यो समुह लाखौँ लाख प्रदेशीहरुका लागि डिप्रेशनको ट्याब्लेट नै हो भन्छु मत,काम अनि घर परिवारको पिर चिन्ताले दिक्क भाको बेलामा यहि समुहको दोहोरीले रिफ्रेश बनाउछ,
आहा कति मीठो गित र आज धेरै रमाईलो भयो सिला बैईनी सबिता बैईनी रेनुका बैईनी तारा बैईनी अनि बाल भाइ सुमन भाइ सागर भाइ टेकभाई अनेय भाइ बैईनी अरुमा सन्मानछ सारै रमाईलो भयो जयगित जय रोईला 👌❤️❤️🙏🙏
कति रमाइलो यो टिम अब त यो टिमको दोहोरी नहेरी त सुत्न मन नि लाग्न छोड्यो। अरु पनि छ्न दोहोरी टिम तर येति रमाइलो हसाउने मिठा मिठा उत्कृष्ट शब्दमा टुक्का मिलायेर गाउने येति रमाइलो अरुमा छैन।यो टिम येग्दम रमाइलो शब्द्का खानी अति रमाइलो भोक तिर्खा टेन्सन जे भये पनि यो टिमको दोहोरी हेर्न थाल्यो भने सबै दुर हुन्छ। तेसैले यो टिमका सबै कलाकार भाइ र बैनी सबै - सबैमा एक मुस्ट धन्यवाद साथै बिशेष शुभकामना 🌹🌹🌹🌹
सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई र सागर दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️💋💋💗💗💗💗❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
संचालिका चर्चित दोहोरी गायिका तारा थापा मेडम् लगाएत उपस्थित चर्चित रिले दोहोरी गायक, गायिका संपूर्ण कलाकार टिमलाई नमस्कार बधाई अनि सफलतनको हार्दिक शुभकामना रिले दोहोरी असाध्यै मन पर्यो सुनौ सुनौ लागि रहने।
बालचन्द्र,सुमन,सागर,श्याम,तारा,भए पछि तेसै रमाइलो 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Tara sila dd suman ra balchandra dai sagar vyapoxi tesai ramailo
तारा बहिनी लाई धेरै धेरै धन्यबाद सुभकामना भन् चाहन्छु र होल टिम लाइ बदइ छ
लु आज हान्दिए Subscribed तारा बहिनीको RUclips Channel♥️♥️💐💐🤣🤣
कति रमाइलो लाग्छ के दोहोरी गित मलाई धेरै राम्रो लाग्यो तारा बैनि कडा है
सागर भाईको युटुबमा पनि हेर्न पाय हुन्थ्यो । सबै कलाकारहरुलाई सलाम छ । म सुर्खेत देखि हेर्दैछ । हजुरहरुको पस्तुतिसबै हेर्छु ।
ksakkdkdkafakdsdlskskdldgddkgakalgsdsssdsdakahsjdskjjhhjkdkakhjakjkjjsjakjsskhjajjjsahggjjjsjsskhahsakakkahjddkghsskakskakksahhajlsjkjhkgkjskskajaskgakkhdhhakadkfkkkldkdjjjjssjkdksajkajajkaakjjsjdhdsafjdkafjdakajdkdkadjhsjafkskgahkajjdjaddkajdhkjdkhdjjddakfksskasakkkdkakdjjddaksjkjahjkdjgsjjjakdjjdsskhakkkhlkkakjsjaddddkssskgdjjahkdhjadjghjjdjssjajkgdhkdhadkjhsjadkahladjkjajddjdjddjsojfaahdhsjkakdkdfaka
यो समुह लाखौँ लाख प्रदेशीहरुका लागि डिप्रेशनको ट्याब्लेट नै हो भन्छु मत,काम अनि घर परिवारको पिर चिन्ताले दिक्क भाको बेलामा यहि समुहको दोहोरीले रिफ्रेश बनाउछ,
Sagar daju kada 🔥🔥🔥🔥🔥
"संघ सस्थाकाे कुराे सुकाे पैसा खाँइदैन ,
बैमान गर्न पाइदैंन" एकदम सन्देशमुलक टुक्का छ दिदी शिला 🙏🙏🙏
गायिका दिलमाया सुनारकाे घटनाकाे खबर हेरेर दुखित , थकित , मर्माहित भएर फ्रेस हुनलाई हजुरहरुकाे दाेहाेरी हेरेकी !
काे भन्दा काे कम बाबै असाध्यै रमाइलो लाग्याे !!
सुमन, सागर र टेकराजकाे टुक्काले अाैधी रमाएँ धन्यवाद !!!
आहा कति मीठो गित र आज धेरै रमाईलो भयो सिला बैईनी सबिता बैईनी रेनुका बैईनी तारा बैईनी अनि बाल भाइ सुमन भाइ सागर भाइ टेकभाई अनेय भाइ बैईनी अरुमा सन्मानछ सारै रमाईलो भयो जयगित जय रोईला 👌❤️❤️🙏🙏
कति रमाइलो यो टिम अब त यो टिमको दोहोरी नहेरी त सुत्न मन नि लाग्न छोड्यो। अरु पनि छ्न दोहोरी टिम तर येति रमाइलो हसाउने मिठा मिठा उत्कृष्ट शब्दमा टुक्का मिलायेर गाउने येति रमाइलो अरुमा छैन।यो टिम येग्दम रमाइलो शब्द्का खानी अति रमाइलो भोक तिर्खा टेन्सन जे भये पनि यो टिमको दोहोरी हेर्न थाल्यो भने सबै दुर हुन्छ। तेसैले यो टिमका सबै कलाकार भाइ र बैनी सबै - सबैमा एक मुस्ट धन्यवाद साथै बिशेष शुभकामना 🌹🌹🌹🌹
Yo time lai kahile miss gardin ani sabailai saman gardai sis tara vai suman bero best sis best wishes ❤️❤️
Sagar bro dami n suman babal all team pani babal ramailo bho sagar bro keep it up all
Sagar daju suman daju ❣❣❣
आहा सारै मीठो दोहोरी सम्पुर्ण टिम लगाऐत तारा बैहिनी सुभ कामना छ
Aha kati ramailo ho hasda hasdai petai dukhayo sampurna timlai safaltako suvakamana bisesh gari tara baini lai
Wow nice ❤️❤️
Malai tara di rw suman da vako dohori yakdam man parxa 😊
tara di navako dohori fikka lagxa❤️
lots of love ❤️
Wow dherai ramro dohori aananda aaya yo tim malai yak dam man parx sadhai vari yastai dohari sunnpaios miss you tara boini 💕🙏💕👌👌👍👏👏👏❤️❤️
सुमन सर त टुक्का को हिरो नै हो के
Wau yha chahi sab teem hunuhunxa khusi lageyo siyam bhai balchandra bhai tara jee ra suman 4 jana katai naxuteko ramro lagxa
Kati hasnu babai sagar@suman dadako cahi tukka pani kati khatra ho kkk big fan ma yo timko bara simara dekhai heradai xu 🤣🤣🙏🙏🙏🙏
Yo team pura vayo vane matra dohori herna ra sunna maja aaux aja vane maile soche jsto sabai upasthit hunuvaex
Aaha jethiyo tehi lay dhoko daura suken kati ramro balchandra bhaiko sabda. Suman bhai ta bolne bitikai haso lagxa.
सुमन ब्रो र सागर ब्रो राजु दाइ पछि धेरै मन पर्नि गायक खोजि खोजि हेरिन्छ दोहोरि👌🙏😍
Sagar ra sumanko dohori sunda ta din rat gako thaha. Nai paudaina sabai timlai dherai dherai badai ra safaltako suvakana
सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई र सागर दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️💋💋💗💗💗💗❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Suman g ko ma ta big fine haiii lastaii ababbaballl hiroooo sumannn ggg
Ma suman da ko big fan haii😍
suman ra sagar vai very best singer
Wow suman dae kada xa sabda baludaelai taujarkatahedayko❤❤❤❤❤❤❤
सुमन र सागर दाइको शब्द को प्रहार त कडा मात्रै आउँछ के😄😄😄💕💕💕
सुमनकाे टुका मन परछ
संचालिका चर्चित दोहोरी गायिका तारा थापा मेडम् लगाएत उपस्थित चर्चित रिले दोहोरी गायक, गायिका संपूर्ण कलाकार टिमलाई नमस्कार बधाई अनि सफलतनको हार्दिक शुभकामना रिले दोहोरी असाध्यै मन पर्यो सुनौ सुनौ लागि रहने।
J hos adakxako big fan hu m sarai ramro dhohori
tara baini lagayat sabai lai badhae xa hai sarai man parxa dohori 🌹🌹🌹💕💕💕
रिले दोहोरी हेरेर सुनेर यति आनन्द आउछ की बयान गरी साध्य नै छैन ।
Sagar sir Big fan 🤗🤗 you are the best 🤗🤗🥰🥰🥰
कति रमाइलो दोहोरी हजुरहरुको प्रत्यक दोहोरी सुन्छु रमाइलो लाग्छ सम्पुर्ण टिम लाई सुभकामना😍😍
म पनि हेर्दै छु है ।सधै हेर्छु।धेरै रमाईलो लाग्छ।
आहा कती मीठो गित सबैलाई नमस्कार म स्याङ्गजा बाट हेर्दै छु
सारै सारै रमाइलो
सबै रमाइला रमाइला कलाकार
तारा बैनि सस्क्राइब गर्देको छु है
Sagar sir lai kasto satha deko Bhawan Le pani sowor pani sabda pani dherai kada
तारा आफू मात्र जान्ने जस्तो गर्छ अरूलाई पनि गाउन दिनु पर्छ नी
Hait sarai ramailo vo yo team Superstar thanks.
चर्चित असल लोकप्रिय गायक, गायिका हरूको रिलेदोहोरि अत्यन्तै मीठो मनछुने, मार्मिक गित, हेरियो रमाइलो लाग्यो,, सम्पुर्ण कलाटिमप्रति सँगितिग यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना ,,
सम्पूर्ण टीम लाई धन्यवाद छ 💞💔 धरै राम्रो लाग्यो दोहरी
Kati ramailo
आहा कति रमाईलो दोहोरी
Sagagar daiko dohori sarai ramro
सारै रमाइलो लाग्यो दोहोरी थकाइ पनि मेटियो
कति रमाइलो छ
आहा ❣️❣️❣️❣️indra daju ni hunuparni tara dd
हे हाम्री शिला दिदी कहिले साडी किन्दैन अर्को साडिमा हिन्दैन्😂😂🤪🤪🤪
Aaha kya dami hansaune dohori
Dohori geet Sarai hasaune khalko ramro lagyo Pragati ko kamana gardachhu
Gang ma naya manxe aayaxa
Surumai kadak diyo
कति जान्नु हुन्छ के हसाउन अल टिम लाई धेरैधेरै धन्यवाद 😀😀😀😀😀😀😀❤️❤️❤️
सबै सबै मा नमस्कर निकै रमाइलो गर्नु हुन्छ जे होस तपाईं हरुको ग्रुपको न छुटनु होला धनेबात
Suman dai Sagar dai always top level ❤️❤️❤️🥰
Ramaili dihori
Thank u so much
Sagar daju mine favuirte ❤️
सागर ब्रोको तुक्कालाई मान्नैपर्छ
अती रमाइलो
अझ पनि कार्यक्रम चलाउन सुधार्न पर्ने भयाे तारा जि ! 💜💜💜
King of dhohori suman dai
आहा सारै रमाइलो दोहोरि हेर्न पाईयो सम्पूर्ण लाई धन्यबाद सफलताको शुभ कामना म कुश्मा देखि हेदै छु जय गीत जय संगीत 🙏🙏🙏🎶🎶🎵🎵🎵🎤🎤🎧️🎧️🎸🎸🎸
Dami
Ramilo vyo hera
3 तेस्रो कमेन्ट मा आज म मलेसिया बात
tara baini haru lai pani git bhanna dheuna
kati maik khoseko
दामी दामि
Very good taradglai
बाग्लुङे तारा❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow ramailo dohori
Very nice wow Kati ramailo ho
Dami 👌👌👌👌👌
सारै रमाइलो
यो टोली यति रमाइलो भाछ भनेनि कमेडी पनि यती रमाइलो हुदैन अझ यो टिमलेत इन्द्रेणी पनि पछी पर्लाकि झैपो भैसक्योत!
Very good taradglai ma saudibatahardixu
Suman sagar❤❤ an🙏🙏🙏 all 👫👫👫🥰🥰🥰
रमाइलो दोहोरी 👌👌👌👌👌👌
Sagar suman is best
आहा अति नै मिठो रमाइलो आहा
Sagar and suman my febret
Renuka ....love you
जुनसुकै दोहोरी गायपनि सुमन ,सागर ,बालचन्द्र स्याम, तारा यिनलाई नछुटाउनु होला यिनले जति मनोरञ्जन अरूले दिँदैनन्
कति हसाउछन बरै😂😂😂😂😂
Sarai ramailo dohori best of luck all of you,,,
रमाइलो होला
Aati ramailo dohori 🙏❤️😍
Very beautiful songs 🎵 ❤ 😍 👌 💕 and many more congratulations 🎵 ❤ 🎊 👏 💐 🥳
Sagar ko Pani aauna paryo k RUclips channel
Ramailo vo
Ati mn prne team
Ati utkrista prstuti
Tara nanu good luck
Nice dohori
Wow very nice
Tara dd 👩💼👩🔬
Sagar ❤️❤️
Supar xa hajur
Yo group le jaile hasaux 😀😀