Это видео недоступно.
Сожалеем об этом.
भुन्टी भाग- २०० [ Bhunti Epi-200 ] II Asha Khadka II Sukumaya II February 06/2024
HTML-код
- Опубликовано: 5 фев 2024
- Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
RUclips : / @kanchhiofficial8023
के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.45M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
My favorite 🥰
❤❤❤❤❤
mani xu hai dddddddddddddddddddddddddddd😊
My best सिरियल ❤
हो दिदि सहि भन्नु भयो
अब भुन्टिलाइ भुपेन्द्रले सहरमा सङै लागेर पढाउनु पर्छ अनि बच्चा पनि सहरमै हुर्काउनु पर्छ जसरी हुन्छ भुन्टिले पढनु पर्छ
होनी यस्तै हुनुपर्छ अनि राम्रो हुन्छ।
एउटै केटिलाइ कति माइती रे कतै घर का तिर्का रे
I agree
सुकुमाया दिदी लाई नि देखाउनु पर्यो अनि vunti दिदीले भनेको कुरा सबै ठीक xa
Honee sukumaya dee khai
Aasha sis pregnency vko karan suku maya caractor ma dekhauna nmileko hunsakxa ,, pxi bistarai sukumaya ko vumika pni nibhaunuhunxa
श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून्🙏🙏🙏❤❤
❤❤
यो सासुको जातै त्यस्तै अनि कठै यो छोरी जातिको कर्म हे भगवान मलाइ त अर्को जुनीमा छोरीको जुनि नदेउ है भगवान❤❤❤❤❤😭😭😭😭
Same
आमाले भनेकाे जस्तो गर्नु हुदैन भुपेन शर 🙏🙏🙏🙏🙏
हाे भुपेन्द्रले आमाकाे कुरा सुन्नु हुदैन अब पहिला जेजति सुुने पनि ❤❤
tyo aimaiko kura sunnu hunna pgl budi
Yesto garna meldai ne ho aama ko kura sunara bhunti did Lai dai la yesto garna meldai dai la aama ko kura sunara yesto garnu hunaxa jasto chai la daina Malai ❣️❣️😘🥹🥹🥹🥹
यस्तो बेला मा भुपेन्द्र ले आमा को कुरा सुन्नु हुदैन पहिला नि आमाको कुरा सुनेर भुन्ती को इच्छा बिपरित गरेर नै यस्तो भाडभैलो भएको हो अब त्यो आमा भनैदो को केही कुरा नसुनेर भुन्ती लाई माया गर्नु पर्छ
Shi ho
सुकुमाया लाई नदेखेको धेरै भयो अब आउने भागमा सुकुमाया लाई नि देखाउनु पर्यो भन्नेहरु येता हाजिर हुनु है।
सुकुमया आयर भुन्टी को साशु आमा लाई तह लगाउन पर्यो
Paune vayra Milena sukumaya Aauna wow dami
AsmiTa❤❤❤❤😊😊😊😊
@@rupagurung9050ho hai yo balkumarilai ali majjale path aikauna paryo sarai vayo nakharmauli budi 👊
सुकुमाया कति वषकि भयौं
यो २०० पुग्न सफल भएकोमा भुन्टी टिम सबैलाई धेरै धेरै बधाई तथा ।
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 शुभकामना छ
💖💕💋💖💕💕💕💖💖💖💖
❤❤😂😂🎉🎉🎉Oiinishabk
आमाले भन्नु भको जस्तो चाइ नहोस है भुपेन्द्र सर 🙏🙏🙏🙏❤❤❤
सासू आमा ले भान्नुभको जस्त्यो चाहिँ भुपेन्द्रा दाइ ले मान्नु भयेना
तेस्त्यो भायो भने म त नहेर्ने यो सिरियल 😂❤😅
भुपेन्द्र र भुनतीको जोडी छुतनु हुदैन ❤❤❤❤❤❤❤❤❤❤
🎉😂❤❤❤❤❤❤❤
भुन्टी लाई माया गर्ने जति यता जोडिनु होला 🙏😊❤❤❤
200 संम हेरन पाउदा धेरै खुसि छु भुन्टि टिमला धेरै धेरै सुभकामना छ❣️❣️❣️❣️❣️🎉🎉🎉🎉💐💐💐💐💐🎁🎊🎊🎊🎊🎊💐💐💐💐🎉🎉🎉🥰🥰🎈🎈
🎉😂😂❤😢😮❤❤🎉🎉सयौं 🎉🎉
Dherai man parne siriyal k sachchai bhupendra le bhunti laaii chhodlanata ❤❤❤❤❤❤arko episod herna aatur laagyo❤❤❤❤❤❤
भुपेन्द्र र भुन्टीको जिबनमा कुनै दुःख पिडा नपरोस् भन्ने जति मित्रहरू जति यता हाजिर हुनुहोला है।
Ma pani xu
Ma Pani xu hajur
मेरो पनी यही चाहाना
Vunti ko sasu papi ho
Ma pani xu
भुन्टी र भूपेन्द्र को जोडी लाई मन पराउने को को हुनुहुन्छ??❤
Aa hora mpanie mana prau xuu nie
भुपेन्द्र जी हजुरहरू खुशीको संधै कामना र माया छ हाम्रो ❤❤🙏🙏
1 dakhi 200sama hardai ayako xu Sarai ramro xa vunti didi lai dukha nadinu hai vupndra dai aamako Kura nasunu vunti didilai Maya garnu ❤❤❤❤❤
याे सिरेलमा पहिले सासू काे बानि राम्रो हुनुपराे अनि मात्रै बुहारी राम्रो हुनछ सधै सासुकाे बानि खराब हुन थालाे😢😢😢😢
यो भिडियो हेरेर बस्नुहुने सम्पूर्ण मन मुटुहरुको भगवान श्री पशुपतिनाथ ले रक्षा गरून्❤🙏🙏🕉️
भुन्टिलाई केहिमा कमि कमजोरि नहोस् अाफ्नो हिम्मतले अगाडि बढेको हेर्न मन हुने जति हाजिर हुनुस त
अब भुपेन्द आमाको पछी लाग्दा कुरा सुन्दा बिगार्यो घर
भुन्टी १ भागदेखि २०० भागसम्म नछुटाईकन हेर्ने साथीहरू लु येता हाजीर हुम त❤❤❤❤❤
मैले
मैले
मैले
😊
मैले
😊
Mw❤❤❤❤👋👋👋👋🙏🙏🙏
भुन्टी को सासु लाई सजाय दिनु पर्छ भन्ने कोको हुनुहुन्छ ❤
म पनि छु है
Hain hou K bhupendrale aamako kura many ra????
Ma pani xu haii😢😢
म पनि
Ma chhu😊
भुन्टि सिरियल एक्दमै राम्रो लाग्छ❤❤❤❤❤
❤❤❤❤❤भूपेन्द्र ले र भुन्टी जोडी कलेपनि नछुभनचीहाछु🎉🎉🎉🎉🎉😢😮😮😅😅😊😊❤❤❤❤❤❤❤😂
यो जोडीको खुशी देखन पाऊ भगवान❤❤
That's right
भुनटि ले 200भाग पुगेर खुसी हेने जती यता हाजिर हूम❤❤❤
❤
❤
❤❤❤
Wouuu nice nice ❤❤❤I love vunti siriyal ❤❤❤❤😊
यो सिरियल मा सुकुमाया दिदी लाई देखिन नि सुकुमाया दिदी लाई छिटोभन्दा छिटो यो bhunti सिरियल मा देखन पायोस❤🙏🙏🙏🎉😊
हे भगवान यो सासू को मुख बात के सुन्नु परेयो अनि सिर्मान को यस्तो सासू त कोसै को नपरोस😢😢
भुपेन्द्र सर भुन्टी लाई न छोडनु होला आमा को कुरा सुनेर राम्रो हुनेछैन यो सिरियल हेर्दाहेर्दै नि भुन्टिको दुख देख्दा आसुनै आयो😢 सम्पुर्ण तिमीहरूलाई बधाई तथा सुभ कामना🙏🙏🙏🙏👀👀❤️❤️❤️💖💖💜🧡💛💚🎉🎉🎉🎉🎉🎉
Baru aama ko kura suner bhuntilai xodnu vanda aamalai kehi kura samjhaunu hola bhupendra ji
Aru ko ya aama ko kura suner bhunti lai bhupendra le sath kahile nxodnu ra aarka ko kura sunnu bhayena Bhunti ra Bhupendra ko Jodi xutnu bhayena all team lai Hardik subhakamana 🙏❤️
My favourite serail ❤😊😍Kanchi /bhunti😚🤗🎉यो नेपाली serail kanxi bhunti kas kas लाई मन parxa wellcome to my cmt 😢😗😚😚
भुन्टि सिरियलले २०० भाग पूरा गरेकोमा हार्दिक बधाई अनि शुभकामना सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद उत्तोरौउत्तर प्रगतिको कामना 🙏🙏🙏🙏🙏🌺🌺❤️❤️❤️❤️❤️
१ देखि २०० भाग सम्म पुर्याउन सफल हुनुभयकोमा यो टिमलाई धन्यवाद छ तर अर्को आउने भाग मा सुकुमाया दिदी पनि आउनु पर्छ❤️❤️❤️❤️❤️❤️❤️
??
Me
Me❤❤😊
Free firie xxxxi😊
घन्टी सिरेल लाई सबैले साथ सपोर्ट अझै गर्नुहोला। एक भागदेखि २00 भागमा पुग्ने सानो कुरा होइन यो सम्पूर्ण यो टिमलाई मुरीमुरी शुभकामनाको बधाई छ।🎉🎉🎉❤❤❤❤❤ अझै राम्रो गर्दै जानु🎉
Yaso duijiuko bela divorce garna ka milx 😠usko yo abasthama husband ko maya ra sath chahinx kun kanun dinx ani ab bhunti le buda sag dherai risauna hunna 🤔mero bichar ma
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस
सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद
याे माेर्न नस््क्नि आमा भनाैदाकाे कुरा सुन्न हुदैन है भुपेन्दसर
भाग 1 देखि 200सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤
Me ❤❤❤
me
mee
Me🎉🎉🎉🎉
म
भुन्टी रिसाएको धेरै भयो ।अति भयो ।अब चाँडै खुसि भएको हेर्न पाउं।
सासु चाई कस्तो गमण्डी है ❤ बुण्डी को आमा ले जाती माया गर्ने आमा चाई मोइले धेखे को छैन ❤ हजर हरु को video मन परे मोलाई wah ❤
भुपेन्द्र र भुन्टी कति महान छन् है सम्मान छ हजुर हरु
❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
Ho hjr
Ho hajur
भुपेन्द्र र भुन्टी को माया यस्तै भाइराखोस सदै भरि❤❤❤❤
Bhunti Finelly 200 Episode ❤
भुन्टी सीरीयल सुरुको भाग देखि अहिले सम्मको भाग नछुटाइ हेर्ने को को हुनुहुन्छ यता हाजिर हौ है।
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
❤❤❤❤❤❤
khushi sangoi past ma bhogeyako pida haru le ruhauxa 😢😢😢😢🙏🙏🙏
Derai khusi lagaxa yo sirel aauda
ानता❤❤❤
Sasu chaahi khatra chan ho yaha@@ambikabohora38
भुन्टी र भुपेद्र को 😮जोडी लाई कहिले पनि नछुटुन ❤भन्ने जतिले यता हाजिर हुनु त❤
श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏मेरो एउटा भिडियो हेरेर म जस्तो सानो युजरलाइनी सपोर्ट प्लिज
My favourite bhunti serial🙏🙏
भुन्टी र भुपेन्द्व कुनै हालतमा छुटुन्नु हुन्न बरू भुपेन्द्व का अामा लाई सजाय दिनुपर्छ
यो सीरियल एकदमै राम्रो लाग्छ। यो सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ? सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता को सुभकामना ❤❤🎉🎉❤
सहि कुरो हो
❤❤❤
🎉❤😮@@Alizpoudel477
मलाईत सासुको बेबार ठिकलागेन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@@RamaKhadka-gw1d😅
Yo serial number 1 episode Dekhi nachutai hernu hunya ko ko hunhunxa guys vote 😢😢😢😢😢😢😢😢😢
M
सुकुमाया दिदिलेलाई पनि देखि नु परियो है❤❤❤
Yasari bhunti dui jiuki huda pani sasuaamale kahile pani xoralae kura layrar khedo khanna xodinan 😢
यक देखि दुई सौ सम हेरि सके ❤❤❤ अर्को भाग छिट्टै ❤ बनाउनू🎉🎉
भुन्टी शिरियल भाग 1 देखि भाग दुईसय सम नछुटाईकन हेर्दा छु अनि भुन्टी शिरियल यकदमै मन पर्छ सबै टिम लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉❤❤❤❤❤
❤❤❤❤❤
भुन्टी को डिपोस हुननु साथी हरु किनाकि भुन्टी रिसाएको छ सासुले भनेको कुरा सबै सुनेको छ नि भुन्टीले
❤भुन्टी र भुपेन्द्र को fan यता हाजिर हौ त guje ❤️
मलाई भुन्टी दिदि को अविनाया यक दम मनपर्छ ❤
यो आमाको पछि लाग्ने होईन है भुपेन्द सर,यस्तो अबस्थामा त बुडा कै आवास्यक हुन्छ,भूपेन्द भुन्टि ❤❤❤
श्रीसोस्थानी माता ले सबैको रछा गरुन्💞💞भुन्ति सिरेल एकदमै राम्रो छ ❤❤❤
❤यो सिरियल आउने बित्तिकै कति खुशी हुन्छन् यी आँखा र मन ❤😊
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
Aba dekhi Bhunti ra Bhupendra milera agadi badnu parxa vanni jati yata haiii❤❤❤
साशुको बारेमा केहिलेखने थाउपाईन । जेहोस भुन्ती सबैको तिम्लाई सलाम छ।
यो सिरीयल आउदा धेरै खुशी लाग्छ
अझै धेरै सफल्ता को शुभकामना
❤❤🎉🎉🌹🌹💐💐🇳🇵🇳🇵
यो सिरियल धेरै राम्रो लागयो हजुर आग्रमि दिन शुभकामना॥
षष
र,फोटईओपपोफझचचफझपच
Very interesting searial ❤ Abo 201 ko intarjar ma chaw hami darsak haru 🙏
So entertaining serial ❤Bhunti ko fan please 🙏 like 👍 here 🙏🙏💜💜💜💜
भुन्टी सिरियल भाग 1 देखि 200 सम्म हेर्ने को को हुनुहुन्छ ???❤❤❤❤❤
यो सिरयल आउँदा खुसि हुने जति यता हाजिर गरम त 🎉🎉❤😮
Yo serial aauda Khushi na huni Pani kohi Hola ra?
Sai ho k ko furti laghako hol😮
तर भुपेन्द् भुन्टि छुटिनु हुदैन सारै मन छुने सिरेल छ अलि कति भुन्टि ले गाउँ बच्चा पनमा रिसाको जस्तो गरनु चै हुदैन लडन सिकनु राम्रो बन्हलेर हातमा परिवारलाई लिन सिकनु रिसाउनु हुदैन बुडा लाई नि छेउमा अायो कि खालि रिसाउने होइन एउटैमात्र कुरामा रिसाई रहनु होइन ल धन्यवाद सबैलाई राम्रो सिरेलको लागि
आमा त भगवान हो तर यो भुपेन्द्र सर ले किन होला छोरा बुहारिको खेदो खनेकि तर भुन्टि लाई चाइ माया गरिराखनु है भुपेन्द्र सर❣️❣️❣️❣️❣️
भुन्टी र भुपेन्द्र अब मिल्नु पर्छ।❤❤❤❤😊😊भनने को को हुनुहुन्छ 😊😊😊😊😊
भुन्टि सिरियल एकदमै राम्रो लाग्छ ❤🎉😊❤❤
यो जोडीको खुशी कहिले न चुरियोस
Bhunti ki sasu Lai bhunti ko भाषण नै सुनेर बस्नु परोस्❤
भुुन्टि काे भाग राम्रो हाेस याेे घरबाट चाहिँ यिनिहरुकाे अामालाइ निकालनुपछ अरकाेे अाउने भाग मगलबार भुन्टिकाे भागचाहि राम्रो हाेस नत्र हामी हेरदेनम भुन्टि भाग राम्रो हाेस ये भुुन्टिलाइघरबाट निकालने भेकाे कुरा सपनाहाेस नत्रहामि भुन्टि भाग हेेरदेनम❤❤
भुंटी सिरीयल को 200 भाग पुरा हुनु लाई बधाई छ यो सिरीयल अगाडी अझै रामरो होस अनी भुंटी र भुपेंदर सदै मिलेर बसनु होला
हो है आमा ले भोगेको दुखा हामी छोरी ले पनि भोग्नु पर्ने 😢😢😢😢😢😢😢😢😢😢😢😢😢
यो भुन्टिको सासुलाई कडा सजाय हुनुपर्छ
बधाई छ सम्पूर्ण टिममा आज २०० औं भाग सम्म आउन सफल भएकोमा।।।❤❤🎉
सबैको मन मुटुमा बस्न सफल सिरियल भुन्टीले सफलताको शिखर चुमोस सम्पुर्ण टीमलाई धेरै धेरै सुभकामना❤❤
यो भुन्टी सिरियल 1 देखि नछुटाइ हेर्नी म नै होला सायद ❤❤❤❤❤❤
Vunti लाई यो अबस्था मा छोटपत्र दिनु भन्दा नि भुपेन्द्र ले आफू सङै सहर लेर जानू राम्रो हुन्छ भन्ने कोको हुनुहुन्छ्🙏🙏
यो सिरियल आउदा म जति खुसी हुने को को हुनुहुन्छ ♥️♥️♥️♥️♥️
भुपेन्द्र र भुन्टी कति महान छन् है ❤सम्मान छ हजुर हरु lai❤
Bhupentra r bhunti ko jodi xutnu hudaina aamale baneko manu hudaina bhupentra sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
1 Vag herapaxi arko kahila aaula jasto malai matra hoki arulai ni hunxa ??hajir hum ta 🙏 so my favourite serial❤
My best siriyal kanchi bhunti sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad ra bhupendra dai le aamako Kura sunnu hudaina vanne jati yata hajir humta khai
Bhunti serial number 1 episode Dekhi nachutai hernu hunya ko ko ko hunhunxa guys vote for 😢😢😢😢😢😢
Me
भुन्ती को जिन्दगी देखेर निस्सासिए म त यो सिरियल्म😢😢😢😢
अब अर्को भागमा शुकुमाया मितिनि आउनु पर्यो है
भुपेन्द्र र भुन्टीको जिबनमा कुनै दुःख पिडा नपरोस् भन्ने जति मित्रहरू जति यता हाजिर हुनुहोला है। ❤❤🎉🎉❤❤
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं 🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉
भुपेन्द्रले छोडेर जानु हुंदैन यो छोड् पत्र गर्नु भनेको त्यो घर बर्वाद हुनु हो ।
याे जाेडि छुटनु हुन्दैना है ❤❤❤❤❤
खुसी लाग्छ आशा दिदीले 2वटा serial लाई निरन्तरता दिएको देख्दा 😮😮😮
❤❤भुनटी सिरियल का मान्छे हरु❤200 भाग मा प्रवेश ❤❤गर्नुभएको ❤❤मा शुभकामना 🎉🎉❤❤छ भन्ने जति यता हाजिर हुन ❤❤
याे भुनटि सिरियल यकदम रामाे् लाग्याे❤❤❤
समाजमा जस्तो ब्यवहार गर्छन बुहारी लाई सासु ससुराले त्यस्तै रहेको छ बालकुमारी दिदीले कति राम्रो सासुको अभिनय गर्नुभएको।अनि भुमिकाको बानी भाउजु लाई राम्रो ब्यबहार गरेको मा खुसी लाग्यो भुपेन्द्र दाजुको बयान कसरी गरौ। यस्तै हरेक छोरीहरूले यति राम्रो श्रीमान् इमान्दार पाए त हरेक ठाउँमा दुख्ख पाउदैन्थीन होला। सम्पूर्ण टिमहरूलाई मनैदेखि धन्यवाद आशा जि लाई नमस्कार छ।।