगाबले यक दिन अबस्य सफलताको सिखरमा पुराउने छ अगाडि बढदै जानू शुभकामना ❤️❤️❤️❤️
wow..खरो मिडिया मा गायिका दिदिको interview हेरेर फेरि हेर्न आएको म।
म पनि
Ma pani sem
Umm ma pali
म पनि सेम हो
Ma pani natra thaha nai thiyena ramro xa safalta ko subhakamana
सुनिता दिदि ले फेरि पनि येसरि नै राम्रो राम्रो गित गाएर आफुलाई पहिलाकै अबस्था मा पुगेको देख्न पाउ
स्वरकि धनी सुनिता मगरको फेरि पनि अर्को गीत ल्याउनु पर्यो ।उहाँको वास्तविक जीवन घट्ना एक्दमै सघ्रष पुण रहेछ
मिठो गीत सबै टिमलाई सफलताको शुभकामना 🎉❤️🌷🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂❤❤❤❤
सुनिता मगरको आबाजमा दम छ, सुमघुर स्वर सफलताको धेरै धेरै शुभकामना सुनिता मगरलाई ❤❤❤❤
गीत धेरै राम्रो छ सम्पुर्ण टिमलाई बधाई तथा सफलता को हार्दिक शुभकामना 👍️
सुनिता मगरको इन्टरभिउ हेरेर यता आको जती हाजिर गरम ❤
सलाम छ सुनिता जी लाई। सारै राम्रो मीठो स्वर।❤❤
नमस्कार म यसै गीतको नव गायिका सुनिता मगर हजुर हरुलाई हाम्रो तिज गीत पुतलि भुरुभुरु कस्तो लाग्छ सुनेर हेरेर सल्लाह सुझाव दिन नभुल्नु होला धन्यवाद जय गीत जय संगीत 🙏🎤🎤
Maile Facebook ma Add garna khojeko ‘ek mahina vo hernu pani bhayana no problem congratulations mis
सङ्गै रोधिमा गाउने साथिको गीत सुन्न पाइयो सुनिता मगर मिस यु
Congratulations Sunita 🎉 best'of luck 🤞🏾🤞🏾
गजब लाग्यो साथी यस्तै धेरै गित हरु हेर्न र सुन्न पाउ 😍😍😊😊
दामी लाग्यो बबाल सुभ कामना छ
बहिनीको स्वर अतिनै मीठो छ ।अँझै प्रगति हुदै जाओस् शुभकामना छ।।❤❤❤
अति मिठो प्रस्तुती सफलताको शुभकामना सम्पूर्ण मा 👌👌👌❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
सुनिता मगर को खरो मिडियामा इन्टरब्यु हेरेर यता अाउने जति हाजिर हुनु✔️😘😘😘
ma pani ho hai
❤नाइस बैनि
यस पाळी को तीज यो गीत ले खानी भयो!!!!! अती मीठो सफलता को शुभ कामना !!!!!!
स्वर धेरै राम्रो छ सुनिता दिदि आउदो दिनहरुमा अझ अगाडि बढनु होला 🎉 धेरै मेहनति हुनुहुदो रहेछ ❤❤❤❤
सुनिता बहिनी को voice सारै राम्रो आगामी दिन प्रगति को कामना गर्दै नेपाल मा तहल्का पित्नु होला ।
कति राम्रो हो रैछ गीत
सुनीता बैनी तिम्रो हरेक पाईलाले सफल्ताको शिखर चुमोस यहि
छ तिमी लाई यो गीत्को अनि यो
तीज को लाखौ लाख शुभकामना
बैनी तिम्रो interview देखे अनि
गीत खोजेर हेरे गीत धेरै राम्रो छ
best of luck 👍️👍️👍️
Wow❤ eykdamai ramro soing ma pani sunita didiko interview sunera yo geet herna aako🥰
Big fan of pashupati sharma daju❤❤
उच्च सम्मान अनि सल्युट गाईका दिदी सुनिता मगर को साहस हिम्मत अनि पौरख प्रती ❤❤❤❤
अति नै मिठो शब्द र लय भएको गितको प्रगति होस्।यहि कामना छ❤❤💃💃🇳🇵🇳🇵🇳🇵
गित सरै राम्रो र अहिले को समय सान्दर्भिक छ बधाइ छ सम्पुर्ण टिम लाइ छिटै करोड क्लब मा पुगोस सफलता को शुभकामना ❤🙏
धेरै दु:ख गरेर, महिनौ लगाएर ज्यामि काम गरि, कमाईएको केही पैसाले पस्केको कोसेली हेर्न म पनि आए है । interview हेरेर आएको निक्कै राम्रो लाग्यो ।आगामी दिनहरुमा पनि यहाँलाई सफलताको शुभकामना 🎉🎉🎉।
लालि गुराँस ड ट कम मिडिया हेरेर म पनि लागोको भिडियो तिर गाईका बैनि लाई सबैको साथ मिलोस ❤❤
यो गीत को कोलाई मन पर्यो ?🙏👍️
ज्यान त पराे सिदा
अान्टिहरु फिदा
Tik tok मा हेरर RUclips मा अाउने म जस्तै कति जना 😊
पशुपति शर्मा र तिलक ओलि को ठुलो फ्यान हु यस्पालिको सुपर song
kada kada
यस बर्षकै सर्बोत्कृट तीज गीत आएछ , तेसमाथी पशुपति दाइ को आवाज मा
Best of luck whole entire team
सुनिता मगर को लगानी बनेको गित स्वर साह्रै मिठो छ ❤❤❤❤
अहिले सम्म को तिज गित मध्य सबैभन्दा उतकृिष्ट गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना
फेरि एकपटक यो तिज गितले नेपाल खानी भयो
सफलताको सुभकामना🙏❤️🌷🌹🎈💘🎊🎉🎁
सुनिता मगर बहिनीको सारै मिठो सुरिलो स्वर छ। उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
Teejko geetma hamro tilak dai aba brand vaisaknu vayo❤❤
Xitai 10M pugeko herna man xa
जति हेरेनि हेरिरन मन लाग्ने गित सारै मन पर्यो शुभकामना पशुपति शर्मा लगायत सम्पुर्ण टिमलाई
सदाबहार तीज गीत बनेछ बधाई छ तिलक सर लाइ
सुनिता को गित उस्तै घन्की राको छ पशुपति उत्तिकै चम्किरा छन हुने खाने टाठो बाठो सुकिलो मुकिलो को दिन झन फस्टाउदै जान्छ तेसैपनी उ एक छोरो मान्छे तर बिचरा सुनिता मगर भने बनी गरेर आफ्नो जिबिका पार्जन गर्न पनि गार्हो भएको स्थिती छ कस्ले बुझ्ने यो कुरा।
अत्यन्तै राम्रो लय ,शब्द संकलन अनि मन फुरुङ्ग रमाइलो छ ❤❤❤।
आहा कति मिठो गीत तिलक ❤ सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤
सफलता को शुभकामना सुनिता मगर लाई
नमस्कार हाम्रो नया काम पुतलि भुरुभुरु कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुहोला धन्यवाद
यकदमै राम्राे छ मैले 5/6 चाेटि हेर्दा नि मन भरियन सफलताकाे सुभ कामना अल टिमलाई
अब एक महिना पछी हजुर सुखि भाको देख्न पाइयोस् सुनिता जि❤❤❤❤
सुनिता बैनिको आवाज सारै राम्रो छ ओहाको प्रगती हुँदै जावस आगामी दिनहरुमा पनि झनै राम्रा गितहरु सुन्न पाइयोस् ❤❤
मिठो गीत सबै टिमलाई सफलताको शुभकामना ❤❤❤
नमस्कार🙏
म एस गित कि मोडल रेनुका खड्का यो साल को नया तिज गित आज यहाहरुको सामु सर्बजनिक गरेका छौ सधाको जस्तै यहाहरुले मेरो यो गितलाई पनि अत्यन्तै मन पराईदिनुहुने छ भन्ने आशा राखेको छु ॥ भिडियो लाई पुरा हेरेर कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला धन्यबाद॥🤗
congratulations hai❤❤
❤❤❤❤❤❤
अब मार्केट मा पुतली भुरुभुरु
धेरै राम्रो लागो गाइका को ईन्टरबीउ हेरेर हेर्न आको चित्त बुजो हजुर्💃💃💃💃💃💃💃💃💃💃💃💃💃
Tilak oli is always king for teej song
एकदमै राम्रो छ हाम्रा सरजक तिलक ओली को गीत अहिले सम्मकै सुपर hit लाग्छ मलाई त अनि गाएक पशुपति शर्मा हिटै हुनुहुन्छ है दुइटै सर्जक अनि सम्पूर्ण टीम लाई शुभकामना छ
अत्यन्तै उत्कृष्ट गीत अनि अभिनय । हाम्रो स्टाफ चिरञ्जीवी डागीको मोडलिङ झनै उत्कृष्ट !
गीतको लय र शब्द राम्रो छ, गीत भनेको यत्तिको हुनु पर्छ। सर्जक लाई धन्यवाद। अहिलेको तीजको कार्यक्रमहरुमा सबै भन्दा बढी बज्ने गीत हुनेछ।
नमस्कार म यहि गित को मोडेल चिरञ्जीवी डागी चर्चित गायक तिलक ओली को शब्द सङ्गीत र बहुचर्चित गायक पशुपति शर्मा र गाइका सुनिता मगर को स्वर मा रहेको हाम्रो नयाँ तिज गित( पुतली भुरु भुरु ) रेनुका खड्का र मेरो अभिनय मा रहेको यो गित लाई भगवान रुपि दर्सक स्रोता ले धेरै भन्दा धेरै माया गरिद्नु हुने छ भन्ने पुर्ण आसा गरेको छु ❤🙏
Congratulations bhatij❤❤
Congratulations bhatij❤❤❤
Congratulations dada chiranjibi dangi❤️❤️
ल अब देश खाने भयो सर बधाइ छ
Thank u ❤❤
तिलक ओली दादा को नयाँ गीत सबै ले माया गर्दिनु होला🎉🎉🎉
एउटी संघर्षरत महिला भित्र लुकेको कला , धेरै राम्राे लाग्याे, सफलता को सुभकामना
Wow. लालिगुरस मिडिया मा गायिका दिदीलाई interview हेरेको थियो फेरि हेर्ना आइपुगे पुतली भुरुभुरु आगामी दिनमा पनि गायकी सुनिता दिदी को गीत सुन्न पाईन्छ भाने पुर्ण बिश्वास गरेको छु❤❤❤❤❤
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤❤🙏🙏
तपाइहरुलाई हाम्रो टिमले गरेको काम कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤🙏🙏
❤❤❤
चाहेर पनि बिर्सन नसकिने।
उत्कृष्ट गीत🙏❤️❣️
Wow!congratulations Tilak sir for your good creation of your Teej's song,So congratulations to both singers brother and sister.
दामी छ तिजको गित सुनिता बहिनीको स्वर सारै राम्रो
सुनिता मगरलइ बिशेश धन्यवाद अनि बधाई । आगामी यात्रा सफल रहोस्।
Good song best of lock tilakoli ❤❤❤
नेपाली लोक सङ्गीत मा तिलक वलि सर को सङ्गीत पृथक लाग्छ हरेक गित मा नया प्रतिभा लाई मौका दिनु हुन्छ यो गित मा हजुर कै स्वर पनि राम्रै हुन्थ्यो होला गित राम्रो लग्यो सफलता को शुभकामना
जो जस्ले यो कमेन्ट पढ्दै हुनु हन्छ ।😱हे भगवान् उनिहरुको मेहनतको सफलता दिनुस् हिम्मत राख्नुस् तपाईहरु एकदिन सफलताको शिखर चढनुहुनेछ ।🙏🏻ॐ❤
टिकटकमा सर्बाधिक रुचाइयको तिज गित,,,बधाइ सम्पूर्ण टिमलाइ🎉🎉🎉🎉🎉🎉
अाहा निकै मन छुने खालको सारै मिठो गित सफलताको शुभकामाना❤❤❤❤❤👌👌👌👌👌👌
congratulations all team ..very nice song
Congratulations entire team🎉🎉
रेनुका दिदिको मिठो स्वर अनि मिठो शब्द धेरै धेरै सुभकामना रेनुका दिदि लाइ ❤❤
😂😂😂😂
हाम्रो दाङको सान तिलक ओलि दाजु जय होस❤🎉🎉
पहिले नै सुनेको तर आज interview सुनेर फेरि सुन्न आय दामी छ ।
Chiran jibi sir is best dance 😮😮❤❤
My fav singer pashupati dai ❤❤❤
nice songs tilak sir
महिला ले केही गर्न सकदैन भन्ने मरो समाज मा यस्तै प्रतिभ गुमसिएको छ..सल्युट छ दिदी सुनिता मगर लाई keep sapoting म नि रोल्पाको मान्छे अगाडि भन्द्नु दि❤❤❤
मेरो रोजाइ मा परेको यस बर्ष को उत्कृष्ट तिज गित बधाई छ सम्पुर्ण युनिटलाई ।
Congratulations chiranjibi sir and the entire team🤗❤
Congratulations respected teacher chiranjibi dangi sir & all team 💐😘🎈
Congratulations Sunita didi voice dherai Mitho lagyo
intervew हेरेर गित हेर्न आको साह्रै राम्रो लग्यो। शुभकामना सुनिता दिदी र सम्पुर्ण तिमलाई❤
गायिका सुनिता मगर ज्युले धैर्यता सहनशिलता सत्यता र सङ्घर्ष नै सफलताको प्रतिक हो धेरै धेरै राम्रो आवाज good luck 🤞🍀
❤🎉wow nice song🙏🙏
Sunita magar nice voice ❤❤❤
Wow nice song ❤️❤️🙏
दुख पछि सुख अबस्री आउँछ नानू तिम्रो मेहनत देखेर खुसी लाग्यो ❤❤❤
सुनिता मगर दिदी को जिन्दगीको संघर्ष गित प्रतिको माया मोह बुझेर हेर्न आउनु हुने सम्पुर्ण मा धन्यवाद ❤
Ma Pani Sunita dede KO interview herer aako git ta paila dakhi nai ramro lagthyo
Beautiful song ❤️🤟congratulations to all the entire team of this project and Dang ko Saan Tikal oli ❤️❤️
congratulations chiranjibi dangi sir ❤all the best for upcoming days 🕉️your performance is just wow😊
.😢p
wow nice song ❤❤
अति मिथो सोर रहेछ बैनी को सफल्ता को शुभ कामना छ ल❤❤❤🎉🎉🎉
यति मिठो गीतको लागि तिलक वली लाई बधाई
अनि आफुले किन नगाएको हो।
Super song
Very nice songs tilak oli sir❤❤❤
नमस्कार म निर्देशक निसान बानिया,
हाम्रो टिमको काम " पुतलि भुरुभुरु" कस्तो लाग्छ कृपया हेरेर प्रतिकृया दिनुहोला, धन्यवाद
wow सुनिता दिदी लाई सफलता को करोडौं सुभकामना🎉❤
यो गित धेरै पटक हेरे धेरै मन पर्यो। आज फेरि सुनिता जि को अन्तरबार्ता हेरेर वहाँको संघर्ष सुनी झन यो गित हेर्न मन लाग्यो। स्वर अति नै मीठो छ। सुनिता जि लाई सफलताको शुभकामना🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵💃🕺