new nepali deuda song 2080 देउडा झमाझम by gauri bhatta ser bohara ft saugat ojha,jharana,anu
HTML-код
- Опубликовано: 27 дек 2023
- #gauribhatta
#saugatojha
#jharanabohara
#deudasong2080
#newdeudasong2024
#anukhadkasong
#rameshbijulibc
#newdeudasong2081
एल्बम = देउडा झमाझम
vocal = sher bahadur bohara ,gauri bhatta
lyric / music = sher bahadur bohara ,rekha debi bohara
arenger = bhumiraj thapa
recording ,/ mixing = kusum recording studio atariya
direction = ramesh bijuli bc
artist = jharana bohara ,sher bahadur bohara ,anu Khadka ,saugat ojha ,sharda bohara
camara = amit bk ,razes anuragi
edit = amit bk
makeup = parbati ayer
• New nepali song 2080 ध...
• New Nepali dancing so...
• New deuda song 2023/2...
Saugat ojha youtube channel द्वारा उत्पादन गरेका डिजिटल सामाग्रीहरू हामीले यस च्यानेलमा अपलाेड गरेका हुन्छाै । यस च्यानेलमा बिभिन्न मनाेरञ्नात्मक म्युजिक भिडियाे र अन्य मुभिहरू अपलाेड गरेका हुनेछाैँ र हाम्राे च्यानेलमा अपलाेड भएका सामाग्रीहरू सहजै प्राप्त गर्न राताे बटनमा लेखिएकाे Subscribe बटनमा क्लिक गरेर किनारामा रहेकाे घण्ट अाकारमा क्लिक समेत गर्नु भयाे भने यहाहरूले हामीले अपलाेड गरेका सामाग्रीहरूकाे सुचना सहजै छिटाे छरिताे प्राप्त गर्न सक्नु हुनेछ ।
हाम्राे च्यानेल भित्र रहेका भिडियाे हेरेर सहयाेग गरिदिनु भएकाेमा यहालार्इ धन्यबाद प्रकट गर्दछाैँ ।
saugat ojha official RUclips Channel
हाम्राे च्यानेल खाेलेर हामीले उत्पादन गरेका डिजिटल सामाग्री हेरी दिनु भएकाेमा धन्यबाद ।
यसरी हामीले उत्पादन गरेर यस च्यानेल भित्र राखिएका कुनै पनि डिजिटल सामाग्रीहरू डाउनलाेड गरी अन्य च्यानेलमा अपलाेड गरिएकाे पाइएमा कानुन वमाेजिम कार्वाही गरिनेछ ।
।।।।धन्यबाद।।।। - Видеоклипы
नमस्ते हजुर म डेउडा पारखी शेर बहादुर सबै दाजु भाई दिदि बहिनि तथा आमा बुबा हरु सबै लाई हृदय देखि नै आभार व्यक्त गर्दछु मलाई साथ सपोर्ट र सहयोग गर्नु हुने सम्पूर्ण मा यती धेरै माया अनी आसिर्वाद को लागि आभारी छु धन्यवाद छ हजुर हरु सबै।
Saghaut 0jha का fan jati yata हाजिर
हाम्रो संस्कृति भेषभुष सुदूरपश्चिम देउडा गीत धेरै राम्रो 🎉🎉
Beutifull deuda song daju
धन्यवाद छ हजुर हरु सबै लाई हाम्रो डेउडा झमाझम रहणी शेरे डेउडा गीत लाई माया अनी आसिर्वाद ले लाखौं भिउज गर्ने सम्पुर्ण दर्शक श्रोता हरु लाई हृदय देखि नै सलाम
नमस्कार म कलाकार सौगात ओझा ,यो गीत मा एउटा गाउको हरामिलाल पात्र को रोल खेलेछु , प्राय जसो आफै गाउने आफै अभिनय गरेका मेरा थुप्रै गीत सङ्गीत ह्जुर हरुले सुन्दै हेर्दै आउनु भा छ, येस्पाली चाहिँ डोटि जोरायल गाउँ पालिका वार्ड न छ निरौली का शेर बहादुर बोहरा जि को स्वर सङ्गीत मा मैले अभिनय मात्र गरेछु ,पक्कै पनि यो गीत लाई मन पराइ like coment share गरेर व्यापक बनाइदिनु हुनेछ ।
0:04
Suppop acting waau
बधाइ छ हजुर
Dherai ramro songh
Dery ramro duda git sary rmro
बोहरा खानदानको उतकृष्ट अभिनय देउडा गीत ❤
एकान्त होस् चैत वैशाख को महिना होस।
उत्तिस का रुख होस कोइलीको आवाज होस।
Director Bijuli sir ko big fan
भौतिक निको डेउडा लेैबर आया सौगात जी। धेरैधेरै माया अनि सद्भाव रहिरहोस्। हामी सुदूरपश्चिमेलि देउडा प्रेम
धन्यवाद ह्जुर
Super nice 👍👍👍 Deuda Daju mero bihema DJ ma bajayar Deuda khelne ho April 35 ko din 4 no ma
आहा क्या दाम्मी खेल ❤❤
धन्यवाद छ हजुर लाई सर जी
Supar nice daju hjur
यो गित को लागी धन्यवाद सबै लाई मलाई धेरै राम्रो लाग्यो गित
Wow akdam राम्राे लाग्याे देउडा गित फरक शैली र शब्दमा गजब रचना देउडा सफलताको शुभकामना सम्पूर्ण टिमलाई❤❤❤❤🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद छ हजुर
आहा कति मिठो देउडा बधाईछ सबैलाई बिसेष गर सेरे जी लाई
धेरै राम्रो गित बधाई छ सम्पूर्ण टिमलाइ ❤❤🎉
सम्पूर्णलाई नमस्कार ❤❤ आहा कती राम्रो हाम्रो शूदूरपश्चिमले देउडा गीत, हाम्रो संस्कृति रितिरिवाज परम्परा अनुसार निकै राम्रो देउडा गीत रहेको ❤❤सौगात दाई र गौरी दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ ❤❤❤❤❤
हार्दिक बधाई छ दाई ढोक दिया सालम छ मेरो तपाईलाई तपाईको प्यारो भाई। सुरेन्द्र बहादुर बिस्ट हुं ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
धन्यवाद छ हजुर लाई
Bijuli sir ko dimag lai mannai parchh samman chh respect director saap
Very ❤nice🎉
ल गीत जस्तो भएपनि सु.प. को संस्कृतीको जगेर्ना गरेको छ ❤️❤️❤️❤️
🎉🎉ल बधाई छ बाहुन दाजु
बखुबै निकाे छ हजुर हार्दिक बधाई छ सम्पूर्ण टिम लाई 🙏🙏💐💐💐बिशेश धन्यवाद साैगात जि लाई दिन चाहन्छु 🙏🙏🙏
लौ जा रहिणि सेरे उछि रामणो हुने हो
खुबै निकाेछ डेउदा गित ❤❤❤❤❤❤
Congratulations uncle .. yastai pragati gardai garnus uncle ji
Hello set bhadur ji nice song happy
Director bijuli sir ko big fan
धेरै धेरै राम्राे छ देउडा गीत सुन्न लाइ माजा आयो
Aahaaa
Badhae x purai team lae 🎉yek dam rammro baneko x audio ani video babbal baneko x Sathai safalta ko suvakamana pani x🎉🎉🎉🎉🎈🎈🎉🎉🎉❤❤❤
ल अती उत्कृष्ट डेउडा परस्तुती लियर आउँनु भाको छ सफलताको शुभकामना छ all teem लाई 🎉❤❤
अह खुबै निको हम जसा राणा बुडाले हेद्दे जस्तो गजब ।👌😍
🙏म sobhan saud.
हाई हाई हेहेहे हेहेहे हेहेहे
दामी सोङ❤
Jati here pani man varidain yo video le director bijuli sir ko kaam kati mitho
झमाझम खुबै निको छ लाउ
ल केही फरक सैलि र शब्दमा गजव रचना देउडा 💖💖सफलताको शुभकामना सम्पूर्ण टिम लाई🎉
बधाइ
दामि छ 👋👏👏👏👏👏
Nice very nice deuda song🎉🎉🎉
nice very nice deuda song❤❤❤
Nice music video 👍👍✍️✍️💃💃🌆
धेरै राम्रो छ सर❤
आहा बलाई छ हजुर सर जि
तमु छोरेट्टा नहुनुहोलो हाई😅😅भर्खरका बण भन्यो तकपन ईनरि डौल😮😮😋😋😋😂😂🤗🤗🤗🙏
हेहेहे हेहेहे हेहेहे हेहेहे
लौ गुरु मलै आया
Xupeb
Ramro avinya xa guru
खुबै निगोछ यार
Very very nice
Very good 💯 songs
Daamix Geet bhadi x
धन्यवाद छ सम्पुर्ण दाजु भाई तथा दिदी बहिनी हरु लाई हृदय देखि नै सलाम अर्पण छ।
म डेउडा पारखी शेर बहादुर बोहरा डेउडा झमाझम रहणी शेरे डेउडा गीत को सर्जक
❤❤❤
akdam niko xa baddu
कति सुन्दर सुदूरपश्चिमेली डेउडा ❤❤❤❤
धन्यवाद छ हजुर लाई
Super
Nice
Nice song ❤❤❤
Congratulations
Nice song dae
Nicd
Congratulations 🎉❤daju
Super 🎉🎉🎉
🎉🎉🎉🎉Niec song
गाैरि दिदि र देबि घर्ती दिदिका जस्ताे स्वर कसैकाे लाग्दैन ।
मलाई तपाई को रोल राम्रो लाग्यो ❤😂
लौ यो डेउडा गीत चै खुब निको लाग्यो है सौगात गुरू❤️
congratulations 💝💙💚💖bhena jee & all tim jhamki jhama jhama laai ❤❤❤❤ wow
Nice song 🥰🥰🥰🥰
Wow nice deuda congratulations all team 🎉❤
धेरै राम्राे देउडा गीत 🥰🥰
यो झुमझाम 2 हो यसले देउडा मा रेकॉर्ड राख्छ जस्तो झुमझाम1 ले देश हल्लाएको थियो बहुत खुब दाजु सफल्ताको शुभकामना❤
thank you
राम्रो छ देउडा गीत
धैरै रमाईलो गित ❤❤❤❤
दामी गित छ सर ❤❤
रमाईलो छ ।
Dami geet badhai xa
खुबै निको छ दाई मन पर्यो गित
खायाे रहडी सेरेले बजार पका हाे
Super hit nupali morocco africa nore
Waaauuu
Aahaaaa
Wow
खुबै निको डेउडा
❤❤❤nice
Wow 😲❤❤❤❤😊😊
आहा निकै मिठो गीत सँगै वीडियो पनि दामी❤
❤❤❤❤congratulation🎉🎉🎉🎉🎉
खुबइ निको गित छ 🎉🎉🎉
गजब छ ❤
आहा!!कत्ती निको देउडा
बधाइ तथा शुभकामना शेर सर अनि सम्पुर्ण इन्टायर टिमलाइ
करोड क्लबमा परोस
धन्यवाद छ हजुर लाई सर जी
🎉🎉🎉🎉🎉babal
धेरै राम्रो छ गीत बधाई छ ❤❤
Super hit❤❤❤❤
आहा दाइ Best luck❤
Congratulations all of you 🎉❤
Ramro xa deuda song sir
Best of luck
Nice deuda song saugat ojha ji badahi xa
🎉🎉🎉🎉🎉🎉🎉❤❤