पास्टरहरु भन्दा राम्रै खादैछु

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2024

Комментарии • 9

  • @chandramannepali9673
    @chandramannepali9673 5 месяцев назад +1

    पास्टरहरू र प्रेरितहरू दुवै आदरणिय हुन तर यहाँ पास्टर र प्रेरितका बिच दरार ल्याउन खाेजेकाे देखिन्छ जुन गम्भीर बिषय हाे । तपाईहरू संयमित भएर परमेश्वरकाे डरमा आफुले सिकेका कुराहरू सिकाउनु हाेस् जसबाट सब‌ैजनाले आशिषकाे महसुस गर्नेछन् ।

  • @khatrimix
    @khatrimix 6 месяцев назад +2

    भाई जयसमी अहीले सबैले कमाउने बाटो भाको छ यो हाम्रो समाज मा

  • @lucifsubba
    @lucifsubba 6 месяцев назад

    सही कुरा गर्नुभयो, यस्तै कुरा छलफल गर्दै जानुहोस् ताकि सबैले छर्लङ्गै बुझ्न सकोस्।

  • @abisheksubba5483
    @abisheksubba5483 2 месяца назад +1

    आमामामा सुरज सुब्बाज्युले वचनको भिडियो चाहिँ हेर्दा रहेछ । यतिको वचन सुनेर, अध्ययान गरेर नै होला आलोचनामा पि एच डी गर्नु भए जस्तो छ । मलाई त अचम्भ लाग्यो कि बाइबलका ज्ञान यति धेरै जानेको अनि पास्टर धुर्व जस्तो त यहाँको छेउ पनि आउन नसक्ने रहेछ । हाम्रो नेपाली ईसाई जगतमा पनि सुरज सुव्बा जस्तो बाइबलको बैज्ञानीकहरु रहेछन् । उहाँले आलोचना गरेर त यति धेरै प्रख्यति भएका छन् भने, सकारत्मक वचनहरु जसले सुन्नेहरुलाई आशिष, परमेश्वरको छेउमा लाने वचनका भिडीयोहरु प्रस्तुत गर्नुभयो भने त संसार पल्टाउने रहेछ । If you can use your talent and skill for positive purpose you can be more blessing to the Nepali churches.

  • @ritusunuwar9434
    @ritusunuwar9434 6 месяцев назад

    ध्रुब सरको मिजिस्त्रीलाइ उच्च सम्मान गर्दै उहाले पन्च दलिय सेवकाइ पुस्तक आफै लेखेर अहिले फेरि आफैले त्यस मध्ये पास्टरलाइ बाइपास गरेर कहि नभाको जात्रा हाडी गाउमा गराउनुभएको देखिन्छ so pls he should have corection him.self

  • @ArjunShrestha-o8j
    @ArjunShrestha-o8j 6 месяцев назад +1

    According to 1 Corinthians 12:28, apostles is first,so please try to understand it. Don't simple judge to the servent of God

  • @samuelrai777
    @samuelrai777 4 месяца назад +1

    tme saroi batho raychaw Mora manchay
    tme uaha haru sanga nai bashara bat garara video banaw so tme lai ni clear hunay ra hami harnay haru lai ni bujina ma sajilo ra saral hunay thyo