जङ्गलमा मौरी भेटियो|१ घार मौरी पाल्दा बर्षमा ३० हजार आम्दानी गर्न सकन्छि|Mauri Palan

Поделиться
HTML-код
  • Опубликовано: 22 дек 2024

Комментарии • 8

  • @Nechali-u4p
    @Nechali-u4p 20 дней назад +1

    नमस्कार सर 🙏 मह त धेरै रहेछ यता हामीले पनि 5 घार मौरी काड़ेको मुस्किल्ले 2 kg त आयो 15 जानाले चाटदै सकि हाल्यो

    • @MinuBudha
      @MinuBudha  20 дней назад

      हो र आम्मा हो hahaha 🤣🤣🤣🤣🤣🤣

  • @user-nx5jj3iz2v
    @user-nx5jj3iz2v 7 дней назад +1

    ब्रो आधुनिक घारमा मौरि राख्नु मुडे घार पासोको रुपमा काम गर्नु त्यसो गर्दा मौरि बृर्दि गर्न सकिन्छ र बच्चा नाश पनि हुदैन

    • @MinuBudha
      @MinuBudha  6 дней назад

      हुन्छ आइडिया दिएकोमा धन्यवाद 👍🙏

  • @user-nx5jj3iz2v
    @user-nx5jj3iz2v 7 дней назад +1

    काटि ठोक्नु हुँदैन ढकनीमा बाकि सब ठिक छ

  • @Hitman-gl2hc
    @Hitman-gl2hc 12 дней назад +1

    एक घारबाट वर्षमा ३० हजार !!!! लु यस्ता गफ चाहिं घाम मा सुकाइदिऊँ

    • @MinuBudha
      @MinuBudha  12 дней назад +1

      टाइटल मात्र लेखेको हो । नत्र वर्षमा ४ देखि ४ ५०० सम्म मात्र अर्न गर्न सक्छौँ है।