प्रतक्ष निर्बाचन कार्याकारी प्रधान मन्त्री रा.स्व.को ५.औ बुदामै छ । यो एजेन्डा तपाई बिधान पड्नुस न एक चोटि १ भ्रस्टचार कुनै पनि कालखण्डको ऊच्च स्थरिय समिति २सुसासन र डेलिभरी ३,जान्नेलाई छान्ने प्राईमेरी ईलेक्सन ४ युबा सहभागिता ५०+१% ५) प्रतक्ष निर्बाचन कार्यकारी प्रधान मन्त्री ६)दुई कार्यकाल ७ right to recall right to reject 8 परिवारबाद निसेध यसै कारण हामीले रा,स्व,पा चयन गरेको ९
Mukul Lai kunai pani halat ma out garnu parxa Parichalit byakti ho Mukul Lai RABI le Nai chinaidiyeko ko ho mukul Kasai le chine ko thiyena Aaj Aayer Ahankar bhayo
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेको राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु नै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤❤❤
रबि बिनाको रासोपा कसैले नसोछे हुन्छ ! रासोपाको कुनै साम्सदले चुनाब जित्दैन ! मुकुल कोहि बाट परिचालित भएको जस्तो लाग्यो ! मुकुल जि लाई कतैबाट करोडौंको अफर पो आयो कि ???
जब सम्म काण्डै काण्डको रबि र मेनपावर मालिक र अवसर बादी स्वार्निम जस्तो पार्टिमा बस्छ रास्वपा ओरालो यात्रा पक्कै छ । याद होस रबि जेल जान्छ नै सहकारी काण्डमा त्यसपछी सुरु हुन्छ झगडा🤔🤔 मुकुल ले गरेको टिप्पणी १००% सहि र सत्य हो ।
यस्ता कुरा ठीक पनि हो।जो मूख्य नेता भय तर कीन सरकार मा गय र बोलेको कुरा पूरा नहुँदा ,सभापति पनि र गृहमन्त्री पनि असक्षम हुन । जहाँ चेस खेल अनुसार सुरु मा कुन कुन चाल्ने हेकका पनि भएन ।
याे देशमा भाेट हाल्ने जनताहरू सचेत, जागरूक, बुद्धिजिबी र शिक्षितहरूकाे बाहुल्यता मात्र हुने हाे भने चाहीँ रास्वपाले बहुमत प्राप्त गर्ने थियाे । लालची, निमुखा, अशिक्षित, साेझासाझा, बेबकुफ भेडाहरूकाे बाहुल्यता भएपछि सँधै उही त हाे याे देशकाे शासन र सिस्टम ।
कसलाई भेडा भनेको तिमी हामी सबै त्यही भेडाहरु मा पर्छौ एउटा कुरा स्मरण रहोस भुक्ने कुकुर ले टोक्दैन भने जस्तो हो जुन जोगि आयपनी कानै चिरेको जस्तै हो रास्वपा का नेताहरु पनि भुक्ने मात्र भय काम छैन यो पाराले कसरी हुन्छ अब २०८४ मा १५ सिट मा सिमित होला जस्तो छ
@@SharmaRkp मैले अाजसम्म त्यस्ता कुनै जाेगीलाई भाेट दिएकाे छैन किनभने ती काेही लायक थिएनन् र देश र जनताकाे सेवा गर्न काेही जन्मेनन् । सत्ताका भाेगि लुटेर बनी जन्मेछन् । हरेक निकायमा दलगत स्वर्थ, कमिसन, मिलेमताे । तर बर्तमानमा जसले विश्वास जितेकाे छ, क्षमता देखाएकाे छ, अरू भन्दा भिन्न र विवेकी छ, छाेटाे समयमा नै बेथितिलाई चिर्ने, भ्रष्टहरूलाई काेच्ने थालनी गरिसकेकाे छ उसले मन जितेकाे छ मेराे भाेट जीवनमा पहिलाे पटक पाउने हक प्राप्त गरेकाे छ।
सर म तपाईं लाई चिन्दिम है तर आणे को हो हो के नेपाल मा गगन मुकुल को मात्र नेता होइन छाती मा हात राखेर जवफ दिन भन्नू गगन उर्फ बाख्रा रबि स्वर्णिम मनिस शिशिर अनि सन्तोश को पनि नेता हो समय ले येह अर्कै कोर्स ल्यएर पो त
No. She in fact many times support RASWPA. I like her over many other journalist. Not only she, who supported Ravi are far from him due to his inactivity and his namardi pan. Ravi is like Oli.
महामन्त्री को पद मा बसेर मुखमा बुजो लगाउनु शोभनीय हर्कत हैन। धैर्यता नभएको ढकाल लाई पार्टी बाट निस्कासन गरेको सहि छ । बोल्न पाइन्छ भन्दै मा जे पनि बोल्ने ? रबि फटाह छ भन्दा हिजो किन बोलेन?
रा स्व पार्ति ले चुनाब अगाडि दिएको आश्वसन कुर्सि मा बसेपछि माउबादि लङौति भित्र पसेर गरेको हल्ला ले गर्दा मुकुल ढकाल लाइ रबि को बिस्वास नलागेर आफ्नो पार्ति को नियम मा बसि स्वतन्त्र भएर जन्ता को काम न्भएकोले प्रतिबेद पेस गरेका हुन
yo swardim yo pardi sidhhayra janxa , yaslai saab vandda paile nikalnna parnni parnni ho yo swardim lai ... bur i want to say to swarm ... slow poision of ra swa pa .....
Naya udaya bhayako sabai laiee siddyauna parichalit byakti ho. yeen le Balen, Harka, sabai laiee siddyauchha. Yasto Nalayak ni maha Mantri hunchha??? Parti sankat Maa huda bhaadne ki eakjut hune???? Goru yo parichalit pattrai nai hun.
@@Eklo_Aakhir33 कुनै पार्टी ले प्रमाणीत गरेको छ,ठग गर्यो भनेर यो खाली एउटा षड्यन्त्र हो रास्वोपा सकाउने,अनि अहिले मूकुले जे गरिराको अरू काे इशारा मा गरिराको छ।
There is still time to fix it Ravi. Have one to one talk with mukul and give him safe landing..most of the issues he brought up are relevant. Stop listening to chiple kiras...its time to show all the opportunist who is the real leader.. its wiser make friends with honest critics than dishonest phony admirers...time is running out bro.
Deu deu mauka deu purano party lae feri mauka deu Ani janata lae dhoka deu.. 5 barsa milera basna naskne le thulo party banne Ani desh hakne re. Jutne bela futo Ani purano lae mauka deu feri
Rabi ko agadi mukul k ho hoina rsp rabi bina chaldaima rabi bhaye rsp chacha mukul lai uchaleko kantipur ra gagane congress ko khel ho aru k hi hoina mukul lai party bata nikalnu parcha
महामन्त्री ढकालको माग, अडान र भनाई 💯% सही छ;✍️ पार्टी सभापति निश्चित रुपले ति मनीष, स्वर्णिम, बुर्लाकोटि र शोभिता गौतम जस्ता ठगी टिमबाट सचेत रहीं विवेकयुक्त निर्णयमा पुग्नुको विकल्प छैन ।😶
There are two options, either ravi has to handover the preckdency or beg for pardon from janata, and still make someone precident. Ravi ji, if you really want an alternative force it is better you work in background as you are so much lied to people no one believes you any more.
Mukule ko yo harkat dekhda k balenle kadh haldainan yesto khate soch bhayeko lai kunai pani partile deikardainan yo pagal bhaisakexa partibedan tayar garda gardai dimag fuskiyexa
नेपाली हरूलाई राजनीति garnai आउँदैन! Sabai chor, bhrasta, dalali, paisa ra pad लाई मात्र target गर्ने.,.,testa matra xan ani yetra ko desh banthyo. Jun jogi aayeni kaan nai chireko hunxa tyo sati le sarapeko desh ma
Good🇳🇵🇳🇵🇦🇪🇦🇪👍
किन राश्वपाका सांसदहरुले संसदमा प्रत्यक्ष निर्वाचनको कुरा उठाउदैन ?
यि पनि चोर नै हुन किन उठाउँथे
प्रतक्ष निर्बाचन कार्याकारी प्रधान मन्त्री रा.स्व.को ५.औ बुदामै छ । यो एजेन्डा तपाई बिधान पड्नुस न एक चोटि
१ भ्रस्टचार कुनै पनि कालखण्डको ऊच्च स्थरिय समिति
२सुसासन र डेलिभरी
३,जान्नेलाई छान्ने प्राईमेरी ईलेक्सन
४ युबा सहभागिता ५०+१%
५) प्रतक्ष निर्बाचन कार्यकारी प्रधान मन्त्री
६)दुई कार्यकाल
७ right to recall right to reject
8 परिवारबाद निसेध
यसै कारण हामीले रा,स्व,पा चयन गरेको
९
सबै सहि कुरा जस्तो लाग्यो यो प्रतिबेदनको।
मुकुलको मुखबाट बोलेका कुरा मुकुलको नभै गगन थापाको हो भन्ने बुजिन्छ।
सहाकारी ठगी लामिछानेको काम छैन
Mukul Lai kunai pani halat ma out garnu parxa
Parichalit byakti ho
Mukul Lai RABI le Nai chinaidiyeko ko ho mukul Kasai le chine ko thiyena
Aaj Aayer Ahankar bhayo
कांग्रेसमा नअटायका 2 जना धमिराले यो पाटि सके
Good🇳🇵🇳🇵👍👍
MUKUL WORK AS CONGRESS INSIDE AGENT......
रास्वपा सिध्याएर बालेन सिध्याउन प्रयोग गरिएको गोटी हो यो मुकुले ।
मुकुल सहि छन।।रास्वपाको पतन सुरु।।
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेको राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु नै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤❤❤
मुकुलले जे भनेको छ,सहि भनेको छ
Good🎉🎉❤❤
We.need.rabi.rasopa
नैतिकताको खडेरी भएका नेताहरु।
यो चतुर स्याल लाई छिट्टो बाहिर को बाटो देखाऊ हैं। यो स्वर्णिम नाम को खतरा स्याल तिम्रो पुरै टीम खाई दीनेछ....
रबि बिनाको रासोपा कसैले नसोछे हुन्छ ! रासोपाको कुनै साम्सदले चुनाब जित्दैन ! मुकुल कोहि बाट परिचालित भएको जस्तो लाग्यो ! मुकुल जि लाई कतैबाट करोडौंको अफर पो आयो कि ???
जब सम्म काण्डै काण्डको रबि र मेनपावर मालिक र अवसर बादी स्वार्निम जस्तो पार्टिमा बस्छ रास्वपा ओरालो यात्रा पक्कै छ । याद होस रबि जेल जान्छ नै सहकारी काण्डमा त्यसपछी सुरु हुन्छ झगडा🤔🤔 मुकुल ले गरेको टिप्पणी १००% सहि र सत्य हो ।
पत्रुकार गगन लाइ झुठ आरोप लगाउछौ गगन त्यस्ता घटिया काम मा लाग्दैनन भावि प्रम हुन नाच्न नजान्ने आगन टेढो
Mukul dhakal 1000% sahi xa jastako tastai vaneko xa niswartha manxe rahexa mukul
रास्वपा माथि भएको गहिरो षड्यन्त्र र मुलुकको गगन निर्देशन बाटो स्पष्ट रूपले देखिन्छ 🇳🇵🇳🇵
तर ६०% जनता रास्वपा पार्टीको पक्षमा छन, 🇳🇵🇳🇵🇳🇵🇳🇵
75%
yes
अब रबिलाई नै यसरिनै हटाउछन स्वणिम वाक्लेले अनि सभापति
Wagle is a discarded trash from Nepali Congress.
यस्ता कुरा ठीक पनि हो।जो मूख्य नेता भय तर कीन सरकार मा गय र बोलेको कुरा पूरा नहुँदा ,सभापति पनि र गृहमन्त्री पनि असक्षम हुन । जहाँ चेस खेल अनुसार सुरु मा कुन कुन चाल्ने हेकका पनि भएन ।
रबि र मुकुल मिल्न पर्छ।किनभने काङ्ग्रेस। येमाले ।माओवादी त्यागेर आएकोले पार्टी छिन्न भिन्न बनाउने छन्।😢😢😢😢😢😢😢😢
Badahai xa mam manuka gu lai hjr ko samacher prastut gerna saile noie ati ramro lagx suvakamana xa fare pane la
मुकुल ढकाल दूर दृष्टि भएको नेता हो तर अरु झोले हरु ले पार्टी सक्की रहेका छन्!
रास्वपा कसरी सकिन्छ एक जना बाहिरिँदैमा l हिजाे रास्वोपा जादा थाहा भएन एस्लाई आज किन कराउँछ झाँक्री को भाइ
केही निरास छैनन, मुकुल कसैबाट परिचालित रहेछन भनेर बुझियो।
सहकारी ठगलाई पार्टीबाट निकाल्नु छ..! महामन्त्री ढकाललाई सभापति बनाउनु पर्छ..!!
Hora पत्रकार g rabi naggai पो हिँडिरहेको रहेछ ra sa pa ले फालेको Kira balen ले टिपे भने balen लाइ पनि rabi लाइ जसरी खान्छ यो Kira ले
मुकुल हिरो हुन swrim wagle स्वार्थी हो
रञ्जु दर्शना काे इस्टकोट झल्झली याद आयो त 😊
याे देशमा भाेट हाल्ने जनताहरू सचेत, जागरूक, बुद्धिजिबी र शिक्षितहरूकाे बाहुल्यता मात्र हुने हाे भने चाहीँ रास्वपाले बहुमत प्राप्त गर्ने थियाे । लालची, निमुखा, अशिक्षित, साेझासाझा, बेबकुफ भेडाहरूकाे बाहुल्यता भएपछि सँधै उही त हाे याे देशकाे शासन र सिस्टम ।
Tara bhot hale pani ta kehi garne rahenachha ni ta? Tell me if you have proof that theyhave done anything notable.
कसलाई भेडा भनेको तिमी हामी सबै त्यही भेडाहरु मा पर्छौ एउटा कुरा स्मरण रहोस भुक्ने कुकुर ले टोक्दैन भने जस्तो हो जुन जोगि आयपनी कानै चिरेको जस्तै हो रास्वपा का नेताहरु पनि भुक्ने मात्र भय काम छैन यो पाराले कसरी हुन्छ अब २०८४ मा १५ सिट मा सिमित होला जस्तो छ
@@SharmaRkp मैले अाजसम्म त्यस्ता कुनै जाेगीलाई भाेट दिएकाे छैन किनभने ती काेही लायक थिएनन् र देश र जनताकाे सेवा गर्न काेही जन्मेनन् । सत्ताका भाेगि लुटेर बनी जन्मेछन् । हरेक निकायमा दलगत स्वर्थ, कमिसन, मिलेमताे । तर बर्तमानमा जसले विश्वास जितेकाे छ, क्षमता देखाएकाे छ, अरू भन्दा भिन्न र विवेकी छ, छाेटाे समयमा नै बेथितिलाई चिर्ने, भ्रष्टहरूलाई काेच्ने थालनी गरिसकेकाे छ उसले मन जितेकाे छ मेराे भाेट जीवनमा पहिलाे पटक पाउने हक प्राप्त गरेकाे छ।
यस्ता आणेलाई पार्टी बाट निकालेर फाल्नु पर्छ भन्ने जनताको माग हो
सर म तपाईं लाई चिन्दिम है तर आणे को हो हो के नेपाल मा गगन मुकुल को मात्र नेता होइन छाती मा हात राखेर जवफ दिन भन्नू गगन उर्फ बाख्रा रबि स्वर्णिम मनिस शिशिर अनि सन्तोश को पनि नेता हो समय ले येह अर्कै कोर्स ल्यएर पो त
@@yeksharma2468 jag hasaune kam nagaram na hjr.
यो झोलेनी समाचार बाचिका पनि कुनै पार्टीको रैछे क्यारे रास्वोपा कै खिल्ली उडाएर बोल्दी रैछे फ्याउरी
No. She in fact many times support RASWPA. I like her over many other journalist. Not only she, who supported Ravi are far from him due to his inactivity and his namardi pan. Ravi is like Oli.
Jay mukul.mukul ko kura 100% sahi ho
महामन्त्री को पद मा बसेर मुखमा बुजो लगाउनु शोभनीय हर्कत हैन। धैर्यता नभएको ढकाल लाई पार्टी बाट निस्कासन गरेको सहि छ । बोल्न पाइन्छ भन्दै मा जे पनि बोल्ने ? रबि फटाह छ भन्दा हिजो किन बोलेन?
रा स्व पा स्वाहा
पार्टीको अनुशासनकाे लिकवाट नहिडने र कसैकाे उक्साहटमा लाग्नेलाई कार्वाही गरेकै ठिक साईजमा ल्याउन❤🎉😂
मुकुल जस्तो दुरदर्शिता भएको नेतृत्व सतन्त्र पार्टी लाई नेता चाहिन्छ ।
Swornim ko plan ho ...swornim navayako vaya ramro hunthyo
चौरासी जिरो हो बरु ओरालो लाग्ला
अब बालेनकोमा महामन्त्री बन्ने होला मुकुले
रा स्व पार्ति ले चुनाब अगाडि दिएको आश्वसन कुर्सि मा बसेपछि माउबादि लङौति भित्र पसेर गरेको हल्ला ले गर्दा मुकुल ढकाल लाइ रबि को बिस्वास नलागेर आफ्नो पार्ति को नियम मा बसि स्वतन्त्र भएर जन्ता को काम न्भएकोले प्रतिबेद पेस गरेका हुन
रुखको television Na पर्यो
🎉रास्वपा सकिदैन,,,,नखोक् ल,,,,तँ जस्ताले रास्वपा बचाएको हैन बुझिस्,,।#iamwithRabi
yo swardim yo pardi sidhhayra janxa , yaslai saab vandda paile nikalnna parnni parnni ho yo swardim lai ... bur i want to say to swarm ... slow poision of ra swa pa .....
अब सकियो रा स पा
सहमति
Good job harka dai 🎉❤
yi santosh ra mukul ma Aakash patalko phark chha
Naya udaya bhayako sabai laiee siddyauna parichalit byakti ho. yeen le Balen, Harka, sabai laiee siddyauchha. Yasto Nalayak ni maha Mantri hunchha???
Parti sankat Maa huda bhaadne ki eakjut hune???? Goru yo parichalit pattrai nai hun.
Ravi Lai sidhaunako lagee ho
Mukul ladies nikale raaswapaa sakkiyo yo bujhe hunx
अन्तवोगत्वा,
रास्वपा रवि_लामिछाने र तिनका ठग/टिम संगै 💯% सती जाने निश्चित भो;✍️
“थुइक्क्”
तेरो बाउ हजुर बाउ आउँदैछ त किन रूवाबसी फुच्चे।👈
तेरो आमा,बहिनी काे पुती गएर हेर एकचोटी,अनि बल्ल कुरा गर।।।
@@Eklo_Aakhir33 कुनै पार्टी ले प्रमाणीत गरेको छ,ठग गर्यो भनेर यो खाली एउटा षड्यन्त्र हो रास्वोपा सकाउने,अनि अहिले मूकुले जे गरिराको अरू काे इशारा मा गरिराको छ।
@@Eklo_Aakhir33 जा ल RSP सकियो तेरो दाई बाख्रा चोर सँग पार्टी गर 👈
good luck
तनहुँ मा स्वर्णिमलाइ घण्टी ले होइन गगनले जिताको हो ।
Paila dhaka kumar lai karbahi....aile mukul lai.....herdai jay...ka kalai karbahi hunchs
Yo Sabai khel swanim wagle ko yojana ho
एक मुठ्ठी सास रहेसम्म रास्वपा लाई हाम्रो साथ हुनेछ
go to mukul
If Balen takes Mukunda, Balen will be finished.
सहकारी पार्टीको भेडाहरुको हालत के हुदैछ भन्ने बुझ्न सजिलो भाछ
आएछ फेरि नयाँ कालो काङ्ग्रेसको नोकर जाठा।👈
@@D3magar सहकारी पार्टीको भेडाहरुले त भगवानले आफ्नो आमालाई बलात्कार गरे नि भगवान हो गरेको छैन भन्छ होला है
RSParty Yedi bighatan huncha bhane aaune Shabhapati Sumana Shrestha uchit hunecha.
Mukual is completely wrong to the party
Huna sakxa yo khal sonemko huna sakxa rabi hosiyar garnus
There is still time to fix it Ravi. Have one to one talk with mukul and give him safe landing..most of the issues he brought up are relevant. Stop listening to chiple kiras...its time to show all the opportunist who is the real leader.. its wiser make friends with honest critics than dishonest phony admirers...time is running out bro.
झोले मिडिया।
Hijo ko news kina aaja bajako Didi?
Mukullai savapati deyara mukullai hat lenu hola
Dhokebaj manisa jahanpani Dhokebaj nai hunxa. yo kura balenlai ramro thaha xa
Deu deu mauka deu purano party lae feri mauka deu Ani janata lae dhoka deu.. 5 barsa milera basna naskne le thulo party banne Ani desh hakne re. Jutne bela futo Ani purano lae mauka deu feri
wlage poila janu palkeko manche ho!! hijo dai vauju laiii tel dalni aaja ravi lai tel laudai cha!!voli j ni garnu sakcha!!be careful ravi😊
Swarnim wagle ko dau vaneko nai savapati banne ho
Last ma rabi lai nai nikal xni sornim la hardai jau
Balen is not like Mukul . Mr Balen plz dont give space to Mukul later you will be in trouble. what he did is not a good for the party.
यो जाठो मुकुल ढकाल पनि अरूबाट परिचालित रहेछ
Rsp samapta KO batoma
Balan le accept garla tw yo dhukur Lai?
रारोपा थियो अव स्वाहा😍😍😍😂😂
Sakine vo yo party ni aba haaa
dr मुक्कुल अनि रबि मिल्लु को विकल्प छैन जय घन्टि
सति नै जानु
Rsopa ko ghar ma Dalal vitrayera palo palo abako palo Rabi ko
Rabi ko agadi mukul k ho hoina rsp rabi bina chaldaima rabi bhaye rsp chacha mukul lai uchaleko kantipur ra gagane congress ko khel ho aru k hi hoina mukul lai party bata nikalnu parcha
२ लाईन कीना देखिएन? सबइ झोले जस्ती देखियो। येकलो पारेर बिद्रोही बनाउदा तेसतों हूने हों। आज राज़ीनामा बुझाऊन नसकढ़ा धेराई संका ऊबजीने भयो
Swarnim wagleko sab khel jasto lagxa..swarnim ra.sa.pa ma lyaununai galat ho..yo sab congressle ra.sa.pa. sakhap parna kheleko khel ho..
बालेन् को पार्टीमा मुकुल गए बालेन पनि सिद्धिनछन् ।
Maile pailei vanethe sornim wagle hilemaxa ho vanera.
महामन्त्री ढकालको माग, अडान र भनाई 💯% सही छ;✍️
पार्टी सभापति निश्चित रुपले ति मनीष, स्वर्णिम, बुर्लाकोटि र शोभिता गौतम जस्ता ठगी टिमबाट सचेत रहीं विवेकयुक्त निर्णयमा पुग्नुको विकल्प छैन ।😶
घटिया मानसिकता ले ग्रसित व्यक्ति हो स्वर्णिम झोले
रवि चोर हो रवि लाई पार्टी मात्र होइन देश नै निष्कासन गर्नुपर्छ।।
Mukul DHAKAI ghushyaha bhayeko janatako thamyaixa
There are two options, either ravi has to handover the preckdency or beg for pardon from janata, and still make someone precident. Ravi ji, if you really want an alternative force it is better you work in background as you are so much lied to people no one believes you any more.
Mukule ko yo harkat dekhda k balenle kadh haldainan yesto khate soch bhayeko lai kunai pani partile deikardainan yo pagal bhaisakexa partibedan tayar garda gardai dimag fuskiyexa
मुकुले प्यूसो😂
thog party ko hawa kura
नेपाली हरूलाई राजनीति garnai आउँदैन! Sabai chor, bhrasta, dalali, paisa ra pad लाई मात्र target गर्ने.,.,testa matra xan ani yetra ko desh banthyo. Jun jogi aayeni kaan nai chireko hunxa tyo sati le sarapeko desh ma
कोही पनि निरास छैनन् रा स पा मा।
काे नै छ र यो Dummy पार्टी मा😂😂
@@bikashgyawali1208नाठे कालो काङ्ग्रेसको नोकर किन भुक्ने ह? हामीलाई थाहाँ छैन र जाठा 👈