डा.मुकुललाई थमाईयो ७ दिने स्पष्टीकरण पत्र :रवि मौन,आयोग एक्सनमा ! रास्वपाको भबिष्य कता ?

Поделиться
HTML-код
  • Опубликовано: 27 июн 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #drmukuldhakal #raswapa
    डा.मुकुललाई थमाईयो ७ दिने स्पष्टीकरण पत्र :रवि मौन,आयोग एक्सनमा ! रास्वपाको भबिष्य कता ?
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 319

  • @AASRAMGURUNG
    @AASRAMGURUNG 2 дня назад +23

    डाक्टर मुकुल जि पनि भाइरल हुन मन लागे पछि हामी के गरम प्रतिबेदन त पार्टी कार्यलया मा बुजाउनु पर्ने सामाजिक सन्जाल मा पोस्ट गर्ने एस्ता पनि माहामन्त्री हुन्छ।

  • @rajangrg2549
    @rajangrg2549 2 дня назад +19

    मुकुल ढकालाई एकपटक मनोचिकित्सक डाक्टरकोमा लानु पर्यो ।

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c День назад

      सत्य कुरा पचाउन सिक भाइ

  • @rajkumarregmi4139
    @rajkumarregmi4139 2 дня назад +19

    रबि हिजो जति ओजस्वी थिए, आजपनी उत्तिनै छ, रबि = रा स्व पा !

  • @padamsomai1085
    @padamsomai1085 2 дня назад +64

    यो सबै रबि सर साथै रास्वपा लाई कमजोर पार्ने खेल हो किनकी त्यस्ता खेल धेरै खेली रहेका छन मुकुल ढकाल कसैबाट परिचालित छन ।

    • @travelingtheworld263
      @travelingtheworld263 2 дня назад +3

      @padamsomai1085 you are right. Rastriya swatantra party lai kamjor bhanauney khel ho. Headline nepal channel plz focus on the good things of party. Jina masina party lai asafal bhanauney kaam ko news matrai focus nagarnu hola. We still watch your show/news but WE dont see the same news like before. Ahiley samma ko janatako maan jiteko mukul dakaal aba dekhi janata ko maan bata out bhayo yesma kunai sanka chhaina.

    • @prembhujel9839
      @prembhujel9839 2 дня назад

      सहमत 👍️👍️👍️

    • @jkvibes4691
      @jkvibes4691 2 дня назад +1

      सहकारी काण्डबाट जनता र media लाई divert गराउन यो खेल रचेको हो रासोपा ले

    • @umakantasitoula6562
      @umakantasitoula6562 2 дня назад +2

      तपाईं धेरै जान्ने हुनुहुदोरहेछ,रबिका काम जति सबै ठिक अरु त केही हैनन है वाह,नबिचार छ,न त दर्शन सिद्धान्त नै।

  • @ramchandratimilsena4738
    @ramchandratimilsena4738 2 дня назад +55

    अनुशासनको कार्बाही गर्नु पर्छ डा.मुकुल ढकाल लाई यी पनि ढाका जस्तै रहेछ

    • @kpbhatta9095
      @kpbhatta9095 2 дня назад +2

      मुकुल ढकाल ले के बोले बुझेर बोलौ जनता को बोली बोलेका छन यस्तै हर्कत गर्दै गय घन्टी हैन घन्टा हुन्छ आउने चुनाब मा

    • @Xxxxxxxxxx12870
      @Xxxxxxxxxx12870 2 дня назад

      Rabi lamichanne ho ki ta manish jha hos. Yesari fake account banauda comment gardai chas fatah haru

  • @ishwor83
    @ishwor83 День назад +2

    यो ढकाल लाई तुरुन्त आउट गर्नु पर्छ महामन्त्री जस्तो ब्याक्तिले आफ्नै पार्टी ध्वस्त पार्ने गरि बाहिर यसरी बोल्नु मिल्दैन

  • @mohanpudasaini1457
    @mohanpudasaini1457 2 дня назад +13

    समिक्षा प्रतिवेदन पार्टी भित्र समालोचना नगरी बाहिर मिडियाबाजी गर्नु जायज थिएन। अनुशासन को कार्बाही गर्नु भन्दा समालोचना गरी टुंग्याउनु पर्छ। प्रतिवेदन जनतालाई र भोटरलाइ जानकारी दिनु पर्दैन। मुकुल को नियत ठीक छैन।
    तैपनि मेरो आशा रास्वपा प्रति नै छ। म निराश छैन। यो मान्छे दोगला चरित्र को लाग्यो।
    🔔🔔🔔🔔🔔🔔🔔✅

  • @dipbaraili7537
    @dipbaraili7537 2 дня назад +14

    मुकुल जी ले गलत तरिका ले बाहिर बोलेका छन् अलिकति पाठ सिकाउनु पर्छ आफै मात्र जान्ने जस्तो गर्नु मुकुल को मूर्खता हो

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 2 дня назад +22

    यक सचा इमान्दार पत्रकार सन्जिब सर हृदय देखि नम्न गरे मैले 🙏🙏🙏🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾🙏

    • @nandramkhadka8774
      @nandramkhadka8774 2 дня назад

      सच्चा होईन रास्वपा को झोले पत्रकार हो

    • @LekhGautam
      @LekhGautam 13 часов назад

      @@nandramkhadka8774ta chai kasko jhole hota sere ko katu ki kp parchende ko katu dhobi ho

  • @ngtm2.8
    @ngtm2.8 2 дня назад +21

    कुनैपनि पार्टीको पदमा बसेको मानिसले यसरी गोपनियता खोल्नु भनेको बिभिषण प्रवृत्ति नै हो

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 дня назад +44

    याे मुकुले कुनै न कुनै बाट पराचालित भय जस्तो छ ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 2 дня назад

      अब नपढी परीक्षा दिए भयो हो साथीहरु 🥰 पढ्ने बेलामा TikTok, Facebook, RUclips, BIGO चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

    • @YamuChetry
      @YamuChetry День назад

      एस्बेला पास गरेको घातक अध्यादेश र बजेट गलत छर्लङ्गीएर बाहिरिएको हो एस भित्र रहेको दासि गुलामी ले भरिएको प्रभाव मैत्री भित्राउनू को अर्थ नेपाल कल्याप्ष गर्नु लाइ हो | मीत्र नीति नभये को ले, विरुद्ध योज्ञ छ | छिमेकी को ईच्छा पाकिस्तानी को शरणार्थी बनाउने हो |नेपाल आफुमा स्वतंत्र राष्ट्र हो आफ्नो राष्ट्रीय ता लाइ राम्ररी बुजौं | शनिवार २९ असार २०८१.
      Saturday's 13-06-2026.
      *"_+/:-@# भगत वैदिक नेपाल.

  • @NalindraPanta
    @NalindraPanta 2 дня назад +14

    अनुसन्धान गर्नु पर्छ

  • @justinaidee2076
    @justinaidee2076 2 дня назад +8

    तिमी राजनिती गर्ने मान्छेहोईन।ढकाल जाऊ आफ्नै काम गर जागिर खाऊँ।

  • @chakgurung3175
    @chakgurung3175 2 дня назад +14

    मुकुल ढकालको समिक्षा पहिला पार्टी चित्र हुनुपर्छ अनिमात्र सडकमा , मैदानमा , यसरी पार्टीलाई असर पर्ने काम गर्न हुँदैन

  • @MadhuThapa-to5to
    @MadhuThapa-to5to 2 дня назад +18

    Jaya ghanti jaya rabi

  • @user-rf1hy7tb7d
    @user-rf1hy7tb7d 2 дня назад +25

    कतै बाट परिचालित भय जस्तो लाग्यो मुकुल ढकाल

  • @rajkumarregmi4139
    @rajkumarregmi4139 2 дня назад +5

    मेरो बिचारमा रा स्व पा मुकुलले भनेजस्तो लाग्दैन, बालेनलाई पार्टीमा मिस्साउने र रबिलाइ out गर्ने योजना जस्तो लाग्यो, कुरा रहस्यमय छ, तर बिचार गर्नु होला रबि बिनाको पार्टी कल्पना नगर्नु होला, जति साख छ त्यो मात्र रबिको आशले हो, चेतना भया !

  • @rajuranjitkar4894
    @rajuranjitkar4894 2 дня назад +5

    होइन हो पत्रकार महोदय मुकुल ढकाल जि सङग एउटा प्रस्न सोधी दिनुस न उहाँको कति रेट बस्यो भनेर ,

  • @Nepalibhai812
    @Nepalibhai812 2 дня назад +5

    यो चाहिँ सत्य अनि साचो कुरा

  • @basantagautam7868
    @basantagautam7868 2 дня назад +4

    स्पष्टीकरण ले मात्र पुग्दैन तुरुन्त बर्खास्त गर्नु पर्छ पार्टी बाट

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 дня назад +22

    डा मुकुल ढकालले बोल्न अलि हतारो गरेको 😮
    होकि जस्तो देखिन्छ जे होस् सबैको भलो होस् 🙏

    • @Gyanendrashahi676
      @Gyanendrashahi676 День назад +2

      जसरी तपाईंले जहाँ पनी कमेन्ट गर्न हतार गर्नुहुन्छ 😂😂😂😎😎😎

  • @chakgurung3175
    @chakgurung3175 2 дня назад +9

    ढकाल क‍ो हो र अनुशासनमा बस्नु नपार्ने

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c День назад

      रबि लाई एक्लै हल्लाउने ढकाल हो,अब पार्टी सकिन्छ

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 дня назад +8

    होत ड.मुकुल ढकाल जी बोलेको सब्दनै जनताहरू र देश प्रती हिजोका कुरूर अपराधीहरूले घात पुराहेकै कारण देश र जनताहरूनै हड्बडीएकै कारण रबी जीले पाटी खोलदापनी जनताहरू मा ड. मुकुल ढकाल जसतो मानीस हामी संग छन् भन्दै एउटा घरको बाबुलाई मनियातो दिहेझै गरेर जनतासामु उभाउदै हिडेरनै रबी पाटी बन्मा इनकै भूमीकाले सफल बनेकैहो बाकी ब्याक्तीहरूत पछी पछी जोडीहेका हुनाकै कारण जनताहरू मार्फथ बोलेर साक्क्षी राखदै कमाहेको भोट चुनाबको जिमेवार बनेरनै बोलेको जबाफको जिमेवार हुनुपर्छ भन्नेत एक पाटीले भगवान बराबर सम्जिनुपर्छ नत्र जुनकुनैले एतिको सत्याता बोलनचै सक्दैन्न् हैत

    • @basantagautam7868
      @basantagautam7868 2 дня назад

      शरिरमा कपडा लाज ढाक्नलाई लगाइन्छ यद्यपि लाज सबैले लिएर हिडेका हुन्छन् मुकुल ढकालको अभिव्यक्ति लाज नढाकी नांगै हिँडेको जस्तो छ त्यसैले तुरुन्त कारबाही हुनु पर्छ गगन थापाले यो मान्छेको विषयमा पहिलानै भविष्यबाणी गरेको सही साबित भयो

  • @kajishrestha418
    @kajishrestha418 День назад +2

    डाक्टर जस्तो मान्छेलाइ हामी जस्तो अनपढले के भन्नू छर मुकुल ढकालले मखुन्डो लगाको जस्तो लागो घरको कुरा घरैमा समाधान गर्नुपर्ने होइन र

  • @rgc2202
    @rgc2202 2 дня назад +4

    ठुला पार्टी र आरिस गर्नेहरुले पैसा दिएर यस्तो गर्न लगाएको हो यस्तालाई साईड लगाउनुपर्छ !
    अफै प्रबक्ता बोल्न पाईन रे!

  • @SanzanaRai-hk2td
    @SanzanaRai-hk2td 2 дня назад +23

    ढकाल रास्वपाको काल बन्न खोजी रहेछ

  • @surendraadhikari1657
    @surendraadhikari1657 2 дня назад +4

    प्रतिवेदन बुझाउने बित्तिकै बाहिर आएर न्युजमा दिनु चाहिँ गलत हो। स्पष्टीकरण सोध्नुपर्छ।

  • @chakgurung3175
    @chakgurung3175 2 дня назад +5

    सरकारमा रबिको नेतृत्व मा गएको छ भने पार्टी चलाउने त तपाई होनि कमाण्ड गर्ने

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f 2 дня назад +3

    ढकालले प्रतिबेदन ल्याउनु सहि हाे, जस्ताकाे तस्तै जनतासामु ल्याउनु पर्छ भनेर मिडियामा आउनु अनुशासन ताेडेकाे हाे भने कार्बाही हुनु पर्छ।आफै पाट्टीकाे महामन्त्री जस्तोसुकै भएपनि आन्तरिक रूपमा मिलाउने हैन। महामन्त्री पद पाट्टी सम्हाल्नु नै हुनेछ न कि मिडियामा जाने जे लाग्यो त्यही भन्ने त अवस्य हुदैन ।

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 2 дня назад +17

    कोहिन कोहि बाट परिचाली पकै हुनु पर्छ रबिलाइ कम्जोर बनाउन सबै लागि परेको छ्न

    • @LLBHAMROSATHI12
      @LLBHAMROSATHI12 2 дня назад

      😂😂😂😂😂

    • @sujanrajbansishrestha5166
      @sujanrajbansishrestha5166 2 дня назад

      रबि आफै कमजोर हुँदै गएको हो । कसैले कमजोर गराउन खोजेको हैन । रबि आफै बिबाद को घेरामा फस्दै गएको छ । रबिले गर्ने भए धेरै काम गर्न सक्थ्ये तर प्रचण्ड ओलि को गुलामी गर्दै सत्ता टिकाउन ब्यस्त छन

    • @-Rr1990
      @-Rr1990 2 дня назад

      ​@@sujanrajbansishrestha5166 रा.स्व.पा. को पत्तासाफ होस् भन्ने तपाइँजस्तो महासयहरुको कमि छैन।

    • @YamuChetry
      @YamuChetry День назад

      एम एस, डाक्टर ढाका कुमार श्रेष्ठ, को त्यो कोर कमिटी मा रहित एस्बेला यो दृश्य झल्के को हो | शनिवार २९ असार २०८१.
      Saturday's 13-06-2024.
      *"_+/:-@# भगत वैदिक नेपाल.

  • @baukochhorabaukochhora9258
    @baukochhorabaukochhora9258 2 дня назад +1

    ढकाल पक्कै रबिको बिरोधि रबिलाइ सक्न खोजेका कान्तिपुर लगायतको टिम सङ्ग बिकेको जस्तो लागो पक्कै पनि!

  • @tikaramkadel5162
    @tikaramkadel5162 2 дня назад +19

    अनुशासनको कार्बाही गर्नु पर्छ डा.मुकुल ढकाल लाई पार्टिको अनुशासनमा नबस्ने बजियालाइ

  • @vijangaming1413
    @vijangaming1413 2 дня назад +2

    पाटि भित्र छल फल गर्ने पाटि संगठन मा छलफल पाटि सुधार गर्नु त काहाँ छ र प्रत्रकार संमेलन गर्ने कुरा हाेईन राजनीति मा कति कम्जोर रहेछन मुकुल ढकाल राजनीति मा 2/3 बर्ष मा १००% कहाँ सफल हुन्छ ।

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 2 дня назад +6

    Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @SunilJoshi-fu4xj
    @SunilJoshi-fu4xj 2 дня назад +3

    पार्टीलाई सल्लाह दिँदा फेरि जनमतको कदर गर्नुपर्छ भन्दाखेरि कारबाही हुने बुहारी नयाँ पार्टी

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 23 часа назад

    रा,सो,पा,का पदाधिकारीमहोदयहरु लाई एउटासूझाब जनता प्रतीउत्तरदायी बन्नकोलागि पाटीभित्र सैधान्तिक बिचारमा भरपूर लड्नुहोस् तर टुट्ने फुट्ने प्रयास गरेको खण्डमा जनताकोचाहना अनुरूप हित पक्कै नहोला भन्न बाध्यहुनेछन् ।जयघण्टी ❤

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc 2 дня назад +21

    एमाले,कांग्रेस,माओवादी को इलाकामा गएर बनाएको प्रति बेदन हो मुकुल विकेकै हो

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw День назад

    अनुसास्न को कार्बाही गर्नु नै पर्छ किनिकी समिक्षा यात्रा गर्नु भो धेरै राम्रो आम जन मासको लागि दु:ख सुख बुजेर आउनु भो त्रर आफ्नो पाटी मा यो यो सम्या छ्न अब कुन तरिकाले काम गर्दा राम्रो हुन्छ भनिर सल्ला गर्ने ठाउमा हला गरेर हुन्छ माहा मन्त्री भको मान्छेले तेति गियान हुन जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤❤❤❤

  • @ThaneshorKhanal
    @ThaneshorKhanal 2 дня назад +2

    माहान मन्त्री को प्रतिबेदन सहि हो तर पार्टी मित्र का आन्तरिक कुरा छलफलमा लानुपर्ने थियो तर मुकुल ढकाल ले मिडिया बाजी करेर पार्टी को बदनाम गर्नु भो यो एक दमै गलत हो यो कुरा गहिरो छ यसमा गहिरो छानबिन होस् पार्टी लाई सहि बाटोमा ल्याउनु माहामन्त्रीको पनि दाईत्व हो तर उहाँ कुन अहमता मा जानुभयो कुरा गहिरो छ

  • @chakgurung3175
    @chakgurung3175 2 дня назад +3

    ढकाल अबेगमा, धर्यतहिन,, अपरिपक्वत राजनीति ,

  • @neeshamkhadka
    @neeshamkhadka 2 дня назад

    अरु दल जनता माझ गएर आफ्नो सदस्य बनाउछ 😏 यहाँ त जनता आफै रास्वपा मा आएर सदस्य बनेको छ । यस्तो अबसर लाइ घुमाउने समिक्षा पत्र बुजाउने महामन्त्री बाट संगठन बिस्तार गर्छ भनेर सोच्नु नै मुर्ख हौ हामि ❤ ❤ जय रास्वपा❤

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 дня назад +1

    हुनत पछी पछी जोडीनेहरू जम्मै नभहेपनी कतीचै सहकारी लुटाहरू देखी भ्रष्टचारीहरूपनी जोडीनु आहेका रहेछन् र रबी जी ले डक्टर मुकुल ढकालको कथालाई सयामा सयानै पास गर्नु नसकेमा तत्काल घिणीतमा दर्तीने छन् रबी जी मात्र नभहेर पाटीका जम्मै ब्याक्तीहरूनै हैत

  • @bikashpandel7660
    @bikashpandel7660 2 дня назад +5

    Dr. Mukul dhakal is 100% right,
    Ravi and party is going in down graph,
    If you not adjust these things 084 party will be near to lost;
    Mukul dhakal has right to freedom of speech in media.

    • @rajkumarregmi4139
      @rajkumarregmi4139 2 дня назад +1

      यो रा स्व पा को शुभ चिन्तक होइन।

  • @chakgurung3175
    @chakgurung3175 2 дня назад +3

    ढकालले बाटो बिरायो ,

  • @chandrasundas9637
    @chandrasundas9637 2 дня назад +1

    ढकाल जी लाई कारबाई गर्नु पर्च र पार्टी बाट बीधाई दिनु जरुछ।

  • @maniraj5534
    @maniraj5534 2 дня назад +1

    धेरै राम्रो। यो भाईरस् बिकी सकेको बोल्दाखेरीको एस्को अनुवार बोली र एक्सनहरु केही मिलदैन्

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 День назад

    मुकुल ढकालले सहि कुरा उठाउनु भाको छ🎉❤❤के नेता भएसी जनताबाट उठेका कुराहरु सभापतिलाई बुझाउन नपाउने हो र??..बुझाउनुपर्ने उहाले बुझाउनु भोराम्रो गर्नु भो🙏🙏अब यदि यो गर्दा सभापती लगाएत रास्पाले मुकुल ढकाल ...लाई कार्वाही ..गर्यो भने म रास्पा रबि को पक्षमा कहिल्यै हुने छैन म मुकुल ढकाल को पक्षमा हु ए छु🙏🙏🙏

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc 2 дня назад +3

    Mission 2084 .. kasarii Haasill Hunxxx...... Tyo main topic Ho. Bichaar Garauuuu Ab.. Best Of Luck Raswopa.🎉🎉🎉🎉🎉

  • @jkvibes4691
    @jkvibes4691 2 дня назад

    सहकारी काण्डबाट जनता र media लाई divert गराउन यो खेल रचेको हो रासोपा ले

  • @batukc4400
    @batukc4400 2 дня назад +1

    मिलेर जानू उपुक्त हुन्छ।।मिलेर नजानेहो भने मुकुल धकालले तयार पारेको प्रती बेदन रास्वपा लाई भोट लाल्ने ११,३०,०००/हजार जनता सामु राखिनु पर्छ।नत्र भने चितवन बासिले गरेको माया लाई नबिर्सौ र मिसन ८४ मा रबि ठिक होकि मुकुल धकाल ठिक तथा दुबै जना ठिक मुकुल धकालको प्रतिबेदन मा प्रदेश खारेजी भनेको त देस र जनताको हितमा ठिकै हो नि सुन्दा मुकुल धकाल कोआवाज ठिक होम

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e День назад +1

    डाक्टर मुकुन्द ,ढकाल कान्तिपुर र काङ्ग्रेसी देखि वरिचालित हाे किन कि पाटि भित्र छलफल हुन्छ अनुसासन हुन्छ ।केही नगरि पहिला काङ्ग्रेसी रकान्तिपुर मिडियामा गएर म राजनिति करण गर्छु भन्नुमा धेरै सङ्खा गर्ने ठाउ यस्तो माथि छानबिन हुनु पर्छ

  • @mandevchand5759
    @mandevchand5759 2 дня назад +7

    यो डाङ्टर लाई कडाभन्दा कडा कारबाही गर्नु पर्छ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 дня назад

    Good luck Rabi lamichhane ji अब नपढी परीक्षा दिए भयो हो साथीहरु 🥰 पढ्ने बेलामा TikTok, Facebook, RUclips, BIGO चलाउने अनी कसरी SEE पास हुन्छन् हो।

  • @ThaneshorKhanal
    @ThaneshorKhanal 2 дня назад +1

    मुकुल ढकाल पार्टी को समिक्षा गर्न जानुभयो जहाँ उपस्थित भयका मानिसहरू के पाटीका सदस्य हरु पनि थिए त मलाई लाग्दछ पार्टी सदस्य हरु को भनाई त्यस्तो हुनैसक्दैन यो पार्टी को बदनाम गर्ने खेल हो आम सदस्य हरु ले बुझ्नु पर्छ है मुकुल ढकाल लाई कार्वाही गर्दा फरक नपर्ला

  • @bishnupaudel5226
    @bishnupaudel5226 День назад

    यो बिसय यति ठुलो होइन । जनगुनासो मात्र न हो किन मिडिया ट्राएल भैराको होला ।

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc 2 дня назад +3

    यो मुकुल 100%विकेकै रैच

  • @brikhagurung9600
    @brikhagurung9600 2 дня назад +1

    तेसता लोपि पापि जात सङगा के आसा गर्नु डा मुकुल को ठुलाे गल्ति छ छिन्ना भिन्ना भायो भने जता देख्यो तेहि ढुनगा हन्छु

  • @mafia715
    @mafia715 2 дня назад +1

    NEXT विवेकशील साझा पार्टीको लाईनमा रास्वपा। सबैलाई अध्यक्ष र नेता नै बन्न पर्ने गृहमन्त्री नै बन्न पर्ने? के हो अब्यवस्थित अस्त ब्यस्त रास्वपा।

  • @amritthapa7398
    @amritthapa7398 2 дня назад +1

    मुकुल ढकाललाइ कतै बिकाउ माल त बनायनन रासोपाले समयमै बुझन पर्छ

  • @GunaramGurung
    @GunaramGurung 2 дня назад

    अनुशासन हिन ब्यक्ती पार्टी, घातक हुन यस्ता ब्यक्तिलाइ बेलाइमा चट नपारे बिगरल समस्य उत्पन्न हुनु सक्छ ।बरखस्त नगरी हुन्न गर्नै पर्छ ।कोइ छैन मै मात्र हो भने जस्तो जो कोइ हुन पार्टीमा छलफल गरि सहमतिमा बाहिर धारण अभिव्यक्ति दिनु राम्रो हो।

  • @-Rr1990
    @-Rr1990 2 дня назад

    समिक्षा प्रतिवेदन पार्टीगत छलफल गरेर निर्णय नगरेर मेडियामा आफुखुशी बोलेर स्वयम् महासचिव र पार्टीप्रतिको अनुशासनमा प्रश्न उठेकै हो जसले पार्टीप्रतिको विश्वासमा कमि ल्याउने चिन्ता सबैमा छ। समिक्षा प्रतिवेदन पक्कैपनी सहि छ तर पेश गर्ने तरिकामा परिपक्वता नभएको हो।

  • @krishnakp1042
    @krishnakp1042 День назад

    अनुहार ले भन्छ यो बिक्यो माहा मं तिरि रे!अनुशासन छैन यस्मा भाइरल हुन खोजेछ मुलाले

  • @user-uj8xt2xw8d
    @user-uj8xt2xw8d 2 дня назад

    मुकुल ढकाल काेकुरा सहि रास्वपा बालेनमा बिलय हुनुपर्छ

  • @Everestpool2000
    @Everestpool2000 2 дня назад

    मुकुल ढकाल जि ले जुन प्रतिबेदनमा उल्लेख गर्नु भएको त्यो यथार्थ हो भुइँ मान्छे को बोली बोल्नु भएको छ, त्यो सम्मानजनक छ , तर पार्टी का सभापति लाइ बुझाइ सके पछि मिडिया मा केही दिन पछि भनेका भए हुन्थ्यो, र अनुशासनको मापदण्ड हुन्छ जसले सभापति लाइ पनि स्पष्टीकरण माग्न सकिन्छ, यसमा ढकाल जि चुक्नु भएकै हो ।

  • @ishworbasnet417
    @ishworbasnet417 День назад

    ढाका कुमार को भाई हुन् मुकुल जि कसै बाट परिचालित भयर आय पाटिले कार्बाही गर्नु पर्छ

  • @dilipbasnet8437
    @dilipbasnet8437 2 дня назад

    😊😊😊😊धन्यबाद

  • @prakashbastola87
    @prakashbastola87 2 дня назад +2

    परिचालित जस्तो बुझे मैले चै mukul dhakaal, मेरो बुझाइ मा , सङिय सरकार अनि यस्थिनिय सरकार सङ कसरी सम्भब हुन्छ मिल्न लाई ?

  • @netrarai4021
    @netrarai4021 2 дня назад

    दलदल मा डूबी सके पछि गहिराइ को मापन गर्न पनि समय त लाग्छ नि यस कारण ले कमसेकम ६ महिना को परीक्षण अबधि दिनु जरूरी हुन्छ ।

  • @MeroKitchen114chefRishi
    @MeroKitchen114chefRishi 2 дня назад +1

    कुनै तरिका हो यो मिडीया बाजी गर्ने पहिला पार्टीका बैठकमा कुरा गर्ने पार्टीमा छलफल गर्ने कि सुरुमै मिडीया बाजी गर्ने

  • @rashmipandit9772
    @rashmipandit9772 День назад

    मुकुल ढकाललाई अनुसाशनकाे कार्वाही हुनै पर्छ।

  • @lamasamina5161
    @lamasamina5161 День назад

    माहामन्त्रीलाई कार्बहि हुन हुन्न भन्छ भनी आखिर जुगौदेखिको किन्तुपरन्तु संग फरक के???

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 2 дня назад +9

    सही गरयो मुकुल ढकाल माथी कारवाई हुनुपर्छ यो परी चालित हो कसैबाट यो प्रति बेदन सभापति लाई नबुझाईकन मिडिया मा किन लियो??? पार्टी को निति नियम अनुसाशन को पालन गर्नु पर्दैन

  • @purnakunwar-je9st
    @purnakunwar-je9st День назад

    यो त राम्रो कुरा होनि भन्ने रबि ऐले चुप हुनुको कारण आफै जानुन तर सत्य सत्य नै हो नागरिक मा प्रत्यक्ष जनताको बिचार लियर देखा 100 मा 100% मुकुल ले बोले जस्तो उत्तर पाउछ

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 2 дня назад

    प्रदेश रारेज गर्नु पर्छ राम्रो कुरा

  • @mkchamling1347
    @mkchamling1347 2 дня назад +2

    यो जथा मुकुल बिकाउ रैछ

  • @gorkhadurdarshan6752
    @gorkhadurdarshan6752 2 дня назад +1

    अासार भरोसा राखि यसपाटिम अाबद्दभयौ अाखिर बृकारहुन्भयोक्यारे?

  • @subhasthapa-ub1nu
    @subhasthapa-ub1nu 2 дня назад +1

    Yo sap Rabi dai lai kamjor parne sarentara ho

  • @debatamang
    @debatamang 2 дня назад

    पत्रपत्रिकामा आए अनुसार मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नु भएको छैन । सबैको जानकारीका लागी डा.मुकुल ढकाल ।

  • @premKc-wt7ph
    @premKc-wt7ph День назад

    जे हो ठिक थियो स्पष्टीकरण किन चायो

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 дня назад +5

    मुकुल ढकालले लिएको कुरा के छ जनताको धारणा भन्ने सत्य हो,राश्वपा पार्टी गलत बाटोमा गईरहेको छ जनताको बुझाईमा पनि तर पहिले पार्टी भित्र गोप्य छलफल गर्नु पर्ने हो

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 2 дня назад

    डा.मुकुल ढकाल ज्यू को समिक्षा प्रतिबेदन १००%सहि छ

  • @Honest611
    @Honest611 2 дня назад

    अब रबिले यो सुझाव मानेनन् भने रबि सकिए भने अन्यार्थ नमाने हुन्छ बेलैमा मुकुल को कुरा सल्लाह सुझाव मानौ होइन भने सकिन्छौ बुद्धि फिरोस 😢😢

  • @bharatacharya6105
    @bharatacharya6105 2 дня назад +1

    पाटि कुरा भित्रै मिलाउन पर्नि हो तर रबि सरकार मा जानु चै गल्ति नै हो येहि ताल हो भने 84 मा 4 सिट आउछ

  • @chakgurung3175
    @chakgurung3175 2 дня назад +6

    ढकाल कमान्डर ले पार्टीको मोरल जगाउने काम गर्नुपर्छ, नकि डिमोरालईज गर्ने काम होइन .you are absolutely failure Mr Dakaal

  • @mafia715
    @mafia715 2 дня назад +1

    नेपाल देशका ९०% ५२ हरु यस्तै प्रवृत्तिका हुन् त?

  • @sternalgamer1461
    @sternalgamer1461 День назад

    मुकुन ढकाल प्रतिवेदन सार्वजनिक गर्नुपर्छ

  • @ramlamichhane907
    @ramlamichhane907 2 дня назад

    पार्टी भित्र छलफल नगरी बाहिर बजारमा पहिल्यै ल्याउनु सान्दर्भिक भएन।

  • @dipakkumarray5214
    @dipakkumarray5214 День назад

    Good luck Rabi Sir ♥️ 🙏🏻 💙 ❤️ 💪

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t 2 дня назад +2

    Yo mukul dhakal lai pani kick out hannu prxa yasta virus lai Ra swa pa party ma kam xaina

  • @tulgurung5652
    @tulgurung5652 2 дня назад +6

    मुकुल ढकालले जो बोलिरहेका कुरोमा बिस्वास्मक भएर पार्टी बलियो बनाउ , अबस्या सफलपुर्बक सकारात्मक बन्नेछ ।

  • @homnath891
    @homnath891 2 дня назад

    Rabi and ghanti sakidae 100% hami Yuwa koi k khoi k😢😢

  • @gokulbk241
    @gokulbk241 2 дня назад

    जय रबि सर ।।
    जय देश ।।।

  • @kajipariyar5065
    @kajipariyar5065 2 дня назад +4

    यो मुकुल ढ्काल भन्ने मान्छे लाई कसैले किनो बिकाउ भयो अब कोस्को झोले भएर हिन्ने हो रास्वापा पार्टी लाई डाक्टर फापेना रबि जस्तो जिउँदो हुनुपर्छ जय रबि जि जय घण्टी 🔔

  • @devchuli15rock98
    @devchuli15rock98 День назад

    जनताको बिचार कलेक्सन यस्तो छ भन्नुभएको ठिक हो तर पार्टीको कुरा बाहिर खोल्नु हुन्थेनहोला,अब पार्टी ले कस्तो दिसा लिनु पर्छ कुन बाटो जान्छ भन्दा त्यत्रो ठुलो आत्तिने होईन सुध्रिनु राम्रो ।❤

  • @user-oj9sc9ji2v
    @user-oj9sc9ji2v 2 дня назад +1

    सही

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 дня назад +1

    DrMukul dhakal jinda bad

  • @AnuragShrestha199
    @AnuragShrestha199 2 дня назад

    रबि र मुकुल छुट्नु भनेको जनता टुट्नु हो,,

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 2 дня назад

    यो बिदेशी को संविधान र संघीयता बोक्नु नै पार्टी को महा भुल हो। जनता को समर्थान रह्दैन Dr मुकुल को समिक्षा 100% सहि छ।

  • @laltamang1994
    @laltamang1994 2 дня назад

    अाफ्नाे पार्टिकाे कमजाेरि कसरी बहिर ल्याउनु भयाे? रास्वाप लाई कमजाेर बनमउने खेल सुरु गर्नु भयाे

  • @tilakpokhrel1164
    @tilakpokhrel1164 2 дня назад

    डा . मुकुल पार्टीका शुभेच्छुक हाेईनछन कसैको प्रायोजित शब्द बोले । पार्टी बिथोल्ने प्रयत्नशील भएको बुझिन्छ ।