परिचय हेर्ने मात्र हैन है सबै जना हरु ले, एकार्कामा परिचय पनि गर्नु परो ! म चैँ रमाइलोमा बेसि जोड दिन्छु ! चिन्ता चै गरिन्न, मरेर के लानु छ, बाँचुन्जेल टन्न खानुछ, एकदिन त सबै ले यो संसार छोडी जानू छ।
सिरियल चैं साह्रै राम्रो छ, तर समय चै, शुरु गर्नु भन्दा अगाडि नै सकिन्छ, त्यस्का बाजे ! परिचय हेर्न यहाँ सम्म आउनुहुने सबैलाइ मेरो पाटी जोइन गर्नु हुन दस औँला जोडि अनुरोध छ है !
Realy esta imai mero jiwan ma pani pareko xa esta aama xori bhayasi ghar banna ta kaha ho kaha ghar narka ra sampaniko nass bahek k hi hudaina ma pani bhogeko xu estai pareko xu mero jiwan estai ghatana ghateko xa ra sampati barbad bhayako xa okill nyayadhis kta kura sunda pani sundaina estai rahexa jiwan sarita dd ko parichaya dherai ramro xa
अत्यन्तै मार्मिक टेली सिरियल "परिचय"एकदमै राम्रो उत्कृष्ट टेली सिरियल हेरेर बस्नु भएका सम्पुर्ण देश तथा बिदेशबाट हेर्ने दर्शक महानुभाब लाई हृदयदेखि नै दर्शन नमस्कार !!🇳🇵🇳🇵🍇👩🎨👨🎨👨🔬👨🔬
Yo aama bhanaudai lai chai yo aakhli lai ra yo aansu banaudi balulai dekhnu pani man lagena aama bhanaudi aakhli lai like hoina 👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎 Aru psam lai 👍👍👍👍👍👍👍👍👍👍👍
यो सिरेल चाइ किन बन्द कहानी नसकिदै नाता र परिचय, बन्द दिरिस्ती,बन्द रिसानी माफ,बन्द भद्र गोल,बन्द झत्का, बन्द किन होला सबै सिरियल बन्द जान्कारी पाउन सकिन्छ ?
episode 56 xain ta k yo haldal laai banda bhayako hora यो serial धेरै नै राम्रो ,समय सान्दर्भिक तथा वास्तविक जीवन सङ मेल खाने प्रकृतिको छ यस्लाइ क्रमशः रुपमा निरंतरता दिदै गर्नुहोला
परिचय हेरेर बाबा अामा काे शन्तान बनाै सैतान नबनाै है शाथि हाे । महिला देश र समाज का गहना हुन् शिक्षित बनाै र अरू लाई नि शिक्षित बनाउ । जय नेपाल जय नेपाली अामा।
परिचय बिगतको पनि सारै राम्रो थियो पढ्न छोडिछोडी हेरिन्थ्यो TV मा बेलुकी अहिले को पनि राम्रो छ एक भाग देखि नै हेर्दै आएको छु तर नाममा १० मिनेट अनि पुरानो पुरानो सम्झिएको ७ मिनेट बाकी १० मिनेट मात्र हैट ! के पारा हो यो?
भर्खर सुरु गरियो आफुत्त हेर्नु भन्दा पहिला कमेन्ट पढ्ने यता हाजिर हुुम्त र परिचय हेर्नु हुनेर कमेन्ट पढ्ने जाती सबैले आफ्नो आफ्नो परिचय दिनु होला है💗💗💗😀😀😀😗😗😗😗🍁
सरिता दिदी लाई माया गर्ने कति जना हुनुहुन्छ यता हाजिर गरमता
आहा मन छुने सबै सिरियल किन देखाउदै हजुर मलाई त सबै हेर्ने मन थियो आधा मात्रै देखिन्छ 😥😭💟🙏🙏🙏
सरिता दिदिलाइ धेरै शुभकामना
Sarai ramro serial maile ta sabai vag here
परिचय हेर्ने मात्र हैन है सबै जना हरु ले, एकार्कामा परिचय पनि गर्नु परो ! म चैँ रमाइलोमा बेसि जोड दिन्छु ! चिन्ता चै गरिन्न,
मरेर के लानु छ,
बाँचुन्जेल टन्न खानुछ,
एकदिन त सबै ले यो
संसार छोडी जानू छ।
Hora hus ganga ale
हुनु पर्नेत तेस्तै हो
Sai ho hjr
Yata tira ni aya huntyokare hjr
fb id deuna la
Sahi kuro 😍😍
सिरियल चैं साह्रै राम्रो छ, तर समय चै, शुरु गर्नु भन्दा अगाडि नै सकिन्छ, त्यस्का बाजे !
परिचय हेर्न यहाँ सम्म आउनुहुने सबैलाइ मेरो पाटी जोइन गर्नु हुन दस औँला जोडि अनुरोध छ है !
Ho vanya moile pani time choi vayena vanya ganga ale
Hora
Ganga Ale timro party chai kun ho ra join garnu parne
@@santoshregmi349 हँसिमज्जा रमाइलो, पाटी हो, रिसाउनेलाइ प्रबेअह निशेध छ
@@sagarrai9310 त्यै त
कहिले आउला भन्दा भन्दा बल्ल हेर्न पाइयो सुरु के गरे थे सकेको पत्तोइ भएन्😍😍समय अलि धेरै को भए कति राम्रो हुनेथियो👌👍️
सिरियल को मात्र ख्याल छ तिमिलाइ म केहिले अाउछु भन्ने कुरा खोई सोचेको भनेर भन्ने हरु पनि होला कि 😂😃😉😉😅
Realy esta imai mero jiwan ma pani pareko xa esta aama xori bhayasi ghar banna ta kaha ho kaha ghar narka ra sampaniko nass bahek k hi hudaina ma pani bhogeko xu estai pareko xu mero jiwan estai ghatana ghateko xa ra sampati barbad bhayako xa okill nyayadhis kta kura sunda pani sundaina estai rahexa jiwan sarita dd ko parichaya dherai ramro xa
Sanai dekhi akdam best lagne teliserial RAM dai ko swor ma sabda haru sunda ta aaha aaha sano ko yaad aauxa akdam ramailo hunxa anyways akdam dami xa
सारेइ मन पर्छ है परिचय
डिला भयनी सुरु गर्यो है हेर्न यो सिरेल नहेरी त सुत्न नि मन लग्दैन 1 देखि 55 भाग सम्म नछुटाइ हेर्नू हुने को को हुनुहुन्छ यता आउनुस है 😘😘😘😘
nice
Wow kati ramro katha dami xa sirel
सबै हेर्नलाई के गर्नु पर्छ हजुर रिप्लाई दिनुहोला 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
💑💞💕💘ल बिदेश मा बसि परिचय हेर्ने सबै साथी हरु यता हाजिर गरुम है✋✋✋✋✋✋✌✌✌
ल है जति नि परिचय सिर्यल हेर्नु हुने हाम्रो नेपाली मन लाइ दर्शन नमस्ते है
hai
hjr..lai..darshan . namste
@@naryanrana2758 feri ni darsan hjr lai
wow sarita sister your acting very nice so im happy sister
आज भोलि फिलिम भन्दा पनि सिरियल धेरै राम्रो राम्रो आउन थालेको छ खुसी लाग्छ एस्तो सिरियल हेर्न पाउँदा बधाई छ सम्पुर्ण टिम लाइ
अत्यन्तै मार्मिक टेली सिरियल "परिचय"एकदमै राम्रो उत्कृष्ट टेली सिरियल हेरेर बस्नु भएका सम्पुर्ण देश तथा बिदेशबाट हेर्ने दर्शक महानुभाब लाई हृदयदेखि नै दर्शन नमस्कार !!🇳🇵🇳🇵🍇👩🎨👨🎨👨🔬👨🔬
कीन रोकीयो सीरेल सारै मनछुने थीयो
अबरोध र पीडा बिनाको जिन्दगी जिउनुको मज्जा बेग्लै । किनकी पीडाबीचको सानो खुसीले कहिलेकाही नयाँ जीवन दिन्छ । LIFE is struggle #PARICHAYA
wow ramaelo nepali siriyal😍😍😍😍😍😍😍😍😍😍😍😍
परिचय आज भोलि किन आउदैन कसतो मन पर्छ
योत यौटा सिरियल को कहानी भएर यथार्थमा यस्तै व्यबहार बहिनी र आमाले गर्दा हुन त आँखा कान चिम्लेर जे पनि गरिन्थ्यो होला
Yo aama bhanaudai lai chai yo aakhli lai ra yo aansu banaudi balulai dekhnu pani man lagena aama bhanaudi aakhli lai like hoina 👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎👎
Aru psam lai 👍👍👍👍👍👍👍👍👍👍👍
yo anshu lai ta jhyam jhyam gala padkaidinu parne, malai latto ris uthisako
आह आज फेरि परिचय हेर्न पाउने भयो कोको हेर्दै हुनुहुन्छ । नि हेर्ने जति हाजिर हुम त,, ?
Ysto ama bhyo bhainata xore bikrenxa hu so nic
Sarai ramro xa sarita de
यो सिरेल चाइ किन बन्द कहानी नसकिदै नाता र परिचय, बन्द दिरिस्ती,बन्द रिसानी माफ,बन्द भद्र गोल,बन्द झत्का, बन्द किन होला सबै सिरियल बन्द जान्कारी पाउन सकिन्छ ?
episode 56 xain ta k yo haldal laai banda bhayako hora यो serial धेरै नै राम्रो ,समय सान्दर्भिक तथा वास्तविक जीवन सङ मेल खाने प्रकृतिको छ यस्लाइ क्रमशः रुपमा निरंतरता दिदै गर्नुहोला
Gaurav (Sakar ji )ji ta achel dekhinu huna ta Parichaye ma..I just love his acting..
Ramro xa parichaya serial 1 episode dekhi nai youtube maa rakhnus na xuteko episode herne maan xa
दाम्मी रहिछ है परिचय पनि अबदेखी नियमित हेर्नेछु Love you all
Ramro xa
derai vayo nahereko ab sadai herni garxu ab nice my besth shiriyal
Best siriyal
Super episode 👌👌
Malai ne dharai man parx yo sireal sarata diju salam x hajur lai 👌👌
छोराले शहि डिसिजन दियो 🙏
तरिता 😭😭😭
❤❤❤❤
मेरो मन पर्ने सिरियल परिचय , हा हा "यस्ती साढे लाई कसरी सम्झाउने ?" आज अङ्सुलाइ दाइले भन्दियो मज्जाले मलाइ खुशी लाग्यो ।
Parichaya
गङ्गा आले सङ्ग परिचय गर्नु पर्यो !!💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘
Yo part paxi ko kata harayo
Sarita ji le matra Ramro aviyan garnu vayako xa Beautiful tem
🥰🥰🥰🥰🥰
मेरो फेवरेट् सिरियेल परिचय 💑😎💑
अरु सबै राम्रै छ तर सरिता दिदी को पेट मा भय्को बच्चा २ बर्स भयो त पाउनी कहिले हो खै जिज्ञासा् 😂😂😂
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
परिचय हेरेर बाबा अामा काे शन्तान बनाै सैतान नबनाै है शाथि हाे ।
महिला देश र समाज का गहना हुन् शिक्षित बनाै र अरू लाई नि शिक्षित बनाउ ।
जय नेपाल जय नेपाली अामा।
अन्सु को र सरिता दिदी को अभिनय राम्रो छ
राम्रो परिचय टिम हरु अभिनय राम्रो छ
यथार्थ साह्रै मन पर् परिचय
अबो ऐस्तो नेपाली सिरेल ले समाजमा धेरै परिवर्तन लाउने छ भने मलाई अशा छ I love it his serial.
प्रत्येक episode नछुटाई हेर्छु तर समय अलि कम भयोकी भन्ने लाग्छ साथै सरिता मेडमलाई जन्म दिनको लाखौं लाख शुभकामना 🎂🎈🎉🎊🍾
happy birthday to you sharita didi.🍰🍰🎂🎂
dami xa Aba new kahile Aauxa
परिचय बिगतको पनि सारै राम्रो थियो पढ्न छोडिछोडी हेरिन्थ्यो TV मा बेलुकी अहिले को पनि राम्रो छ एक भाग देखि नै हेर्दै आएको छु तर नाममा १० मिनेट अनि पुरानो पुरानो सम्झिएको ७ मिनेट बाकी १० मिनेट मात्र हैट ! के पारा हो यो?
Yaha bhanda agadi ko bhagharu chain
दुबई बाट हेर्दै छु
Sarai ramro xa parichaya love u to all🤗🤗😍😍👌👌
होइन आज भोलि परिचए कता हरायो होउ
Sarita dd prichay feri audain baki vag
I laike it parichaya
कैले आउछ त सरिता दिदी 56 भाग चै दुई हप्ता भैसको परिचय हेर्न नपाए को हेर्न हतार भैसको................
+Saroj T yo tw heri sak ne aru bhaga po vana ko tw
Aama chhori kasto khatra
Yo paxi chai kun ho plz
फेरि किन राेकियाे परिचय उफ🤣🤣🤣
पुरानो भाग लाई 10 मिनेट ,,,अनि हेर्न लोई मज्जाई अयना हो।।।
हईन परिचय अरु भाग कता सरायों सरिता दिदि
मैले नि हेर्न सुरु गरे दुबई बाट राम्रो छ सिरियल बधाई छ सम्पुर्ण टिम लाइ
J
परिचय एक कथा मात्र होइन मान्छे लाई चेतावनी समेत दिन्छ परिचय ले मलाई एक्दमै राम्रो लाग्छ
आज परेको जन्म दिनको उपलक्ष्यमा लाखौं लाख सुभकामना पनि डियर ❤️❤️
आज कस्को जन्म दिन रहेछर हौ
@@balkrishnabasnet4555 सरिता लामिछाने को जन्म दिन हो आज
@@पूजाअपेक्षा-ज4घ ए होर
यस भन्दा पछाडीका भगहरु छैन यत्तिकैमा ब्रेक लागेको हो र
म नि हेर्दै छु साउदी बाट तर आमा र छोरी को अलि बढी नै नाटक भो यिनिहरुलाइ ४ दिन भोकै राख्न पर्ने हो ।।
Parichay sireal ati nay ramro sireal ho sabai Jana lai manparne pariwarik
ल कतार बाट सुरु गरि यो
Aama xori nai ustai xiixixi
love u sarita diju
My best siriyal😍😍😍😍😍😍
Owo aayo my fvb
@@kaushilalamichhane8732 same😍😍
Aja ta sabai vanda pahila ma aako😂😂
जाकि निकीरैछ
Wow nice Sarita and Santi diju hru
ला परिचय मा त पूरा केटि को कमेन्ट मात्र देख्छु त 😃😃😃
Aaj pheri prichya herni ko ko hunuhunx lo
परिचय नियमित हेर्ने हजुर हरु को को हुनुहुन्छ ।✋✋✋✋✋✋✋✋✋
I am
Good.sirita.like.1000
Saraei ramro tara sedanta marepachi xotinevoki thanks tims🙏🏼
जन्मेर बन्छ यहाँ नाता र परिचय
आफन्तको भिड मा रुमलिन्छ परिचय
हाहा होर साथी
हजुर होत
भर्खर सुरु गरियो आफुत्त हेर्नु भन्दा पहिला कमेन्ट पढ्ने यता हाजिर हुुम्त र परिचय हेर्नु हुनेर कमेन्ट पढ्ने जाती सबैले आफ्नो आफ्नो परिचय दिनु होला है💗💗💗😀😀😀😗😗😗😗🍁
हजुर
Excellent serial
धिक्कार छ अंशुको आमा र अंशु जस्तो आइमाइलाई । नारीको नाममा कलंक ।
i love parichaya miss u sarita dijjj
Aajako bhaga ati ramro
parichya episode 56 and 57 pani herna paye huntheyo
Parichaya yahi samapta ho chalu garnu na
Wow very nice
Arko vag chaii kin nabanako hola
yek dam ramro lagyo 👍
Nice
parichaya mero best serial ho but 56 vag aayana kina hola xitai herna paun waiting ma xu hai ma
Haina yo serial ko 56 vag chai kahile aau6