वुद्धी तामाङको विहेमा सेलेव्रिटीको लर्को,विजय वराल खुशीले नाचे,केदारले तामाङ भाषामा शुभकामना दिए

Поделиться
HTML-код
  • Опубликовано: 22 сен 2022
  • ▶Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Facebook Page: Biswa-Limbu-...
    Host:- Biswaraj Samekham (Biswa Limbu)
    Guest:-
    Camera&Edit:- Chiran Rai and Dhiraj Limbu
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    Post Production:- Mero Online TV Pvt. Ltd.
    #meroonlinetv
    वुद्धी तामाङको विहेमा सेलेव्रिटीको लर्को,विजय वराल खुशीले नाचे,केदारले तामाङ भाषामा शुभकामना दिए
  • РазвлеченияРазвлечения

Комментарии • 408

  • @gumbdrrana6304
    @gumbdrrana6304 Год назад +1

    हैत साच्चै को बिहे होकि फिलिमी शैली को बिहे । हो। बुद्धि भाइ।गुद बधाइ छ ।सुभ बिबहा को लागि।।

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Год назад +6

    हैट ढिलो आयो कडा आयो वैवाहिक जीवन को भब्य शुभकामना दाजु भाउजू लाई👏👏❤️❤️🙏🙏

  • @santugurung3508
    @santugurung3508 Год назад +1

    धेरै सुभकामना छ,बिबाहिक जीवनको बुद्धि सर लाई ❤🙏🌹🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +42

    हैट कति रमाइलो बिहे बुद्धि ज्यो ज्यो को😘😍
    वैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना🙏

  • @bikashlama69347
    @bikashlama69347 Год назад +2

    हैट सखद दाम्पत्य जीवनको सुभकामना जाेजाे👏👏👍️❤️❤️🇳🇵🇳🇵🇳🇵👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩👭👭👭👭

  • @samikshajagri488
    @samikshajagri488 Год назад +4

    हैट अहिले पो बिहे हो बुद्धि दाइको मैले त छोराछोरी होलान सोचेको थिए 😆बधाई छ दुबै जनालाइ

  • @dilipghising1015
    @dilipghising1015 Год назад +6

    ढिलै भएपनि बुद्धिजीले बुद्धि पर्याउनु भएकाेमा खुशिलाग्याे नयाँ दामपत्य जिबनलाई शुभकामाना🌷🌹🌺

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 Год назад +2

    विश्व दाइ हजुरको सबै कार्य राम्रो नै छ। मनोरञ्जनको कुरा होस या जुनसुकै सकारात्मक प्रसारण गर्नु हुन्छ अति लाग्छ तर मैले चाहिँ आज एउटा छुट्टै सानो कुरा गर्न आटेको के हो भने अहिले यो बालेन र हर्कको कामलाई पनि फोकस दिनुहुन्थ्यो कि जस्तो लाग्छ। काठमाडौमा यत्रो बालेन दाईले राम्रो राम्रो काम जनता र देश समग्रमा सम्पुर्ण देशको लागि गरिराख्नु भाको छ यसलाई पनि कहिलेकाही लाइभ जस्तो गरिरहेका कामलाई पनि फोकस गर्नु भए हुन्थ्यो सेवा सेवारो।

  • @mahendragurung5146
    @mahendragurung5146 Год назад +3

    हैट बधाई छ नवजोडी लाई बुद्दीजु्उ ग्वाम्मै जुठो पार्ने भयो🙏❤️❤️🙏👍🏻👍🏻

  • @sngitaaangthupo2326
    @sngitaaangthupo2326 Год назад +1

    बेहुली नानि सारै मन पर्यो सिम्पल हुनुहुन्दो रहिछ बधाई छ दुबै जनालाई 🎉🎉🙏🌹

  • @ravikhadka3926
    @ravikhadka3926 Год назад +3

    धेरै धेरै बधाई तथा शुभकामना दाम्पत्य जीवन सफल र सबल बनोस्🌹🌹💮💮🌺🌺🌷🌷।

  • @keshabmahara9072
    @keshabmahara9072 Год назад +1

    धेरै धेरै बधाई तथा शुखद दाम्पत्य जीवन को हार्दिक सुभ कामना बुद्धि & अनु जि लाइ🙏🙏🙏🙏🙏🙏🙏

  • @reshamdong860
    @reshamdong860 Год назад +16

    धेरै धेरै बधाई तथा सफल दाम्पत्य जिबनको शुभकामना बुद्धि भाइ बुहारिलाइ 🎉🎁🎊❤️

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 Год назад +46

    धेरै धेरै बधाई तथा सुखद दाम्पत्य जीवनको शुभकामना उहाँहरुको जोडीलाई,🙏🙏

  • @hamalvlogdubai5332
    @hamalvlogdubai5332 Год назад +2

    बधाई छ बुद्धि साेल्टि
    देश बिदेश मा बसेर याे भिडियो हेरेर बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई दशै र तिहारकाे शुभकामना 🇳🇵🇳🇵🌹🌹🌹🌹🌹

  • @skumartamang5112
    @skumartamang5112 Год назад +1

    धेरै धेरै बधाई र शुभ कामना बुद्धि तामाङलाई !

  • @rameshgurung6736
    @rameshgurung6736 Год назад +4

    हैट सरलाई धेरै धेरै बधाई लगनगाठो जुनी जुनी हासी खुसी बितोस।

  • @krishnabc3804
    @krishnabc3804 Год назад +6

    वैवाहिक जीवनको हार्दिक शुभकामना बुद्धि जीलाई ।।।

  • @delmadaldal8523
    @delmadaldal8523 Год назад

    हैट धेरै धेरै बदाईछ शुभ बिवाहा दम्पति जिवान लाई शिखर झै अग्ले कामन सागरझै गहिरो भावान खुसि सुखि बाँचोस् दम्पति जिवान लाई बिदेसि भुमि बाट शुभ कामना👌👍️👌👍️🙏🙏🙏🙏

  • @bijayapun9068
    @bijayapun9068 Год назад +9

    धेरै धेरै सुभकामना दाम्पत्य जीवनको सुखद बढाई हजुरहरुलाई 🙏🙏👩‍❤️‍👩

  • @milantmang1992
    @milantmang1992 Год назад +1

    धेरै धेरै बधाई तथा दाम्पत्य जिवनको शुभकामना बुध्दि जि हजुर लाई

  • @kumarrai5122
    @kumarrai5122 Год назад +11

    धेरै धेरै धन्यवाद छ बुद्ध तामाङ लाई

  • @sanjibkarki1980
    @sanjibkarki1980 Год назад +5

    हैट बधाई छ है बुद्धि दाजु र भाउजू लाई

  • @mingmarlama6532
    @mingmarlama6532 Год назад +15

    धेरै धेरै बधाई तथा सुखद दाmpदय जीवनको शुभकामना 😍😍

  • @hariprasadsewani6238
    @hariprasadsewani6238 Год назад +4

    दाम्पत्य जिवान को धेरै-धेरै शुभकामना ।।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Год назад +7

    वावहिक जिबानको धेरै धेरै शुभाकमान बुध्दी दादा लाई❤️❤️❤️❤️

  • @nepapodcast
    @nepapodcast Год назад +1

    देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आउदै गरेको नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय सुभकमना।😍😍

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 Год назад +4

    बधाई छ बुद्धि दाई लाई र उनको जीवन सँगिनीलाई 🎊 congratulations both of you

  • @yakthungbaThalang5953
    @yakthungbaThalang5953 Год назад +1

    हार्दिक बधाई तथा सुखमय दाम्पत्य जिवनको भारी शुभकामना

  • @birbahadur2277
    @birbahadur2277 Год назад

    धेरै धेरै बधाई छ सुभकामन र बाकी नेपाली तनङ चै खैरे को सन्तान इसाई भाको छ

  • @YuwrajBhattarai
    @YuwrajBhattarai Год назад

    मंगलि भन्दा सयौं गुना राम्रो रैछिन बुद्धि को बुढि लु दामि लागो बधाई तथा शुभकामना अर्को शाल घोर्ले छोरा जन्मियोस 🙏🇳🇵🙏

  • @gunrajlama173
    @gunrajlama173 Год назад

    मुरिमुरी बधाई तथा शुभकामना दाम्पत्य जीवनको 🌹🌹🌹बुद्धि जी मा ।।।

  • @mausamsubba493
    @mausamsubba493 Год назад +1

    हैट यो बेलामा पनि बधाई शुभ कामना नदिएर कहिले दिनु हो।बुढेस कालमा विहे गर्दा आङ सिरिङ्ग हुने पर्यो बुद्धि सर को। ल शुभ विवाहको हार्दिक बधाई तथा शुभकामना ।

  • @naturelover6984
    @naturelover6984 Год назад +41

    धेरै धेरै बधाई तथा वैवाहिक जीवनको शुभकामना छ ! 🙏🙏

  • @padamkandangwa4126
    @padamkandangwa4126 Год назад +1

    हार्दिक बधाई तथा शुभकामना नव जोडीलाई !!

  • @deomanlimbu5852
    @deomanlimbu5852 Год назад

    बुद्धि भाईको बिहेको खुशियाली मा गद गद भए हो बधाई छ । ढिलै भए पनि हजारौं युवतीहरु मध्ये एक जना संग वैवाहित सम्बन्ध जोडिएको मा सबैलाई सम्हालेर राख्न नसकिने होइन 😀😀

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 Год назад +1

    बधाई छ दयाहाङ सर बुद्धि सर र pg3 टिमलाई सफलताको कामना सबै राम्रो कार्य एकै दिनमा भएको छ

  • @sarupagurung6501
    @sarupagurung6501 Год назад +1

    वैवाहित जिबनको हार्दिक मंगलमय शुभकामना!🙏🙏

  • @SamirRai-hj1un
    @SamirRai-hj1un Год назад +1

    हार्दिक बधाई तथा दाम्पत्य जीवन को सुभकामना छ।

  • @chatgpt2023.
    @chatgpt2023. Год назад +15

    माग्नेको बहिनी जुवाई बुद्धि र अनुलाई शुभकामना।👩‍❤️‍👨

  • @tilakrasaili4500
    @tilakrasaili4500 Год назад +4

    धेरै धेरै शुभकामना हैइत दाजु बुद्धि तामाङ लाई

  • @Yunik51
    @Yunik51 Год назад +14

    बधाई तथा सुखत दाम्पत्य जिबनको शुभकामना

  • @anjutumbapo5937
    @anjutumbapo5937 Год назад +22

    ल दयाहाँग र बुद्धि जि दुबै लाई बधाई छ।

  • @rabinrasaili6496
    @rabinrasaili6496 Год назад +5

    कबड्डी 4मा दया दाईको बिहे संगै
    हैट दाईको पनि बिहे भयो final match
    Happy married life 💐💐💐

  • @sangshucheiofficial7146
    @sangshucheiofficial7146 Год назад +8

    बैवाहिक जिबनको धेरै धेरै शुभकामना दाजु!

  • @meroonlineofficial9615
    @meroonlineofficial9615 Год назад +1

    बैवाहिक जिवनको धेरै धेरै शुभकामना 🙏🙏

  • @bishalgajmer2273
    @bishalgajmer2273 Год назад

    वैवाहित जिबन को सुभकामना बुद्धि सर

  • @prembahing5236
    @prembahing5236 Год назад

    हैंट वैवाहिक जीवनको धेरै-धेरै शुभकामना।

  • @premblontamang3268
    @premblontamang3268 Год назад

    मेरो तर्फबाट पनि नयाँ दाम्पत्या जिबनको सुभकामना बिहेत मंगली सङ भएको भए झनै सब्री र भब्य हुनेथियो होला

  • @bipinthapa2441
    @bipinthapa2441 Год назад +1

    हैट...! बैबाहिक जिबनमा को धेरै धेरै बधाई तथा शुभकामना ✅

  • @nareshbudha8609
    @nareshbudha8609 Год назад +2

    धेरै भन्दा धेरै बधाई बुद्धि तामाङ दाइ लाई

  • @roshnimagar5081
    @roshnimagar5081 Год назад

    ल हैट दाजु लाई बधाई छ दाम्पत्य जीवनको

  • @harharmahadev6556
    @harharmahadev6556 Год назад +8

    सुड्डोको अन्हार र बोली सुन्दै हाँस उठ्छ यार हैट्🤓😝दाम्पत्य जिवनको अग्रिम शुभकामना

  • @jeetbahadurranabhat4268
    @jeetbahadurranabhat4268 Год назад

    धेरै धेरै शुभकामना छ दामपदे जिवनलाइ।

  • @Dipkalash_tV
    @Dipkalash_tV Год назад

    हैट ल बधाई छ बुद्धी दाई भाउजूलाई

  • @christianchannel3894
    @christianchannel3894 Год назад

    बधाई छ दमपतिए जीवनको शुभकामना हईट ट

  • @furbatamang6590
    @furbatamang6590 Год назад +3

    त्यसका बाजे हैट
    धेरै धेरै शुभकामना छ जोजो लाई

  • @RanjitGurungOffical
    @RanjitGurungOffical Год назад +2

    दाम्पत्य जिवनको शुभकामना हैट दाजु

  • @reshammuktan9400
    @reshammuktan9400 Год назад

    धेरै धेरै बधाई वैवाहिक जीवन को सुभकामना

  • @surenrai392
    @surenrai392 Год назад

    हैट बुद्दी तामङदाईले पनि बिवाह गर्नु भयाे।

  • @lokraj6276
    @lokraj6276 Год назад

    धैरै धैरै सुबकामना दुबै जनालाई

  • @kpchapagain6977
    @kpchapagain6977 Год назад

    बधाई छ बुद्वि सर हईट अबचाहि केही हुनेभयाे अब पालाे दिपाश्रीकाे दिदिलाई पनि छिट्टै शुभकामना दिनपार्याेस है

  • @aashishrai4967
    @aashishrai4967 Год назад

    बधाई🙏🙏 शुभो🎈🎈 कामना🌹🌹 दुबै जाना जोदिलाई🎈🎈🎁🎈🎁🎈🌹🌹🌹🌹

  • @ritumoktan5587
    @ritumoktan5587 Год назад

    दाम्पति जिबनकाे सुभकामना जाेजाे लाइ🙏🙏

  • @purnatamang4705
    @purnatamang4705 Год назад +1

    धेरै धेरै बधाई छ है ज्यो ज्यो

  • @ishwarlal9657
    @ishwarlal9657 Год назад

    Aadharniya Budhi Daju lai new life baibahik jiban ko dherai 2 suvkamana xa

  • @chingaha8340
    @chingaha8340 Год назад

    मंगली भाउजू भन्दा कम हुनुहुन्न है, ल बधाई हैट दाजु

  • @TechPuskar
    @TechPuskar Год назад

    *हैट, बुढाले मंसिर पनि कुर्न सक्नेछन् त हौ बधाई ! छ ।*

  • @rajkumarrana6519
    @rajkumarrana6519 Год назад

    धेरै धेरै शुभकामना बैहिबाहिक जीवन

  • @umeshnewar7132
    @umeshnewar7132 Год назад

    हार्दिक बधाई हैट बुद्धि को जोडि लाई 🎉🎉🎉🎉 Happy married long life🎀👩‍❤️‍👨👨‍👨‍👦

  • @buddhalama6168
    @buddhalama6168 Год назад

    वैवाहिक जीवनको हार्दिक शुभकामना

  • @samikahaacharya5049
    @samikahaacharya5049 Год назад +3

    बधाई छ बुद्धि दाईलाई

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Год назад

      तामाङनिको बाक्लो पुति चिक्ने भयो

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад

    लु बधाईछ बैवाहिक जिवनको शुभकामना🌹❤️🎂🌹❤️🌹❤️

  • @jivanwajeelimbu7404
    @jivanwajeelimbu7404 Год назад +3

    हार्दिक बधाई छ बुद्धि जि❤️❤️❤️

  • @buddhigurung4693
    @buddhigurung4693 Год назад

    Dherai dherai badai tatha dhampatya jibanko sukhat rahun dubaijanalai

  • @madantamang6824
    @madantamang6824 Год назад

    दाम्पत्य जीवनको शुभ कामना बुद्धी तामाङ लाई

  • @sabirlama3689
    @sabirlama3689 Год назад +3

    हार्दिक बधाई दाजु बुद्दिलाई

  • @loktamang8923
    @loktamang8923 Год назад +1

    Lhasso 🙏🏾❤️🙏🏾.Buddhi jojo ra Chang Anu ta baibahik Jeeban ki upalaskhamari hyokono badhai mula 👌👌👌

  • @purnalama6830
    @purnalama6830 Год назад

    धेरै धेरै शुभकामना झोझोलाइ

  • @NovaNugen
    @NovaNugen Год назад

    हैट, मंगलीसॅग पो बीभाह हुन्छ होला भनेको त, anyways congratulations to both.

  • @bimalmagar6200
    @bimalmagar6200 Год назад

    दामपत्य जिबनको धेरै धेरै शुभकामना बुद्धि दाइ

  • @yamgarbujapoons3875
    @yamgarbujapoons3875 Год назад

    Dherai dherai badhai xa buddi bhai lai

  • @chandrahanglimbu1360
    @chandrahanglimbu1360 Год назад

    सुखी एबम सफल दाम्पत्य जिवनको हार्दिक शुभकामना

  • @ashokghising9966
    @ashokghising9966 Год назад +8

    Happy married life both of you buddhi tamang 🎊 🎉💐💐💞

  • @mainasaru8086
    @mainasaru8086 Год назад +1

    धेरै धेरै बधाई छ दाई लाई

  • @sharupmoktan6300
    @sharupmoktan6300 Год назад

    हामिहरुले चाहेको जोडिचाहि पाईएन् नि हामिले चाहाहेको चाहिँ मन्गलि हो

  • @BhimRai
    @BhimRai Год назад +1

    Nawa dampati lai badhai tatha shubha kamana 👏👏👏👏👏👌👌👌👌❤️❤️❤️❤️

  • @harithapa4305
    @harithapa4305 Год назад

    Dherai dherai badae chha sir hjr lai

  • @dolthapamagar3101
    @dolthapamagar3101 Год назад +2

    हैट कति खुसि देखेकेको हो बुद्धि भाई 😂😂😂 बधाई छ 🎉💐

  • @ramgmramgm2537
    @ramgmramgm2537 Год назад

    धेरै धेरै बधाइ छ

  • @naramagar3018
    @naramagar3018 Год назад +1

    Lots of Congratulations Buddhi sir❤❤🎉❤❤

  • @krishnagurung3359
    @krishnagurung3359 Год назад +4

    Huge congratulations to Buddhi tamang and Anu thing. best wishes for happy married life ahead.

  • @xopanatimro7468
    @xopanatimro7468 Год назад +1

    लु बुद्धि दाई लाई सुभ कामना❤️

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Год назад

      अब तामाङनि को बाक्लो पुति चाटी चाटी चिक्नी भयो

  • @chandratamang4295
    @chandratamang4295 Год назад +1

    धेरै धेरै शुभकामना🌷🌷❤️❤️

  • @manbahadurbk4326
    @manbahadurbk4326 Год назад +1

    शुभकामना हैट जोडिलाइ

  • @madarauchiha5432
    @madarauchiha5432 Год назад +2

    धेरै धेरै शुभकामना छ।💐💐💐

  • @PrakashPokharel1124
    @PrakashPokharel1124 5 месяцев назад

    धेरै धेरै शुभकामना दाजु

  • @shankartamang5962
    @shankartamang5962 Год назад +3

    Big Congratulations both of you 🎂🎁🎈🎈🎉🎉🎊🎊

  • @deumanlimbu5294
    @deumanlimbu5294 Год назад

    हार्दिक बधाई दाम्पत्य जिबनको।

  • @purnimalawati7871
    @purnimalawati7871 Год назад

    Dheraidherai badai buddi tamang lai