बालेन शाह बिरूद्द एमालेको स्वार्थ! कृपया बालेनलाई साथ दिऊ!🙏

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024

Комментарии • 3

  • @arjunkarki1010
    @arjunkarki1010 Месяц назад

    यहाँ कुरा यसो भएको हो अब यसरी बुझौ काठमाडौको मतदाताले मेयरमा बालेन शाह लाई बिजय गराए यो आशामा कि हाम्रो लागि केही राम्रो गरिदिनु हुन्छ भनेर उहाँले नराम्रो गरेको भनेको पनि होइन मैले प्रायः सबै काम उत्कृष्ट छ तर कुरा यो खोलाको बारेमा आउदा काठमाडौको धेरै घर जग्गा कुनै न कुनै प्रकारको खोलाको तटीयमा पर्छ त्यो राजकुलो होस या खहरे या खोला सरकार नयाँ नयाँ मापदण्ड बनाउछ त जनता जाने कता?जम्मा ३ आना जग्गा छ त्यो पनि मापदण्ड भित्र पर्छ अब के गर्ने?अहिले आएर मेयर ज्यु लाई विफल बनाउन यो खोलाको बिषयले निकै नै टेवा पुगेको छ राजनिती दल लाई जस्को सुरुवात मेयर ज्युले सामाखुसी र कपन खोला खोलेर जनता लाई तर्साइ सक्नु भएको छ हुन त यहाँ प्रश्न खोला हो खोल्नु नै पर्छ भन्ने आवाज उठिहाल्छ तर स्थलगत निरीक्षण गर्ने हो भने अहिले जोजो खोलाको छेउछाउ बसोबास गरिरहेको छ उस्ले त्यो छोपेको खोला लाई नै आफ्नो आवतजावतको आधार मानेर घरजग्गा किनेको छ भने अब उ कति समस्यामा पर्यो होला तेता तिर पनि ध्यान दिने कि?यहाँ सम्मकी कतिपय राजकुलो या खहरे नै अहिले यति फिट सडक भनेर नक्सा पास भएको पनि भेटिन्छ।समग्रमा भन्नुपर्दा मेयर ज्युको काम नराम्रो होइन यो परिस्थितिमा जनता सामु अझ राम्रो छवि बनाउने बेला आएको छ जस्ले २०८४ मा सफल पार्छ।

  • @amitadhikari517
    @amitadhikari517 Месяц назад