सकिँदै रविको बयान, यस्तो आउँदैछ आदेश Rabi lamichhane latest news l News in nepal

Поделиться
HTML-код
  • Опубликовано: 11 янв 2025

Комментарии • 13

  • @dharmabhandari6084
    @dharmabhandari6084 3 часа назад +6

    रबिलाई जसरी यो सरकारले तड्फाउदै गरेको छ त्यसको पाप अवश्य लाग्नेछ रबि जिले सफाइ पाए पछि सायद कोहि कोहि त लाजले बाच्न पनि सक्दैनन् होला बेहोस भएर कहिल्यै होसमा आउदैनन् होला

  • @chenchuribiswokarma-bc3hl
    @chenchuribiswokarma-bc3hl Час назад

    जय रबि सर रबि निरदाेस जय 🔔🔔🔔🔔🔔

  • @palmistryupendraadhikari3375
    @palmistryupendraadhikari3375 2 часа назад +1

    सत्यमेव जयते

  • @omsharma818
    @omsharma818 2 часа назад +1

    अर्बौ खाने मजाले सम्सद मा बसेर उल्टै रबि माथि सहकारि ठगि भनेर बिभिन्न तानाबाना बुनेर जेल मै सडाउने र रा स पा लाइ सिद्दाउन खोज्दै छ।यो बिषय मा आम जनता स्पस्ट बुझेका छन्।जस्ले गर्दा राजनिति बुझेको जनता कङ्रेश एमाले छोडेर पक्कै पनि रा स।पा मा जाने निस्चित छ।

  • @shankarkarki552
    @shankarkarki552 3 часа назад +2

    Nepali congress ko Maya Rai Lai samatam

  • @necessaryitems2441
    @necessaryitems2441 3 часа назад

    ओली देउवाको जीवनकै अन्तिम भोज !

  • @NishaTamang-e9s
    @NishaTamang-e9s 3 часа назад +1

    करोड को पनि समचार बनाउ, अरब को पनि समचार बनाउने गरौ है।

  • @krishnabahadur8679
    @krishnabahadur8679 Час назад

    Jai balen n Jai rabi.

  • @durgpaud2735
    @durgpaud2735 3 часа назад +1

    अब केपि को पालो आउ छ कि रबि को जस्तो

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 2 часа назад

    रबि ज्यु पुरानादलमा भ्रष्टाचारि भ्रष्ट मा दागनलागेका अउठामा गन्न सकिने हाेला धेरै त भ्रष्टाचारि भ्रष्ट छन् तिनिहरुलाइ जियुदै खाडलमा मा पुर्नु जरुरि छ र जन्ताकाे पसिनाले ती भ्रष्ट काे सात पुस्तालाई कहिलै खुसिमिल्दैन र सदैब डहर र तप् मा तड्पिबाच्न गाराे पर्ने छ

  • @sadhuram3995
    @sadhuram3995 3 часа назад +1

    सत्य मर्दैन कहिले पनि।