मदनकृष्ण श्रेष्ठ भन्छन् - 'हरिवंश सयमा सय नै हुन्, म शून्य मात्र हुँ' | त्यहि भएर त हामी हजार भयौं । Madan Krishna & Sarana Shrestha in TOUGH talk with Dil Bhusan Pathak ruclips.net/video/McdSBH1xEy8/видео.htmlsi=iYRj-grH5eN1Y9Cl
याे अन्तर्वार्ता सुनेपछि मदन सरलाई भेट्न मन लाग्याे एकैछिनकाे लागि मात्र भएपनि। विभिन्न शारिरिक समस्यालाई पार गर्दै खुशिसाथ अघि बढिरहनुभएकाे देख्दा खुशि लाग्याे।अनि हामी सानाे छँदा झनै जाेस र फुर्तिका साथ हँसाउने मदनकृष्ण हरिबङ्शहरूलाई फेरि त्यहि सानाे म भएर हेर्न मनलाग्याे 😔😔। करिब दशबर्ष भयाे हाेला वहाँलाई अन्नपुर्ण न्युराे हस्पिटलमा पार्किन्सन्सकाे अप्रेसन गर्दा नर्सिङ ड्युटि गर्ने क्रममा डिलक्स वार्डमा भेट भएकाे थियाे। साेच्ने गर्थेँ बरिष्ठहरूले बरिष्ठ (दम्भ भरिएकाे) व्यवहार नै देखाउँछन हाेला तर अहँ वहाँ त मैले कल्पना गरेभन्दा ठिक बिपरित हुनुहुँदाे रहेछ। सालिन, भलाद्मि, रमाइलाे अनि निकैनै साधारण।काेहिकसैकाे आँखामा राख्दा पनि नबिझाउने। अप्रेसन सकिएकाे केही घण्टापछि सर के खानुहुन्छ खान दिनुहाेस भनेर वहाँकाे परिवारलाई भन्दा म.म. खान्छु भनेकाे सम्झिरहन्छु। सरलाई सु- स्वास्थ्य तथा दिर्घायुकाे कामना गर्दछु 💙💛💜
अहा कति राम्रो संवाद!मदनकृष्ण श्रेष्ठको सुस्वास्थ्य र दिर्घायूको शुभकामना।वहाँको छोरी कति सपोर्टिभ हुनुहुदोरहेछ।असल बुबाको असल छोरी।सधैं साथ रहिरहोस् कामना गर्छु।❤❤❤
सरल स्वभाव,नम्र बोली उच्च ब्यक्तितत्व।उहाँले जिवनमा गर्नु भएको कार्य,भोगाई श्रीमती गुमाउनुको पीडा।तर पनिकती सकारात्मक भावना, ब्यवहार।यो अन्तर्वार्ता हेर्दा,मैले मेरो बुवालाई सम्झीए।मृत्यु एक धुर्ब सत्य यो।यस्लाई मान्नै पर्ने।त्यो बाबजुद सह्मालिएर जिउनै पर्ने।😢😢😢😢😢❤❤❤
To dear legend Sir Madan ❤️🙏🙏, every time when I hear arabau manchhe haru ma , I can’t hold my tears back .Bhagwan ko kripa dristi sada satha ma rahos, praying for your good health 🙏🙏
धेरैले धेरैलाइ बा भन्छन मेरो परिवार भन्दा बाहिर मैले मनैदेखि बा भन्ने मदन बा मात्र हुनुहुन्छ अनि मनै देखि दाइ भन्ने राजेश दाई र हरिवंश दाइ हुनुहुन्छ ❤❤❤🙏
Sarana, I loved all you said - how you chose singing/music to make your dad happy and coming to Nepal to take care of your mom ❤❤As a daughter myself living in US, I was able to connect and relate so much with your story. Admire your love for parents! PS- we were in same class in high school in Galaxy public school 😊
मेराे बाबाको याद आयो। जब बाबा छोरीको केही देख्छु। म धेरै चोटि रुने गर्छु। साएद मेरो बाबा अहिलेसम्म हुनु भएको भए म लगायत मेरो माईती कति खुशी हुन्थे होला।
We can learn so many things from this interview...best wishes for upcoming new song...Kati xito interview sakyo one hr ko vaye pani,100 hrs vaye Ni sunirahun lagne
मेरो एक जना बुझकी छोरी छिन् उनि मेरो मुटु जत्तिकै प्यारो लाग्छ र ज्वाइँ पनि भलाद्मी हुनुहुन्छ । म एकल बुबा भएकोले मेरो पनि बुढेसकालमा छोरीसँग यही आशा राखेको छु।
Yesto mahan kalakar hamro desh ko vhanera chinu pauda ekdum garba lagxa ayle ko jawana advance ra modern vayo 90s,70s era ma hami nepali ko RUclips, TikTok,all in one show vhane kai nai waha (MAHA) jodi hunu hunthiyo❤❤❤ i really respect and love them both waha ko swasta drigayo ko kamana🙏🙏🙏garda xu hami sampurna nepali ko asish waha haru lai a ❤❤❤❤
Sachi vannu parda 1 hours ko interview kati bela sakiyo th vyenn voice sunda ni aanda lagnee .jati bela aafno misses ko kura aauxa samjhiyer bhabuk huda man kasto nramro layer aaune😢 bhagwan ni kasto nisturi hune hoiii 😢😢😢 be strong madan baba ❤❤
प्रस्तुतिहरू हेर्दा-हेर्दै कुन बेला नयनहरू रसाऐ र भित्र-भित्रैं विलिन भए पत्तै भएन् ! वरिष्ठँ कलाकार "मह" को "म" मा दीर्घायु तथा स्वस्थ्यलाभको कामना साथैं वहाँको छोरीमा पनि उँज्वल भबिष्यको कामना सहित दीवांङ्गत "म" का धर्मपत्नीमा शान्तीको कामना गर्दै हाँर्दिक श्रद्धासुमन अर्पण र कार्यक्रम प्रस्तोताँ ज्यूँलाई पनि धन्यवाद सहित सम्पूर्णमा नमस्कार w/❤ fr. 🇭🇰 SAR. 🙏
🙏💞आखामा राख्दा पनि नबिझाउने मान्छे, जति तारिफ गरे पनि कमि नै हुन्छ हामी जस्तो मान्छेले, मदन दाइको जय होस् 💞🙏 Ambar Rajak, Mobile Aerospace Engineering, 2100 Aerospace Dr., Mobile AL, USA
Arabau. Amche haru ma maro najarma sri Madan krishna jeu sabai ko man jitne kalakar hunu huncha jasto lagcha baba chori ko judi super❤❤.lots of love Maha jodi
मदनकृष्ण श्रेष्ठ भन्छन् -
'हरिवंश सयमा सय नै हुन्, म शून्य मात्र हुँ' | त्यहि भएर त हामी हजार भयौं ।
Madan Krishna & Sarana Shrestha in TOUGH talk with Dil Bhusan Pathak
ruclips.net/video/McdSBH1xEy8/видео.htmlsi=iYRj-grH5eN1Y9Cl
क्या आनन्द ले सुनें ध्यान अन्त कतै जाँदै गएन किन कि मदन दाई कै गितको भाषामा भन्नुपर्दा~~अरबौं कलाकार हरुमा मह जोडी एक मनपर्ने मान्छे ♥️♥️🙏🙏
सन्सार मा हजार बर्ष बाच्नु पर्छ जस्तो लाग्ने ब्यक्ति भनेर सोधे 'मह' भनि दिन्छु!❤❤❤
म पनि
एक घण्टाको यो अन्तर्वार्ता ले धेरै रुवायो😢Hart touching 😢
आहा!साह्रै आनन्द आयो,बेला बेलामा आँखा रसायो,मुटु भाक्कानियो। मदन दाईको सुस्व्वस्थ्य र दिर्घजिवनको कामना 🙏धन्यवाद कार्यक्रम प्रस्तोता दिल भुसन ज्यु🙏
गर्व लाग्छ जब वहाँहरु जस्तो ब्यक्तित्वको मनको भावना सुन्न पाइन्छ 😍❤
याे अन्तर्वार्ता सुनेपछि मदन सरलाई भेट्न मन लाग्याे एकैछिनकाे लागि मात्र भएपनि। विभिन्न शारिरिक समस्यालाई पार गर्दै खुशिसाथ अघि बढिरहनुभएकाे देख्दा खुशि लाग्याे।अनि हामी सानाे छँदा झनै जाेस र फुर्तिका साथ हँसाउने मदनकृष्ण हरिबङ्शहरूलाई फेरि त्यहि सानाे म भएर हेर्न मनलाग्याे 😔😔।
करिब दशबर्ष भयाे हाेला वहाँलाई अन्नपुर्ण न्युराे हस्पिटलमा पार्किन्सन्सकाे अप्रेसन गर्दा नर्सिङ ड्युटि गर्ने क्रममा डिलक्स वार्डमा भेट भएकाे थियाे। साेच्ने गर्थेँ बरिष्ठहरूले बरिष्ठ (दम्भ भरिएकाे) व्यवहार नै देखाउँछन हाेला तर अहँ वहाँ त मैले कल्पना गरेभन्दा ठिक बिपरित हुनुहुँदाे रहेछ। सालिन, भलाद्मि, रमाइलाे अनि निकैनै साधारण।काेहिकसैकाे आँखामा राख्दा पनि नबिझाउने। अप्रेसन सकिएकाे केही घण्टापछि सर के खानुहुन्छ खान दिनुहाेस भनेर वहाँकाे परिवारलाई भन्दा म.म. खान्छु भनेकाे सम्झिरहन्छु।
सरलाई सु- स्वास्थ्य तथा दिर्घायुकाे कामना गर्दछु 💙💛💜
Libarty of nepal ❤❤❤❤masaal hun maha dai haru. ❤❤ jasari nai jogaunu parcha uwaharu lai❤❤❤
अहा कति राम्रो संवाद!मदनकृष्ण श्रेष्ठको सुस्वास्थ्य र दिर्घायूको शुभकामना।वहाँको छोरी कति सपोर्टिभ हुनुहुदोरहेछ।असल बुबाको असल छोरी।सधैं साथ रहिरहोस् कामना गर्छु।❤❤❤
Koti koti naman Madan dai and thank u so much for this beautiful enterview respected Dilbhushan pathak ji ❤️❤️🙏🙏
आँखा रसायो,मुटु भाक्कानियो मदन दाईको सुस्व्वस्थ्य को कामना
कार्यक्रम प्रस्तोता तथा अथिति हाम्रा लागि प्रेरणाका स्रोत !
नमस्कार साहित्यिक नमन मदन गुरु 🙏🙏 उहाँ हरु जस्तो सकारात्मक सोच को धनी व्यक्तित्वहरू को जीवनी सुन्दा कति आनन्द आउने
प्रश्न : फ्याट्ट भगवान अगाडि देखे के
माग्नुहुन्छ ?
उत्तर : श्रीमती फर्काईदेउ ।
यो शब्द सुन्ने बित्तिकै आँसु झरेको पत्तै
पाइन ।
सरल स्वभाव,नम्र बोली उच्च ब्यक्तितत्व।उहाँले जिवनमा गर्नु भएको कार्य,भोगाई श्रीमती गुमाउनुको पीडा।तर पनिकती सकारात्मक भावना, ब्यवहार।यो अन्तर्वार्ता हेर्दा,मैले मेरो बुवालाई सम्झीए।मृत्यु एक धुर्ब सत्य यो।यस्लाई मान्नै पर्ने।त्यो बाबजुद सह्मालिएर जिउनै पर्ने।😢😢😢😢😢❤❤❤
आहा ❤❤
हार्दिक नमन आदरणीय दाजु🙏🙏
येदि मेरो आयु कसैलाई दिन मिल्ने भए म खुशीसाथ मह लाई दिन्थे ❤❤❤
पसुपतीनाथ ले सधै रछा गरून् हजुर र हजुरको परिवारलाई ❤❤
मदन दाइ लाइ सलाम छ्। हाम्रो लिभिङ लीजेन्द्।
अति नै महत्वपूर्ण अन्तर्वार्ता मन छुने❤
सायद कुनै पनि सिन skip नगरिकन हेरियको कार्यक्रम ,धेरै मन पर्यो ।।।
Such a powerful episode 😍 tears rolling down 😢
Just wow dilbhusan ji.
To dear legend Sir Madan ❤️🙏🙏, every time when I hear arabau manchhe haru ma , I can’t hold my tears back .Bhagwan ko kripa dristi sada satha ma rahos, praying for your good health 🙏🙏
Too much energetic person. Huge respect and salute to legend Madan Krishna Shrestha jyu 🙏Sarana di also fabulous and gorgeous 🙏❤️❤️❤️
I all ways love your show but this one is one of the best show for me much respect to madan sir and her daughter 🙏🙏🙏
धेरैले धेरैलाइ बा भन्छन मेरो परिवार भन्दा बाहिर मैले मनैदेखि बा भन्ने मदन बा मात्र हुनुहुन्छ अनि मनै देखि दाइ भन्ने राजेश दाई र हरिवंश दाइ हुनुहुन्छ ❤❤❤🙏
Sarana, I loved all you said - how you chose singing/music to make your dad happy and coming to Nepal to take care of your mom ❤❤As a daughter myself living in US, I was able to connect and relate so much with your story. Admire your love for parents!
PS- we were in same class in high school in Galaxy public school 😊
आहा कस्तो आनन्द दायी पल 🙏😍
मेराे बाबाको याद आयो। जब बाबा छोरीको केही देख्छु। म धेरै चोटि रुने गर्छु। साएद मेरो बाबा अहिलेसम्म हुनु भएको भए म लगायत मेरो माईती कति खुशी हुन्थे होला।
"मह"बाँचेको युगको साक्षी हुन पाउनु पनि गर्वको कुरा हो,यी दुई हस्तिहरूको चिरायु होस्।❤❤
चल्नको लागि मात्र हैन मन मुटुमा बस्नको लागि हो कलाकारिता भन्ने कुरा उहाँ जस्तो अग्रज कालाकार बाट सिक्न जरूरि छ अहिलेको पुस्ताले।🤗🤗🤗🤗
Old is gold Aba ko new generation le Ama baba ko kura sunne kam xora xori hola.
Thanks Madan dai.
Watching from Scotland uk
When I see Madan Krishna sir , I am so proud , feel blessed and always tear come .. !
दिल दाजु आज मन थाम्न नसकिने कार्यक्रम ❤❤
We can learn so many things from this interview...best wishes for upcoming new song...Kati xito interview sakyo one hr ko vaye pani,100 hrs vaye Ni sunirahun lagne
Big salute to two legends
And thanks a lot ruby joshi narendra Kansakar and all their prime time actors ❤🙌
Hajur haruko jay jay hos
Hajarau barsha aayu hos
well orcastred, beautifuly designed immortal interview .
फुलको आंखामा फूलै संसार after 53 mnt नमन
मेरो एक जना बुझकी छोरी छिन् उनि मेरो मुटु जत्तिकै प्यारो लाग्छ र ज्वाइँ पनि भलाद्मी हुनुहुन्छ । म एकल बुबा भएकोले मेरो पनि बुढेसकालमा छोरीसँग यही आशा राखेको छु।
जय जय होस्।
Ati sundar program. Dhanyavaad. Madan dai ra Hari dai lai ek saat yastai antarwarta ma dekhna pau.
मदन कृष्ण श्रेष्ठ सर जियु लाई नमन गर्दछु जय गोरखकाली माता नमन गर्दछु
Such a wholesome interview. Long live Madan Sir. Thankyou for everything sir.
Thank you for EVERYTHING SIR
Good interview 🙏🙏🇳🇵🇳🇵
Wowwwww... Sooooo nice interview. Hearttouching.....
Aahaa ❤
❤❤❤❤❤❤
❤Dil bhusan sir
wowowow❤❤❤
मह जोडिलाइ हजार बर्ष पछाडी को पुस्ताले हेर्न पाउन ! भगवान सङ्ग प्राथाना छ मेरो!😘
उच्च सम्मान छ लेजेन्द मदन दाइ 🙏🙏🇳🇵🇳🇵❤️❤️🌹🌹
आज धेरै रुए मन हलुङ भयो जिन्दगी भन्नू यस्तै रैछ
huge salute to legendary artist madan krishna sir👏👏🙏🙏🙏❤️❤️❤️❤️❤️
Yesto mahan kalakar hamro desh ko vhanera chinu pauda ekdum garba lagxa ayle ko jawana advance ra modern vayo 90s,70s era ma hami nepali ko RUclips, TikTok,all in one show vhane kai nai waha (MAHA) jodi hunu hunthiyo❤❤❤ i really respect and love them both waha ko swasta drigayo ko kamana🙏🙏🙏garda xu hami sampurna nepali ko asish waha haru lai a ❤❤❤❤
Madan dai ko yeuta film herereko thiye ads ko picter hereko thiye dai my fibreates
सन्सारमा एक मात्र ब्यक्तीत्व हजारौं हजार बर्ष सम्म बाचुन जस्तो लाग्ने मह जोडि 🙏🙏🙏🙏
Sachi vannu parda 1 hours ko interview kati bela sakiyo th vyenn voice sunda ni aanda lagnee .jati bela aafno misses ko kura aauxa samjhiyer bhabuk huda man kasto nramro layer aaune😢 bhagwan ni kasto nisturi hune hoiii 😢😢😢 be strong madan baba ❤❤
huge respect ❤
प्रस्तुतिहरू हेर्दा-हेर्दै कुन बेला नयनहरू रसाऐ र भित्र-भित्रैं विलिन भए पत्तै भएन् ! वरिष्ठँ कलाकार "मह" को "म" मा दीर्घायु तथा स्वस्थ्यलाभको कामना साथैं वहाँको छोरीमा पनि उँज्वल भबिष्यको कामना सहित दीवांङ्गत "म" का धर्मपत्नीमा शान्तीको कामना गर्दै हाँर्दिक श्रद्धासुमन अर्पण र कार्यक्रम प्रस्तोताँ ज्यूँलाई पनि धन्यवाद सहित सम्पूर्णमा नमस्कार w/❤ fr. 🇭🇰 SAR. 🙏
कति मीठो अन्तरबार्ता ,अहा!
यो शताब्दीकै नेपाल रत्न पाउन सुयोग्य पात्रहरु महजोडी।
adarsha jodi...sacha mahapurush haru maha....maha ko ma ko interview...so great lagyo
सुन्दा पनि कानमा एऊटा छुट्टै आनन्द आऊने ,आमाको मृत्यु लाई ध्रुबसत्य हो भनि अक्सेप्ट गर्नु,मृत्यु पछि पनि बारम्बार आमाको फोनमा फोन गरे(कसम अॅासु आयो)
Wow
🙏🙏🙏❤
🙏💞आखामा राख्दा पनि नबिझाउने मान्छे, जति तारिफ गरे पनि कमि नै हुन्छ हामी जस्तो मान्छेले, मदन दाइको जय होस् 💞🙏 Ambar Rajak, Mobile Aerospace Engineering, 2100 Aerospace Dr., Mobile AL, USA
Arabau. Amche haru ma maro najarma sri Madan krishna jeu sabai ko man jitne kalakar hunu huncha jasto lagcha baba chori ko judi super❤❤.lots of love Maha jodi
❤❤
🙏🙏🙏
टाई लाउँदैमा पत्रकार विद्वान् हाेइँदैन ।
Madan Krishna ko xori brilliant ❤❤
Living ledgent. ❤❤❤❤❤ hug respect for maha jodi.
मदन दाइ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सुपर हिट
उच्च सम्मान महजोडी ❤❤
Big salute to respected Madan Krishna Shrestha ❤️🙏🙏🙏
सदा नमन छ मदन ज्यु!😘😘😘
wow wow wow❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
It’s just so sad to see a legend getting old day by day 🙏🙏🙏
Madan sir lai sunera kaile thakidaina yar god bless you legend
Golden heart with zero heters🤗
🙏🙏🙏🙏🙏🙏
Respect both ❤❤❤❤❤❤❤
love you madan dai❤❤❤❤
❤️😘🙏
I need a friend like madankrishna❤❤❤ most respected jodi madnkrisna haribansha❤️❤️ mitrata ko parivasa nai madankrisna haribansha❤️❤️
Good jop
New York City USA
I love one and one thing is such a precious word sentence, God to ask is my wife back.❤❤
Tapaiharu tinai jana lai sadhubaad❤❤❤
❤❤❤❤Mh
Suni rakhna paye huni jasto kurakani♥️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
निशब्द छु म
great madan dai ani chhori
Sabai Nepali ko dhudhuki stha❤❤❤❤❤
Nepali kalakar xetra ko sagarmatha hunuhunxa Madan Krishna shresth ba🙏🙏🙏🙏
Madan sir he is super hero
Mero body ko part diyera Madan dai bachnu hunxa vane laijau Mero body part haru
Madan dai Lai thick gardeu
🙏😍
Real legend