देश बन्छ त हर्क साम्पाङ को भिजन् मोडेल मा जाग्नु पर्छ विकास समृद्ध नेपाल निर्माण उत्पादन सहित को नेपाल चाँडै बन्छ जागौ जुटौं र हर्क साम्पाङ लाई बुझौँ जय हर्क साम्पाङ जय होस् जनता को
हर्कको समर्थन गर्न लगभग छोडिदिए मैले चाहि।पहिले अति राम्रो लाग्थ्यो हर्क तर अहिले ठिक लाग्दैन। गरिबहरुलाई रोजगार दिन्छु भन्दै गरिबहरुलाई श्रमदान गर्न लाएर फ्याक्ट्री बनाएर त सजाएर पो राख्या छ। कुन दिन ती रोजगार पाउने आशामा श्रमदान गरेका गरिबहरु रुदै मिडियामा आउन थालेपछि हर्कको असली रुप थाहा पाउछ हर्कको फ्यानहरुले। अहिले पनि बिचरा गरिबहरुलाई एकछाक मासु भातको आडमा पुरै दिनभर श्रम गराई राखेको छ हर्कले। बरु केपि ओलि ,प्रचण्ड ठिक लाग्यो किनभने तिनीहरुले गरिबलाई फ्री मा श्रमदान गर्न लाएर फुस्रो आशा त देखाएन हर्कले जस्तो।फ्याक्ट्रीमा जागिर पाउछु भन्ने आशले रुदै श्रमदान गर्ने गरिबहरु कति आशा लाएर बसेका होलान जागिरको लागि। हर्कले लोपरी दियो बिचरा गरिबहरुलाई।
नराम्रो कुरा नगरौ हर्क साम्पाङ्गले श्रम गर्न आउ म रोज्गार दिन्छु भनेकै छैन आफ्नो लागि आफुले पो गर्ने हो त अरुको आष हेर्ने हैननी म पनि 2..4 दिन श्रम गर्नु गाको छु तर केही पाउछु भनेर हैन धरानको लागि हाम्रो आफ्नो लागि मेहर जस्तोले त यत्रो दुख गरिराको छ हामी किन नगर्ने सगाउनु पर्छ भनेर गको नेपालको मन्त्रीले त सबैलाइ रोज्गार दिन सकेको छैन एउटा सानो ठाउको मेहरले कहाँ सबैलाई रोज्गार दिन सक्छ यति सम्म सोच्नु पर्दैन फ्याक्ट्रीको कुरा आयो मुद्दा परेकोले ढिलो भको हो र त्यो फ्याक्ट्री धराने सबैलाई रोज्गार दिनु खोलेको हैन तेत्रो ठूलो पनि होइन सरकार लाई च्यालेन्स गर्नलाई खोलेको हो हामि सबैले रोज्गार नपाए पनि धरानको केही मान्छेले पाउनु भनेको पनि ठूलो कुरा हो हिजोको पाटिले धरानेलाइ कति रोज्गारी दिएको थियो र कति फ्याक्ट्री खोलेको थियो सानो सोच हैन ठूलो सोच गरौन
@@yamtamang5312 बेसार फ्याक्ट्री र साबुन फ्याक्ट्री चाहिँ ज्याला दिएर बनाएको हो हर्कले?कि गरिबहरुलाई रोजगार मिल्नेछ भनी आशा देखाएर श्रमदान गर्न लाएको हो ?पैली कुरा बुझ्नु अनि बोल्नु।अन्धो भक्त नबन्नु जनता हो।हर्कको कम्जोरीलाई ढाकछोप गर्ने काम नगरौं।हर्कले नै भन्छ त गलतलाई गलत भनौं भनेर।हर्कको खराब पक्ष चाहिँ भन्नै नहुने हो?
दाजुको भनाइ १७ रै आना सहि लाग्यो मेयर साब लाई सुरक्षा चाहिएको देखिन्छ त्यसमा नजिक का जवान हरु प्रसाद राई , सत्य घले , माकुम कुन्दन सर लगायत सचेतका सदस्य हरु मेयर को सुरक्षामा पालो पालो खटनु होला कारण मेयर साबको धेरै दुस्मन हरु छन ।
यसैले मैले भन्छु हर्क साम्पाङ हाम्रो ढुक ढुकि हाम्रो धडकन हाम्रो स्वास प्रश्वास भैसक्नु भएको छ हर्क साम्पाङ हाम्रो पास रहिरहनु भनेको हाम्रो आयु लम्बिनुको साथै ठुलो रणभुमि बाट र ठुलो भुकम्पबाट आफु बाचिरहेको छाहारिको आभास महसुस हामिले पाइरहेका छौऔ येहि छाहारिनै हाम्रो नेपालको आशिस हो जय मुलबासि भूमिपुत्र जय स्वाभिमान जय मङ्गोल जय नेपाल जय हरक बालेन गोपि हमाल
सेवा प्रकाश दाई भाउजू🙏🙏, नयाँ बर्ष २०२५ को हार्दिक मंगलमय शुभकामना! सपरिवारमा । मेयर साहेबको उदाहरणीय कामले आज धरानमा भईरहेको प्रगतिमा उदार ह्रदय भएका परिचित अपरिचित व्यक्तित्वहरू संग मोबाईल र टी भीको स्किृनमै भए पनि देख्न र २/४ शब्दहरू सुन्न पाउँदा ख़ुशी लाग्छ। हामी नेपालीहरूको एउटा अति प्राचीन र महत्वपूर्ण सांस्कृतिक सम्पदा मेयर ज्यूको भिजनबाट बनिदै गर्दा तपाई हामी किराँत, तपाई हामी मूलवासी, तपाई हामी गैर किराँत सबै सबै जोडिनु पर्दछ। निकट भविष्यमा हामी पनि धरान गएर यस पुण्य कामको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता सहित तपाईहरूको यात्रा शुभ रहोस भन्दै जय हर्कवाद!
भ्रष्ट्चारले खोक्रो बनिसकेको हाम्रो देशमा अब धराने मेयर जसतो दुर्दर्शी नेताको अति आवश्यकछ।यदि मेयर हर्क साङ्पाङ यो देशको प्रधानमन्त्री बनाए यो देशको जनताहरुले सुखको अनुभूति गर्न सकिनेछ।
100 % sahai vhannu vhayo USA ma basnu huney bhai. meyor saheb Harka sampang jew jasto neta najanmiayko thiyo na janmincha jai Harka sampang jai shayogi data 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
सचेत नेपाली जनता, देश प्रेमी सबै मिलेर मेयर सापलाई कार्यकारी प्रमुख कसरी बनाउने तर्फ सोच्ने हो कि?? हाम्रै पालामा देश परिवर्तन नगरे कसले गर्ने??? सोचौ, मनन गरौँ 🙏
Mear jiuko kurasunda aasu jharxhu yo desko thulo neta Bannuparxa aruko bass matra Hunthyo harka sampang jiuko Chhi kamnai dekhiyo hu esto Deslai janma dinuhune baba Aamalai lai pani dherai dherai Danneb dinuparahu ani dhran Basilai pani dhannebad tapai Harule etiramro deslai chahine Hira lai chinera jitaidinu bayo Dherai khusi lagxa hu om mama Nama nama
Really brilliant tucking about absurdly wonderful message so great leader New jaunretion challenge and fantastic journey so magazine and popular congregation Mr mayor harka sampang that amazing amazing journey again super proud view
हर्कको समर्थन गर्न लगभग छोडिदिए मैले चाहि।पहिले अति राम्रो लाग्थ्यो हर्क तर अहिले ठिक लाग्दैन। गरिबहरुलाई रोजगार दिन्छु भन्दै गरिबहरुलाई श्रमदान गर्न लाएर फ्याक्ट्री बनाएर त सजाएर पो राख्या छ। कुन दिन ती रोजगार पाउने आशामा श्रमदान गरेका गरिबहरु रुदै मिडियामा आउन थालेपछि हर्कको असली रुप थाहा पाउछ हर्कको फ्यानहरुले। अहिले पनि बिचरा गरिबहरुलाई एकछाक मासु भातको आडमा पुरै दिनभर श्रम गराई राखेको छ हर्कले। बरु केपि ओलि ,प्रचण्ड ठिक लाग्यो किनभने तिनीहरुले गरिबलाई फ्री मा श्रमदान गर्न लाएर फुस्रो आशा त देखाएन हर्कले जस्तो।फ्याक्ट्रीमा जागिर पाउछु भन्ने आशले रुदै श्रमदान गर्ने गरिबहरु कति आशा लाएर बसेका होलान जागिरको लागि। हर्कले लोपरी दियो बिचरा गरिबहरुलाई।
@@LIGHT-u6nहो नि kp sere prachande taभगवान हो हर्क साम्पाङ त केही होइनन् नि तिमी जस्ताको लागि त किनभने नाकमै गुहु बोकेर हिडेका लाई जस्तै सफा ठाउँमा पनि गुहु नै गन्हाउछ😡😱🤣
@@LIGHT-u6nसानो सोछ हैन ठूलो सोछ राखौ केही पाउछु भनेर हैन देशको लाई केही दिन्छु भनेर सहयोग गरौ काम गर्नेलाई काम गर्नु दिनु पर्छ आफ्नो लागि आफैले गर्नेको के अरुले दिन्छ अनि खान्छु भनेर आस गर्नुनी हुदैन हजुरले पाटिको झन्डा केही पाउछु भनेर बोक्नु भएको हो रैछ भनेर बुजियो काम गर्नुस दुख गर्नुस काम सिक्नुस रोज्गार पाउनु हुन्छ अरुको आस गर्नुनि पर्दैन😁😂😂🤣
Harka Sampang action mayor of Dharan and his team has indeed proof the Dharanbasi and the nation. United we all Dharanbasi and all patriotic Nepali living in home and across the globe, will STAND. On the vision and leadership of Harka Sampang mayor of Dharan and his team. Needs loyalty,honestly and transparency ,to build a prosperous and beautiful Dharan and Make Nepal Great Again (MNGA). Support Harka Sampang. Support the GURKHAS. The home town of the brave GURKHAS/DHARAN. Jaya Harka Bad/Jaya Dharan!👍🤞✌️✊🙏🇳🇵
वाहा अमेरिका बस्नु हुने दाई ले मेयर ज्यू को सेप्टी रक्षक को कुरा सही भन्नु भाछ , / यो देश लाई बनाउने मायाँ गर्ने पहिलो नेपाली , श्री ५ पिर्थीबी नारायण शाहाँ , दोस्रो नेपाली , श्री ५ महेन्द्र बिर बिक्रम शाहाँ , अब यो देश लाई बनाउने मायाँ गर्ने तेस्रो नेपाली , ( किरात ) राई को छोरा , हर्क राज राई ज्यू ले चलाउँछ , स्रम बाट स्रम ब्रिदी तिर लम्काउँछ , ❤ आदर्णीय स्रम का पिता , जन नायक , भोली को प्रधानमन्त्री , धरान का मेयर हर्क राज साम्पाङ्ग राई ज्यू , जिन्दावाद , जिन्दावाद , जिन्दावाद , ❤ बोल्दै नबोल्ने , ईन्डिया बाट मुर्रा भैंसी ल्याउने , र चाईना लाई सुकुटी सप्लाई गर्छु भन्ने चैं , मुर्दाबाद , मुर्दाबाद , मुर्दाबाद , 😂😢😅
देश बन्छ त हर्क साम्पाङ को भिजन् मोडेल मा जाग्नु पर्छ विकास समृद्ध नेपाल निर्माण उत्पादन सहित को नेपाल चाँडै बन्छ जागौ जुटौं र हर्क साम्पाङ लाई बुझौँ जय हर्क साम्पाङ जय होस् जनता को
100%❤❤👍️👍️👍️🇳🇵🇳🇵
नेता भनेकाे हर्क साङपाङ जस्ताे देश प्रेमी निडर हुनुपर्छ ।❤❤
माह मानव हर्क समपाङ मेयर साब्🙏🙏🙏❤️👍️💪🇳🇵
धेरै धेरै धरानकाे जनता भाग्यमानि, मेहेर साबकाे यक थाेपा थाेपा पसिना खेर नजाअाेस, धरानकाे जनताकाे सदा बाझमा राख्नु हाेस अय धरान मेहेर साब, धरान ।
नेपालले चाहेको सच्चा नेता हर्क साम्पाङ।
हर्कको समर्थन गर्न लगभग छोडिदिए मैले चाहि।पहिले अति राम्रो लाग्थ्यो हर्क तर अहिले ठिक लाग्दैन।
गरिबहरुलाई रोजगार दिन्छु भन्दै गरिबहरुलाई श्रमदान गर्न लाएर फ्याक्ट्री बनाएर त सजाएर पो राख्या छ।
कुन दिन ती रोजगार पाउने आशामा श्रमदान गरेका गरिबहरु रुदै मिडियामा आउन थालेपछि हर्कको असली रुप थाहा पाउछ हर्कको फ्यानहरुले।
अहिले पनि बिचरा गरिबहरुलाई एकछाक मासु भातको आडमा पुरै दिनभर श्रम गराई राखेको छ हर्कले।
बरु केपि ओलि ,प्रचण्ड ठिक लाग्यो किनभने तिनीहरुले गरिबलाई फ्री मा श्रमदान गर्न लाएर फुस्रो आशा त देखाएन हर्कले जस्तो।फ्याक्ट्रीमा जागिर पाउछु भन्ने आशले रुदै श्रमदान गर्ने गरिबहरु कति आशा लाएर बसेका होलान जागिरको लागि।
हर्कले लोपरी दियो बिचरा गरिबहरुलाई।
नराम्रो कुरा नगरौ हर्क साम्पाङ्गले श्रम गर्न आउ म रोज्गार दिन्छु भनेकै छैन आफ्नो लागि आफुले पो गर्ने हो त अरुको आष हेर्ने हैननी म पनि 2..4 दिन श्रम गर्नु गाको छु तर केही पाउछु भनेर हैन धरानको लागि हाम्रो आफ्नो लागि मेहर जस्तोले त यत्रो दुख गरिराको छ हामी किन नगर्ने सगाउनु पर्छ भनेर गको नेपालको मन्त्रीले त सबैलाइ रोज्गार दिन सकेको छैन एउटा सानो ठाउको मेहरले कहाँ सबैलाई रोज्गार दिन सक्छ यति सम्म सोच्नु पर्दैन फ्याक्ट्रीको कुरा आयो मुद्दा परेकोले ढिलो भको हो र त्यो फ्याक्ट्री धराने सबैलाई रोज्गार दिनु खोलेको हैन तेत्रो ठूलो पनि होइन सरकार लाई च्यालेन्स गर्नलाई खोलेको हो हामि सबैले रोज्गार नपाए पनि धरानको केही मान्छेले पाउनु भनेको पनि ठूलो कुरा हो हिजोको पाटिले धरानेलाइ कति रोज्गारी दिएको थियो र कति फ्याक्ट्री खोलेको थियो सानो सोच हैन ठूलो सोच गरौन
@@LIGHT-u6nok xa ta
@@yamtamang5312हो नि
@@yamtamang5312 बेसार फ्याक्ट्री र साबुन फ्याक्ट्री चाहिँ ज्याला दिएर बनाएको हो हर्कले?कि गरिबहरुलाई रोजगार मिल्नेछ भनी आशा देखाएर श्रमदान गर्न लाएको हो ?पैली कुरा बुझ्नु अनि बोल्नु।अन्धो भक्त नबन्नु जनता हो।हर्कको कम्जोरीलाई ढाकछोप गर्ने काम नगरौं।हर्कले नै भन्छ त गलतलाई गलत भनौं भनेर।हर्कको खराब पक्ष चाहिँ भन्नै नहुने हो?
येत्रो पैसा आउदा बिरोधी कलौटे हरु को होश गायेब भैसको होला आफुलाइ सम्हाल्नु होला सर हरु।
बिरोधीहरू यो पैसा 💸 देख्दा हुरूक्कै भाका होलान।
सयोगि मन मुटु लाइ मेरो हिर्दय देखि नमन छ🎉🎉🎉🎉❤❤❤सुन्निमा पारु हाङ ले सधै उहाँ हरुको परिवर लाइ रक्छ्या गरुन जै होस🎉🎉🙏🙏🙏🙏❤️💪💪
दाजुको भनाइ १७ रै आना सहि लाग्यो मेयर साब लाई सुरक्षा चाहिएको देखिन्छ त्यसमा नजिक का जवान हरु प्रसाद राई , सत्य घले , माकुम कुन्दन सर लगायत सचेतका सदस्य हरु मेयर को सुरक्षामा पालो पालो खटनु होला कारण मेयर साबको धेरै दुस्मन हरु छन ।
जय हर्कवाद ! सहयोगी सबैलाई 🙏❤️🙏
यसैले मैले भन्छु हर्क साम्पाङ हाम्रो ढुक ढुकि हाम्रो धडकन हाम्रो स्वास प्रश्वास भैसक्नु भएको छ हर्क साम्पाङ हाम्रो पास रहिरहनु भनेको हाम्रो आयु लम्बिनुको साथै ठुलो रणभुमि बाट र ठुलो भुकम्पबाट आफु बाचिरहेको छाहारिको आभास महसुस हामिले पाइरहेका छौऔ येहि छाहारिनै हाम्रो नेपालको आशिस हो जय मुलबासि भूमिपुत्र जय स्वाभिमान जय मङ्गोल जय नेपाल जय हरक बालेन गोपि हमाल
जय हर्क साम्पाङ जय सुम्निमा पारुहाङ
सेवा प्रकाश दाई भाउजू🙏🙏, नयाँ बर्ष २०२५ को हार्दिक मंगलमय शुभकामना! सपरिवारमा । मेयर साहेबको उदाहरणीय कामले आज धरानमा भईरहेको प्रगतिमा उदार ह्रदय भएका परिचित अपरिचित व्यक्तित्वहरू संग मोबाईल र टी भीको स्किृनमै भए पनि देख्न र २/४ शब्दहरू सुन्न पाउँदा ख़ुशी लाग्छ। हामी नेपालीहरूको एउटा अति प्राचीन र महत्वपूर्ण सांस्कृतिक सम्पदा मेयर ज्यूको भिजनबाट बनिदै गर्दा तपाई हामी किराँत, तपाई हामी मूलवासी, तपाई हामी गैर किराँत सबै सबै जोडिनु पर्दछ। निकट भविष्यमा हामी पनि धरान गएर यस पुण्य कामको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता सहित तपाईहरूको यात्रा शुभ रहोस भन्दै जय हर्कवाद!
भ्रष्ट्चारले खोक्रो बनिसकेको हाम्रो देशमा अब धराने मेयर जसतो दुर्दर्शी नेताको अति आवश्यकछ।यदि मेयर हर्क साङ्पाङ यो देशको प्रधानमन्त्री बनाए यो देशको जनताहरुले सुखको अनुभूति गर्न सकिनेछ।
Dharan mayor harka sampang jindabad jai saramdata jai dharan
dharane jantanai bhagyamani hun jay harka sampang🙏🙏🙏💪🏻💪🏻💪🏻
Jay harka sampang 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵❤️❤️💙💙❤️💜💟❤️
Badhai xa meyor sablai.waha data jajuko soch sarai ramro
100 % sahai vhannu vhayo USA ma basnu huney bhai. meyor saheb Harka sampang jew jasto neta najanmiayko thiyo na janmincha jai Harka sampang jai shayogi data 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
Kirat ko matra navanam hai
Sumnima paruhang hamro purkha mulbasi ho vanne bujham
Jay npl jay dharan🙏
सबै को हो नि हाम्रो गौरव हो हाम्रो शान हो देशलाई चिनाउने हो ❤❤❤❤हामी सबै नेपाली भएपछि हामी सबैको हो ❤
सचेत नेपाली जनता, देश प्रेमी सबै मिलेर मेयर सापलाई कार्यकारी प्रमुख कसरी बनाउने तर्फ सोच्ने हो कि?? हाम्रै पालामा देश परिवर्तन नगरे कसले गर्ने??? सोचौ, मनन गरौँ 🙏
धराने जन्ता मात्रै नभएर नगर प्रमुख पनि भाग्यमानी हुनु हुन्छ
Thanks for each n every supporter ❤❤❤❤
manka dhani dataharulai 🌹🌷🌴🙏🙏🙏🙏🙏🙏
Dharane rai limbu haruko man ta pirthibi vanda thulo lagnu thaleu yr wow great salute
जय हर्कवाद❤❤❤❤❤
जय श्रमदान । जय हर्क साम्पाङ्। जय धरान ।
❤❤जय जय हर्कबाद❤❤जय जय सुम्निमा पारूहाङ❤❤100% right said sir अमेरिकाबाट आउनुभएको सरले❤❤
सम्मान 🙏🙏🙏
Muri muri dhanyabaad Nepalko laagi yasari jutnu bhako maa🙏🙏🙏🙏
always king mayor shab 🙏🙏🙏🙏🙏❤❤❤❤❤🎉🎉🎉🎉😢
सहयाेगी दाताहरुलाई हार्दिक नमन❤❤❤
Mear jiuko kurasunda aasu jharxhu yo desko thulo neta
Bannuparxa aruko bass matra
Hunthyo harka sampang jiuko
Chhi kamnai dekhiyo hu esto
Deslai janma dinuhune baba
Aamalai lai pani dherai dherai
Danneb dinuparahu ani dhran
Basilai pani dhannebad tapai
Harule etiramro deslai chahine
Hira lai chinera jitaidinu bayo
Dherai khusi lagxa hu om mama
Nama nama
👍️🎉👍️👑👍️👑
Happy New year 2025 mayor harka sangpang jiu great job ❤❤❤
जय धरान जय हर्कबाद जै श्रमदान जै श्रमदाता ❤जय सबै सहयोगी ददाता❤🙏💖जैनेपाल जैनेपाली 🙏🇳🇵❤️
Good job
Harka sir is great leader salut
Salute all
jay ho🙏🙏🙏🙏💪🏻💪🏻💪🏻
SAMPURNA DONER HARU......KHANA KHUWANE DONER HARU HARDIK NAMAN.......CHITTAI KAAM START GAREKO HERNA PAU....SABAI MILERA SAATH SAHAYOG GARDAI DESH BACHAUNA AGI BADHANU PARCHA......SABAI KO JAI HOS......JAI SAMBHU........❤❤❤❤❤❤❤❤❤❤🎉😢😮😮😅😅😅😊😅😅😮😢🎉😢😮😮😮❤❤❤❤❤❤❤❤❤❤😂😢😮😮😅😊😊😊😅😮😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😮😮😅😊😊😅😮😮😢😢😢😮😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😮😅😅😊😅😮😢😢😮😮😮❤❤❤❤❤❤❤❤❤😂🎉😢😮😮😅😮😢🎉😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😮😅😅😅😊😅😮😢😢🎉❤❤❤❤❤❤❤❤❤❤😂❤❤😢😮😅😅😅😅😅😮😢😢🎉😢😢😮😮❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢😮😮😮😮😅😅😅😮😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤😂😢😮😅😅😅😅😮😮😢😢😢😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😮😅😊😊😊😅😢🎉🎉😮😮❤❤❤❤❤❤❤❤❤❤❤❤😮😅😅😮😢😢🎉😂😂🎉😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Siba nana baini harka birodi guithe haru dhalxa hai yesari sahayok aauda herdai garnu hola
Really brilliant tucking about absurdly wonderful message so great leader New jaunretion challenge and fantastic journey so magazine and popular congregation Mr mayor harka sampang that amazing amazing journey again super proud view
Harkabad Balenbad, Gopibad jindabad 👍
wow 👌 Dherai Paisa Dhanyabad ❤
Ramro Kam Garay ma sabai ko payroo huncha Jai sampang and happy new year 2025 sabai lai
हर्कको समर्थन गर्न लगभग छोडिदिए मैले चाहि।पहिले अति राम्रो लाग्थ्यो हर्क तर अहिले ठिक लाग्दैन।
गरिबहरुलाई रोजगार दिन्छु भन्दै गरिबहरुलाई श्रमदान गर्न लाएर फ्याक्ट्री बनाएर त सजाएर पो राख्या छ।
कुन दिन ती रोजगार पाउने आशामा श्रमदान गरेका गरिबहरु रुदै मिडियामा आउन थालेपछि हर्कको असली रुप थाहा पाउछ हर्कको फ्यानहरुले।
अहिले पनि बिचरा गरिबहरुलाई एकछाक मासु भातको आडमा पुरै दिनभर श्रम गराई राखेको छ हर्कले।
बरु केपि ओलि ,प्रचण्ड ठिक लाग्यो किनभने तिनीहरुले गरिबलाई फ्री मा श्रमदान गर्न लाएर फुस्रो आशा त देखाएन हर्कले जस्तो।फ्याक्ट्रीमा जागिर पाउछु भन्ने आशले रुदै श्रमदान गर्ने गरिबहरु कति आशा लाएर बसेका होलान जागिरको लागि।
हर्कले लोपरी दियो बिचरा गरिबहरुलाई।
@@LIGHT-u6nहो नि kp sere prachande taभगवान हो हर्क साम्पाङ त केही होइनन् नि तिमी जस्ताको लागि त किनभने नाकमै गुहु बोकेर हिडेका लाई जस्तै सफा ठाउँमा पनि गुहु नै गन्हाउछ😡😱🤣
@@LIGHT-u6nसानो सोछ हैन ठूलो सोछ राखौ केही पाउछु भनेर हैन देशको लाई केही दिन्छु भनेर सहयोग गरौ काम गर्नेलाई काम गर्नु दिनु पर्छ आफ्नो लागि आफैले गर्नेको के अरुले दिन्छ अनि खान्छु भनेर आस गर्नुनी हुदैन हजुरले पाटिको झन्डा केही पाउछु भनेर बोक्नु भएको हो रैछ भनेर बुजियो काम गर्नुस दुख गर्नुस काम सिक्नुस रोज्गार पाउनु हुन्छ अरुको आस गर्नुनि पर्दैन😁😂😂🤣
Harka Sampang action mayor of Dharan and his team has indeed proof the Dharanbasi and the nation.
United we all Dharanbasi and all patriotic Nepali living in home and across the globe, will STAND.
On the vision and leadership of Harka Sampang mayor of Dharan and his team.
Needs loyalty,honestly and transparency ,to build a prosperous and beautiful Dharan and Make Nepal Great Again (MNGA).
Support Harka Sampang.
Support the GURKHAS.
The home town of the brave GURKHAS/DHARAN.
Jaya Harka Bad/Jaya Dharan!👍🤞✌️✊🙏🇳🇵
🙏🙏🙏
Mulbasi haruko man sahrai thulo hunchha.
wa wa wa Prakash Rai.well down your suggestion.
जय जय हर्मबाद❤❤❤❤🎉🎉🎉🎉
Jay Dharan 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏❤️❤️💟💙❤️💜❤️❤️
Party jhole jhayamte haru le Harka Sampang le Arajak failayo bhaneko yahi hola 😅, Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉
वाहा अमेरिका बस्नु हुने दाई ले मेयर ज्यू को सेप्टी रक्षक को कुरा सही भन्नु भाछ , / यो देश लाई बनाउने मायाँ गर्ने पहिलो नेपाली , श्री ५ पिर्थीबी नारायण शाहाँ , दोस्रो नेपाली , श्री ५ महेन्द्र बिर बिक्रम शाहाँ , अब यो देश लाई बनाउने मायाँ गर्ने तेस्रो नेपाली , ( किरात ) राई को छोरा , हर्क राज राई ज्यू ले चलाउँछ , स्रम बाट स्रम ब्रिदी तिर लम्काउँछ , ❤ आदर्णीय स्रम का पिता , जन नायक , भोली को प्रधानमन्त्री , धरान का मेयर हर्क राज साम्पाङ्ग राई ज्यू , जिन्दावाद , जिन्दावाद , जिन्दावाद , ❤ बोल्दै नबोल्ने , ईन्डिया बाट मुर्रा भैंसी ल्याउने , र चाईना लाई सुकुटी सप्लाई गर्छु भन्ने चैं , मुर्दाबाद , मुर्दाबाद , मुर्दाबाद , 😂😢😅
सतेकोजीतगेरेनटिछ, मेरजीऊधारानेजनताईसूभकामना, हपिनिऊयेर,
❤❤❤❤❤❤
jay Harka jay Sumnuma Paruhang
Hajur think bhannu bho mear harka sampang Hami dharane sabaiko duk duki ho 👍
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
सुपर 🇳🇵🇳🇵👍️👍️❤️🙏🙏⭐️👌।
गनाउने सन्चिता धमला र त्यसको २ जना पोई हरुले फेरि बिरोध गर्ने भयो अब।
Hello Dipesh nusa hen mi khim hambitau ga sanga changkha yamphu you
🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
जय धरान❤❤❤❤
Jay avatar sampang
❤️❤️❤️🇭🇰🇭🇰🇭🇰🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
👌👌👌👍👍👍👍🙏🙏🙏🙏🙏🙏❤️♥️❤️
Vagyamani धराने jantaharu
😍👍👍👍
🇳🇵💓🇳🇵💓🙏🙏
❤❤❤🙏🙏🙏
❤❤👍️👍️🙏🙏🙏
❤❤❤❤❤❤🎉🎉🎉🎉
🥰🥰🥰🥰💖💖💖
Harka sampang bhagyamani haina daju dharane janata chai bhagyamani ho yo kura bujhnus.
supper gret मेयर साप
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤