यी चेलिको आवाज मेयर साब समक्ष पुर्याउनु पर्छ । मेयरले तेसै का.बा. उपलाई नदेको हो उपलाई का.बा दिएको हो भने झन बर्बाद पार्थे झोलेहरुले धरान, हिम्मत गरेर अगाडि बढ अस्मी चेली।
सही कुरा अस्मिता नानीको, जहांको लागि भनेर बजेट साधन र जिन्सी छुट्टाईएको छ त्यो त्यही उपयोग हुनु पर्छ र स्थानीयको माँग अनुसार बनिनु पर्छ। अरूको भाग खोसेर मौकामा चौका दाउ दलका मित्रहरूले नगरि दिए राम्रो होला।
बैनीको कुराले आसु आयो! ❤️🙏🇳🇵 चेली तपाई जस्तो सचेत बौद्धिक युवाहरूलाई कसैले रोक्न सक्दैन ! यसैगरी देशलाई माया गरेर अघि बढनुहोस । बिस्तारै सबैले साथ दिनुहुनेछ।🙏
अस्मिता बहिनी को एकदम सहि कुरा छ त्यो बाटो को सम्बन्धमा केही न केही गडबड छ आजै बाट त्यो काम रोक्नुस मेयर साब यु के बाट फर्किनु भए पछि सबै कुरा भन्नुहोस् को सहि को गलत भनेर आदरणीय मेयर साब ले छुट्टाउनु हुनेनैछ।नआतिनुस नडराउनुस बहिनी तपाईं सहि हुनुहुन्छ।🙏🙏
मेयर साबले तेसै कार्यबाहक ईमानदार वडा अध्यक्ष लाई देको होननी अरुलाई देको भए येसरिनै मौकामा चौका हन्थे झन गण्डागोल गर्दिन्थे होला बाफरे केही छैन हिम्मत नहार्नु मेयर आयेपछी देखा जायेगा जय हर्क वाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵
सहि हो भ्रस्टाचारि को हातमा परेको जस्तो बुझिन्छ । यो बहिनिकै पहलमा त्यो रोड सुरु भएको छ तर हेपेरै हुनसक्छ । कोसिस र आवाज निकाली रहनु होला सुभ होस् बहिनिको पाइला हरु।
बहिनीको कुरा अनुसार बिकास त भयो तर जुन ठॉउमा जुन स्तरमा हुनु पर्ने त्यो खालको स्तर उन्नती भएन भन्ने कुरो बुझियो । त्यहाको बजेटले अन्य ठॉउमा प्रयोग भएको भन्ने बुझियो
Copy and paste 👍🙏अस्मि बहिनी रुनुहुदैन झन हेप्छ मेयर साब २/४ दिन नहुदात एस्तो गर्छ भने हर्क साम्पाङ धरानमा नहुनु भने धरानको हालात केहुनेरहेछतdharan mayor harka sampang jindabad jai saramdata jai dharan
बिचरा अस्मिता बैनी नरुनु है के गर्नु यो पार्टी को झोलेहरु शीत केई गर्दा पनि सकिन्दैन यदी अस्मिता बैनी नभएको भए त्यो थाउ मा बजेत पर्ने नै थिएन मेहर साब नभएको बेला दाउ परेको होला चोरी खान ।
Narunu baini Aatilou hunuhos!! Aagadi badnu hos!! Satteko sadai bijay hun6 la baini yesto chor vasta chari haru ko Aannta garnui parxa hai 🙏💪💪💪💪❤️❤️❤️🇳🇵🇳🇵🙏 God safe you
मेयर र वडा अध्यक्ष दुबै जनाले अनुगमन गरेर परेको बजेट मा कुन कुन ठाउ मा प्रयोग गर्ने भन्ने जानकारी अध्यक्ष धन बा.राई लाई थाहा हुदा हुँदै येस्तो परिस्थिति नआउनु पर्ने किन येस्तो भै राको छ??
रुनु हुदैन है मिस🙏🙏🙏 नत्र दलालहरुले हेप्छ 🙏🙏
Sahi vannu vayo hjrr le 👍👍👍👍
यत्तिको साहासि चेलिलाई सलाम।
तपाईं को हिम्मत लाई सल्लाम छ बैनि हिम्मत नहार्नु
अस्मिता बहिनि नरुनु होला त्यो पार्टी को झोला बोक्ने हरु ले आलोचना गर्ने हो तिनि हरु बिकास बिरोधि हुन |
हिक्मत वालि हुनुपर्छ दुस्मनको अगाडि रुनु हुदैन जसले जे भनेनि हरेस खानु हुदैन ल जय हर्क साम्पाङ
हिम्मत लिएर अगाडि बढ्नुपर्छ बहिनी बहिनी को काम राम्रो छ 👍👍👍👍
यी चेलिको आवाज मेयर साब समक्ष पुर्याउनु पर्छ । मेयरले तेसै का.बा. उपलाई नदेको हो उपलाई का.बा दिएको हो भने झन बर्बाद पार्थे झोलेहरुले धरान, हिम्मत गरेर अगाडि बढ अस्मी चेली।
jay Harka
हिमत नहार्नु चेली सधै अडिग रहनु
Himat garnu parcha bahini 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💪💪💪💪💪💪💪💪💪💪💪🇳🇵🇳🇵🇳🇵
हार नखानु है नानी!हिम्मत हार्नु हुदैना,आफनै गाउ ठाउ को भलो को लागी एक हिम्मतवाली चेली हौ तिमी💪💪👏👏
धरान ४ बहिनी अस्मिता राई बहिनी
अस्मिता sister लाई सलाम छ त्यस्ता भ्रष्ट दलाल झोलेहरुप्रती हिम्मत नहार्नु होला डटेर लड्नु होला एक दिन अवश्य दिन आउनेछ जय हर्क साम्पाङ
सही कुरा अस्मिता नानीको, जहांको लागि भनेर बजेट साधन र जिन्सी छुट्टाईएको छ त्यो त्यही उपयोग हुनु पर्छ र स्थानीयको माँग अनुसार बनिनु पर्छ। अरूको भाग खोसेर मौकामा चौका दाउ दलका मित्रहरूले नगरि दिए राम्रो होला।
रुनु हुदैन चेली हिम्मत साथ अगाडि बढ्नु पर्छ ✊ जनताको हित विपरित कार्य भएको छ भने आवज उठाउनु पर्छ। एकदिन त्यहाँका जनताहरु ले पनि बुझ्नु हुनेछ।
अस्मीता बहिनी तपाई जस्तो हिमत वाले बहिनी हरेस नाखनु
मेअर हर्क साम्पङ आईहाल्नु हुन्छ ।
तपाई लाई सलुत छ
भाबी वडा अधक्छ बन्नु पर्छ बहिनी नरुनुस जनताको साथ मा मन मुटुमा रहनुस तयारी गर्नुस
राम्रो कार्य गर्नेलाई विभिन्न बाधा अड्चनहरु आँउछन् , यसरी रोएर अनि रोकागर्नु भन्दा गुणस्तरिय काम गर्न लगाउनु पर्छ नानी।
रुनु हुदैन आफुले आफुलाइ कन्ट्रोल गरेर अगाडि बढनु पर्छ बैनी सत्य को जित हुन्छ !
100%Right
बैनीको कुराले आसु आयो! ❤️🙏🇳🇵
चेली तपाई जस्तो सचेत बौद्धिक युवाहरूलाई कसैले रोक्न सक्दैन ! यसैगरी देशलाई माया गरेर अघि बढनुहोस । बिस्तारै सबैले साथ दिनुहुनेछ।🙏
यो कुरा चाँडो भन्दा चाँडो मेयरमा पुराउनु hola sir delo नहोस मिडिया दाजु ASAP
सलुट छ बहिनी तिमिलाइ,सकृय भैरहनु तिमिमा भबिस्यको एउटा उज्यालो किरन देखियको छ।
अस्मिता बहिनी को एकदम सहि कुरा छ त्यो बाटो को सम्बन्धमा केही न केही गडबड छ आजै बाट त्यो काम रोक्नुस मेयर साब यु के बाट फर्किनु भए पछि सबै कुरा भन्नुहोस् को सहि को गलत भनेर आदरणीय मेयर साब ले छुट्टाउनु हुनेनैछ।नआतिनुस नडराउनुस बहिनी तपाईं सहि हुनुहुन्छ।🙏🙏
नहुनुहोस् sis हार नखानु होस 😢😢😢
रूनु हुदैन चेलि ❤
मेयर साबले तेसै कार्यबाहक ईमानदार वडा अध्यक्ष लाई देको होननी अरुलाई देको भए येसरिनै मौकामा चौका हन्थे झन गण्डागोल गर्दिन्थे होला बाफरे केही छैन हिम्मत नहार्नु मेयर आयेपछी देखा जायेगा जय हर्क वाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵
सहि हो भ्रस्टाचारि को हातमा परेको जस्तो बुझिन्छ । यो बहिनिकै पहलमा त्यो रोड सुरु भएको छ तर हेपेरै हुनसक्छ । कोसिस र आवाज निकाली रहनु होला सुभ होस् बहिनिको पाइला हरु।
Nani bestrong nani hajur le ramro kaam garnu vhaayko le garda jeleous vhaeyko nani yasari nai aghi baddai januhos ❤
रुनुहुन्न है बहिनी। ❤❤🎉🎉🎉🎉
अस्मि बहिनी रुनुहुदैन झन हेप्छ मेयर साब २/४ दिन नहुदात एस्तो गर्छ भने हर्क साम्पाङ धरानमा नहुनु भने धरानको हालात केहुनेरहेछत
Asmita Nani , don’t worry . Wait for few days . When Harka dai will be back it will be clear everything.
नानु नरुनु हामी जन्ता साथमा छौ।मेयर आएसि सबै ठिक हुन्छ।
Himmat naharnu bahini 👍
बहिनीको कुरा अनुसार बिकास त भयो तर जुन ठॉउमा जुन स्तरमा हुनु पर्ने त्यो खालको स्तर उन्नती भएन भन्ने कुरो बुझियो । त्यहाको बजेटले अन्य ठॉउमा प्रयोग भएको भन्ने बुझियो
हर्क साम्पाङ जिन्दाबाद 🎉🎉 योई भएर ❤
जये हर्क साम्पाङ
तापाई लाई मेअर पक्का गनु
हुन्छ।
Copy and paste 👍🙏अस्मि बहिनी रुनुहुदैन झन हेप्छ मेयर साब २/४ दिन नहुदात एस्तो गर्छ भने हर्क साम्पाङ धरानमा नहुनु भने धरानको हालात केहुनेरहेछतdharan mayor harka sampang jindabad jai saramdata jai dharan
Dont be sad sister we are all with you
Narunu baine strong bhayara agadi badnuhola
Chelilai suvakamana x hai hjr
Don’t worry dear sister we all are with you speak up openly we are Dharany not from outside let’s do it speak up sister 💪💪💪💪💪
Kina Runuko baini jasle j vaneni himat harnu hudaina✊🏻✊🏻✊🏻✊🏻
हर्क आयपछि सबैलाई ठीक लगाईदिनु हुन्छ, no worry bahini
आटिलो साहासिलो चेलिलाई सलाम।
पत्रकार महोदय यथार्थ सत्यतथ्य बुझि अरु समाचार सम्प्रेषण गर्नुहोला।
Bunu tapai perfect hunu hudo rahexa good luck ramro Kam
चेली नरुनु मेयर साब आएर गर्नु हुन्छ
❤❤❤ नानी ❤
Himat harnu hunna 1 din success hunxha 👌
चेली हो नरुनु हौ रुएको देखे पछि कहिले नआएको आँसु हाम्रो पनि आउँछ ती पार्टीको चोरहरुसङ्ग संघर्ष गर्नुपर्छ है
Be strong bahini
चिन्ता नगर्नु बहिनी मेयर साब आउने बितिकै सबै ठिक हुन्छ गुईठेहरु सलबलाको हो मेयर नभएको मौका छोपेर
बिचरा अस्मिता बैनी नरुनु है के गर्नु यो पार्टी को झोलेहरु शीत केई गर्दा पनि सकिन्दैन यदी अस्मिता बैनी नभएको भए त्यो थाउ मा बजेत पर्ने नै थिएन मेहर साब नभएको बेला दाउ परेको होला चोरी खान ।
Be strong ❤
Kam garne kalu.
Makai khane bhalu...
You deserve it 💗 good job 👍🏿 sis 🎉🎉🎉🎉🎉🎉🎉🎉
Bunu himmat harera runu hudaina sathma Mayor sabb hunu hunxa❤❤❤
Don't worry sis 💪💪💪
मेयर साङपाङ आउनु हुन्छ
Don't worry be strong baini
Narunu baini Aatilou hunuhos!! Aagadi badnu hos!! Satteko sadai bijay hun6 la baini yesto chor vasta chari haru ko Aannta garnui parxa hai 🙏💪💪💪💪❤️❤️❤️🇳🇵🇳🇵🙏 God safe you
Jhole harle j pani garxa himat gara bune harka timro saathma xa don't worry harka sir aayesi sahi hunexa
Good job nanu himmat garnu parxa
धरानको एउटा सुन्दरी तपाई❤
Stay strong Dear 🙏
❤❤👏👏 keep it up...
Be strong sis
Right
Good mint
Be brave sis❤❤❤
Mayor ji Yo sandes lai heri marma bujhi dinu hola ani sath dinu anuroad xa E nani bhabisya ka sakti ka nari hun ahi mero binamra binti xa
👍👍👍👍
❤❤❤ lovey don't worry
नरुनु बहिनी हिम्मत नहारनु अगी बडनु
❤❤❤❤❤❤
runu hunna sis be brave sis
Hoit dharanma meyar sab 2/4din bahira jada patiko jholeharuko dadagiri 🤔 nadaraunus sis be strong
🎉
🙏🙏🙏🙏🙏
खुस्य ८४ मा दरो भयर उभिनु पर्छ है
Miss रुनु हुदैन होउ मेयर ज्यु सधैको लागि जानू भएको होईन है अनि ( कावा ) मेयर ज्यु को limit अधिकार छ अब आएर कुरा गर्नु राम्रो 🙏 धन्यवाद
Nadaraunu mayor sab ahunuhunxa ❤❤❤❤❤❤
मेयर साम्पाङ ले कल गरेर रोक्क गर्नु लगाउनु पर्ने देखियो
मेयर ज्यू सम्म यो video पुग्योस्🙏🥺
Bahini.. kam rokka garne kura thik chha. yo kam chhali khanu palkeko bhrasta haru sanga joginos hai..!
afno man daro banaunu hai sistar
4 ko ho bhane dhan bdr. Sir lai bhannu paryo boini.
बैनिले 84रासि पक्का उठ्नु पर्छ दल बाहेक हुनुहुन्न बैनि
८४ मा स्वतन्त्र अध्यक्ष ४ वडा बाट उठनु पर्छ बहिनी
Narunu sis harka sampang aya pxi sab kura hunxx
10:13 म पनि ब्यक्तिगत रूपमा मेयर ज्यूलाई सम्झे भने भाबुक हुन्छु, अत्तिनै मायालागेर आउछ
Harka sampang Biswo mulukko Mahan Bikash kiran hun.
Birodh nagarou sake samma sath saport garou.
baini narun hola hares na khanu yo party ko jhole haru astai hun meyear sampang lai kamjor parnu khojeko ho
डटेर अघि बढ्नुहोस चेलि
हर्क साङपाङ आउनु दिनु सिस हर्क नभाको बेला खानु खोजेको हो झोले हरु ले
♥️🇳🇵🙏
Bira baini
😮😮😮😮😮😮😮😮😮😮😮😮
Yasari ruyera kaha hunxa baini
Himmat garnu sister.party ra tapare haru hun dherai birodh garne vaneko
मेयर र वडा अध्यक्ष दुबै जनाले अनुगमन गरेर परेको बजेट मा कुन कुन ठाउ मा प्रयोग गर्ने भन्ने जानकारी अध्यक्ष धन बा.राई लाई थाहा हुदा हुँदै येस्तो परिस्थिति नआउनु पर्ने किन येस्तो भै राको छ??