बुझ नेपाली , बुझौँ नेपाली , यो देश नेपाल को मायाँ ले रुने , पहिलो नेपाली , आदर्णीय स्रम का पिता , जन नायक , सुम्नीमा , पारुहाङ , को सन्तान ( किरात ) राई को छोरा , हर्क राज साम्पाङ्ग राई ज्यू नैं हो , यो देश लाई स्रम बाट स्रम ब्रिदी तिर लम्काउने ( राज नेता ) ❤ जिन्दावाद ❤ जिन्दावाद ❤ जिन्दावाद ❤ बोल्दै नबोल्ने , ईन्डिया बाट मुर्रा भैंसी ल्याउने , र चाईना लाई सुकुटी सप्लाई गर्छु भन्ने चैं , मुर्दाबाद , 😂 मुर्दाबाद 😢 मुर्दाबाद 😅
हाम्रो मेयर साबलाई साथ दिनुहुने सम्पुर्णमा हार्दिक नमन भन्न चाहे।यहाँहरु सबैको जय होस् ।❤❤उहाँहरुका हरेक सन्तान सहि बाटो लागुन।❤❤❤❤मेयर साब भावुक हुदा आँखा रसायो।😢😢😢❤❤❤❤❤
जननेता भन्नुको कारण सबै जनजनको मनमुटुमा जो बस्न सफल हुन्छ उहाँनै हो जननेता।अरुको उत्सब कार्यक्रममा नेता हरुलाइ ल्याएर रिबन काट्ने उद्द्घाटन गराउने हुन्छ।तर मेयर हर्कको जुनसुकै काम कार्यमा वृद्ध बृद्धाहरुको सम्मानमा उहाँहरु बाट सुरुहुन्छ्🙏
सिन्धु पाल्चाेक् देखि अाउनु हुने माहानुभब् श्रम्दाता हरु लाई धन्ने बाद् सहयाेगि मन् हरु लाई नमन्🙏 जय धरान्❤❤❤❤हर्क अाफुले अाफुलाई चिनाई राख्नु पर्दैन सकरात्मक् साेच् हुने हरु ले अाफै चिनेर का देखि अाउनु भकाे छ झाेले हरु ले खुट्टा ताने पनि हात् ताने पनि खुट्टा ताने पनि केई फरक् पर्दैन भ्रष्टेले जस्ताे देश् काे पाेईसा लुटेर खाकाे छैन हर्कले माटाेकाे कसम् खाकाे छन् तेसैले ढुङ्गा माटाेमा फाेर् सग लड्ने गर्छन् लास्टमा हर्क जिउलाई देखेर अासु अायाे मेराे नि 😭😭😭😭 साच्चै खुसिकाे अासु तेतिकै अउछ नसाेचेकाे कुरा हरु हुदा भावुक नै हुईन्छ जय हर्क 🇳🇵
देशभक्त नेता देश र नेपाली जनताको यो हाल देखेर भावुक हुनु स्वभाविकै हो कहिल्यै नब्युझिने नेपाली जनता छ उल्टो गाली ग्लोजमा लाग्छन् अभागी जनताहरु देखेर सत्यवादी नेताको मन रोएको हो।जय हर्कवाद❤❤❤❤❤।
मेरो बाबाको पट्टीको साईनो होइन आमा पट्टीको साईनो होइन तर किन हो मेयर हर्क साङ्पाङ रुदा मेरो पनि आँसु झर्छ,,म परदेशमा छु देशको मायाले रुन्छु तर मेयर आफ्नै देशमा रहेर किन रुनु भएको होला ????? किनभने उहाँ पनि कुनै समयमा आफ्नो देश छोडी अर्काको देशमा पसिना बगाउन बाध्यता बनाएको थिए भ्रष्टाचारी पार्टीहरु र घाँस खाने भेडा जनताहरुले,,अब त आफ्नै देशमा बिकास गर्नुपर्छ भनेर दिनरात काम गर्दा पनि केही धराने भेडाहरु जनताहरुले मेयरलाई साथ नदिएको हुदा कति मन भक्कानिन्छ होला!!!! देशमा पार्टी जाती र धर्मको नाममा समुदाय समुदाय बिभाजन गरेर भुमाफियाहरुले तिमीहरू पार्टीले पालेको भेडाहरुलाई घर न घाटको बनाउछ त्यो बेला थाहा हुन्छ मेयर हर्क किन रुनु भएछ र किन हामीले साथ दिएनछौ भन्ने दिन न आउला भन्न सकिन्न।। अँखा खोला पार्टी भेडाहरु,,तिमीहरुको पार्टीले देश कंगाल बनाईसक्यौ,,अहिले हर्क रुन्छ कुनै दिन तिमीहरू रुने दिन आउनेछ।।।
Sibdhupalchowk bata aaunu vaya ko hamro mahan Sir ani tapaiko Sampurna Pariwar ma paramayshooor lay dayrai ashes dinu vaya ko hoss. Tapaiko ko yo sahayog Hami Dharanay lay kailay vulnay chaina 🙏🙇♀️😇🫶
आजको समय परिस्थिति खोजिरहेका नेतृत्व हर्क साम्पाङ ज्यु ❤❤❤🌹🌹🌹🙏🙏🙏
हाम्रो सिन्धुपाल्चोकको छिमेकी सम्दिहरु पनि पुगेछ ❤❤
बुझ नेपाली , बुझौँ नेपाली , यो देश नेपाल को मायाँ ले रुने , पहिलो नेपाली , आदर्णीय स्रम का पिता , जन नायक , सुम्नीमा , पारुहाङ , को सन्तान ( किरात ) राई को छोरा , हर्क राज साम्पाङ्ग राई ज्यू नैं हो , यो देश लाई स्रम बाट स्रम ब्रिदी तिर लम्काउने ( राज नेता ) ❤ जिन्दावाद ❤ जिन्दावाद ❤ जिन्दावाद ❤ बोल्दै नबोल्ने , ईन्डिया बाट मुर्रा भैंसी ल्याउने , र चाईना लाई सुकुटी सप्लाई गर्छु भन्ने चैं , मुर्दाबाद , 😂 मुर्दाबाद 😢 मुर्दाबाद 😅
हाम्रो मेयर साबलाई साथ दिनुहुने सम्पुर्णमा हार्दिक नमन भन्न चाहे।यहाँहरु सबैको जय होस् ।❤❤उहाँहरुका हरेक सन्तान सहि बाटो लागुन।❤❤❤❤मेयर साब भावुक हुदा आँखा रसायो।😢😢😢❤❤❤❤❤
जननेता भन्नुको कारण सबै जनजनको मनमुटुमा जो बस्न सफल हुन्छ उहाँनै हो जननेता।अरुको उत्सब कार्यक्रममा नेता हरुलाइ ल्याएर रिबन काट्ने उद्द्घाटन गराउने हुन्छ।तर मेयर हर्कको जुनसुकै काम कार्यमा वृद्ध बृद्धाहरुको सम्मानमा उहाँहरु बाट सुरुहुन्छ्🙏
सिन्धु पाल्चाेक् देखि अाउनु हुने माहानुभब् श्रम्दाता हरु लाई धन्ने बाद् सहयाेगि मन् हरु लाई नमन्🙏 जय धरान्❤❤❤❤हर्क अाफुले अाफुलाई चिनाई राख्नु पर्दैन सकरात्मक् साेच् हुने हरु ले अाफै चिनेर का देखि अाउनु भकाे छ झाेले हरु ले खुट्टा ताने पनि हात् ताने पनि खुट्टा ताने पनि केई फरक् पर्दैन भ्रष्टेले जस्ताे देश् काे पाेईसा लुटेर खाकाे छैन हर्कले माटाेकाे कसम् खाकाे छन् तेसैले ढुङ्गा माटाेमा फाेर् सग लड्ने गर्छन् लास्टमा हर्क जिउलाई देखेर अासु अायाे मेराे नि 😭😭😭😭 साच्चै खुसिकाे अासु तेतिकै अउछ नसाेचेकाे कुरा हरु हुदा भावुक नै हुईन्छ जय हर्क 🇳🇵
सहयोगी दाताहरुमा सलाम छ ❤❤❤
जय हर्कवाद ! सहयोगी सबैलाई 🙏❤️🙏
अहिलेसम्मको नेताहरू को चै दिन सम्झेर रोहेको छ र? 😢नेपालमा। सच्चा माया गर्ने मेहर हर्क बाहिक अरू कोही छैन।
🙏👑🙏मेयर हर्कसाम्पाङ 🙏👑🙏सायारेम सायारेम 🙏👑🙏स्याई स्याई 🙏👑🙏रोगो रोगो रोगो🙏👑🙏
देशभक्त नेता देश र नेपाली जनताको यो हाल देखेर भावुक हुनु स्वभाविकै हो कहिल्यै नब्युझिने नेपाली जनता छ उल्टो गाली ग्लोजमा लाग्छन् अभागी जनताहरु देखेर सत्यवादी नेताको मन रोएको हो।जय हर्कवाद❤❤❤❤❤।
Tapaiko status le ta jhan man pagali diyo jhandai aasu jharyo🤣🤣
Jay harkabad Jay sram kranti 🎉❤
sindupalchowk auni dai pariwar lae vagwan ley sadhae khusi deos❤ jai harka sampang
मेरो बाबाको पट्टीको साईनो होइन आमा पट्टीको साईनो होइन तर किन हो मेयर हर्क साङ्पाङ रुदा मेरो पनि आँसु झर्छ,,म परदेशमा छु देशको मायाले रुन्छु तर मेयर आफ्नै देशमा रहेर किन रुनु भएको होला ????? किनभने उहाँ पनि कुनै समयमा आफ्नो देश छोडी अर्काको देशमा पसिना बगाउन बाध्यता बनाएको थिए भ्रष्टाचारी पार्टीहरु र घाँस खाने भेडा जनताहरुले,,अब त आफ्नै देशमा बिकास गर्नुपर्छ भनेर दिनरात काम गर्दा पनि केही धराने भेडाहरु जनताहरुले मेयरलाई साथ नदिएको हुदा कति मन भक्कानिन्छ होला!!!! देशमा पार्टी जाती र धर्मको नाममा समुदाय समुदाय बिभाजन गरेर भुमाफियाहरुले तिमीहरू पार्टीले पालेको भेडाहरुलाई घर न घाटको बनाउछ त्यो बेला थाहा हुन्छ मेयर हर्क किन रुनु भएछ र किन हामीले साथ दिएनछौ भन्ने दिन न आउला भन्न सकिन्न।। अँखा खोला पार्टी भेडाहरु,,तिमीहरुको पार्टीले देश कंगाल बनाईसक्यौ,,अहिले हर्क रुन्छ कुनै दिन तिमीहरू रुने दिन आउनेछ।।।
sahi kura sir
Shai ho
jay hark jay hark baad
Jai sampang sir
मनोज भाइ, हर्क दाइ सबैको जय होस् ।❤❤❤
Meyor sir ko bhanai ra sochai le bhabuk hunxu ma jahele pani🙏🙏🙏🙏
Mayor sap ko kura sunera Mero ni aasu aako pattai payena 🥲🥲
Good job Dharan mayor sir 🙏
Sibdhupalchowk bata aaunu vaya ko hamro mahan Sir ani tapaiko Sampurna Pariwar ma paramayshooor lay dayrai ashes dinu vaya ko hoss.
Tapaiko ko yo sahayog Hami Dharanay lay kailay vulnay chaina 🙏🙇♀️😇🫶
धरान भन्ने ठाउलाइ विश्व मा चिनाइ सक्नु भयो।धराने जनतहरु कति भग्गेमानी।
युग पुरूष मेयर हर्क सम्पङग ज्यू। साँचिकै मुलुक बन्छ मेयर हर्क सम्पङग ज्यू को सिद्धान्त र ब्याबहारले। जय हर्क सम्पङग !
Jai jai jai ❤❤ harka sampang ❤❤❤
Dharan mayor harka sampang jindabad jai saramdata jai dharan
Very good reporter
देश को लागि रुने नेता हत्क बाहेक अरु देखियन
God bless you forever Mayer saab, mann nadukahaunu holaa haami saath maa chau🙏🙏🙏🙏🙏
❤❤❤❤ speech mr mayor harka sampang
जय जय हर्कबाद❤❤❤❤❤❤
Jai saram dan Jai Mehar sampang
💕🙏💕
🙏🙏🙏🙏🙏🙏🙏🙏
Mayor Harka Sampang best leader in Nepal
Jya harkabad jya saram pita
👍👍🙏🙏🙏
Our future PM 👉 harka sampang A Revolution 👑🇳🇵🏹❤️✊🙏😢
🙏🙏
Wow good 💯💯💯💯💯
Derai dhaneyabad hark limbs bhai sanu sayog garnu paye thanku sabai Jana ma 🙏🏻 ani mero awaz media thanku👍👍👍👍
Jai harka sampang ❤❤❤
जय हर्कबाद,जय धरान्🙏🙏
Meresap ta vhabuk Banu hunu vaixa
आजा म पनि भावुक भए
केही शब्द लेखौ सोचेको थिए कलम चलाउन सकिन
Great shindhupaalchok....
Dherai tadhako manxe haru yesto sahayog garda.dharanko manxeharuko lach lagdaixaina ki kaso😂😂
🥰🥰🥰🥰💖💖💖🙏🙏🙏🙏🙏
deshalai maya garne manche meyar
$ (वा £)1,105/- को नेपाली रुपैयाँ 91,165/- हुदा विनिमय दर के रह्यो ? बिरोद्ग होईन, विशुद्ध एउटा जिज्ञासा मात्र ।
❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇭🇰🇭🇰🇭🇰🙏🙏🙏
❤❤❤❤❤🎉🎉🎉🎉
👍🏻💗👍🏻🇳🇵
❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤🙏🙏🙏🙏🙏
❤❤❤❤🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢
🌹🌹🌹🌹🙏🏼🙏🏼🙏🏼🙏🏼🌹🌹🌹🌹
🙏❤️🙏👍️💪🇳🇵
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏❤