बाघभैरव स्वर्ण शक्ति मुर्ति पुनःस्थापना कार्यक्रम

Поделиться
HTML-код
  • Опубликовано: 29 дек 2024
  • ने.सं. ११४४ गुंलाथ्वः एकादसि, श्रावण ३२ गते शुक्रबार
    मध्यपुरथिमि चपाचोका बरिष्ठ मुर्तिकार गणेश कुमार प्रजापति ज्यु ले बनाउनु भएको बाघभैरव स्वर्ण शक्ति भैरबको मुर्ति बाघ भैरब मन्दिरको मुल द्वार अगाडिको गुन्थ सत्तलमा ३२१ वर्ष अघि स्थापना गरिएको तर विलुप्त भैसकेको बाघ भैरव स्वर्ण शक्ति भैरबको मूर्ति मूर्तिकला जगतमा प्रख्यात व्यक्ति क्रोधकला शिरोमणि कालु कुमालेज्यूका छोरा यस ल्हामो हयाण्डीक्राफ्टका संस्थापक स्व.वीरेन्द्रकमार अवालेको स्मृतिमा कीर्तिपुरको बाघ भैरव मन्दिरमा प्रतिष्ठापन गर्नको लागि हस्तान्तरण गरिएको छ । करीब १ वर्षको समय लगाएर यस ल्हामो ह्याण्डीक्राफ्टको १५-२० जना कालिगढको समूह मिलेर बनाईएको हो । यो मूर्तिको उचाइ ३ फिट रहेको छ । यो मूर्तिलाई कीर्तिपुर गृुंदे दापा खलवाट करीब २५० जनाको समुहले सम्मानका साथ नेवारी परम्परागत भेषभूषा र सांस्कृतिक बाजा सहित मूर्ति लिन आउने क्रममा उक्त मूर्ति बनाउन सहयोग गर्नु हुने सम्पूर्ण कालिगढ तथा परिवारजनलाई सम्मान कार्यक्रम सम्पन्न गरी मूर्तिलाई खटमा राखी पाटनका विभिन्न स्थानमा बाजा सहित परिक्रमा गरेर
    कीर्तिपुरमा लगियो ।

Комментарии •