दुबै जना लाई नमस्कार 🎉 महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ?
जे-जसो भएपनी न्याय नमरोस,यस्लाई बचाउन अव अदालत भन्दा पनि अहम भूमिका जनताको चेतना-सशक्त जागरुकता अत्याबश्यक छ । होस गरौ अदालत पनि न्यायालयबाट फैसलालय मात्र हुने हो कि भन्ने खतरा देखिदै छ । जय कालभैरब !
यस्ता बकुम्फुसेसङ्ग फेरि बकबास अगाडि बढाउनु कत्तिको ठिक हो ? केपि ओलि अरु जेसुकै हुन, राष्ट्रियताको पक्ष र दीर्घकालीनरुपमा देशलाइ कसैले दुख दिननसक्ने गरि आट गरेर काम गर्नसक्ने उ एक्लो राजनेता हो । दलालहरुका बकम्फुसे गफ सुन्नुको अर्थ रहदैन !
जेसन वैद्यलाई ल्याउनुपर्यो। अन्तर्राष्ट्रिय उतारचढावहरू धेरै भइसक्यो। प्रश्न सोध्दा सटिक प्रश्न अनि त्यो प्रश्नको पूरा उत्तर लिनुस् के एउटा प्रश्नको उत्तर गरिरहेको छ प्रसङ्ग अन्त मोडिएर र त्यो प्रश्नको पुरा उत्तर नै आउँदैन। अनि अरू प्रश्न सोध्न थाल्नुहुन्छ। मेरो सुझाव है
parchandra yo desh ko asal neta ho tara samanti haru le hijo mojmosti gareko puna nagarik lai adhikar bihin banaune jat ra dharma ko rajniti garne baun haru hun yo bato galat chha bibhinna jat jati bhasa bhasi dharma sanskirti le bane ko desh ho
साच्चै यति बेला खराे राज तन्त्र त चाहिएकै छ ।
17 साल को जस्तो भय कल कार्खाना बन्थे युबा बिदेश जान पर्दैन जय राज तन्त्र जय नेपाल नरेश
सत्य कुरा
अति उत्तम विचार सलुट छ हजुरलाई💝🙏💝🙏
समय भित्रै देश बचाउनु छ भने महेन्द्र पथ अनिवार्य। राजा ज्ञनेद्र सरकार माथि गोरखनाथको आशीर्वाद यथासिध्र प्राप्त होस। जय मेरो देश।।।
Verygood Dhaka ji.
मेराे बिचार सङ्ग मेल खायाे हजुर🙏🙏🇳🇵
दुबै जना लाई नमस्कार 🎉 महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे हजुर ?
जे-जसो भएपनी न्याय नमरोस,यस्लाई बचाउन अव अदालत भन्दा पनि अहम भूमिका जनताको चेतना-सशक्त जागरुकता अत्याबश्यक छ । होस गरौ अदालत पनि न्यायालयबाट फैसलालय मात्र हुने हो कि भन्ने खतरा देखिदै छ । जय कालभैरब !
उमेस जि खोइ जैसन बैध्य !!!हप्ता मा 2 पटक बोलाउनु पर्यो ,,?
प्रहरी सुरक्षित छैन
दमदार
King Gyanendra is very best🙏
A b pant right version and right discussion
Raja aau des bachau.
त्यसैको जगले देशको यो अबस्थामा पुर्याए
हावा चल्यो
शुबाश सर राजालाई शेनाले साथ दिदैनन अमेरिकन शेना भयका छन् यी नेपाली शेना भएको भय राजा हिजो अस्ति नै शिहाशानमा बसिबक्सन्थ्यो हैन र सर ?
❤❤❤❤❤❤❤
यस्ता बकुम्फुसेसङ्ग फेरि बकबास अगाडि बढाउनु कत्तिको ठिक हो ? केपि ओलि अरु जेसुकै हुन, राष्ट्रियताको पक्ष र दीर्घकालीनरुपमा देशलाइ कसैले दुख दिननसक्ने गरि आट गरेर काम गर्नसक्ने उ एक्लो राजनेता हो । दलालहरुका बकम्फुसे गफ सुन्नुको अर्थ रहदैन !
जेसन वैद्यलाई ल्याउनुपर्यो। अन्तर्राष्ट्रिय उतारचढावहरू धेरै भइसक्यो। प्रश्न सोध्दा सटिक प्रश्न अनि त्यो प्रश्नको पूरा उत्तर लिनुस् के एउटा प्रश्नको उत्तर गरिरहेको छ प्रसङ्ग अन्त मोडिएर र त्यो प्रश्नको पुरा उत्तर नै आउँदैन। अनि अरू प्रश्न सोध्न थाल्नुहुन्छ। मेरो सुझाव है
फाल्तु मान्छेहरुको भाषणले माखो मर्दैन
यो के विश्लेषण गरेको !? दुर्गाप्रसाद प्रसाईँ निर्दोष भएर छुटेको हो र ? धरौटीमा पो छुटेको । मुद्दा त बाँकी नै छ नि ।
सडियल !!
हावा कुरा गर्ने हरु कम छैन
हावा बिस्लेशक
🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
parchandra yo desh ko asal neta ho tara samanti haru le hijo mojmosti gareko puna nagarik lai adhikar bihin banaune jat ra dharma ko rajniti garne baun haru hun yo bato galat chha bibhinna jat jati bhasa bhasi dharma sanskirti le bane ko desh ho
Yaspaliko Kp jyuko india vraman EGP bare chhalfal chha re chuche nksa kharej garne sartma Modile nimta din sakchhan.
A patrakar bandu yo pagal sage k bahas gareko