कमेडी भनेको जन्मेदेखी यहि क्यारिकेचर बाहेक अरु सुनियन र अलि नया नौलो मौलिक कमेडि सुन्ने दिन कहिले आउला??चोर नेताहरुको बोली सुन्दा सुन्दा कान दुखेको बेला क्यारिकेचर पनि उनिहरुकै🤦♂️🤦♂️🤦♂️
जति नै गर बराजु गैढा त बाहिरै के गर्ने सुबाेत ज्युँ कुकुर पुच्छर जति कै बाँसकाे डुग्राे राके पनि बाँगाे कै बाँगाे।याे नेपाली नेता हरु काे सर्बाहार जनताकाे बहुलबाद समाजबाद हाे।
हैन ए कक्रोज जि सिरक उडौन उडौ जाडो छ😂😂
लोलाउनुन कक्रोज जि ।😂😂
सुत्नुस सुतनुस भनेसी सुत्नुस न😂😂
Video dheri dheri thanhu Sir 🙏🙏🙏🙏❤️♥️🌹🌹💕💕 !!
रमाइलो छ❤❤❤❤❤❤❤
Wow kya kada dinu vayo udumai garnu vayo lu badhai x hjr lai 🙏🎉👌🎉🎈👏💯👍❤️
सम्मान छ
ज जस्ले कमेन्ट गर्नुभाछ सबैलाइ धन्यवाद छ 🎉
एउटै बोलीले खल्लो भयो सुन्ने मान्छेलाई कुनै फरक चाहिएको हुन्छ। सम्बोधनमा त्रुटि धेरै छ कुनै नयाँ किसिमले सम्बोधन गर्नुपर्ने एउटै हो के यो
कमेडी भनेको जन्मेदेखी यहि क्यारिकेचर बाहेक अरु सुनियन र अलि नया नौलो मौलिक कमेडि सुन्ने दिन कहिले आउला??चोर नेताहरुको बोली सुन्दा सुन्दा कान दुखेको बेला क्यारिकेचर पनि उनिहरुकै🤦♂️🤦♂️🤦♂️
Ramro xa daiii ❤❤
हो भाई
धन्यवाद सुबोध सर
निकै राम्रो प्रस्तुति छ।धन्यवाद ।
एकदम सित
khatrai aayo ta😂
मेराेशुबाेद भाईलाई समानछ रामराे कमेडिसुनायकाेमा
लौलाउनु सुवोध जि!!😂
kada
super 😀😀
सलामछ है सुबोद सरलाई
Wow❤❤
Great creactor ❤❤subod sir❤❤
जीवो,भयपो देउपाको कुरा सुबोजिलाइ समान
धेरै आशीर्वाद छ बल्ल चिनियाे क ख चिन्दाकाे सहपाठि शिव गाेतामेका कान्छा छाेरा सम्झेर देशकै प्रख्यात कलाकार मा यी दुई शब्द अर्पण गरे स्विकार गर्नु ल😅
हार्दिक बधाई उत्कृष्ट
गनगन थापा त सुनेको थिए गनगन टिभी पनि रहेछ
एकदुम सँगले हान्दिनी हो छाती साती उड्ाइदिनि हो😂😂
😂😂😂 कडा
जति नै गर बराजु गैढा त बाहिरै के गर्ने सुबाेत ज्युँ कुकुर पुच्छर जति कै बाँसकाे डुग्राे राके पनि बाँगाे कै बाँगाे।याे नेपाली नेता हरु काे सर्बाहार जनताकाे बहुलबाद समाजबाद हाे।
बधाई तथा शुभकामना
गुरिल्ला ले हसाउँछ यार😂😂😂😂
यो पनि मिल्छ।
लु अब लोलाउ
लोलाउ भनेकाे सुन्नु भएन।
31 minute 31 like😮
झारहरु, मौलिक प्रतिभा देखाउनु नि!
Wow
Good
उत्कृष्ट प्रस्तुति!😍
ए मेरो गुरिल्ला😂
अरु त मलाई केही भन्नू छैन ई सबै भ्रष्टाचार को बोली सुन्दा मलाई अझ भन्नू पर्दा सेरे बाको बोली बुझ्न गारो भो मुलाई 🤣🤣🤣🤣
खै कसलाई के भन्नु मलाई चाई मन परो
❤❤❤❤
सुबोध गौतम छोरालाइ समानछ
मुनटेकाछन,
सेर बहादुर को क्यारिकेचर मिलो।
Yo dherai purano vayo aba naya comedy garnu paryo
सर्प पालक लाई पनि दुई सब्द जाओस कुरौटे ज्यु
हैन ए कक्रोज जी तपाईं लोलाउनुस त लोलाइहाल्नुस😂
hasenan ta bro manche ta
पुरानो नराख
Malai sabai vanda man parne subodh gautam ra prabhat ho. Paxillo samay suman karki ni kadak lagdaichha
Kasto Daami hasawxha SG lay…. He’s so versatile….. Titoh Satya Bolxhaw
❣️❣️❣️
सिरक जति सबै काँक्रोजलाई ओडाएको हैन अस्ति?
AWA TA YI NETA KO CARICATURE PANI GARNU BEKAR CHHA DATE SPARE AUSADHI PANI HO
यदुमे को कडा कमेडी हैन के पारा हो
😂
ऐदुम सगले दामिछ
Sereko sailgyo
साना साना युट्युबर साथीहरू एक अर्कालाई सपोर्ट गर्दै हामी पनि माथि जानुपर्छ।
सबैले गरौ ल ❤
मैले hajr lai subs gare hjr le pani garausir
subodh bro ko prastuti bejod cha. hope babu is feeling better now.
❤❤