ओली आजै प्रधानमन्त्री बन्दै,आक्रोशित डा.केसीले खोले घट्नाको नयाँ तथ्य:रवि जेल जाने पक्का भएको खुलासा

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • interview with Dr Surendra kc.
    #drsurendrakc
    #kpoli
    #deuba
    #prachanda
    #rabilamichhane
    #balensaha
    #durgaprasai
    #gaganthapa
    #parliament
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Комментарии • 446

  • @loyemlimbu917
    @loyemlimbu917 3 месяца назад +93

    ओलि देउबा मर्नु नै पर्छ

    • @karunasubba8418
      @karunasubba8418 3 месяца назад +6

      Pashupati GHAT jancha ekdin budo paapi haru
      Bahun haru😮

    • @emanabhattaraighimire1912
      @emanabhattaraighimire1912 3 месяца назад

      @@karunasubba8418khai marna lageynan ta

    • @khemmagar8006
      @khemmagar8006 3 месяца назад

      Morn ta sabae akdin marxan marinu parxa

    • @jeebanadhikari9817
      @jeebanadhikari9817 3 месяца назад +2

      ​@@karunasubba8418 bahun haru navan mula jasle gareko xa teslai van

    • @chandrabahadur25
      @chandrabahadur25 3 месяца назад

      भाइ अब को को मर्छन मर्ने त भए।

  • @shivalalpandey1508
    @shivalalpandey1508 3 месяца назад +66

    बिभिन्न कान्ड बाट बच्ने मेसो

  • @KhesmanTamang
    @KhesmanTamang 3 месяца назад +64

    कालो काङग्रेस कलो एमाले 84 म पतासफ हुन्छ हुन्छ

    • @khobudarai4276
      @khobudarai4276 3 месяца назад +3

      Masu rw raksi khanu payo vane vote timeru nai ho dine dal lai mg kura garx !? 😂😂😂

    • @suryabhujel505
      @suryabhujel505 3 месяца назад +3

      भेडाहरूको कमि छैनन फेरि चुनाव जित्छ्न नलाएक हरूले

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 3 месяца назад

      Mao bhnne jantu ko patta saf

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 3 месяца назад

      Maobadi chai fastauxa hola haina?
      Maobadi jhan patan vaiskayo 😂

    • @prajwolacharya7119
      @prajwolacharya7119 3 месяца назад

      रवि सत्ता मा नमुछिएको भए त सम्भब थियो तर अब गारो छ यिनका जरा मेटाउन ।रवि प्रतिपक्ष मा बसेर ८४ को तयारि गर्नुको सट्टामा सत्तामोह मा लागे यहि बिडम्बना भयो

  • @manaharibaral7184
    @manaharibaral7184 3 месяца назад +10

    अब लाटोले सहजै बुझ्न् सक्ने कुरा के हो भने अनियमितता,भ्रष्टाचार र लुटपाटमा जो संलग्न थिए कार्वाही भए जेल जानु पर्ने भयो भन्ने डरले सत्ता पल्टाएर नया सरकार बनाइएको हो।

  • @sbrai8048
    @sbrai8048 3 месяца назад +14

    एमाले, कांग्रेस, माअाेवादी भनेकाे देश र जनताकाे लागि बनेकेा पार्टी नै हाेइन, यिनिहरू त पालै पालाे, दशे लुटाै, पालै पालाे मन्त्री बनाै भन्ने हुन । यसमा फाइदा भनेकाे तेसका कार्यकर्ता, ठगहरूलाइ मात्र हुन ।

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 3 месяца назад +32

    रबि कुनै हालतमा जेल जांदैन। जेल जानु पर्ने कुनै आधार त चाहिन्छ होला नि होइन डाक्टर साप??

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 3 месяца назад +14

    यसमा देखियो ओली लाई राम्रो काम बिल्कुलै मन पर्दो राहिन्छ भ्रष्ट्र मात्र मन पर्दो रहिछ

  • @GopalGiri-vx3qi
    @GopalGiri-vx3qi 3 месяца назад +28

    संविधान 047को सुरु हुँदैछ प्रचण्ड कमरेड अब राजालाई सत्ता बुझाउन बाध्य हुनुपर्छ

    • @RajeshSubba-f8c
      @RajeshSubba-f8c 3 месяца назад +2

      नेपाल मा राजा पनि छर राजको भुत ले सासन गर्ने होर

    • @SureshBudhaMagar-lm6jv
      @SureshBudhaMagar-lm6jv 3 месяца назад

      1000%

    • @yambahadur8334
      @yambahadur8334 3 месяца назад

      Hahahahaha ha

    • @pratap.123
      @pratap.123 3 месяца назад

      राजा लाई बुजाउनु पर्छ अब यो देश नत्र अब नेपाल भन्ने देश थियो रे मात्र रहनेछ

    • @yambahadur8334
      @yambahadur8334 3 месяца назад

      @@pratap.123 kun raja kahako raja ki tyo hadighopte muli Daivauju sakhasantan mara gyanedra ki tyo gajediya pagal parash

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 3 месяца назад +68

    रवी लामीछाने कसरि जेल जाल यार? जो एति का बर्ष सम्म देश लुटने वाला जेल नजाने,रवि जेल जाने रे,

    • @prakashshrestha6986
      @prakashshrestha6986 3 месяца назад

      हेर्दै गर्नु होला ढिलो छिटो हुन्छ 2084 अगाडी , यो सरकार मा गृह मन्त्रि रामहरि खतिवडा हुन्छ सायद

    • @suryabhujel505
      @suryabhujel505 3 месяца назад +1

      जे पनि हुन्छ हजुर तेसै जनता भुटानी बनेका होईन नि अब देश यस्तै भ्रस्ट्रचारिकै हालीमोहाली हुने छ

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 3 месяца назад +1

      Hatyra daka prachende lai jel halnu parcha

    • @subhash7408
      @subhash7408 3 месяца назад

      ❤❤

    • @bobbyhang895
      @bobbyhang895 3 месяца назад +2

      जेलत सबै जानुपर्ने हाे पुराना दलका दलाल भन्दा नयाँ रवि दलाल देश र जनताको लागि ठुलाे घातक छन् ।रवि काे हाे भन्ने बुझ्नकाे लागि रविकाे निलाे रङ्गको पछाडिाे रहस्य मात्रै बुझ्न सके काफी छ।

  • @prakashghimire9808
    @prakashghimire9808 3 месяца назад +27

    यो सब काले काले मिलेर खाउँ भाले मात्र हो जनताको हितमा छैन।

  • @JamesBasnet-b3b
    @JamesBasnet-b3b 3 месяца назад +15

    देश दुर्घटना मा गयो

  • @joglalnepal7559
    @joglalnepal7559 3 месяца назад +5

    जेल जाने डरले भ्रष्ट भ्रष्ट पाटि एक भय याे नेताकाे गल्ती होइन जनताको गल्ती हो अब खान्छन् जनताले खुदो

  • @bhagawabhagawatipandey1427
    @bhagawabhagawatipandey1427 3 месяца назад +10

    अन्न खाने होइनन् आचीखानेको बोलिको बिश्वास हुदैन

  • @baburamparajuli6914
    @baburamparajuli6914 3 месяца назад +33

    डाक्टर साहब नमस्कार। अब सर्वसाधारण जनताले के गर्दा राम्रो होला देश अझै तल डुब्ने देखिन्छ

    • @keshavbhattrai1402
      @keshavbhattrai1402 3 месяца назад +3

      Organise huni , jana bidroha garni ...hatiyar sahit ...

    • @mahendrarai1091
      @mahendrarai1091 3 месяца назад +1

      Nepalma aayara bidesma jastai khatera kam ganrne hajur

    • @baburamparajuli6914
      @baburamparajuli6914 3 месяца назад +1

      @@mahendrarai1091 thank you hajur

  • @dilabasnet5185
    @dilabasnet5185 3 месяца назад +8

    के गर्ने देस बनाउने कहिलै होइन देस खाने मात्र हुन प्रचण्ड सेरे केपि न मर्दा सम्म देस बन्दैन

  • @kamalsinghbist3137
    @kamalsinghbist3137 3 месяца назад +16

    अब देशलाई बचाउने हो भने प्रचण्डले मध्यावाती तिर जानुपर्छ।

    • @yambahadur8334
      @yambahadur8334 3 месяца назад

      Madhyabadi jane thau xaina ni hjr

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 3 месяца назад +20

    अबजताहरु सडकमाआयर मध्यावादी चुनावकाे मागगर्न जरुरिछ नत्रयिचाेरहरुले कङगाल बनाउँछन्

    • @sanyasiman1053
      @sanyasiman1053 3 месяца назад

      Yo jasto fata chai koi xaina hai yeska jhole bujhi rakha
      Nepalko yethastiti badi yei ho

  • @neeturana6672
    @neeturana6672 3 месяца назад +2

    व्यवस्था ठिक छ अवस्था बदल्छु भन्ने ल्वाँठ लाई व्यस्थाले नै खाइदियो😂😂😂

  • @SonamThapa-wd2mf
    @SonamThapa-wd2mf 3 месяца назад +4

    आखिर डाक्टर साब ले भन्नुभएको थियो तेहि भयो अब नयाँ पार्टीको काम पर्तिपछे मा बसेर सरकारलाइ खबरदारी गर्ने हो

  • @nabinbasnet5747
    @nabinbasnet5747 3 месяца назад +3

    यिनी हरु हुदासम्म यो देश को उन्नती हुनेछैन

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 месяца назад +3

    एमाले र काङ्ग्रेसको अब पत्तासाफै हुन्छ❤

  • @NarayanBhatt
    @NarayanBhatt 3 месяца назад +3

    अब राजा ल्यानै पर्छ सबै मिलेर अरु काम छैन

  • @bpanuraghi8224
    @bpanuraghi8224 2 месяца назад +1

    मलाइ नेपाल का बिस्लेसक हरुमा सबै भन्दा अबसरबादि मान्छे।

  • @RudharaBadhur
    @RudharaBadhur 3 месяца назад +16

    अब राजतन्त्र ल्याउनु पर्छ

  • @dambahadur1976
    @dambahadur1976 3 месяца назад +3

    अब बुद्धिजिबि मिलेर यी भरुवा र भ्रष्ट नेतालाइ हतार बुद्धिजीवी ले देस सहि दिसातिर लानुपर्छ

  • @bhekbahadurthapa-jb6he
    @bhekbahadurthapa-jb6he 3 месяца назад +3

    ईनिहरुको आलोचना गर्ने Dictonary मा ऊचित सब्द नै भेटियन।

  • @basrana4122
    @basrana4122 3 месяца назад +6

    Totally agree with Dr Sahed ❤❤

  • @kungangLama
    @kungangLama 3 месяца назад +3

    सैनिक सासना लागू गर्दा केहोला डा साव

  • @rawangamer4762
    @rawangamer4762 3 месяца назад +17

    रविले राजदुत बनाईदिन्छ भनेर अासा थियाे हाेला खायाे खुदाे

  • @bishnukumarshrestha5839
    @bishnukumarshrestha5839 3 месяца назад +1

    माकुने आत्महत्या गर्नेछन् ।।।डा सुरेन्द्र के सि जी😂😂😂

  • @KatwalBirbhadur
    @KatwalBirbhadur 3 месяца назад +1

    Nyaya mareko des, Siddhanta mareka party, jhole karyakarta nirihay janata , bidesi ko bhat khaera Nepal ma rajniti garne neta yastay ho Nepal des ma bhatuwa neta ra adhikamsa jhole janata bhaey pachhi yo des ko muhaar kahile pherine, kahile ra kun party le des bikas hune janatale sukha paune, akhir je hos prachande ko sarkar, rabi grihaya mantri huda po ke uthalputhal bhayeko thiyo ra , dekhau dekhau matra bhanekay ta hun ni ,power sarkar aafu huda ta kehi lachharpato layenan, yi nandi bhringi oli sere le ta ke ke garekay thiey hami janata lai thaha chhainara ,sati le sarapeko des ma yastay hunu ma ke pharak paro ra

  • @KedarnathDhakal-zi9lx
    @KedarnathDhakal-zi9lx 3 месяца назад

    अबकालेकालेमिलेरखाउभाले।कशैले।शमाउदैन।अब।ढुकशित।खानहतारो।नगरिकन।शुतेर।खायनि।उठेर।खायनि।ढुकभयो

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 месяца назад

    तर येस्मा येऊटाकुरोबुझियो उनिले राजनिति बुजेकोरैनछ या राजनितिगर्नजानेकोरैनछ लौहेरत आफ्नैहातमाडाडुपनियोथियो तर आफैभोकोभयो अबजेलपनिजान्छ

  • @panchulama5863
    @panchulama5863 3 месяца назад +4

    यिनी हरु नाटक ले नाटकीय रोल खेल्छन आखिर ,रवि बल बने ,

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 месяца назад +1

    मैलेतयो वलिलाई सत्तादिनुभन्दात राजालाईबुझाईदियेठिक पर्चन्डेकोबुद्धिभयेतराजालाईबुझायेठिक

  • @samjhana-f1c
    @samjhana-f1c 3 месяца назад

    हामी जनताहरु ले नै भोट हालेर नै यो चोर हरु सत्ता मा गएर देश सक्यो,, अब आउने २०८४ को चुनाब मा सतर्कता अपनाउनु पर्छ//////////////////

  • @anilmagar7240
    @anilmagar7240 3 месяца назад +1

    रविले गुहबन्दु र भुटानी फाएल खोले र झा पकडाउ पर्ने बिती कै आराजु पकडिने डरले ओली देउवा सत्ता पल्टाउनु खोजे कै हो

  • @janakpaudel6113
    @janakpaudel6113 3 месяца назад

    काङ्ग्रेस ± एमाले जिन्दावाद 😂फुच्चे पाटिहरु साईड लाग अब😂😂

  • @samjhana-f1c
    @samjhana-f1c 3 месяца назад

    नेपाल देश लाई सकाउने भयो/ यो चोर शेर बहादुर र ओली ले देश सकाउने भयो २०८४ मा जनताले अब भोट दिदा सतर्कता अपनाउनु पर्छ///////

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 3 месяца назад

    काङ्ग्रेस एमाले भनेको नेपालकाे ठुलो भ्रष्टाचारी हाे याे चाेर पाटिलाई जन्ताले खेदि खेदि कुट्ने दिन अाउदै छ भ्रष्टाचारी चाेरहरुलाई।

  • @RatnaSuryamagar
    @RatnaSuryamagar 3 месяца назад +1

    यो हुनुमा भुटानी कान्डमा मुछिएको देउवाको श्रीमती र केपि ओलिको अथवा एमालेको एकजना नेता जोगाउनुलाइ अथवा ती दुइजनालाइ बचाउनुको लागि सरकार नै बदल्न सक्छन् यो हो सत्य कुरा तपाईं लाई कस्तो लाग्छ ?

  • @parsuram8537
    @parsuram8537 2 месяца назад

    प्रचण्डले पटकपटक आफू पाँचै बर्ष सरकार चलाउने कुरा गरेपछि काङ्ग्रेस एमालेले यिनलाई तह लगाउने मामिलामा एकजुट भएको हो ।

  • @chandragurung5966
    @chandragurung5966 3 месяца назад

    एमाले काे केपी वली,काङ्ग्रेस काे शेर बहादुर र माओवादी काे प्रचण्ड नमरेसम्म राष्ट्रले उन्मुक्ति पाउदैन।

  • @haripandey9401
    @haripandey9401 3 месяца назад

    यी बडडाले त हिजोसम्म एकदमसँग एक वर्ष पूरापुर जान्छ भन्दै थे । अहिले त फेरी जस्तालाई तेस्तै भन्दैछन त प। क्या हो कुरा ।

  • @ujwalthebe3049
    @ujwalthebe3049 3 месяца назад

    कानुन पढेको छैन रहेछ यो दुई कमैयाँहरुले, अली अध्ययन गरेर प्रस्नउत्तर गरेको राम्रो । हरीलठ्ठकहरु,

  • @digitalron1648
    @digitalron1648 3 месяца назад

    यी मान्छे आफुलाई पढेलेखेको , मास्टर , डाक्टर भन्छन , बोली चाहिँ कस्तो छुद्र , अप्रिय , यिनको सामाजिक र पारिबारिक धरातल नै यस्तै त पक्कै हैन होला ...श्रीमती , छोराछोरीले के भन्छन होला ???

  • @ShreedharPoudel-q5p
    @ShreedharPoudel-q5p 3 месяца назад

    नेतृत्व युबा चाहिने बिष्लेषक बुढो कहिले आउँछ छ हो युबा बिष्लेषक?

  • @bhojpratap3636
    @bhojpratap3636 3 месяца назад

    धेरै भयो ठमेलकी रामकुमारी भन्ने शब्द लैंगिक बिभेद भएनर डाक्टर साहब ।

  • @RamprasadDhakal-dx3ch
    @RamprasadDhakal-dx3ch 3 месяца назад

    गिरिबन्धु काण्ड नक्कलि भुटानिशरर्णथि काण्ड मिलाउने खेल

  • @govindaupadhyaya
    @govindaupadhyaya 3 месяца назад

    दरबार हत्याकाण्डमा स्वयम् गोली खाएका र प्रत्यक्षदर्शी रहेकाहरूको बयानलाई के हो के हो भन्ने देखाएर ग्र्याण्ड कन्स्पिरेसी भन्दै दुनियाँलाई भ्रम मै राख्नु न्यायोचित हो त डाक्टरसाब ? भूपि शेरचनले त्यसै लेखेका थिएनन 'यो हल्लैहल्लाको देश हो' ।

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 3 месяца назад

    जनताले खाई नखाई गरेर तिरेकाे कर काे पैसा खान पायकै छन लुटेरा भ्रस्ट चारी संसद भनाउँदा सरकार मात्र बनायर तलब भत्ता खायर बस्ने जनता सँधै दुःख पाउने कहिले पनि सुख नहुने य जनता अब उठ जाग ईनि लुटेरा भ्रस्टहरुलाई संसद भवनबाट लखेट सुख पाउने भय ✊😬😬😬😬😬

  • @chandrabahadur25
    @chandrabahadur25 3 месяца назад

    तिमिलाई थाह रहेनछ हेर बुढा म भन्दिन्छु। केपिले पहिले नै चुनाबको बिषयमा संशोधन गरौ भन्दा नमानी हिडेको देखेकै थियौ काङ्ग्रेसले नमानेदेखी केपिले घुमाएर प्रक्टिकलसहित यो यो भएर गलत छ भनी घुमाइ घुमाई काङ्ग्रेसलाई बुझाए काङ्ग्रेसले बुज्न सफल भयो नि पहिले नै केपिले उठाएको बिन्दुमा पुगेर त्यही हुदैछ। केपिको भनेको पहिले नै काङ्ग्रेसले बुजेको भए यति समय बर्वाद हुनेथिएन समय बचत हुनेथियो तर अझै केही भएको छैन काङ्ग्रेसले बेहिमान गर्नु भएन यदि गरे भने केपिको गोटि चाल बुजेकै होलान😁😂😂🤣🤣

  • @dhayanrairai4047
    @dhayanrairai4047 3 месяца назад

    पहिले हामी कार्यकर्ताले भनेको हत्यार बिगाउनु हुन्न ।वार कि पार गर्नु पर्छ।सिद्धिनु पर्छ या सिध्याउनु पर्छ।नत्र यस्तै परिस्थिति आई पर्छ,भने कै हो।

  • @binaymoktan8302
    @binaymoktan8302 3 месяца назад

    होईन यो बुढा बौलायो आज कैले के बोल्छ कैले के बोल्छ माचिकने बुढा

  • @kumarmagar7077
    @kumarmagar7077 3 месяца назад

    कसरी हौ उहाँ चाहिँ बिश्लेषक हुनु भयो बोलेको केही पुग्दैन खाली त्यतिकै बोल्ने मात्र हो ।

  • @l.bmagar7149
    @l.bmagar7149 2 месяца назад

    डाक्टर साहेब पनि आशाबादी हुनुहुन्थ्यो निरास हुनु भो बिचरा।
    बिष्लेषकले बिष्लेषण गर्दा भ्युउज तान्न मात्र नभएर केहि कुराहरु लुकाएर बोल्दा यो समाज सहिदिशा तर्फ उन्मुख हुन मद्दत पुग्छ कि भन्ने सोचेर बोलिदिए बेश होला कि।

  • @KhadgaBhattarai
    @KhadgaBhattarai 3 месяца назад

    डा.साब !
    तपाईँकाे याे असन्तुष्टि जायज छ तर यी सत्तापिपासुसंग कसैकाे केही नलाग्ने रहेछ, प्रम प्रचण्डज्यूकाे अन्तिम ' त्रुप ' बाँकि नै हाेला, वाहा त यस्ताे खेलमा माहिर हुनुहुन्छ त्यसैले चिन्ता नगर्नु हाेस् ।

  • @binabina7708
    @binabina7708 3 месяца назад

    दुबै पार्टी याे देशका मुख्य भ्रष्ट र चाेर पार्टी हुन यस्ता बिदेशिका गुलामहरुसंग नेपाली जनताले अाशा गर्नु अाफनाे खुट्टामा अाफै बन्चराे हानेझै हाे ।

  • @dilipshrestha3735
    @dilipshrestha3735 3 месяца назад

    अनि हत्या चै गर्दै गर्दैनन् त सर नेपालमा?सरले पनि हावा बाल्दिने?😅😅😅😅😅😅

  • @rajeshchand7979
    @rajeshchand7979 3 месяца назад

    त्यसोभय सरकारमँ भको ले जेपनि गर्नपाउने अधिकारहुने भयो हैना नेपाल मँ ?

  • @patb8605
    @patb8605 3 месяца назад

    “ Ekdum Thik “ Tyai Khana Gako thiyo “ Luptey Bahun Ravi Lamichanne” … ‘ Fataha , Guff matrai garney ‘ Guffadi’ …” Yo Desh Ma, Kehi Huney wala chaina.

  • @rajanthapa8809
    @rajanthapa8809 3 месяца назад

    रबि , प्रचण्ड सग अझै एक महिनाकाे समय बाकि छ,हिम्मत र साहास छ भने एमाले र काङ्ग्रेसका सबै भ्रष्ट हरुलाइ आजै देखि फाइल खाेलि जेल हाल्दिए भइ हाल्याेनि,तेति गरे पछि न त यिनी हरुका सान्सद रहन्छन नत यिनी हरुकाे सरकार नै बन्छ?

  • @ratnaadhikari5493
    @ratnaadhikari5493 3 месяца назад

    विगत समयमा एमाले काँग्रेस मिलेर जाँदा धेरै राम्रो हुन्छ नेपाल र नेपाली जनताको लागि भन्ने केसी आज भाषा बदले कुरा बुझ्न् सकिएन !!

  • @prakashguragain3872
    @prakashguragain3872 3 месяца назад +1

    तस्कर हरुले देश खोक्रो बनाए जुटौ सबै राज सस्था स्थापना गरौ

  • @sjp421
    @sjp421 3 месяца назад +1

    अब युवाहरु एक झुट भयर सरकारलाई लखेट्नु पर्छ युवाको हातमा सत्ता लिनुपर्छ

  • @kingoftheheavens3331
    @kingoftheheavens3331 3 месяца назад

    अब जनता उठनुपर्छ इन्को चिहान खन्न नत्र जन्ताको छाला काडेर सुकाउछ यी स्वाठ दलाल माफिया ले

  • @acharyatoya6707
    @acharyatoya6707 3 месяца назад

    उथल पुथल गयो जोक्कर आयो त्यस्पछी र्याले आउने रे एहि हो हामी नेपालिको कथा? अब हामी जोरले हासौ।

  • @rautkeshav1480
    @rautkeshav1480 3 месяца назад

    जस्तलै ब्तेस्तै,सबै चोर हुन,हामीले कम चोर लाई छानेको हौ

  • @RajMagar-qu3hb
    @RajMagar-qu3hb 3 месяца назад

    मलाई भन्नु केही छैन जे सुकै होस् जाठा जन्ता नैं भेंडा भएसी कोलाई के भन्नु र हाम्रो जिन्दगी प्रदेश मैं सीमित हो

  • @olid-sq1fn
    @olid-sq1fn 3 месяца назад

    एउटा कमनिसट नामधारि काङग्रेसमा बिलयभयो ठेगले लमाले

  • @muktinathchanel5657
    @muktinathchanel5657 3 месяца назад

    यो बुढाले भनेकाे विश्लेषण केही पनि मिल्दैन।

  • @thapapurnabahadur3344
    @thapapurnabahadur3344 3 месяца назад

    अब ऐक हप्ता अगाडि फेरिये को राज दुत को के हाल होला इनी हरुको रतौउली देख्दा छक्कै पर्छ पक्क‌ै थमेल का राम कलि भन्दा कम दखिन।

  • @BJ-fp2kc
    @BJ-fp2kc 3 месяца назад +1

    Bhadhau ko hindi pain ghazzab ko rahexa 😂😂😂😂

  • @trinity396
    @trinity396 3 месяца назад

    Dr sab ley k Kalagi bikhandankari pahichan badi ko Kura provoke garey ko ho?..Dr sab haruley moabadi boknu bho jun failed product ho..feri kina failed product tira ufrira KO?

  • @subhash7408
    @subhash7408 3 месяца назад

    Brastachari thullo juka lae desh डुबाउँदैछ

  • @sangitamanju5059
    @sangitamanju5059 3 месяца назад

    यी केसि घुमाउरो पारा ले बोल्छन् तर यिनी मण्डले को मतियर केपि ओलि को झोले हुन।

  • @ramsubedi3149
    @ramsubedi3149 3 месяца назад

    यिनी सुड्डाेलाई चँहि के हुदाेरछ के क न भएजस्ताे जाेसुकशे प्रधानमन्त्री बनाेसन के चँहि हुन्छ र? हुनेवाला केही छैन्

  • @shivapant8796
    @shivapant8796 3 месяца назад

    रबि ले त 17000 नेपाली को हत्यारा प्रचण्डे को डन्डा चलाय मात्रै हो

  • @yobahang
    @yobahang 3 месяца назад

    ओलि प्रेम
    माओवादी प्रती सदैब नकारात्मक
    र साम्प्रदायिक बिचार का पक्षपाती !!

  • @biswatiwari6388
    @biswatiwari6388 3 месяца назад +2

    हामि मन्त्रि बनाई दिउला रे। आसे डाक्टरको गफ सुन त।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 3 месяца назад

    भगवनले सुबुघ्दिको टिका लगाउन नेताहरुलाइ भ्याएनछन हाम्रा नेताहरुले देश विदेशमा भएका सम्पुण जन्तालाइ कलङ्कको टिका लगाउन भ्याए । पसुपतीले गाएको गित सिंह दरबारमा घन्किने भयो ।

  • @Shibrajbishwakarma980
    @Shibrajbishwakarma980 2 месяца назад

    यो टक्लु कोहो सब थाहा पाउने ज्योतिष होर भन्या यो टक्लु

  • @dambarpapodambarpapo9886
    @dambarpapodambarpapo9886 3 месяца назад

    सेरे र ओलि प्रधान मन्त्रि बन्नु त सोच्नै पर्छ।अब सेरे र केपि बा माथिगयेपछि मात्र प्रधानमन्त्रि बन्लान।

  • @laxmisapkota1348
    @laxmisapkota1348 3 месяца назад

    लौ है साथी हो जति लुटछन लुटित सके 84 मा 1 सिट पनि नवाओस😂चोर हरुको

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 3 месяца назад

    कांग्रेस एमाले काे गल्ती भन्दा पहिले नेपाली जनता ले यो देश लाई धोका दिएको छ

  • @chandralimbu4188
    @chandralimbu4188 3 месяца назад

    ए डा साप कति डराएको? मदन भण्डारी को दुर्घटनामा निधन भएको भन्ने यकिन नै मान्नु भएको हो ?

  • @dilipshrestha3735
    @dilipshrestha3735 3 месяца назад

    नेताहरु नेपालकाे मान्छेको भाडै हाेईन रहेछ😅😅😅😅😅

  • @humhamal8289
    @humhamal8289 3 месяца назад +1

    Kp oli jindabad

  • @bhuwansherchan2583
    @bhuwansherchan2583 3 месяца назад

    Janta aajita vaisake yo vuifata neta haru ko jaljail ghardhai desh lai bekare yo neta haru lai Desh nekala ghare huncha, yo xhetri bahun le dearai ghafa hakera nai DESH khokro banayo ,JANATA lai sarai dukha bahek kehe payana.RAMRO KARMA GHAR,1 DIN MARNUNAI PARCHA HAI.KHABARDAR

  • @harkapun9874
    @harkapun9874 3 месяца назад

    यदि रबि रबि दोसि हो भने जेल गए के भयो काङ्ग्रेस र एमाले पहिले नै मिलेर सरकार बनाएको भएर देस र जन्तालाई हितमा हुने काम किन गरेन

  • @krishnachhetri8350
    @krishnachhetri8350 3 месяца назад

    केपि अाेलि भ्रष्टाचार जाेगाउने नेता हाे र अारजु बचाउ अभियान हाे

  • @samirajlama6615
    @samirajlama6615 3 месяца назад +1

    Safa garna khojekai ho rabi sir le garnai nadiya paxi k garnu ta bichara … khate kangresh burda bad

  • @pavanshrestha1975
    @pavanshrestha1975 3 месяца назад +1

    Yo budha le hawadari gaf diye chha.

  • @samitathapaliya1471
    @samitathapaliya1471 3 месяца назад

    Yo desko aaijeru vaneko prachanda ho pahilo khel prachanda bata suru vayeko ho

  • @JitbahadurRana-vv3bo
    @JitbahadurRana-vv3bo 3 месяца назад

    कुहियको फर्सी जस्तो मन्त्री हरु देश तुहिने भयो

  • @rajaramthapa8319
    @rajaramthapa8319 3 месяца назад

    यो सुरेन्द्र भण्डारी राष्ट्रिय फटाह रहेछ

  • @khadgajitlama6198
    @khadgajitlama6198 3 месяца назад +1

    डा.साब हार्दिक ।
    लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ तीन बल्ड्याङ।
    घुम्दै फिर्दै रुम्जाटार।चक्कर हुदा पटक पटक त्यहि ठाउमा।फिर्कौलीको पनि सीमा भएन।
    संबिधान त धेरै संशोधन हुनु पर्छ।दुरुपयोग भयो संघियता खारेज हुनु पर्छ।समानुपातिक पनि खारेज गरि प्रतिनिधि प्रत्यक्ष निर्वाचन बाट हुनु पर्छ।रा स पनि काम छैन।
    उथलपुथल त ल्याङरा र कुरौटेले पो गरे त।

  • @sabritisubedi3880
    @sabritisubedi3880 3 месяца назад

    Rabiko tarif garera rajdoot hune echhama bajrapat bhayo da kc aba rabi jail janchhan bhanna thale !dhikkar nepalka pra. Da.bislesak haru!

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd 3 месяца назад

    होइन नेपाली काङ्ग्रेस र्गु माले ले त जेल जन बाट बच्न लाई गरेको काम हो यो र बिबो दर ले सरकार बदल्यो

  • @sagarrimal296
    @sagarrimal296 3 месяца назад +1

    Huna😂