ज्ञानेन्द्र शाह र उन्को एक बहिनी छिन्, त्यो चाहिँ रत्नको बिहान गर्नु भन्दा पहिले महेन्द्रले (रत्न) सालि संग लसपस भएर ज्ञानेन्द्र र उनको बहिनी लाई जन्म दिइसकेकी थिइन्। यो साचो हो।
@@तृष्णागुरुङफ्यान a veda janata ho gyanendra ra shobha chahi ratnarajyalaxmi ko ho vanne pusti vaisakeko chha. Aafnai didi bahini vaye pani vinaju sangako anaitik sambandha le gyanendra ra shobha janmisakeko thiyo ra hatyakandama ratnarajyalaxmi ko santan matra jogayeko paiyeko chha.
बिरेन्द्र सोझो स्वभाबको भयकोले महेन्द्रलाई भित्र भित्रै संका डर भयर ३ जनालाई एकैघरका दिदी बैनी बिवाह गरिदियका हुन। त्येसो गर्दा दाजु भाईको आपसमा राम्रो मेल हुन्छ भन्ने सोंचले !
Tara ulto kura vayo aafnai daju bhai ra didi bahini ko hatya garyo. Raja mahendra le ratnarajyalaxmi sanga salkera sambandha banaunu nai thulo galti vayo ahile indrarajyalaxmi ko sakha sanga ratnarajyalaxmi le sakyo.
ज्ञानेन्द्र र धिरेन्द याे दुई जना तस्सकरकाे ठुलो नाइके हाे नेपाल मा जति नि मठ मन्दिरको मुरति चाेर बिदेशी मीजेयाेमा पुराने याे दुई हाे भनेर भन्छ हाेला पनि
Ye buddi navako swath...taskar banne kangal haru le ho...arabauko sampati ejjat man prathistha vayeko manxe taskar banxa...la thikai xa taskari Nepal bata garna rok tok thiyena..kun chai des ko kun chai police le ahile samma yi 2 daju bhai lie taskar vaneko xa...k praman xa...yesto halla Nepal ma gadatantra launa ko lagi hijai dekhi gariyeko kurachar ho...manxe vaye si manxe jasari sochau...bheda jasto banne haina😡😡😡
धिरेन्द्र जे सुकै होस तर धिरेन्द्र को छोरिले नेपाली नागरिक्ता पाउनु पर्छ । उनी नेपाली रगत हुन। साले बिहारी ले भने कौडिको मोलमा नागरिक्ता पाउने अनि नेपाली ले चाहिँ नपाउने?
तपंईको युट्यब राम्रै लागेर कहिलेकांहि आफुलाई राम्रो लागेको episode हेर्छु। तर तपांईहरु किन तुलना गर्नुहुन्न? राजाको टाईममा कति मात्रामा देश बिकशित थियो, नेपालको अर्थतन्त्र कस्तो थियो र अहिले खासगरि २०४६ साल पछिनै तुलना गरेर हेर्नेकि ०४६ साल अघिको नेपालका हरेक आयाम- बिकाश, भ्रष्टाचार, बलात्कार, घोटाला, सिक्किमिकरण, देशको आर्थिक सामाजिक अबस्था( जस्तै रोजगारि, देशभित्र मूल्य अभिबृद्धि, निकासी- पैठारी र ब्यापार सन्तुलन, कृषि, उध्योग, ईत्यादि) र ज्यानमाराको बिगबिगि, !!!! अहिले कति बलात्कार छ थाह नभएको? धिरेन्द्रले गरेको काम राम्रो भनेको हैन तर कमसेकम धिरेन्द्को कालो कर्तुत( नमिता सुनिताबारे- त कमसेकम थाह त भयो ) तर अहिले निर्मला जस्ता अन गिन्ति बलत्कृत बालिका को बलात्कार/ हत्या बारे हत्यारा को दोषि आज धेरै बर्ष हुंदा पनि पत्ता लागेको छैन। राजाको बेलाको ९५% राम्रो काम तपांईहरु highlight गर्नुहुन्न, ५% नराम्रो मात्र highlight गर्ने? अनि अहिलेको चांहि९५% नराम्रो highlight नगर्ने केहल ५% राम्रो मात्र highlight????????
राजतन्त्र हुदा तेति बेला सिमित तर दोषी देखिने भ्रष्टाचार ले लतपत भयेको दुख पाये नियम कडा नहुदा राजकुमार ले पनि दुख दियेकै हो तर अहिले राजा बिना आहिले पुरै देश को जनताले दुखा भोगि रहेका छन मौलाएको छन चोर डाका नेताहरु टुहुरा भये का छन नेपालि जनता😥🙏 राजसंस्था जिन्दावाद ✊✊🇳🇵🇳🇵🇳🇵
Thnx bro, As you know we all are aware of monarchy. What sort of slavery & difficulties ours innocent people of Nepal had suffered. But viewing to the present situation of our democracy. As far as I am concerned. It is atmost necessary to bring back the Royal family. To save our country nepal from these internal intruders. People of nepal can allow & accept the king as a President. But can chain him. President cannot make any kind of internal & external issues decision. Without the 2/3rd majority of ours cabinet ministry. Below the President chair. Our people have to form one cabinet body of at least 200 ministers including PM. Small country like ours 7 state & 77 districts don't need 800 ministers. 600 ministers expenditures can be utilise in our country's development. Every Nepalese people have to seriously consider about it. Then maybe in future. With pride we can call our country digital nepal. TQ Jai nepal Jai Chandra Surya.
राजा जानेन्द्र र शोभा त रत्नका सन्तान हुन् । साली पट्टिका । इन्द्रको निधन पछि रत्नलाई दरबार भित्र्याइएको भन्छन् । विबाह अघि जन्मिएकाले इन्द्रकी सन्तानमा गनिएका । राजतन्त्र आफ्नै कारणले सकिएको रहेछ ।
Just a feedback bich bich ma tyasto music nahalnu vako vaye huntyo. Sarai disturbance vako jasto feel vayo. May be malai matra vako hoki aru lai ni tha vayena.
हैन के राजाहरुलेमात्र जे भन्यो तेहि ठिक हुन्छ भनेर राजा र राजदरबारकोमात्र खेदो खनाई भनाई हो यो के अहिलेचांहि एकदम राम्रो व्यवस्था र नेता छन कि के हो ? जनताको जीवन स्तर कस्तो थीयो अहिले कस्तो दयनिय भैसक्यो , न्याय हराई सक्यो न्याय पैसामा बिक्छ , नाताबाद आफन्तबाद र पैसा अनि व्यभिचार अन्याय अत्याचारको कस्तो भयावह डरलाग्दो अवस्था छ त्योचांहि किन हेक्का नभएको होला ,
तपाई लाई थाहा नभए कै हो त? मुमा बडा महारानी ईन्द्र राज्य लक्षी शाह बाट चार जना सन्तान मात्र जन्मेका हुन। पुर्ब राजा ज्ञानेन्द्र र राजकुमारी शोभा भने मुमा बडा महारानी रत्न राज्य लक्ष्मी शाहको कोख बाट जन्मेका हुन यति पनि बताउन नखोज्ने हरुले समाचार भनेर जनता हरुलाई अन्धा बनाउन खोज्न राम्रो चाहिन होइन ।
डि बि लामा बाट पुलिस प्रशासनमा बर्दिवाला गुन्डाको जन्मभएको पुष्टि हुनु मुलुक र जनताकै दुर्भाग्य सावित बन्दैगयो।आजसम्म यो मुलुक र जनताले दुख कस्ट पाये।यस्को अन्त्य गराउन दलाल तस्कर र घुसघोरि सम्पुर्णको निमिट्यान्न पार्ने जिम्मा नेपाली जनताको हो।
यस्ता हावा कुरा नगरौं । बीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र लगायत ३ राजकुमारी सहित ६ जना सन्तान ईन्द्रका हुन् भन्ने मात्रै सत्य हो । अधिराजकुमार धीरेन्द्रको महिला आसक्ति भने अर्ध सत्य हो ।
यउटै का सुतलाइ यउटइकि छाेरि दुइटि नदेउ जेठि चाहि कहि बितिछ भने कान्छी दिय हुन्छ द्यौ भनियकाे छ यउटा कुमार लागि २टि दिय झगडा २टा लागि २वटि १क १क बंश बिनास वा आपत्ति काे आरम्भ हुनेछ मुहुर्त भाष्कर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
bhane paxi jaz pariwar lai airport ma bag check gardaina theyo bhane paxi k sanka garne thau bhakoi ho ta kasari puge te hamra desh ka purana murti haru australia tira kuro bujhnu bhyo ki nai ki kaso mero sochi galat pani huna sakxa
इन्द्रको परिवार सबै मर्नु र रत्नको परिवार सबै वाचनमा ठूलो रहस्यमय छ। यो कुराको अलि गहिरीएर अनुसन्धान गरि भिडियो बनाउन आग्रह गर्दछु।
Ratna maharani ko santan koi thiyna
sabai indra maharani ka santan hun
ratna ra indra maharani dd bahini hun
ज्ञानेन्द्र शाह र उन्को एक बहिनी छिन्, त्यो चाहिँ रत्नको बिहान गर्नु भन्दा पहिले महेन्द्रले (रत्न) सालि संग लसपस भएर ज्ञानेन्द्र र उनको बहिनी लाई जन्म दिइसकेकी थिइन्। यो साचो हो।
@@तृष्णागुरुङफ्यान a veda janata ho gyanendra ra shobha chahi ratnarajyalaxmi ko ho vanne pusti vaisakeko chha. Aafnai didi bahini vaye pani vinaju sangako anaitik sambandha le gyanendra ra shobha janmisakeko thiyo ra hatyakandama ratnarajyalaxmi ko santan matra jogayeko paiyeko chha.
नागरिकता धीरेन्द्रको छोरीले पाउनु पर्छ त्यो छोरीको के को दोष ।
बिरेन्द्र सोझो स्वभाबको भयकोले महेन्द्रलाई भित्र भित्रै संका डर भयर ३ जनालाई एकैघरका दिदी बैनी बिवाह गरिदियका हुन। त्येसो गर्दा दाजु भाईको आपसमा राम्रो मेल हुन्छ भन्ने सोंचले !
Tara ulto kura vayo aafnai daju bhai ra didi bahini ko hatya garyo. Raja mahendra le ratnarajyalaxmi sanga salkera sambandha banaunu nai thulo galti vayo ahile indrarajyalaxmi ko sakha sanga ratnarajyalaxmi le sakyo.
ज्ञानेन्द्र र धिरेन्द याे दुई जना तस्सकरकाे ठुलो नाइके हाे नेपाल मा जति नि मठ मन्दिरको मुरति चाेर बिदेशी मीजेयाेमा पुराने याे दुई हाे भनेर भन्छ हाेला पनि
Ye buddi navako swath...taskar banne kangal haru le ho...arabauko sampati ejjat man prathistha vayeko manxe taskar banxa...la thikai xa taskari Nepal bata garna rok tok thiyena..kun chai des ko kun chai police le ahile samma yi 2 daju bhai lie taskar vaneko xa...k praman xa...yesto halla Nepal ma gadatantra launa ko lagi hijai dekhi gariyeko kurachar ho...manxe vaye si manxe jasari sochau...bheda jasto banne haina😡😡😡
Nice , thanks anand Sir
Thank you so much for all of your contents.
@@@@
धन्यबाद तपाईकाे नियमित दर्शक
धिरेन्द्र जे सुकै होस तर धिरेन्द्र को छोरिले नेपाली नागरिक्ता पाउनु पर्छ । उनी नेपाली रगत हुन। साले बिहारी ले भने कौडिको मोलमा नागरिक्ता पाउने अनि नेपाली ले चाहिँ नपाउने?
plz give some more about ravindra shah and his mother??
Keep on going daii related to Royal family and Royal massacre
तपंईको युट्यब राम्रै लागेर कहिलेकांहि आफुलाई राम्रो लागेको episode हेर्छु। तर तपांईहरु किन तुलना गर्नुहुन्न? राजाको टाईममा कति मात्रामा देश बिकशित थियो, नेपालको अर्थतन्त्र कस्तो थियो र अहिले खासगरि २०४६ साल पछिनै तुलना गरेर हेर्नेकि ०४६ साल अघिको नेपालका हरेक आयाम- बिकाश, भ्रष्टाचार, बलात्कार, घोटाला, सिक्किमिकरण, देशको आर्थिक सामाजिक अबस्था( जस्तै रोजगारि, देशभित्र मूल्य अभिबृद्धि, निकासी- पैठारी र ब्यापार सन्तुलन, कृषि, उध्योग, ईत्यादि) र ज्यानमाराको बिगबिगि, !!!! अहिले कति बलात्कार छ थाह नभएको? धिरेन्द्रले गरेको काम राम्रो भनेको हैन तर कमसेकम धिरेन्द्को कालो कर्तुत( नमिता सुनिताबारे- त कमसेकम थाह त भयो ) तर अहिले निर्मला जस्ता अन गिन्ति बलत्कृत बालिका को बलात्कार/ हत्या बारे हत्यारा को दोषि आज धेरै बर्ष हुंदा पनि पत्ता लागेको छैन। राजाको बेलाको ९५% राम्रो काम तपांईहरु highlight गर्नुहुन्न, ५% नराम्रो मात्र highlight गर्ने? अनि अहिलेको चांहि९५% नराम्रो highlight नगर्ने केहल ५% राम्रो मात्र highlight????????
Rajkumari haru bare ma pani banaunu paryo aba
thankyou so much sir🙏🙏🙏
राजतन्त्र हुदा तेति बेला सिमित तर दोषी देखिने भ्रष्टाचार ले लतपत भयेको दुख पाये नियम कडा
नहुदा राजकुमार ले पनि दुख दियेकै हो तर अहिले राजा बिना आहिले पुरै देश को जनताले दुखा भोगि रहेका छन
मौलाएको छन चोर डाका नेताहरु
टुहुरा भये का छन नेपालि जनता😥🙏
राजसंस्था जिन्दावाद ✊✊🇳🇵🇳🇵🇳🇵
Ramro vedio aanda ji
ज्ञानेद्र शाह को आफ्नै आमा हुन रत्न।नेपाली जनता सङ्ग यो राज लुकाइएको हो भन्ने केही दरबार नजिक का मान्छेले लेखेको किताब पढेको थिए।
कुन पुस्तक होला मलाइ भनिदिनुहोस्न
@@नेपालीभैबाच्नसिक durbar baira ki raani
Nice video 🙏🙏🙏❤❤❤❤❤❤
I m support you
#AnandNepal जी, रवीन्द्र मिश्रको पनि biography बनाउनुस् है
Tyo chor हो?
thanks for Information Anand Nepal.
कोतपर्व पनि रानिको कारणले भएको ररेछ ।दरबार हत्याकाण्ड पनि रानिको पापले भएको रहेछ।
Dhirendra le Panchayat kaal ma hamro gauma (kavre) ma murti choreko thiyo.
Chari Don ko biography bhanauna
बसुन्धराको बारेमा अलि बडि थाहा पाउन पाए हुन्थ्यो
नमिता सुमिता वारे स्पष्ट पार्नुभए राम्रो हुनेछ थियो।
Nepal needs constitutional monarchy like england
Yes
Sarai man paryo sir dhirendra bhanda paras 3 guna udand xa ta
Thnx bro, As you know we all are aware of monarchy. What sort of slavery & difficulties ours innocent people of Nepal had suffered. But viewing to the present situation of our democracy. As far as I am concerned. It is atmost necessary to bring back the Royal family. To save our country nepal from these internal intruders. People of nepal can allow & accept the king as a President. But can chain him. President cannot make any kind of internal & external issues decision. Without the 2/3rd majority of ours cabinet ministry. Below the President chair. Our people have to form one cabinet body of at least 200 ministers including PM. Small country like ours 7 state & 77 districts don't need 800 ministers. 600 ministers expenditures can be utilise in our country's development. Every Nepalese people have to seriously consider about it. Then maybe in future. With pride we can call our country digital nepal. TQ Jai nepal Jai Chandra Surya.
prince nirajan bir bikram shah ko pani biography halnu na
CIA को secret exercise code-named Bailey Nightingale I को बारेमा भन्दिनुसन।
रेको कुरा पनि कम्ताको सान्धर्विक र सन्देश मुलक रैछत हाहाहा
🙏🕉️🙏
मित्र यहाँको आवाज तथा प्रस्तुति शैली राम्रो संतुलित छ !
Excellent documentary. I always enjoy your video. Request you to make another documentary about Ratna Kumar Bantawa.
Namita sunita ko hatyakanda ko barema pani video banaunu sir k raixa yo case dhirendra pani thiyo re
राजा जानेन्द्र र शोभा त रत्नका सन्तान हुन् । साली पट्टिका । इन्द्रको निधन पछि रत्नलाई दरबार भित्र्याइएको भन्छन् । विबाह अघि जन्मिएकाले इन्द्रकी सन्तानमा गनिएका । राजतन्त्र आफ्नै कारणले सकिएको रहेछ ।
Ajhai explain garnuna
indra sarahi gyani thin re unilai mahendrako ratna sagako prem sankako chintale pani badi 6ito lageko jasto lagyo kitabma pade anusar.mahendraki pahilo premi gita gurung bata pahilo santan janme ko thiyo.ratna ghamandi jiddi ra nirdai thinre
Nice sir
Part B?
19:17 which song is this...?
Haatne hoina dhati ladne.
Lokendra bahadur chand ko barema video banai dinuna 😢
Just a feedback bich bich ma tyasto music nahalnu vako vaye huntyo. Sarai disturbance vako jasto feel vayo. May be malai matra vako hoki aru lai ni tha vayena.
If possible. add hindi or english subtitle
Sarai mitho voice
Adhirajkumar Basundharako barema pani eposode banaunuss na. Unle k k uddanda machaeka thiye wa k kasta ramra kamharu gareka thiyena jankari pauna sake abhari hune thiye..
यसतो कहाली लागदो राजतंत्र मानछेले किन फरकाउन खोजदैछन ??
Aaheya ko sasan chahi kasto ni
यसै च्यानल मा ज्ञानेन्द्र रत्न को हो बिबहा अगि मामा घरमा जन्मेको भन्नू भयो फेरि आज यो vidio मा इन्र्द राज्याको रे के हो सत्यतथ्य भ्रम मा नपारौन हौ
Ummmm tehi ta
100% सहि
@@devendraadhikari2145 \
@@devendraadhikari2145 a
@@devendraadhikari2145 a
अन्तिम राणा प्रधानमन्त्री मोहन समसेर जबराको सम्पुर्ण जिवनीबारे जानकारी पाउन पाईएन, राणासासन हटेपछि मोहन समसेर कहाँ गये,,कहाँ मरे जानकारी पाईयोस,,
Saarae ramro laagyo tara Dherendra ko xori laae naagarikta chai dinu parni.
यो मुलाले के बुझाउने खोजेको अहिलेका जिउदाले गरेको कुकृत्य देखेन, मरेको मुर्दा उखाड छ
Dhirendra sarkar ko aatma hununxa hajur?😀😀
Bhawani bhichu ko barema video banaunus na ...
please make video on queen aiswarya
राजतन्त्र सक्केको ठिक तर फेरि राजतन्त्र भित्र्याउन खोज्छ भने तेस्ले देश अबिकाशीत तिर लादै छ् ।
बहुत जाने raixa कति राम्रो कुरा कहिले तिम्रो diamg ma gham प्रार्थना मेरो तिम्रो लागि
राजतन्त्र भनेकै जाल झेल सडेन्त्र हत्या को प्रतीक हो तर पनि राजा पृथीबी नारायण शाहा र राजा महेन्द्र माहान हुनुहुन्थ्यो
अहिले को टुक्के सरकार ले के चाहिँ खुत्याएको छ हो मित्र? तेहि राजा ले बनाएका 100 बढी उध्योग बेचेर खाए।अब त बालुवाटार नि भाग लगाइसके।चेतना भया
Ex crown prince paras shah is still in pokhara. And apartment liyera baseko news axa . Details bujununa
Khatey ho tyo mug
"Gham jasto mero raja, jun jasti rani" vanne geet ko link vandinus na please. 20.07 min ma vayeko geet.
It's sad how you included king dipendra with paras,dhirendra and basundhara
हैन के राजाहरुलेमात्र जे भन्यो तेहि ठिक हुन्छ भनेर राजा र राजदरबारकोमात्र खेदो खनाई भनाई हो यो के अहिलेचांहि एकदम राम्रो व्यवस्था र नेता छन कि के हो ? जनताको जीवन स्तर कस्तो थीयो अहिले कस्तो दयनिय भैसक्यो , न्याय हराई सक्यो न्याय पैसामा बिक्छ , नाताबाद आफन्तबाद र पैसा अनि व्यभिचार अन्याय अत्याचारको कस्तो भयावह डरलाग्दो अवस्था छ त्योचांहि किन हेक्का नभएको होला ,
तपाई लाई थाहा नभए कै हो त? मुमा बडा महारानी ईन्द्र राज्य लक्षी शाह बाट चार जना सन्तान मात्र जन्मेका हुन।
पुर्ब राजा ज्ञानेन्द्र र राजकुमारी शोभा भने मुमा बडा महारानी रत्न राज्य लक्ष्मी शाहको कोख बाट जन्मेका हुन यति पनि बताउन नखोज्ने हरुले समाचार भनेर जनता हरुलाई अन्धा बनाउन खोज्न राम्रो चाहिन होइन ।
thank u
अचम्म त्यो बेलके कमी थियो दरवार भित्रका लाई र तस्करी
ना चाहिने कुरा।तस्करी त्यस्तो मान्छेले गर्दछ जसलाई सम्पतिले पुग्दैन ।उनी राजा का छोरा थिए केही कमी थिएन अनि के को लागि तस्करी ।विश्वास लाग्दैन
राजा फर्के यस्ता पनि फर्कन्छन्, अझै राजा आउ देश बचाउ भन्ने होला ।
Chautarima Raja bhetiyo 🎶🎶
Chautarima Rani bhetiyo 🎶💖🙏
Aanda nepal जी कोही जानकार हरु बिरेन्द्र र gayandra को आमा फरक हुन भन्चन के होला ?
अल्लि बढी अतिशयोक्ति रुपमा धिरेन्द्रको चरित्र लाई डेयामेज गरियो कि जस्तो लाग्छ।कतिपय कुरा रु सुन्दा.......
Ahile chahine nachahine Airport batw asko chhaina kee
डि बि लामा बाट पुलिस प्रशासनमा बर्दिवाला गुन्डाको जन्मभएको पुष्टि हुनु मुलुक र जनताकै दुर्भाग्य सावित बन्दैगयो।आजसम्म यो मुलुक र जनताले दुख कस्ट पाये।यस्को अन्त्य गराउन दलाल तस्कर र घुसघोरि सम्पुर्णको निमिट्यान्न पार्ने जिम्मा नेपाली जनताको हो।
Background music loud bhayo
Sir m really a big fan of urs can u plzz let know who killed our late king
Dherendra sarkar pidet hunhudo rexa tesailay don Banu bhako hola
Dai 2nd part upload nagarnu bhako!!?
🙏🏼🙏🏼🙏🏼🙏🏼
Rajkumar basundara ko jibani sunna chahan xu
नारायण हिटि मा बस्छिन्😀😀😀
Basubdhara sarkar ko barema banaunus na
yo sabie lai thaha bhko ho timro himmat xa bhane ahile ko neta haru ko leRAAU
Majja aayo
Hjrle bhannu bhaye hoina gyanendra arko ama ko xora.bhaner???
Dr. Tara Nath Sharma le bhaneko - very difficult to prove it.
Yes same question here.....we need clear information
good
i dont belive people are so crule 😞😞 sayad pachi janmiya hola we never know about this😞😞
Hello Roshna rai 😇
नाटक नसुनाउ, थाहा भयो जनतालाइ , माइत बसेर दुइ दुइटा बच्चा पाएर दरवार भित्रीएकी हुन, उसैका दुइ बच्चा दरवारहत्या कान्डमा पनि बचाएका छन।
hjurko aafno barema ni yeuta vedio banaush na dada
राजाको पालोमा जनतालाई ठगेर अकुत सम्पती जोडेर अहिले मोज गर्दै छ पैसा को लागि आफ्नुइ सन्तान समेत छडेना
Most of materials are making for business than information.
abha ka rajaharu news k xa tyo ni sunam
Rabindra shah ko family ahile k gardaix video banaunus n l
Namita Sunita were not killed by Dhirendra but by having sure name Rana who is still alive.
Omg..Abo basundhara ko pani banunu paro arko video plz
इतिहासमा येस्तो काहाली कति होला
Khoita Gurungni ko xora birendra vandani jetho
यस्ता हावा कुरा नगरौं । बीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र लगायत ३ राजकुमारी सहित ६ जना सन्तान ईन्द्रका हुन् भन्ने मात्रै सत्य हो । अधिराजकुमार धीरेन्द्रको महिला आसक्ति भने अर्ध सत्य हो ।
Aru ko barema ni video banaunu na kina raj paribar ko matra banaunu hunx aananda g
Love❤ you you are great
Marergauhale a jejasto arop lagaunu bho .
yo party ko u tube reixa raj pRibar ko domneit Garano ko lagi banayeko v d o
भारतिय दलालकै कारण अाज देश डुब्दै छ हाम्रो सबैसिमा भारतसंग जोडेको भए १००% नेपाल हाम्रो देश भारतले दालभात खाए जस्तै क्वापलाक्कै खाएरै पचाईसक्थ्यो
Gyanendra ko niwas najikai ko dhirendra ko niwas haal kasko naam ma hola??
कुनै दलाल को नाममा होला जस्ले यत्रो सडेन्त्र रचेर नेपाल लाइ तहसनहस पारे
राजपरिवार मा धन्न नगेन्द्र नरेंद्र चाही नाम रहेनछ
Nikkai murti bechyo yesle.
यउटै का सुतलाइ यउटइकि छाेरि दुइटि नदेउ
जेठि चाहि कहि बितिछ भने कान्छी दिय हुन्छ द्यौ
भनियकाे छ यउटा कुमार लागि २टि दिय झगडा
२टा लागि २वटि १क १क बंश बिनास वा आपत्ति काे आरम्भ हुनेछ मुहुर्त भाष्कर
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अपराधी धिरेन्द्रको छोरी निरापराधले नागरिक्ता पाएकोछैन उस्को के अपराध थियो
Aananda ji aru news aru video ni xa banauna lagi tapai ekohoro raj pariwarko matra hune nuhene video banauna xoddinu .
bhane paxi jaz pariwar lai airport ma bag check gardaina theyo bhane paxi k sanka garne thau bhakoi ho ta kasari puge te hamra desh ka purana murti haru australia tira kuro bujhnu bhyo ki nai ki kaso mero sochi galat pani huna sakxa
Parajuli le hereko muddha ni ke gatilo hunthyo ta ....
ke nepal ko raja le pani tana sahinai gareko raicha ho yo bayan anusar
Dhirendra bhaneko khatam rahecha.. We hate think of activities..and it’s my first time hearing if it is right I’m gonna hate most of royal family..