गांजाको बदनाम ब्यापक भयो । संसारकै दोस्रो ठूलो औषधि कम्पनीका बरिष्ठ बैज्ञानिक Dr. Kamal Dhakal

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Комментарии • 22

  • @khemrajdhakal2211
    @khemrajdhakal2211 2 года назад +1

    🙏That's Awesome Kamal ji . 👌 if possible let us know about its doses . please.

  • @Prasadtmg
    @Prasadtmg 2 года назад +2

    Tse ले अलि अलि लाग्ने होइन बबालै बनाउदो रहेछ Dr Kamal ।अनुभवका लागि प्रयोग ग-याथे डोज मिलाउन नजानेर एकदिन निकै लाग्यो त्यही दिनदेखि चटक्कै छोडे तर Dr Kamal धेरै लत लाग्दैन भन्नु भो हजुरले यासमा सहमत हुन सकिन हाई डोज लियो भने खत्रनाक लत लाग्ने रहेछ ।

  • @rajumanandhar9447
    @rajumanandhar9447 2 года назад +1

    Yes exactly great 👍🏻 sure if we used aa a medicine then sure this Ganza can improve thats for sure might be good for treatment ✌️ low cost for treatment ✌️

  • @govindasigdel3831
    @govindasigdel3831 2 года назад +1

    नेपाल् मा प्रतिबन्ध छ,कारण था छैन,हल्ला को भर मा!!बिदेशी दवाव मा,मूर्ख नेता को कुबुद्दी !! उनिहरु भर्पुर रक्सी खान्छ्न,उनी हरु तेस्सैमा लठ्ठ !!तेहि सोच्छन गाजा लाइ

  • @shekharthapa484
    @shekharthapa484 14 дней назад

    अमेरिकामा लिगलाइज गर्नु परेको कारण गांजा राम्रो भनेर हैन गांजा सेवन गर्ने अत्यधिक भएर बाध्यता ले लिगलाइज गर्नु गरेको होला.. गांजा ले मान्छे लाई गांजन दिनु हुदैन गांजिसके पछि मान्छे उम्कन सक्दैन गांजाले गुलाम बनाएर बिगार्छ र ठुलो रोग लाग्छ भन्ने बडापाकाका कुरा पनि छ नि ?

  • @sharadsharma2070
    @sharadsharma2070 Месяц назад +1

    दोस्रो आौषधि गाँजा हो भने पहिलो औषधि चाहिँ के हो ?

  • @nitaraut3710
    @nitaraut3710 Год назад

    NICE

  • @bhanbahadurairi9531
    @bhanbahadurairi9531 2 года назад

    Aayasrot r garib jantako aarthik awastha sudhar ko lagi Nepalma gaja khulagarda ramro hunxa.

  • @kaleneupane3091
    @kaleneupane3091 Месяц назад

    गाजाखेति फुक्का गर्नु भनेकाे देसका युबा सिद्दाउनुहाे

  • @bishnunathyogi8241
    @bishnunathyogi8241 Год назад +1

    य हजुर खाने कसरी सिकाउनु पर्याे यहाँ त चुरोट मा मिसाएर खान्छन्। औषधिको रुपमा कसरी खाने।

    • @yoursuppoter175
      @yoursuppoter175 Год назад

      Milk sanga Khana sanga achar sanga biscuit sanga mithai sanga like a medicine

  • @bgsoham5119
    @bgsoham5119 Год назад

    धुवाँ बनाएर। खायो भने अवश्य लाग्छ,,,

  • @deerghshahi5944
    @deerghshahi5944 2 года назад

    कमल जि, गाजाले मान्छे मार्दैन भन्ने तथ्य पत्ता लागे पनि कसरि, कस्ता ब्यक्तिले कति खादा सरिरलाइ फाइदा गर्छ भन्ने जान्न पाय हुन्थ्यो नत्र हाम्रोमा गाजा खाने ब्यक्ति हरु को स्वास्थ्य राम्रो भएको त देखिदैन त! सायद यहि कारण ले गाजा पर्ति हाम्रो नराम्रो सोचाइ छ होला।

    • @Prasadtmg
      @Prasadtmg 2 года назад

      High dose

    • @bgsoham5119
      @bgsoham5119 Год назад +1

      Dr Saab ले भन्न नजानेका हुन,, गाँजा लाई धूवाँ बनाएर खाँदा एकदम हानि गर्छ

  • @harkarai4059
    @harkarai4059 Год назад

    गाजा लाई इलिगल गर्नु को मुख्य कारण रास्ट्र को भ्रष्टाचार अप्राधी दलाल कारण हुन। नत्र नेपाल देश लाई र जनता लाई उच्च ओदा मा पुर्याउने सोच भए दबाइ अमृत को रुप मा सरकार ले गर्ने थियो।

  • @yessharma9551
    @yessharma9551 Год назад

    यति resaearch गरेको ब्यक्तिले येस्को जायज डोजको बारेमा नबोल्नुको कारण के होला?

  • @vinodmgr3949
    @vinodmgr3949 Год назад

    Daktar sable vaneko ramro ho hamro nplma kin partibanda lagako xa hjr

  • @user-dk4nb9xz9k
    @user-dk4nb9xz9k 26 дней назад

    खानेतरीका कसरी हाे

  • @kunsangdorje8462
    @kunsangdorje8462 Год назад

    थाई सरकारले अहिले बीउ बिजन बाडि सकेको अवस्था छ ।

  • @khagarajneupane6614
    @khagarajneupane6614 20 дней назад

    How to used?

  • @rameshnepali7674
    @rameshnepali7674 Год назад

    Nice