AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १३, आइतबार बिहान ९ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • News Presenter: Niraj Raj Joshi
    Headlines:
    १.गोरखाको धार्चेमा पहिरोले घर पुरिदा पाँच जना वेपत्ता,डुम्रे-बेँसीसहर-चामे सडक अवरुद्ध,आगामी तीन भारी बर्षाको चेतावनी बर्षा र विपद् तीन भारी बर्षाको चेतावनी |
    २.सिमलताल दुर्घटनामा वेपत्ता बस र यात्रुको खोजी रोक्ने तयारी,बेपत्ता ६२ मध्ये २५ जनाको शव फेला,भारतीय उद्धार टोली आज फर्किदै सिमलताल अपडेट भारतीय उद्धार टोली आज फर्किदै |
    ३.प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै,विषयगत समितिमा सदस्य हेरफेरको कार्यसूची,संसदीय समितिमा विभिन्न विधेयकमा छलफल संसदमा आज विभिन्न विधेयकमा छलफल |
    ४.गाजाका अस्पताल र विद्यालय इजरायलको निशानामा,पछिल्लो आक्रमणमा १५ बालबालिका सहित ३० जनाको मृत्यु,युद्धमा मारिनेको संख्या ३९ हजार नाघ्यो गाजा अपडेट मारिनेको संख्या ३९ हजार नाघ्यो |

    ५.एसीसी महिला एशिया कप क्रिकेटको फाइनल आज,भारत र श्रीलंकाबीच उपाधीभीडन्त, ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन कमजोर खेल अपडेट एसीसी महिला एशिया कपको उपाधी भिडन्त आज |
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии •