प्रहरी सरुवाले संसदमा मच्चियो हंगामा खुल्यो भित्री रहस्य शभामुख आत्तिएर गरे रुलिङ || Hari Dhakal

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • प्रहरी सरुवाले संसदमा मच्चियो हंगामा खुल्यो भित्री रहस्य शभामुख आत्तिएर गरे रुलिङ || Hari Dhakal
    Harpal Media is authorized to upload this video. Using of this video on other channel without our permission is strictly prohibited.
    #HariDhakal #HarpalMedia #SamsadBhawan
    Adress : Madhyapur Thimi 7, Bhaktapur
    Powered By : Harpal Media Pvt.Ltd.
    Contact : 9702432211
    Email: limburohit1975@gmail.com
    Suchana Bibhag Ragistered No: 1683 / 2076-2077
    Press Council Ragistered No: 448 / 2073-2074
    Host : Rohit Limbu
    Edit : Nisha Rai
    यस च्यानलमा रहेका गीत, संगीत तथा कुनै पनि भिडियोहरु copy, download गरि अन्य channel हरुमा upload अथवा reuse गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ। ( Embedding to a website is allowed )

Комментарии • 13

  • @SagarBK-xd6nh
    @SagarBK-xd6nh 2 месяца назад

    सच्चा मनले आएको पार्टी हो भने रविले खोलेको फाइलबाट सुरु हुनुपर्छ। रविले फाइल खोलेको सही हो राम्रो हो। हामी यही कामबाट अगाडि बढ्छौँ। जनता ढुक्क हुनुहोस् भन्नुपर्छ। नत्रभने रातारात कर्मचारी सरुवा बनाउने रातारात मन्त्री फेर्ने यो के सडेन्त्र हो। यो देश विकास गर्ने नेता हो। यो देश लुट्ने भ्रष्टाचारीको मात्र हो। सोझासाझ जनतालको करबाट नेताले भुडी भोरे छन बजेटआपछि लुछा चुँडीहो हामी जनतालाई थाहा छैन सांसदमा रबिलाई कति घेरा हालेका थिए कांग्रेस एमाले भएर अब जनता लाटो छैन जनताले कुरा बुझिसकेँ। जय घन्टी जय रवि

  • @chandrabahadur25
    @chandrabahadur25 2 месяца назад

    अगाडिको सरकारले सेटिङ्ग मिलाएर आफू बचाउन राखिएका मान्छे बदल्नुपर्छ यो सरकारको काम हो। यो सरकारले निस्पक्ष छानबिन सुरु राम्रो तरिकामा हुदैछ यस्तो अबस्थामा कसैलाई बचाउनसक्ने संका सरकारलाई लाग्छ भने सरुवा गर्न सोभाबिक हो जस्तो लाग्छ। सरुवा नगरी के प्रचन्ड, रबिको कर्तुत लुकाउन बचाउन त्यही सरकारले बनाएको सेटिङ्गमा रहनदिनुपर्छ भन्ने केही छैन। सरकारलाई संका लागे जोलाई जहाँ नि खटाउनसक्छ यस्ता प्रश्न बेकार हुन अब बरु हेर्दै जाउ सबै हान्ड बाहिर आउछन।

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 2 месяца назад

    भन्न नमिल्ने भए सदनमा बस्नेले जे गरे पनि हुन्छ ।त्यो जनताले बुझ्दैन र साला

  • @SurendraKumarbk-ns3ii
    @SurendraKumarbk-ns3ii 2 месяца назад

    हरी ढकाल जिन्दाबाद

  • @avashrestha2482
    @avashrestha2482 2 месяца назад

    तिमी हरु ले हसाउनि काम गर्नि अनि भन्छ जनता हसाउनि कुरा गर भनेर थुईया काङ्ग्रेस

  • @chandrabahadur25
    @chandrabahadur25 2 месяца назад

    Saruwa sobhabik ho jo jaha fit hunxa tehi khataune kam sarkarkai ho . Saruwa nagara bannu bekar nai ho jasto lagxa

  • @laxmisubedi5570
    @laxmisubedi5570 2 месяца назад

    Comment garda partiko Aastha vanda mathi Uthera garda comments layakhuncha

  • @Princegammerff-i7h
    @Princegammerff-i7h 2 месяца назад

    Yo bhaiensi maaraale aputaali bhaneko ke ho bhanne pani najaaneki kasti saamsad ? Janataako paiesa khaana kasko kripaale saamsad bhayeki ho ?

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 месяца назад

    जय घण्टी ❤❤❤❤❤

  • @RamanGurung-vd3ji
    @RamanGurung-vd3ji Месяц назад

    🇳🇵🇳🇵👃🇳🇵👃

  • @sajannepali199
    @sajannepali199 2 месяца назад

    Ko ho yo didi

  • @VhFf-h1r
    @VhFf-h1r Месяц назад

    जय घन्टी

  • @bibekadhikari3918
    @bibekadhikari3918 2 месяца назад

    Tero baulai bhaneko