भाले र जाड वलीको किन रोकियो बिहे New Live Dohori 2022 Gham chha dadai ma
HTML-код
- Опубликовано: 20 дек 2022
- present's
भाले र जाड वलीको किन रोकियो बिहे New Live Dohori 2022 Gham chha dadai ma
...................................................................................
🎙गायक/Singer
Nabaraj Kapre
🎙गायिका/Singer
Susmita Chhetri
सहयोगी कलाकारहरु / Support
निशा सुनार / Nisha Sunar
बिमला सुनार / Bimala Sunar
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उपरकोटी / Amish Uparkoti
सुर्य परियार / Surya Pariyar
🎬️सम्पादन / Editor
Ishwor Bhantana
समिर रामदाम / Samir Ramdam
9816673915
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Nabaraj
नबराज भाइ (भाले) र सुस्मिता बैनी रक्सिवाली) को हरेक गित म हेरेकै हुन्छु। शब्द चयन स्वार राम्रो लाग्छ। जोडि पनि ठेक्कै मिल्छ।कलाकार भनेको रास्ट्र को गहना हो ।मेरो नमन छ। अझै प्रगती गर्दै जानू होला होल टिम लाई शुभकामना ।
यो दुई जना को जोडीमा कसैको आँखा नलागोस् जोडी राम्रो छ छिटै यक भाको देख्न पाइयोस्,
खाेजद खाेजद हजुर रमाईलाे गित फेला पारे हजुर
Saharai ramro xa dohori bhadhai xa all timlai
अलि परिवारसंगै बसेर हेर्न मिल्ने खालको जस्तो लागेन, स्वर त दुबैको राम्रो छ ।
मिलेको राम्रो जोडीको मिठो दोहोरी सुनेर मनै आनन्द भयो।
La kada kada
नबराज ( भाले ) र सुस्मिता ( रक्सिवालि) काे बिहे भयकाे हेर्न चाहाने जति यता हाजिर गरम त।
याे पाे रहे छ रमाईलाे गित
Dherai Ramro Dohari 🙏🙏🙏💗🎈🎈🎈🎈
😂😂😍😍❤❤ प्रगतीको पथमा लम्कीरहनु भाई नवराज ।
नबराज भाईले हसाउनु हसाए😂😂😂
आझा गायको दोहोरी भोली हेर्दा मुख छोप्न नपरोस
आहा साह्रै रमाइलो छ
Jadhanhaa Ko Parstuti Ramro lagyo . Susmeta Parstuti Ramro lagyo . 😃 Susmeta Xori Sabdha Ramro lagyo .
ल मलाइ चै बबाल लाग्यो है दोहोरी दुबैलाइ सुभकामना सहित भाग अर्को नि हेर्न सुन्न पाइयोस फेरि छिट्टै आओस
Vale vai susmita lai bihe ghara
💘❤️💗💕👄👄Hahahaaha hehhehe barai ni 👄👄💕💗❤️💘
कति राम्रो गित स्वरकी धनी सुस्मिता बैहिनी बधाईछ होल टिम लगाऐत स्वरका धनी नवराज यानी भाले भाइ भाग 2 लेउनुस ल शुभ कामना छ🥀🌹❣️❣️🙏🙏
wow भाले र रौसी वाली को खत्रा टुक्का सुन्न पाइयो खुसी लागो बबाल छ बबाल यस्तै यस्तै बेला बेला मा जाहोस है भाले भाइ र रौशी वाली नानू