नारी - १२६ ||Naari || Episode -126|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial || Feb12th 2024

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • नारी - १२६ ||Naari || Episode -126|| प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial || Feb12th 2024
    Act:
    Sarmila Sharma
    Bimala Giri
    Ramhari B.C.
    Mina G.C.
    Anju Hamal
    Angel BSK
    Kalpana B.C.
    Sandhya Khadka
    saroj Dahal
    R.K. Gomba
    Santosh Shrestha
    Gobinda Thapa
    malaika Basnet
    Binod Ghatani
    Bhagwan Bhandari
    Samrat Ghimire
    Sneha Kshetri
    ************************************************************************
    Directon : Ramhari B.C.
    Writer: Shiva Sharma
    Producer : R.K. Gomba
    Make up : Kalpana Bc
    Camera/Edit : Pawan Bhujel
    Management : Anil G.C.
    Song : Pasang Lama Sherpa
    Background Music :Binaya Karki / Ram Krishna Thapa
    Music/Arrange/Mixing/Binya Karki
    Studio: Aarohi Entertainment
    Singer:Pass Dolma Sherpa
    ************************************************************************
    #Naari_Ep126 #Ramhari_BC#Naarinepalishortmovie
    सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
    ***********************************************************************
    Don't forget to like & subscribe Ramhari BC official RUclips channel.
    ........................................................................
    All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
    यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
    Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Комментарии • 692

  • @rbmediaofficial
    @rbmediaofficial  Год назад +186

    नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।

  • @sdhd8864
    @sdhd8864 Год назад +65

    यदमै राम्राे लायाे देबि आयरा अब भनी देबिले बदला लिनु पर्छ धन्याबाद

  • @rakeshBk-i9b
    @rakeshBk-i9b Год назад +8

    बैनी लाई सीता ले खोजेको केटा सङ बिहे गर्नु हुदैन बरु सीता ले अजै दुख पाको हेर्न मन छ,

  • @dhanbdrkc2399
    @dhanbdrkc2399 Год назад +24

    याे सिरेल हेर्दा खुसि पनि लाग्छ ,पिर पनि लाग्छ याे नारिकाे कर्म भाग्य कस्ताे हाे ,म बुटवलबाट हेर्दैछु ।❤😂🎉😢😮😅😊😅😮😢🎉😂❤😂🎉😢😮😅😊😅😮😢🎉😂❤😂🎉🎉🎉

  • @lalitagharti2987
    @lalitagharti2987 Год назад +14

    देबि ले यी सासू हरु लाई दुख्ख देको हेर्नू मन छ पिलिज यी सासू र देवार लाई दुख्ख देको हेर्नू मन छ देबि ले सुख्ख पाएको हेर्नू मन छ

  • @pramodstha6348
    @pramodstha6348 Год назад +61

    बैनिको बिहे सिताले ल्याको केटा सङग गर्नु हुदैन

  • @bhagawatiadhikari1369
    @bhagawatiadhikari1369 Год назад +16

    देबिले बदला लिनै पर्छ आकाश सग भेट चाडो होस

  • @amritthapa-d3f
    @amritthapa-d3f Год назад +9

    अबा देबिले यी सासुहरु भनाउदा हरुसगा बदाला लिना परछा देबि बाचेरा अाउना परछा अबा देबिका बुडा बुडिले बदाला लिना परछा❤❤

  • @mayakwt549
    @mayakwt549 Год назад +7

    गुरु।अामा।हजुर।लाई।बधाई छ।गुरु।अामा।देबि।लाई।सकटि।देउ।हेभगवान

  • @Sathiok-lb7rs
    @Sathiok-lb7rs Год назад +13

    मलाई पनि आजको कथा देबी को एकदमै राम्रो लाग्यो ।सबै लाई धन्यवाद शुभकामना छ है।नमस्ते

  • @BhawanaGurung-oc5ib
    @BhawanaGurung-oc5ib Год назад +4

    आजको apsood सारै राम्रो लाग्यो ❤अब त देबि सोजि होइन सुऋ भएर सबै लाई बद्ला लियेको हेर्न मन xa ❤नारी सिरियल अल्ल timlai बधाई का सुभकामना🙏❤️🙏भावना गुरुङ तनहुँ बन्दिपुर ❤❤❤

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 Год назад +42

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुनु त❤❤😮😮😮

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Год назад +57

    म देबिले सु:ख पाएको हेरन चाहन्छु । 💘💘💘💘💘💘💘💘💘💘💘

  • @phulmayatamang1356
    @phulmayatamang1356 Год назад +31

    सिताको नाटक गुम्बा दादा लाइ चाडै थाहा होस

  • @BalbahadurB.k-c5h
    @BalbahadurB.k-c5h Год назад +13

    मलाई पनि नारी सिरियल मन पर्छ ह
    हजुर हरु लाई कास्ट लाग्छ हजुर ❤

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 Год назад +2

    देबिले सासु काकि सासु देवर सबैलाई येकठाउमा पुरिएको भये हुनेथियो कतिसतायेका तपापि हरुले धेरै राम्रोसँग कथा लेख्नुभएको छ धन्यवाद हजुर हरुलाइ 🎉🎉🎉

  • @lokensubedi8349
    @lokensubedi8349 Год назад +2

    त्यति राम्रो लाग्नै छोड्यो सधै त्यहि दुख र मार्ने र मर्ने मात्र त्यसैले हेर्नै छोडियो ।

  • @kesaribakabal5311
    @kesaribakabal5311 Год назад +1

    पाल्पा देखि हेर्दैछु देबि ले एक एक बदला लिनुपर्छ है पापिहरु लाई आकास र देबि को जोडि छुटनु हुदैन सीता को सबै नाटक हुन गौरब किन चिल्ला कुरा मा फसेको छ सरिता ले बिहे गर्न हुदैन है

  • @Aayous87
    @Aayous87 Год назад +75

    *भाग 1 देखि 126 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤*

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 Год назад +9

    यो चै आइमे कैले सूद्रेन गूडेनी त हो जैले गूडेनि नै हो म लाइ त यो सिरेल पनि हेर्नू छोड्नू प्रने रैछ

  • @motikhatrikhatri650
    @motikhatrikhatri650 11 месяцев назад +1

    अाहा मलाई नारि सिरेल सारै मनपर्छ

  • @deviacharya4272
    @deviacharya4272 Год назад +4

    अब देबिले बदला लिनुपर्छ 😮 नारिसिरियल अझै राम्रो हाेस 😮

  • @janitalimbu3175
    @janitalimbu3175 Год назад +13

    मलाई पनि सरै मन पर्छु ❤नारी
    सीरपरयल

  • @Nischal6539
    @Nischal6539 Год назад

    नारी सिरियल १ देखि नछुताई १२६ समक हेर्नू हुने को को हुनुहुन्छ यता हाजिर हुनु होला 🙏🙏🙏🙏

  • @rameshkawar3030
    @rameshkawar3030 Год назад +3

    My favourite episode yo nari episode aauda malai saraii ramro lagx but debile chahi khusi paauna parx..😋☺️

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s Год назад

    देवीले सुख पाएको हेरन चाहान्छु धरै राम्रो छयो सिरियल बैनीको बिहे सिताले ल्याको कोटा सँग गर्नु हुदैन मे फेबरेट सिरियल नारी❤❤❤❤🎉🎉🎉🙏🙏

  • @laribarientertainment
    @laribarientertainment Год назад +64

    याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️

  • @MohitKunwar-h7z
    @MohitKunwar-h7z Год назад

    सिताले ल्यायको केटा सङ्ग बैनीको बिबाह नगर्नु होइ सिस❤❤❤❤❤

  • @kamaltaramanandhar6728
    @kamaltaramanandhar6728 Год назад

    ❤❤❤ मलाई एकदम मन छुने "नारी" सिरियल एकदम राम्रो लागेको छ। तर यी दुइटी सासुहरु र सीता जस्तो बुहारी कसैलाई नपरोस भनी भगवान संग प्रार्थना गर्दछु। हुनत हाम्रो नेपाली समाजमा यस्तै परिस्थिति छ।

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my Год назад +1

    My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @GyaniThapa-yg3ib
    @GyaniThapa-yg3ib 11 месяцев назад

    देबि फर्केर आयकाे मा धेरै खु सि लाग्याे र अब देबि ले सबै सङ्ग बदला लिन पर्छ र सीता काे सणेन्त्र सफल नहाेस सरिता ले बिवाह नगरुन

  • @kalpananiroula5207
    @kalpananiroula5207 11 месяцев назад

    मत अक दिन्पनी छुटाको छुइन मेरो त हपल्को साथी हो नारी सिरिल ❤❤❤❤❤❤❤❤❤

  • @saritakc1011
    @saritakc1011 Год назад +3

    कैलेई देबिले शुखपाकाे देखिदैन सधैकेहेरि रहनुहाेला

  • @AnglaBasicHealthPost
    @AnglaBasicHealthPost Год назад +7

    बेहाेरा सकिए काे सिता

  • @sapanatimalsina6194
    @sapanatimalsina6194 Год назад

    अरकाे बिहे गरने हाेईन ई चा, जना लाई ठेगान लगाउनु परछ रअनि उता कि बुवनरि लाई पनि ठेगान लगाउन पराे अनि देबि ले सुख पाउनु पराे

  • @SunitaGurung-ed5qc
    @SunitaGurung-ed5qc Год назад +1

    mapani❤❤❤❤ho❤❤ hee❤ heriko❤❤ xu❤❤ hee❤❤

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec Год назад

    सिता ले जहिले पनि गुन्डालाई सुपारी दिएर नन्द, सासु लाई बिफल बनाउन खोजेको पाइन्छ। फेरी पनि यो कार्य दोहरीएको छ। सधै एउटै घटना दोहरिनु राम्रो हुँदैन। यस सम्बन्ध मा धेरै ध्यान पुर्याउन अति आवश्यक छ।

  • @reshamagautam6946
    @reshamagautam6946 Год назад

    सैतानहरूले देवी लाई बार बार दुख दियका छन् कति देवी ले मात्र दुःख पायको हेर्ने हो अव अरू ले पनि दुख पाउनु पर्यो

  • @surajsunar2216
    @surajsunar2216 Год назад

    अब कालिके मलिके र रकेश भनाउँदा राक्षस र राक्षस्नि हरुलाई खुकुरिमा रगत नलाउनि गरेर काटिदेउ देवि बल्ल आकाश र देबिको खुसिको दिन आउँछ

  • @tarapun7222
    @tarapun7222 Год назад +1

    पापी नि भाउजु फेरि नन्द लाई दुःख दिने भो

  • @ishoraghamal2670
    @ishoraghamal2670 Год назад

    कालिका र।मनिका काे अामा छाेरा लाई तै खुकुरि ले चतरक पारे काे हेन मन छ देबि ।सारै दुख दिए तिमिलाई ।ई ढङकिनि हरूले । उता सिता ले सरितलाई घरनघाट काे बनाउदैछि ।तेसताे ामाई काे पनि बिसवास गरनि अामा छाेराले ।हे भगवान । सिरेयाल हेरनै मन लाएन ।

  • @GayatriBhandari-b3o
    @GayatriBhandari-b3o Год назад

    याे सितालाई घर देखि नै निकालनु पने हाे सधैं नन्दकाे खेदाे मात्र गने

  • @RudrasenThakuri
    @RudrasenThakuri Год назад

    सबैठिकछ तर देबिलाई सासुहरुले धेरै दुख दिए अब देबिलेबदलालिनुपर्छ र सितालाई अझैठेगानलगाउनुपर्छ

  • @MinaMagar-s4l
    @MinaMagar-s4l Год назад +2

    🙏🏻Derai ramro Hudaixa siriyal Sabai kalakara haru Lai vagawana le rakxya garun 🙏🏻🙏🏻

  • @Asmita.Bhattarai
    @Asmita.Bhattarai Год назад

    सीताको बिबाह भाउजुले ल्याएको केटासँग कुनै पनि हालतमा गर्न हुदैन ।

  • @kabitabasnet5709
    @kabitabasnet5709 Год назад

    कमला ले अब चाहि कसैलाई छाेड्नु भए न सबै लाई मार्नु पर्छ देबि लाई धेरै अन्याय अतेचार भयो ❤❤❤❤

  • @krishnabk7118
    @krishnabk7118 Год назад

    याे सिरियल मा सीता र मलिका र कालिकालाई सझाया पायकाे हेररन मन छ

  • @BhimShresta-v4p
    @BhimShresta-v4p Год назад

    म चितवन भरतपुर बाट नारी सिरीयल ‌शुरु देखि हेर्दै आई रहेको छु राम्रो छ ‌‌नारी सिरियल देबि ले ‌सासु कालीका र मनिका ‌भन्ने काकी ‌ राकेश को बदला लिन पर्छ देबि लाई मार्न खोज्ने सासु ‌भनाउँदि काकी को बदला लिएर छोड्नु पर्छ

  • @SmritiTamang-j8s
    @SmritiTamang-j8s Год назад

    यो सिरियल आउदा खुसि लाग्छ तर हेर्दै जाँदा देबिले धेरै दुख पाउँदा दुख लाग्छ तेसैले अब देबिले बदल लिनु पर्छ म कुवेत देखि🙏🙏🙏

  • @AkendraKathayat-b7t
    @AkendraKathayat-b7t Год назад

    देबीलाई - कालीमात र भगमानले सकती दिई देबि ले अफना शत्रुको नास गरोस भनेलाई भगमनले रक्षा गरून ।

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs Год назад

    अाकाशकाे अामा र काकीकाे वुदि कहिले पनि अाएन सिताले पाप बाहेकाे अरु अाएन यिनीहरुलाई सिजाय कहिले सीता अाकाशकाे अामा र काकी लाई चितावनबाट हेदै छाै

  • @kreencekharel710
    @kreencekharel710 Год назад +7

    Sarita ko biha kunai halat Mani hunu hudainna

  • @laxmibhandari7952
    @laxmibhandari7952 Год назад

    नाैटंकी भाउजु सिताकाे कुरालाई बिश्वास नगर्दा हुन्छ सरिताले याे विबाहा राेकिनु पर्छ नत्र सरिताले नपाउनु दुख पाउछे

  • @bhupensah4181
    @bhupensah4181 Год назад +3

    Debile badalalinu parxa good ❤❤❤❤❤❤❤❤❤❤

  • @DurgaGelal-g6x
    @DurgaGelal-g6x Год назад +2

    नारी सिरियल धेरै राम्रो छ ❤

  • @gigamaxesportofficial7854
    @gigamaxesportofficial7854 Год назад +2

    Dherai nai bedt Ani super ♥️♥️♥️👍♥️♥️♥️🙏💥💥💥

  • @mohanbhandari6887
    @mohanbhandari6887 Год назад

    नारि सिरियल कि छाेथाले बुहारी मन परदैन अनि अर्कि सासू भैदि र काकि छाेथाले छि

  • @LalitBudhathoki-z4s
    @LalitBudhathoki-z4s Год назад

    सबै ठिक छ तर सिताको बिश्वासमा परेर नन्दको बिहे गर्नु हुदैन।

  • @GaneshLimbu-c8x
    @GaneshLimbu-c8x 11 месяцев назад

    एस्ता एस्ता बुहारी भितृयो भने जीवन मा कहिले उभो लागिन्न

  • @HariThapa-c1f
    @HariThapa-c1f Год назад

    नन्दलाई फेरि कुन खाल्टोमा हाल्न लागि यो यो नाटकी सिते

  • @mohanbhandari6887
    @mohanbhandari6887 Год назад

    देबिले ठिक गरिन अब सासू र काकाि शीत बदला लिनै पर्छ

  • @nanibasnet890
    @nanibasnet890 Год назад

    पटक पट्क धोका दिदै छ्तै पनि नचेतनी पनि हुन्छ

  • @aparnadevigautam3707
    @aparnadevigautam3707 Год назад

    भाउजुले खाल्टामा हाल्न लागेकि छ नन्दलाई हाेस पुराउनु है।😂😢😢😢😢😅😅

  • @reshamagautam6946
    @reshamagautam6946 Год назад

    देवी र आकाश को छिटै भेट हवस / अव देबी ले यक यक गरेर बदला लिनु पर्छ /

  • @GomaKatuwal-z2c
    @GomaKatuwal-z2c Год назад

    यो चै अलिक भयन कैले सिध्रीने कैले
    सिध्याउ कुरा हुन्छ योचै भयन

  • @minubohara7024
    @minubohara7024 Год назад

    म त एक भाग पनि नछुटाईकन हेर्छु म काठ्मान्डौ किर्तिपुर बाट हेर्दै छु

  • @ranjumagar-m8u
    @ranjumagar-m8u Год назад

    देबि बैनिले दुख नपाउने दिन कहिले होला 😢😢😢😢😢😢

  • @pabitratimilsaina4726
    @pabitratimilsaina4726 Год назад

    याे सिताकाे अत्याचार धेरै देखेको जस्तो लाग्यो जहिले अहिले त झ्याउ लागाे

  • @ManprashadPunmagAr
    @ManprashadPunmagAr Год назад

    देबिले अब बदला लिनु पर्छ हैन भने खल्लो लाग्ने हुन सक्छ सिरेल

  • @SabitriGodar-z6q
    @SabitriGodar-z6q Год назад

    धेरै राम्राे छ नारी सिरेल म त पहिले देखिनै हेर्छु

  • @sanughising5336
    @sanughising5336 Год назад

    राम्रो छ म तेह्रथुम बाट एक भाग देखि नै हेर्दै छू

  • @deepjyotigiri7844
    @deepjyotigiri7844 Год назад

    आफ्ना आफ्ना ठाउँबाट काेहि सुद्ध्रेनन् , बिश्वास गर्ने पनि सधैं सधैं बिश्वास गरिरहने अप्राधि पनि सधैं अपराध मात्र गर्ने भयाे

    • @deburana9529
      @deburana9529 Год назад

      Ho vanya dukha dineharu pani sudrinu paryo ni ani tetro choti dhoka diesake paxi feri katibiawash garne ho teha samma pani hudaina hai jati nai latagadale ni bujhxa yak choti dhoka deyko manxelai

  • @anushaadhkari6340
    @anushaadhkari6340 Год назад

    याे सिरियल 1 भाग देखि नछुटाई हेरेकाे छु मन धेरै पर्छ तर खालि देबि र अाकासले दुख पाएकाे मरेकाे मात्र अाउछ अब बदलन पराे देबिले सुख पाउनु पराे

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec Год назад

    आकाश को आमा दुछेल्नी महा राक्षस र काकी घोप्टी लाई देबीले अपाङ्ग बनाएर छाड्नुपर्छ। अनी आकाश जोइठिङ्ग्रे अलि चलाख र छिटो छरितो भएर खेल्नु पर्यो। हात्ती हिडेको जस्तो र लाटा ले केरा हेरेको जस्तो भएर कसरी आफ्नो श्रीमती को बदला लिन सकिन्छ।

  • @roshnibayalkoti5011
    @roshnibayalkoti5011 Год назад

    देबिले कालिका र मालिकाई धेरै दुख दिनै पर्छ

  • @sumanbaral9696
    @sumanbaral9696 Год назад

    त्यो सिते कैले नसुधृनेभै😡😡सरिताको बिहे त्यो केटासङ्ग हुनु हुदैन

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 Год назад

    यो सिरियल मा जति पटक पनि औटै कहानी दोहोरियो फरक कहानी भय पो हेर्न मन लाग्छ त्यो देबिलाई मार्न खोजेको 10 पटक भै सक्यो त्यो सिताले सासू र नन्द लाई दुख देको पनि 10 पटक भो फेरि तै कहानी आउन लाग्यो

  • @shantirai3096
    @shantirai3096 Год назад

    घिन लाग्दो सिरेल कैले नि देबि को खुसी देख्न नपाउने के सिरेल

  • @GaynMaya
    @GaynMaya Год назад

    छि यो आईमाई पनि कहिले नसुधि्रएको अब त झन नद् लाई पो नराम्रो गर्ने रे छि अब त हेर्नु मन नै छैन 😢 देबि को भाग मात्र हेर छु म त

  • @Riyamagar-b5d
    @Riyamagar-b5d Год назад +4

    Devi Le sabai sanga badala linu parxa

  • @dkpokhrel6195
    @dkpokhrel6195 Год назад

    आजको सिरियल एक दम राम्रो छ म सिकिम बाट हेरदै छु

  • @HariThapa-c1f
    @HariThapa-c1f Год назад

    म भारतको गुजरातबाट देवीले कहिले सुख पाएको हेर्ने होला

  • @Prakashchhetri1194
    @Prakashchhetri1194 Год назад

    आकास र देबिको मिलन होस

  • @sanumayarana2477
    @sanumayarana2477 Год назад

    अब देबि ले सासू र अन्टी को आमा छोरा सङ्ग बदला लिनु पर्यो

  • @ShresthaSita-ee7ff
    @ShresthaSita-ee7ff Год назад

    यस्क्यो घैटोमा कहिले पनि घाम नलाग्ने भयो । अाफुले खनेको खाडल्मा अाफै फस्लाउँ है

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 Год назад

    यो सिताको बुडोको र सासू को बुद्दी पनि गु भरियको रेछ अनि त्यो देबि र देबिको बुडो को दिमाग नि गु भरियको छ तेस्तो हेला गरेसी कालिका लाई छोडेर अन्त कतै भागेर सुख पायको र सासुले माया गरेको देखाय पो हेर्न मन लाग्छ

  • @RamilaRaikarki-x9k
    @RamilaRaikarki-x9k Год назад

    यो सेरेल एकदैइ राम्रो छ म खोटाङ बाट हेरदैछु

  • @gyanshreegurung7198
    @gyanshreegurung7198 11 месяцев назад

    सिताको प्लान फेल हुनुपर्छ।

  • @jagatphauja3418
    @jagatphauja3418 Год назад

    म छु

  • @gyanurawat2016
    @gyanurawat2016 Год назад

    यो सिरीयल सारै मन पर्छ नछुटाइ हेरने गर्छु म दाङ देखी

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 Год назад

    सिता को कुरो सुनेर सिता को नंद को बिहे नहोस

  • @GaynMaya
    @GaynMaya Год назад

    अबको भाग मा पनि सुधिएन भने हेर्नू मन नै

  • @yadavshravan4422
    @yadavshravan4422 11 месяцев назад

    मलाई यो सिरियल धेरै राम्रो लाग्छ 1देखि 126 सम्म भाग न छुटाइ हेरेको छु मेरो घर मधेश प्रदेश को महोत्तरी जिल्ला बाट हेरदइ छु

  • @dhanmongar1361
    @dhanmongar1361 Год назад

    अाफुलाई अतयचार गर्न लाइ बदला लिनु होस् देिब।

  • @junugiri1037
    @junugiri1037 Год назад +6

    राम्रो ❤❤❤❤

  • @Alleysavlogs
    @Alleysavlogs Год назад +2

    Naari serial ekdamai man parx❤😊🙏

  • @HemaRai-f4r
    @HemaRai-f4r Год назад

    सिताले खाेजेकाे केटा संग सरिताले बहे गर्नु हुदैन हाे

  • @kundanfilms3494
    @kundanfilms3494 11 месяцев назад

    Dami video xa🎉🎉🎉🎉🎉🎉

  • @purnimatamang9500
    @purnimatamang9500 Год назад

    Debile derai dukha sayo aba sana hudaina aba dukha deko jatti sabai sanga batla lina parxa❤❤❤

  • @raianu514
    @raianu514 Год назад

    Saritako bihe tyo keta sanga hunu dinu hudaina chadai gumba dadale tha paunu parxa🤔🤔😥😥😮😮