Это видео недоступно.
Сожалеем об этом.
अभिनय र सञ्चारकर्मबाट टाढिएकी सोविता अब ओसो सन्यासी । तपोवनबारे चल्ने हल्ला कति सत्य वा झुट ? I
HTML-код
- Опубликовано: 4 июл 2024
- अभिनय र सञ्चारकर्मबाट टाढिएकी सोविता अब ओसो सन्यासी । तपोवनबारे चल्ने हल्ला कति सत्य वा झुट ? I Shobita Simkhada I E- TALK
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #etalk
Kati ramro saga openly description garnu vayo Sobita ji 🙏
sovita gautam kati saral salin and seems like a good human being according to her talking way, very good and keep it up
सन्यासीलाई सांसारिकले चिन्दैन। जय परमात्मा❤️
साेबिता जि र म संगै भुवन Shrestha sir sangaa dance sikeko ho yeutae class .tyo class maa रमेश उप्रेती को भाइ र मङगलसुत्रकाे हिराे नि थे🙏
भबन भट्टको कुरा सोधेनौ त भाइ?
साेबिता जि तपाईंको जिबन काे तपाईकै खुसी, तर तपाईले बच्चा नपाउने सत मा बिवाहा गरेकाे हाे भने तपाईकाे जिबन सफल हुन सकदैन है । नारी भयर यस्तो भन्न सकिन्छ ।
सकारात्मक बार्ता राज सर❤
❤
हरेक धर्म मा मनिस लाई कति अन्ध्कार मा राखेको हुन्छ मनिस को उत्पत्ति नभए धर्म को के काम
U are right
Jay osho ❤
Presenter chai Dilip Raymajhi ko daju jastai dekhinu hunxa
Namaskar
मेरो पनि सन्यासि हुने मन छ केहि समय आयपछी
Such a pretty babe ❤❤❤❤❤
बच्चा बच्चा बिना सन्तान पनि खुशी हुन सक्ने मान्छे अवश्य खुशी हुन सक्छ यो कसैलाई जन्मिँदै बोकाएको भारी होर जुन बोक्नै पर्ने जसलाई इच्छा छ उसको लागि छदैछ
म शोभिता को fan त हैन तर teenage हुदाॅ पर्दामा देखिरहेको हो तर राज श्रेष्ठ को कतिपय
प्रश्नहरु एकदम कच्चा लेवल को लाग्यो जे आफु ले भोग्यो त्यो सहि भन्ने खालको प्रश्न र एक्स्पेरेसन कस्तो चित्त नबुझ्दो
परम सतगुरु ओशोको ६५० प्रति पुस्तक प्रकशित छ्न त्यो मध्ये सम्भोग से समाधी कि और भन्ने पुस्तक को चर्चा बढी हुन्छ। श्रीमद भगबत गिताको ब्याख्या , अस्ट्राबक्र महगिताको व्याख्या, श्रीकृष्ण को ब्याख्या बारेमा र अन्य धेरै साधु शन्तकोबरेमा गरेको ब्याख्याको बारेमा किन कुनै अन्तरबार्ताकार्हरहरुले कुरा उठाउदैनन होला ?
osho is legend
Afno afno sochai r bichara haru Hun jo kasari khusi Hun sakx tysari nai ramaun dinu parx
संभोग से समाधी कि और हो पुस्तकको नाउँ संभोग से समाधी तक होइन कृपया सहि बोलौँ । कार्यक्रम संचालकज्यु कृपया अरू पुस्तकका बारे पनि प्रश्न सोध्नुहोस् ताकी आज सम्म अरुले बोल्न नसकेका पुस्तक जस्तै अष्टावक्र महागीता आदि बारे सोध्नुहोस् र प्रश्न सोध्ने तरिकामा क्रान्ती ल्याउनुहोस् ।
not good idea
Gangajamuna Simkhada Sir ko xori hun jasto lagyo
मलाई पनि ओसो मा जान मन छ
Sobita sis world ma hindu ko population kam hudai gayeko x.Tapain world ko population sanga compare garera kehi hune wala xina
भन्न पनि लाज छैन बच्चा नजन्माउने शर्त मा बिबाह भएको रे ?
Vadaka beshya byapar hera Nepal ma udharoma guru maha dev harule yasari yauna byapar hait
बल्ल एउटा सहि मान्छे आयो यो कार्यक्रममा।