देवी प्रतिभा र राधिका दासीमाथि प्रश्न गर्ने जमात, शीर्ष नेताको हवन गर्ने पुष्कर धर्म गुरु ?

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 210

  • @gopalpathak5562
    @gopalpathak5562 2 месяца назад +86

    यो नेता प्रति जनता को असन्तुस्ट प्रकट भएको हो😊

  • @tuksedai4811
    @tuksedai4811 2 месяца назад +81

    धर्मगुरु पुष्कर खतिवडा ज्यूलाई उच्च सम्मान छ।

  • @Bikram1.0m
    @Bikram1.0m 2 месяца назад +44

    फोटो जलाएर मात्र हुन्न मान्छे लाई नै साँच्चिकै मा जलाउन सके देश समृद्धिको बाटोमा जाने निश्चित छ नभए ईनीहरूले स्वर्ग जस्तो देश खोक्रो बनाई सके

  • @maxmaxie1328
    @maxmaxie1328 2 месяца назад +27

    ठिकै त् गरो, धर्म निरपेक्ष मा स्वभाविक मानौं!

  • @krishnakharel2177
    @krishnakharel2177 2 месяца назад +30

    जयहोस❤❤❤❤❤❤❤

  • @rajumoktan7331
    @rajumoktan7331 2 месяца назад +10

    सहि हो गुरु ज्यु यिनी हरुलाइ तर्पण दिएर सिधै नर्क पुर्‍याउनु पर्छ

  • @Jewel193
    @Jewel193 2 месяца назад +21

    हिम्मत भएको मान्छे।

  • @sureshadhikari9371
    @sureshadhikari9371 2 месяца назад +12

    गुरु जि लाई 21 तोपको सलामीको साथै यमराजले चाडै सुन्नेछन गुरुजिका माग

  • @youbatikc4923
    @youbatikc4923 2 месяца назад +17

    सही कुरा हो गुरूदेव

  • @sanjurai7102
    @sanjurai7102 2 месяца назад +27

    उखाने,सेरे,प्रचण्डे,माकुने मरेकै राम्राे। याे झाेलेबाहेक 2 कराेड नेपाली जनताकाे आवाज हाे।

  • @karunasubba8418
    @karunasubba8418 2 месяца назад +28

    Jai ho PUSKAR 🙏 ❤

  • @parbeshmagar7754
    @parbeshmagar7754 2 месяца назад +16

    १०१% सहमत छु म पनि

  • @SantoshPokharel-r3c
    @SantoshPokharel-r3c 2 месяца назад +12

    Jaya hos hajur ko

  • @krishnakharel2177
    @krishnakharel2177 2 месяца назад +19

    जय गुरुदेव❤❤❤❤❤❤❤

  • @DurgaDurga-zy3fs
    @DurgaDurga-zy3fs 2 месяца назад +10

    पुष्कर ज्युलाई ३१ तोपको सलामी दिनुपर्छ ।

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 месяца назад +1

      जसले जे भने पनि हामी भूईं जनताहरु काे विराेधकाे अावाज् सरकार र जनमानसमाझ राखिदियका हाेलान् तर सरकार सुध्रने,जनताहरु र देशकाे हितमा छैन।

  • @BimalGautam-v3k
    @BimalGautam-v3k 2 месяца назад +1

    100%शही गर्नु भयो गुरु जि ❤❤❤❤🎉🎉🎉

  • @ManojLama-p6j
    @ManojLama-p6j 2 месяца назад +10

    ❤❤❤❤❤❤ good luck puskar G

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 месяца назад

    कलयुगको अन्तिम चरण र सत्ययुगको पूर्वसन्ध्या चलिरहेको छ । यो बेला धर्म, संस्कृति, संस्कार, साधु, सन्त, ऋषि र योगि माथि हदैसम्मको प्रहार हुन्छ । उनिहरुलाई अपराधी सरह व्यवहार गरिन्छ । यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
    अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
    परित्राणाय साधूनाम् विनाशाय च दुष्कृताम् ।
    धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।

  • @durgabro7425
    @durgabro7425 2 месяца назад

    ❤❤ Good Guruge......❤❤

  • @Sumitra-rs8nd
    @Sumitra-rs8nd 2 месяца назад +6

    जय होस

  • @rajupokharel4250
    @rajupokharel4250 2 месяца назад +5

    खुब सनातन धर्म को खिलाप भको ठहर गर्ने पत्रुकार देशको नेतृत्वकर्ताले धर्म निरपेक्ष रास्ट्र घोषण गर्दा कुन दुलोमा पसेको थियौ ???

  • @chandkiran5707
    @chandkiran5707 2 месяца назад

    एकदम राम्रो गर्नु भो गुरु ले

  • @nirajkc8418
    @nirajkc8418 2 месяца назад +4

    Good job 💐🙏❤️

  • @nisheshregmi6318
    @nisheshregmi6318 2 месяца назад +2

    प्रवचन सुन्ने र सहभागी हरु हुनेलाई आपत्ति छैन 🌹🌹🙏🙏 पत्रकार महोदय लाइ के को आपत्ति हो🤔🤔 एक नेपाली महिला विश्व मा आफुलाई चिनाउन थालेको नेपाली लाई नपचेको हो🤔🤔 नेताहरू ले सुरक्षा लिदाँ पत्रकार महोदय ले देखेनन🤔🤔 तिनले त झन जनताको करले लुटेर सुरक्षा लेका छन🙏🙏 कसैले जतिसुकै सुरक्षा क्रमी राखेपनि पत्रकार महोदयलाई टाउको दुखाई किन🤔🤔झन उनका वरपर त्यति कै पनि लाखौ को जमात छन🙏🙏 जमातमा राम्रो नराम्रो दुवै किसिमको मान्छे हुन्छ पत्रकार महोदय🙏🙏 धर्ममा नराम्रो काम नगर्नु भनिएको छ🌹🌹🙏🙏 के ति सबै मानव ले मानेका छन🙏🙏 मानव झन दिनप्रतिदिन स्वार्थी प्राणी भैसकेको छ🙏🙏 आफ्नो बाहेक अन्य कसैको बारेमा सोच्ने चलन छ🤔🤔

  • @bidursapkota63
    @bidursapkota63 2 месяца назад

    Good job guru je ❤ ramro Kam

  • @punyadhakal994
    @punyadhakal994 2 месяца назад

    राम्राे काम गर्नेलाई खुट्टा तान्नु सतिले सरापेकाे देशमा ठीकै हाे।😊

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 месяца назад

    Right point ❤️ ❤️ ❤️ ❤️

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 2 месяца назад

    गुरु ,पुष्कर ले सहि गर्नु भछ।यी नेताकाे कृया गर्न पर्छ।

  • @primeplex3218
    @primeplex3218 2 месяца назад +1

    यमराजकाे पुजा गरेर दुष्ट काे अन्त गर्ने कामना गर्नु कसरी धर्मसंस्कार बिरुद्ध भयाे महाेदय, पाप बढ्दै जादा धर्मरक्षा गर्ने स्वयं भगवान ले दुष्ट हरुलाई मारेकाे भुलियाे कि याद छ?

  • @bishnuthapa8612
    @bishnuthapa8612 2 месяца назад

    Good job

  • @moonnnnmn
    @moonnnnmn 2 месяца назад +3

    Jay guru🎉🎉

  • @johnrai2327
    @johnrai2327 2 месяца назад

    Dherae ramro job guru.

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 2 месяца назад

    Well done guru .....go ahead.....all the best 👍

  • @BhaktaKhadka-ug8et
    @BhaktaKhadka-ug8et 2 месяца назад +5

    Thik garekoho kanunbiparit bhannubho kunho kanun jankari pay hunthyo ❤❤🎉❤m❤

  • @Nawarajmishra-qg1df
    @Nawarajmishra-qg1df 2 месяца назад

    राम्रो काम

  • @SajanMagar-db1ol
    @SajanMagar-db1ol 2 месяца назад

    Sahiii garyoo yrr 200%😊

  • @ankitvlogs3119
    @ankitvlogs3119 2 месяца назад

    Good ❤️❤️❤️

  • @bpdhakal822
    @bpdhakal822 2 месяца назад

    राधे राधे ❤❤❤

  • @HamroNepal77-d10
    @HamroNepal77-d10 2 месяца назад

    Very good

  • @damodarsilwal
    @damodarsilwal 2 месяца назад

    जे गरे ठिक गरे

  • @RomanED-ds9xi
    @RomanED-ds9xi 2 месяца назад

    Yo saili sahi ho ramro kam gare gurule

  • @keshabacharya-w1w
    @keshabacharya-w1w 2 месяца назад +4

    जो गरे right गरे

  • @DRSxMagarVai
    @DRSxMagarVai 2 месяца назад

    कलियुग हो सब स्वार्थको लागी
    जय मा हजुर मेरो मन मन मा हुनुहुन्छ

  • @chetankhadkakhadka.gmalcomeche
    @chetankhadkakhadka.gmalcomeche 2 месяца назад +2

    सहि के छ र नेपाल मा

  • @Matt_win
    @Matt_win 2 месяца назад +9

    My votes goes to puskar 😂

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc 2 месяца назад

    ठीक गर्यो😊

  • @harithapaliya8644
    @harithapaliya8644 2 месяца назад

    Great work guru

  • @TekendraMagar-p1g
    @TekendraMagar-p1g 2 месяца назад

    यो कली युगमा तंत्र बिके मंत्र बिके सेवा गर्ने भाव बिके।🌸🙏
    असत्य को जीत भयो सत्यको मार्ग हिड्ने सधै झुके।🌸🙏

  • @anandabhattarai6646
    @anandabhattarai6646 2 месяца назад +6

    Jay jhapali puskar ji❤❤❤❤❤❤❤

  • @ShivaTimalsina-c7p
    @ShivaTimalsina-c7p 2 месяца назад

    राम्रो कार्य गरे धर्म गुरुले

  • @nitaraut3710
    @nitaraut3710 2 месяца назад

    जय पशुपतिनाथ हामिको सबैको रक्ष्या गर🙏🙏🙏🙏🙏🙏

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 2 месяца назад +2

    तमाशा देखाउने हरु लाइ। शुद्ध संस्कृत भागवत को पाठ पढ्न आग्रह

  • @gumbatmg8507
    @gumbatmg8507 2 месяца назад

    👍👍👍🙏

  • @manjudhimal2544
    @manjudhimal2544 2 месяца назад

    हाम्रो देशमा प्रत्येक मानिस आफ्नो दायित्व नबुझेर देश बिग्रेको हो।

  • @bimalale6247
    @bimalale6247 2 месяца назад

    Thik garyo😊

  • @samirshrestha5049
    @samirshrestha5049 2 месяца назад

    jay hos...

  • @rosan434
    @rosan434 2 месяца назад +5

    Aat garnu lai salam cha...

  • @solukothulesolukothule1049
    @solukothulesolukothule1049 2 месяца назад

    Jaye guru deb

  • @SudipKoirala-vr9sn
    @SudipKoirala-vr9sn 2 месяца назад

    Good luck guru ❤

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 2 месяца назад

    अलाेकप्रिय नेताहरु सरकारमा गए,भ्रष्ट्र र दुराचारीहरु सिंहासन् मा अारुढ भय भनेर जनताहरुकाे अाक्राेशमा हाैसियका हुन् कि ?

  • @kamaltolang7922
    @kamaltolang7922 2 месяца назад

    जय गुरु

  • @gopalsigdel7423
    @gopalsigdel7423 2 месяца назад +1

    Jay hos puskar Guru

  • @mahendrakhadka157
    @mahendrakhadka157 2 месяца назад

    बास्तबिकता बिस्तारै बाहिर आउला

  • @ramkc7965
    @ramkc7965 2 месяца назад

    Thik ho

  • @nisheshregmi6318
    @nisheshregmi6318 2 месяца назад

    ॐ🌹🌹🙏🙏जय शम्भु 🌹🌹🙏🙏जय गौरीशंकर 🌹🌹🙏🙏जय गणेश 🌹🌹🙏🙏जय कुमार🌹🌹🙏🙏जय नन्दी महाराज 🌹🌹🙏🙏जय शिवगण🌹🌹🙏🙏

  • @ssck67
    @ssck67 2 месяца назад

    धर्मदेख डराउने नेता ले किन धर्मलाई अफिम मानेकोत धर्मभनेको केही होइन भने एउटा सामान्य व्यक्तिलाई किन पक्रिनु सबै लाई चेतना भया

  • @ganeshsha2324
    @ganeshsha2324 2 месяца назад

    Sahi ho

  • @बिश्व
    @बिश्व 2 месяца назад

    पाेथि वास्नुराम्राे हाेईन भनेकाे सुनिन्थ्याे वासिहाले त्तकाल कारवाहि गरिन्थ्याे।त्यसैले प्राकृतिक नियमकाे सहित हेक्का नराखियतिधेरै पाेथिवास्नु त अशुभ संकेत चाहिँ हाे है

  • @lilasingh3411
    @lilasingh3411 2 месяца назад +1

    तीम्रो बाचन निःशुल्क हो की स-शुल्क हो? कति लीन्छ्यौ शुल्क!!??!

  • @rupavlog4330
    @rupavlog4330 2 месяца назад

    Sahi gareko ho

  • @sujanshrestha2708
    @sujanshrestha2708 2 месяца назад

    E
    Thikai garchhan.

  • @harimukhiya3716
    @harimukhiya3716 2 месяца назад

    ल अब म म भन्नुहोस् 😊😊😊

  • @bishnuthapa8612
    @bishnuthapa8612 2 месяца назад

    🤗🤗🤗

  • @shreeramsapkota8697
    @shreeramsapkota8697 2 месяца назад

    ❤❤❤❤

  • @BlaCckGhost
    @BlaCckGhost 2 месяца назад +1

    Guru ko pooja ko fal milos 🙏🙏🙏

  • @ghisingnir658
    @ghisingnir658 2 месяца назад +5

    ठग्ने कुनै ठाउँ पाएन नजर धर्म तिर लागेकाे छ , फट्ाहाहरु

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 2 месяца назад

    नेता जलाउने बेला भयको छ

  • @sudipsharma1334
    @sudipsharma1334 2 месяца назад

    Jaya

  • @BishnuPortel-x9c
    @BishnuPortel-x9c 2 месяца назад

    धर्म को नाम मा नेपाल मा उनीहरू को कमाउने मेलो भएको हो अनि एक दिन धर्म मासिन लाई अब धेरै छैन

  • @hemlalkhanal17
    @hemlalkhanal17 2 месяца назад

    शास्त्र कसले मान्लान् अब जमाना छ है शस्त्रको ।
    ज्ञान कसले मान्ने जब प्रयोग छ विज्ञानको ।।
    उत्पत्तिमा ज्ञान अघि विज्ञान त प्रयोग हो ।
    तर्कमा त जितिएला विचार गरौं त्यो ज्ञानको ।।
    कोही होलान् दासी यहाँ धेरै प्रेमी भेटिएलान् ।
    वाचन प्रवीण कमी छैनन् धर्म रक्षा कसले गर्लान् ?
    ठूलो कुरा अर्थ भयो धर्म शर्म अलग्गिए ।
    ज्ञानी प्राज्ञ निष्ठावान गुरुहरू अलपिए ।
    शक्तिपूजक भक्तिपूजकहरू अधि लागेपछि ।
    यस्तै त्यस्तै होला सयद छाडायुग आएपछि ।।

  • @mee_lan4
    @mee_lan4 2 месяца назад +1

    sahí gare

  • @begmagarsinjali6116
    @begmagarsinjali6116 2 месяца назад

    विरोधको सहि तारिका हो।कि ढुङ्गा मुढानै गर्नु पर्ने होत?

  • @NareshNeupane-oi6pc
    @NareshNeupane-oi6pc 2 месяца назад

    om

  • @ramailoonlinenpl123
    @ramailoonlinenpl123 2 месяца назад +1

    टिपनि गर्नु नराम्रो होइन गलत, गलत नै हुञ्छ् धर्म को नामा कमाइ खाने भाडो अर्थात ब्यापार गर्नु भनेको धरै ठुलो दुभग्गेय् हो धर्म बेच्नु हो कता कता सुन्नमा आयो 50 लख् भारु गरिब् र सोजा साजा जनता ले बिमारी हुदा सिटामोल् खान बचाएको पैसा हो। बाकी आफ़ै बुज्नु 🕉️नमः सिबाय् जय शंभु 🕉️🇳🇵🇳🇵

  • @sangitagautam1823
    @sangitagautam1823 2 месяца назад

    Vasta lai sai gare chan

  • @patb8605
    @patb8605 2 месяца назад

    Thik Guruji . Jatho , Jathi haru lai ‘ Jiudai’ Tyo Hawan Kunda Ma Halnu parney . Yini Haru ko “Aukad “ yehi nai ho

  • @dipakdhakal1398
    @dipakdhakal1398 2 месяца назад

    sahi

  • @ikcirista9924
    @ikcirista9924 2 месяца назад

    नेपालमा आची खाने कुकरहरूको काम नै तत्थ्य नबुझी विरोध गर्ने हो ।

  • @DurgaDurga-zy3fs
    @DurgaDurga-zy3fs 2 месяца назад

    ठिक गर्नु भएछ ।
    सक्नेले गर्छ ,क्रीया नै गर्नुपर्छ ।

  • @minraj3393
    @minraj3393 2 месяца назад

    पति वा पत्नि त्याग्ने कुरा शास्त्रमा उल्लेख छ।

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 2 месяца назад

    यो पुजारीले चै के गरेको छ देशको लागी। यस्तो पुजारीलाई जेलमा हाल्नुपर्छ।

  • @rishighatani4853
    @rishighatani4853 2 месяца назад

    राम्रै काम गर्न खोजेको रैछ त न बाढीले लान्छ न पहिरोले न भूकम्पले न लान्छ न त कोरोनाले नै लगो अब यसरी पूजा गरेर मर्छन् भने मरोस् मुर्दार हरु

  • @upamaacharya1195
    @upamaacharya1195 2 месяца назад

    २५ वर्षको उमेरमा धाराप्रवाह बोल्न सक्नु भनेको अरुले सिकाएर, रटाएर हुन सक्तैन है !

  • @BinodRawat-x9e
    @BinodRawat-x9e 2 месяца назад

    ठीकै गरेको हो। त muji पत्रकार धेरै हाइलाइट नगर सही गरेको छ गुरु पुष्कर ले

  • @Nabin_acharyaofficialpage
    @Nabin_acharyaofficialpage 2 месяца назад

    J garyo sahi garexa😊

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 2 месяца назад

    त्यो हाम्रो सम्पत्तिको भ्रष्टाचार कसरी कसेरी क कस्ले गरे त्यो समाचार काे भण्डाफाेर गरेको भए राम्रो हुनेथियो , लाउडा , धमीजा , बालुवाटार , ओमनी , टेरामांस एती , भुटानी , गिरि , महाकाली , टनकपुर येस्ता धेरै काण्डका नाइके खाेजौँ ।।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 2 месяца назад +1

    तपाईं लाई कसरी सम्मान गरौ त हजुरले सही गर्नु भयो

  • @yaatranepal750
    @yaatranepal750 2 месяца назад

    महिला ले गिता पढ्नु हुन्न भनेको त्यसै होइन रैछ

  • @DalhangNembang
    @DalhangNembang 2 месяца назад

    यी पुष्कर खतिवडा नामको ब्याक्ती धर्म गुरु नभएर धर्मको बर्को ओढ्ने मानबता नभएको अपराधी हुन । यी नेटवर्क ब्यबसाय चलाएर सयौं जनालाई ठग्ने ठग हुन। यिनले कहिले धार्मिक हिंसा भडकाउछ त कहिले नेपालमा राजतन्त्र ल्याउने भन्दै अराजकता मच्चाउछ ।यस्ता अपराधीलाई कडा सजाय गरिनुपर्छ ।

  • @iiuygttrghhj
    @iiuygttrghhj 2 месяца назад +1

    Good
    Yetra ko kanun