गोप्टे काजी हुह गोप्टे काजी....!!! जस्को एउटा छोरा अमेरिकामा🇺🇲 अर्को छोरो अस्ट्रेलियामा🇭🇲 र अर्को छोरो U.K🇬🇧 मा छ। काठमाडौमा 3 तले घर🏤 र 300 रोपनी जग्गा छ मेरो ----------- काजी बा💝
हासेर मरे एक बार को जुनिमा आज को कथा लेखन सार्है राम्रो लाग्यो मेरि बासै टिम लाई धन्यवाद निर्मली को हजार ले हासे बल्छिको काल्पनिक दिदि कोबिहेले मन चस्क भयो र येथार्थ मा हासे 😁😁😁😁😁😁😁😁😁
नमस्कार मेरिबासई टिम लाई हेरदा हेरदै बल नउ बजेर यकिस मिनेटमा अायाे अति रमाइलो पेा्राे गराम जय हउस मेरिबासइ का राजु सर बलछि सर जय जय जय हाेउस् होइन किन छाेटाे छाेटाे बन्दै गछ कारेकरम
lau hai mo pani aaya meri vasai hernu lai mo vanda aagi aaunu vako sathii haru ma mero namaskar ani aaudai garnu vako sathii haru lai sowagat cha hai ta meri vasai ma 🌹🌹🌹🌹🌹🌹🌹🌹☕☕☕☕☕☕
आजको मेरी बास्सै को नाटक श्रृङ्खलामा पैसा वाला काजी बा ले दीपकलाई ५मिनेट पनि जेलमा बस्न दिनु भयोन विडम्बना हाम्रो देश अघि नबढ्नुको कारण पनि काजी बा जस्ता पैसा वाला र ठुला बडा मान्छेहरूको लाग्दा हो । सारै मन छोयो कथाले (सलाम छ मेरी बास्सै सपरिवार टिमलाई )
लौन यो जाडोमा, कसैले तातो तातो चिया एक कप त्यो पनि दूध - आफ्नै घरको जर्सी गाइको - हालेको एक कप बाक्लो मरिच/ल्वान्ङ/सुकमेल लगाको लिएर आइदिए पनि, मज्जले बसेर पिउदै मेरि बास्सै हेर्न कति मज्जा आउथियो होला, चिसोले यति कलिलै उमेरमा लैजान्छ कि क्या हो? हेहेहेहेहे !! मेरि बास्सै मन पराउनु हुने कोको हुनुन्छ?
मेरिबाशै आजको भाग पनि धेरै नै राम्रो छ धनी मान्छेहरुले कसरी कानुनलाई पैसा म किन्न सक्दारहेछन् भनेर व्यंग्य गरिएको छ साच्चै भन्नुपर्दा के गरिबलाई मात्रै कानुन लाग्ने हो धनिले जे गरेपनि हुने रहिछ यो देशमा कानुन बनाउने भए सबैका लागि बराबर बनाऊ होइन भने यो नालायक सरकारले राजीनामा दिँदा पनि हुन्छ यो भनेको बलत्कारी र भ्रष्टाचारीको सरकार हो हाल मलेसियाबाट सम्पूर्ण मेरिबासै टिमलाई धेरै धेरै धन्यवाद नमस्कार
किन अहिले जल्दो बल्दो सरकारको बारेमा मात्रा बनाउछ सबै सिरेलहरु ।।।।।कोइ कोइ त नेपालमा अलि कडा खाल्को गर्नु पर्छ यस्तै खाल्को गर्नु पर्छ भनेर नयाँ सिस्टम निकालेर नेपालको सरकार यस्तो बलियो भयो भने देश यस्तो बन्छ भन्नेबारे ।।।।।। प्राय यस्तो सबै सिरेलहरु हेरेसी गाउको रुख र सोझा साझाको लुट्पाट चलिरहेको छ ।।।। मेरो गाउमै भयो रुख काटाकाट अनि भन्छ जे गरेनी कानुन छैन भन्छ Tv मा त जे गर्दा नि फ्री भन्छ।।।।।तेसैले अब सरकार काडा बन्यो के गर्दा के हुन्छ इस्प्रस्ट रुपमा बनाउनुस धन्यवाद
ब्रो हरु मेरि बास्सै नहेरे सम्म नसुत्नी अनि रजु मास्टर र बल्छिधुर्बे को फ्यान जति सबैले मलाई फलो गर्नुस हैत् कुरो 😆😆 Subscribe this channelruclips.net/channel/UCA6M2o4yOJmYdbRX_tnDy3A
मेरी बास्सै को पर्खाईमा बस्नूहूने सबैलाई मेरो झोर्ले नमस्कार🙏🙏🙏😊😊म जस्तै नेपाली टेली सीरीयल मन पराउनि को को हुनु हुन्छ हेरम त ✋🏻✋🏻🤔
fake id
neelima thapamagar bistarai bistarai aaudae xam la meri bassai herna lai don't mind ok
🤚🤚🤚
mero pani namaskar
Jhorle jhorle dheraita aaudina magar bhasa
राजु मास्टर र बल्छिको फ्यान कोको हुनु हुन्छ. keep it la
मेरि बास्सै मन पराउने जति येता हाजिर गरौं है 😜😜💃💃🙏🙏👐👐✊✋👊
K l
&^$55#@579 7
गोप्टे काजी हुह
गोप्टे काजी....!!!
जस्को एउटा छोरा अमेरिकामा🇺🇲
अर्को छोरो अस्ट्रेलियामा🇭🇲
र अर्को छोरो U.K🇬🇧 मा छ।
काठमाडौमा 3 तले घर🏤
र 300 रोपनी जग्गा छ मेरो ----------- काजी बा💝
Pyakhuri didi ko bihe herna lai aayei 😊😊😊✌️✌️❣️
ruclips.net/video/GIv53vUqSIE/видео.html
Ok
म पनि काम को बाबजुत पनि मेरि बास्सै हेर्न आइपुगे म चै मलेसिया बाट हजुर हरु कोको हुनुहुन्छ मलेसिया बाट✋✋✋
मेरि बास्सै हेर्न कहिले नछुटाउने जति यता आउनुस
Aaeyo k aba hernu parx lo majja ly
Nice
म पनि है
Adhuro Sapana me
Hjr ma chuni tar hjr lai khojda khojda yatika din voisakeyo bollaunu hunx vetnu asuda chai vagnu hunx
हाहाहा दुई चोटि बेहुली बन्न पाउँदा को आनन्दा के होला😍
सुहागरात मनाउन पाएको भए थाहा पाइन्थ्यो होला आनन्द...
sonne blon : try garne ho ki
Hora didi
बल्छी दाइको बिहे देख्दा, मलाइ पनि पो रहर लाग्यो त, एकबारको जुनिमा 😃😃😃😃
Ganga Ale 😂
Ganga Ale म सङ गर्ने ल बिहे
Ganga ale garni nai hota bihe 🐷🐷
ल है अगाडी पछाडी नहेरौँ क्यारे मंसिर सकिनै आत्या छ 😀😀
Hor
हासेर मरे एक बार को जुनिमा आज को कथा लेखन सार्है राम्रो लाग्यो मेरि बासै टिम लाई धन्यवाद निर्मली को हजार ले हासे बल्छिको काल्पनिक दिदि कोबिहेले मन चस्क भयो र येथार्थ मा हासे 😁😁😁😁😁😁😁😁😁
मेरि बास्सैमा भटभटे लाई देख्दिन त खोइ मलाई मन पर्ने।हास्य कलाकार भट्भटे माइला
दुई चुल्ठी बाट् ए कि सान नानीको acting dami लाग्छ ❤️❤️❤️❤️
Meeri basi best telefliem and i like dhurmusha he is best actor 👍😆😆😆😆 than after all actor dami xa hajur ko acting
मेरीबास्सै हेर्न मो पनि हजुर हरू समु उपस्थित भयको छु अत्यन्तै राम्रो छ अनि सन्देश मुलक पनि ।।
बल्छि दाइको बभिनय मलाइ धेरै मन्पर्छ 👌
मेरी बास्सै मन पराउनेहरू कति हुनुहुन्छ ? ल यता हाजिर गरौँ त ! अनि कुन ठाउँ बाट हेर्दै हुनुन्छ ? कमेन्ट गर्नुहोला
RamilòmeribassaiandhalkaRamilo
ददवदखवलदिफदवपलदवदपप
Initial uhîjjjjjjjjj
@@kedarkedar7384 jk
माग्ने budo र धुर्मुश लाई हेर्न मन भयेकाले मात्र like गरुम
)
Bandre pani...
.
Sahi ko kuru
@@roshankc3123 jafibkeks
this parts is better thanks for the members of meri bassai (from malaysia)
नमस्कार मेरिबासई टिम लाई हेरदा हेरदै बल नउ बजेर यकिस मिनेटमा अायाे अति रमाइलो पेा्राे गराम जय हउस मेरिबासइ का राजु सर बलछि सर जय जय जय हाेउस् होइन किन छाेटाे छाेटाे बन्दै गछ कारेकरम
रमाइलो छ मेरी बास्सै..! हाम्रो नेपालको सन्धारबिक कुराहरु सात समुद्र पारीबाट हर्नुको माज नै छुटै...? धन्यवाद सबैलाई
बल्छी धुर्ब र राजु मास्टर लाई मन पराउने यता हाजिर हुम त मेरि बासै नहेरी म त सुत्दिन miss you alll 😘😘😘😍😍
12:03 ma heram na gopte kagi ko talako dant. LIKE PAAM HAI dant man pare!!!!! 👍👍👍👍👍👍👍
आजको मेरी बास्सै हेर्दा सारै रमाइलो लग्यो।
बिदेशबाट हेर्नुहुने जति हाजिर😂😂😂😂😂😂
surendra budhathoki xteri me
Balchi.lai man paraune like thoknus.
Love from india 💘
Ź
Gautam1
Ma pani herdi chhu deri ramo chha ajko meri basi thanks Meri basi team duty grera thakera aeko belama sutera her dad deri ramilo lgeyo
लु है मेरि बास्सै मन पर्ने जतिले ऐता हात उथाउ है मित्र हरु गोक्ते काजी हो गोक्ते काजि✋✋✋✋हिहि
nice I like so
Damiiiiiiiiiiii iiiiiii
A
क्या हो बहन
ईजदार
म पनि मेरिबास्साई नछुताई हेर्ने गर्छु आजको पनि हेरियो सारै राम्रो लागेउ धन्याबात छ?
मेरी बास्सै न हेरे सम्म मङल्बार को रात कतौनै गारो हुन्छ । मेरी बास्सै हेर्ने हरु येता आम ।
ल बधाई छ प्याकुलि दिदी को नि बिहे भयो
भन्या त कल्पना पो होईछ हैट😆😆😆
प्याकुलीको फ्यानहरु यता हाजिर गरम
Bohara Dhanu ज्गोफ
BJHP
@@deepakpariyar3761 wow
बान्द्रे र माग्ने बुढा भयो भने झन रमाइलो हुन्थियो
4 Years Ago❤ TV Ma hereko❤
Ma pani 🤣🤣
0
@@dilipb1735
Ankltbashy2059
😂🎉😢😮😊
daammi cha meri bassai 😍😍😍😀
Dhari ramro cha meri bassai ko ko lai mun parcha🖐🖐🖐🖐😘
ruclips.net/video/GIv53vUqSIE/видео.html
Hihi
मुलाई पुनि मुन्पुर्छ
Comady pane ustai nekalxu gunda ra balatakari ane kina nabirgoos tanne social
भद्रगोल संग टक्कर मेरि बास्सै खुसी लाग्यो
lau hai mo pani aaya meri vasai hernu lai mo vanda aagi aaunu vako sathii haru ma mero namaskar ani aaudai garnu vako sathii haru lai sowagat cha hai ta meri vasai ma 🌹🌹🌹🌹🌹🌹🌹🌹☕☕☕☕☕☕
मनि अाए हेई डिलेइ भए नि सोलटिनि जिउ
Hpb
Good
आजको मेरी बास्सै को नाटक श्रृङ्खलामा पैसा वाला काजी बा ले दीपकलाई ५मिनेट पनि जेलमा बस्न दिनु भयोन
विडम्बना हाम्रो देश अघि नबढ्नुको कारण पनि काजी बा जस्ता पैसा वाला र ठुला बडा मान्छेहरूको लाग्दा हो । सारै मन छोयो कथाले (सलाम छ मेरी बास्सै सपरिवार टिमलाई )
👌 👌 super excited
धनेवाद मेरि बास्सै टिमला राम्रो एपिसोडको लागि। अनि मिदिया हबलाइ पनि।
Mero favourite channel and show mérí bassai ✌️✌️😉😉
Raju master ko fan all eta✋✋ haii
लौन यो जाडोमा, कसैले तातो तातो चिया एक कप त्यो पनि दूध - आफ्नै घरको जर्सी गाइको - हालेको एक कप बाक्लो मरिच/ल्वान्ङ/सुकमेल लगाको लिएर आइदिए पनि, मज्जले बसेर पिउदै मेरि बास्सै हेर्न कति मज्जा आउथियो होला, चिसोले यति कलिलै उमेरमा लैजान्छ कि क्या हो? हेहेहेहेहे !! मेरि बास्सै मन पराउनु हुने कोको हुनुन्छ?
ए होइ ए होइ सुत्ने बेलामा चिया
मज्जा त तेती बेला आउने थियो होला जहाँ गंगा सँगै हातेमालो गर्दै टिभीमा मेरी बास्सै हेर्न बस्दा
Honi sangai basyra ts maja huntho
timi kai jaado lageko xa bhane ma sanga sutna aau ganga ale😅😅
ए है ए है
अन्याय को खिलाप मा सधै आवाज उठाउने काजी बा लाइ कति सुहाएन है आफै अन्याय गर्नु चै😀😁😀😁😀😁
मेरिबाशै आजको भाग पनि धेरै नै राम्रो छ धनी मान्छेहरुले कसरी कानुनलाई पैसा म किन्न सक्दारहेछन् भनेर व्यंग्य गरिएको छ साच्चै भन्नुपर्दा के गरिबलाई मात्रै कानुन लाग्ने हो धनिले जे गरेपनि हुने रहिछ यो देशमा कानुन बनाउने भए सबैका लागि बराबर बनाऊ होइन भने यो नालायक सरकारले राजीनामा दिँदा पनि हुन्छ यो भनेको बलत्कारी र भ्रष्टाचारीको सरकार हो हाल मलेसियाबाट सम्पूर्ण मेरिबासै टिमलाई धेरै धेरै धन्यवाद नमस्कार
hjoj
Karki ji you are right away
dipak khatri
235567899gsoxcbn
याेत मलाईनि ठिक लागेन
काजी बाले भन्नुभको कुरा एकदमै सहिहो हाम्रोदेश नेपालमा कानुन लाग्नुभनेको गरीब र निमुखाहरुलाइ मात्र हो।
प्याकुली भर्जिन फुटाउने भो भनेको त थुक्क सम्जेको पो रहेछ,,,धन्न बाचियो प्याकुली ,,😆
हाहा
Haha
लोक गीत
phaykule didiko bihama aaune man thiyo 😗😗😗😗😗
*हेर्नलाई निकै रमाइलो भैरहेको थियो कहानिमा तर बल्छी भेनाजुले सपना देख्न थालेपछि हेर्नको मजा नै आएन।*
sahi ho😂
Kharcha ta garekai ho meri bassai le kalpana Po raixa ramailo hunxa sabai episode haru 😍
Ramro xa vedio hjr meribasai
ल है आज देखि प्याकुली अर्काको घरमा गयौ राम्रो सग गरीखाउ । 😆😆😇😇
Hehee pakulii mariee huo
গ
@@olibuddhi3881 u
मेरि बास्सै धेरै राम्रो छ
love you all 🇳🇵🇳🇵
महिले झस्तै नछुथाई मिरिबासै हेर्ने को को हुन्छ ...?
I really like this episode
Love from antartica
Everyone loves Nepal
Hgobvjvi🍎🍓🍎🍎🍎🍓🍓🍓🍓🍓🍆🍆🍆🍆🥔
@@basantatamatta3163 ज्र्उऋरंह्ज्य्ह्र्जिथृइर्हृर्बृथ्र
Lo
@@leagentfaon8773 aa!2a
@@Kadishsunar-ev9th❤q😂1
धन्यवाद म उल्टो घडिको तर्फबाट सिताराम आचार्य
मुइया दिदी आएपछि मेरि बाँसै राम्रो हुँदै गाछ है।
काम सकेर, नुहायेर , खाना खायेर , चिसो मौसम 😑😐मा २ वटा ब्ल्यान्केट ओढेर लागियो मेरि बास्सै हेर्न ।। 😂😂मुम्बई बाट
किन अहिले जल्दो बल्दो सरकारको बारेमा मात्रा बनाउछ सबै सिरेलहरु ।।।।।कोइ कोइ त नेपालमा अलि कडा खाल्को गर्नु पर्छ यस्तै खाल्को गर्नु पर्छ भनेर नयाँ सिस्टम निकालेर नेपालको सरकार यस्तो बलियो भयो भने देश यस्तो बन्छ भन्नेबारे ।।।।।। प्राय यस्तो सबै सिरेलहरु हेरेसी गाउको रुख र सोझा साझाको लुट्पाट चलिरहेको छ ।।।। मेरो गाउमै भयो रुख काटाकाट अनि भन्छ जे गरेनी कानुन छैन भन्छ Tv मा त जे गर्दा नि फ्री भन्छ।।।।।तेसैले अब सरकार काडा बन्यो के गर्दा के हुन्छ इस्प्रस्ट रुपमा बनाउनुस धन्यवाद
U
Wow dami xa story ... miss u all
गोप्ते काजिका यु के , अस्ट्रेलिया र अमेरिका भएका छोरा कहिले नेपाल आउने हुन हेर्ने मन थियो तिनिहरु लाई 😂😂
मेरिबास्सै मन पराउनी यता हाजिर हौ है
✋✋✋✋✋✋
@@himalkandal8046 🤹🤹♂️🤹♀️
एकबार को जुनीमा प्याकुली की वे भयो भन्या त सपना मा पो रैछ 😂
यता पनि नजर लगाउनु ल
य हजुर तपाई कता म यता 😘
म पनि अाए हेई सोलटिनि जिउ डिलेई भए पनि सगेई बसेर हेरु म ल
Ma Qatar bata ho ni
ma UAE dekhi
हेहेहे बल्छी दाइ को सपना खत्रा छ है एकबार को जुनिमा प्याखुली दिदी राम्री देखेको छ बरै बेहुली भेषमा 🌹🌹🌹🌹
ल रमाइलो लाग्याे
हेरेर साथ दियकाे छु ईन्डिया बाट
मुइया को acting अनि बोल्ने शैली चाहि दामी लाग्छ !
बल्छी लाई अलि सुहाएन माथि कोट तल चाहिँ जागे😁😁
अनि पो कमेडि हुन्छ त
@@binitaadhikari7420 😁😁 sai Comedy cha 😁
bichara garib vako acting garyko ni
पुरानो कलाकार नहुँदा अलिकति खल्लो लाग्यो।। रजुमास्टर,बल्छि,माया अनि दाढी बाजे ले पनि छोडे भने मेरीबास्सै नहेर्दा पनि हुन्छ।।
राम्रो छ आफ्नो सस्कार्को सधै राम्रो ख्याल गार्नु होला
Mero sanai dekhi ko fav comedy show I lv it
KKK
hola ki...✊
ब्रो हरु मेरि बास्सै नहेरे सम्म नसुत्नी अनि रजु मास्टर र बल्छिधुर्बे को फ्यान जति सबैले मलाई फलो गर्नुस हैत् कुरो 😆😆 Subscribe this channelruclips.net/channel/UCA6M2o4yOJmYdbRX_tnDy3A
Fake id
subscribe my channel too, I already subscribed your channel !!
🎂🎂🎂🎂🎂🎂🎂🎂😍🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂😍🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂😍
Balchi dhurbe becoming intresting character for me
मेरी बास्सै मा नि मङ्सिर लागे छ
अनि हजुर लाई मगसिर लागेन
Sbcddcgfssfb ngdx. Bvcsxetukvssweg
@@ritabista7752 iebeidvdnsnlj jd d
⛩️🌌💋👨👩❤️👨👩❤️👩
बल्छि काे दिदी डाेलि बाट भिरमा खसेकाे अनि बल्छि झस्केर उठेकाे भय अझै सुनमा सुगन्ध हुने थियाे ।
अाजको मेरि बासै अहिलेको एकदमै समय सान्दर्भिक लाई अाधार मानेर रचना गरिएको सन्देश मुलक रहेको छ , कतार देखि हेर्नुहुने मित्रहरु को को हुनुहुन्छ ?
लौ जा आज त फ्याकुली सुपर च्वाँक भाकीपो 👌
ल है मरिबासै हेर्ने साथीहरू आउनु होस है
राजु मास्टरले छिटो स्वास्नी ल्याउनु होस है अली कार्यक्रम रोमन्टी भयन
राजु सर
ल हजुर म पनि लागे मेरि बास्सै हेर्न सारै मन पर्ने सिरेल
सबै भन्दा मन पर्ने कमेडी सिरियल हो मेरी बास्सै तर समय अति छोटो भो कथावस्तु अलि बढाएर 45 मिनेट जति बनाउनु परो निर्देशक ज्यु हरू राजु मास्टर र बल्छी सर
❤
My favorite things😍😍
सपना चै राम्रो देख्नु भको Thank मेरि बास्सै टिम।
दामी छ है सिरियल अनि राजु मास्टरको श्रीमती खोइ त उहाँको कमि भएको छ है
@Adolf Alexander Jung hehehe hait hoina hola
ChemzOng Sanu I love you
Adolf Alexander Jung testai xa
@@sanjibmagar8535 d ljv
Balxii lae kattu ma coat kya damiii😂😂😂🤣🤣🤣🤣😁😁😁
मेरी बास्सै हेर्न सुरु गरियो बिदेशी को ३ तले फलामे खाट बाट को को का बाट हो यता हाजिर गरौत
Hi 👋 meri bassai team😍😍😍😍😍😍😍😍😍😀😃😃😃😃😃😃😃😃😃😃😃😃
नरोइकन जा है प्याके?😂😂😂😂😂
AKKALE BUDA TALENT SHOW
Visit my channel
Media hub mix😘🤒
Meri basai too good..I love to watch meri basai
म त केकान आज प्याकुली बिहे भएछ भन्नी ठानेको अब आर्को प्याकुलिको बिहे भएको र यसरी नै डोली चडेको देखाउन परो रामाइलो हुन्छ भन्या
1st wauu..please gayas vote for ravi oad
Balchi ko haf paent change vaye xa
हेर्दा हेर्दै प्याकुली को बिहे पनि हेर्नू पाइयो हेहेहे हल्का रमाइलो
Beautiful 😍❣️😍😍 ❤️❤️❣️❣️🎈🎈
Beautiful 😍😍😍😍💞🎈🎂
Haha Dami xa acting horu.😂😂😉😉
#gyantechz
I love meri bassaiii
सपना देख्नको लागि पनि धेरै मेहेनत गरेर सुटिन्ङ्ग गरेछन्
धुर्मुश र सुन्तली नभएरै होला धेरै ले DisLike पनि गरेको देखिन्छ😎😎😎😎
Welcome to. Meri basai team
Bengalore bata Ko ko hunuhunxa yeta like garam
Banglore