जय श्री राधे जय श्री कृष्ण 🌺🌻🌷🌸🌹💐🌼 कोटीकोटी प्रणाम गुरुदेव 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 सजिलो तरिकाले मङ्लबार को पुजा बिधी प्रस्तुत गरिदिनु भएको मा धेरै धेरै धन्यवाद हजुरलाई ।।।।।
मंगलबार काे व्रत बस्ने मानिसले फलफुल मात्रै खाने कि एकछाक अन्न खाना खान हुन्छ कि हुदैन , अनि २१ हप्ता सम्म चढाएकाे जनै सुपारी , २१ रुपैया काे दरले २१ हप्ता काे दक्षिणा कस्लाई अर्पण गर्ने हाे ? जिज्ञासा
नारायण गुरु जि मैले मगंलबारकाे व्रत पुसकाे मंगल चतुरथी बाट शुरु गरेकाे हु तर हजुरले भन्नू भयकाे जस्तो सबै विधि पुगेकाे छैन रेछ भन्ने कुरा हजुरकाे भिडियो बाट याहा भयो । व्रत त बसि रहेकाे छ अब मैले के गरनु पर्लात । वर्त बसेकाे बेलामा महिनावारी भयमा र जुठाे ,सुत्केराे परेकाे बेलामा के गर्दन हुन्छ । हजुरले जानकारी गराई दिनु भय अझै राम्रो हुने थियाे । मैले त वर्त त बस्ने गरेकाे छु जय श्री राधे ,राधे, राधे
गुरु जि मैले मंगल् चौथी देखि २१ वटा बस्छु भनेर सुरु गरेको छु अब सकिन सकिन लाग्यो अब यसमा समापन गर्नको लागि के के सामान हरु चाहिन्छ मैले गुरु राखेर उध्यापन गर्ने हो भनिदिनुस न
जय श्रि राधे राधे प्रणाम गुरु जि रारै राम्रेा कुरा सुन्दानै अान्द अाउछ गुरु तर बाधात छ मुस्लमान घरमा केही मिल्दैन गुरु जि म व्रत बस्सु मङग बारकाे मन मा मात् सजाउने काेसि गरछु के मेरा गल्ति भयाे र भनी दिनु भय अाभारि हुने थि गुरुजि
गुरु जि मैले चैत 22 गते बाट बर्त सुर गरे त्यो दिन मैले जनै सुपारि अनि गणेसको प्रतिमा न राखि तुलसिको मोठमा गणेसको तस्बिरमा पुजा गरे । अब अर्को मड्गलबार तयो बिधि दोहोर्याऊन हुन्छ गुरु।जि
Radhe radhe guru ji maile mangla barko barta ta dherai sal pahila bat lidai aayeko chu tar janai supadi chadauna the hajurko yo video dekher khushi lago ra yo partek hapta chadako janai supadi lai kegarne barta fukauda bhandinu hola Dhanewad
Om jai ShidivinayakaiNamaha... Koti koti Naman Guruhajur, dhanyabad hajur yati dami gari manglabar ko barth bdhi bataidinu bhako ma, God bless U & Ur channel as always, Jai shri Radhe jai shri krishna...
गुरु मंगलबार खास कुन भगवान को बर्त गरिन्छ , धेरैले हनुमान भगवान को बर्त , धेरैले गणेश भगवान् को बर्त गरिरहेका हुन्छन्। खास मंगलबार बर्त गर्दा कुन भगवान को बर्त गरिन्छ हजुरको आशीर्वाद पाउं गुरू 🙏.
गुरुजी नमस्कार मैले हजुरको भिडियो हरेक हेरेको हुन्छु धेरै राम्रो लाग्छ मैले पनि मंगलवारको ब्रत बसेको छु 2071 साल देखि अब आउने असोज महिनाको 20गते मंगल चौथी परेको हुँदा समापन गर्ने सोचमा छु तर हजुरले भन्नुभयको जस्तो भेटी जम्मा गरेको छैन अब के हुन्छ? भनिदिनुस् गुरुजी
ॐ गमं गणपत्य नमह🙏🙏
सारै राम्रो ज्ञान बाड्नु भयो गुरु हजुरको सबै भिडियो मलाई धेरै मनपर्छ जय श्री कृष्ण
Pro trick: you can watch movies at flixzone. I've been using them for watching lots of of movies these days.
@Dorian Crosby yup, been watching on flixzone for since december myself =)
Thnk u gurruji
Dhainabad guruji 🙏🙏
Jai Shri Radhe Radhe Gurudev Namoh Namah 🎉🎉Shri Ganeshay Naman🎉🎉
राधे राधे गुरु जि नमसकार जय होस 🌺🌺🌺🌺💐💐💐💐⚘⚘⚘⚘💐🍁🍁🍁🌹🌹🌹🌹👏👏👏👏👏📿📿
जय श्री राधे जय श्री कृष्ण 🌺🌻🌷🌸🌹💐🌼
कोटीकोटी प्रणाम गुरुदेव 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सजिलो तरिकाले मङ्लबार को पुजा बिधी प्रस्तुत गरिदिनु भएको मा धेरै धेरै धन्यवाद हजुरलाई ।।।।।
मंगलबार काे व्रत बस्ने मानिसले फलफुल मात्रै खाने कि एकछाक अन्न खाना खान हुन्छ कि हुदैन , अनि २१ हप्ता सम्म चढाएकाे जनै सुपारी , २१ रुपैया काे दरले २१ हप्ता काे दक्षिणा कस्लाई अर्पण गर्ने हाे ? जिज्ञासा
नारायण गुरु जि मैले मगंलबारकाे व्रत पुसकाे मंगल चतुरथी बाट शुरु गरेकाे हु तर हजुरले भन्नू भयकाे जस्तो सबै विधि पुगेकाे छैन रेछ भन्ने कुरा हजुरकाे भिडियो बाट याहा भयो । व्रत त बसि रहेकाे छ अब मैले के गरनु पर्लात । वर्त बसेकाे बेलामा महिनावारी भयमा र जुठाे ,सुत्केराे परेकाे बेलामा के गर्दन हुन्छ । हजुरले जानकारी गराई दिनु भय अझै राम्रो हुने थियाे । मैले त वर्त त बस्ने गरेकाे छु जय श्री राधे ,राधे, राधे
राधे राधे गुरूजी जये जये हाे 🙏🙏🙏🙏🌺🌺🌺🌺🍎🍎🍎🍎🧡🧡🧡🧡
Radhe radhe guru ji 🙏🙏🙏🙏
OM gam Ganapathya Namo Namaha ❤️🙏🏻❤️😘 guru prati Hardik Naman 💚🙏🏻💚🍀
Jay Radhe jay shree krishna🙏🙏🙏
thank you guru❤❤❤❤
श्रि गंगा गणपये नमाे 🍁🍁🍁🍁🍁🍁🍁🍁🍁
अाेम नमाे भगवाते वाशुदेवाय 🍁🍁🍁🍁🌺🍁🍁
हरि अाेम नमाे नारायण 🍁🍁🍁🍁🍁🍁🍁🍁🌺🌺
बेलुकीको आरती सकेपछि के के खान मिल्छ गुरू भनिदिनुस न🙏
Surya udaya vanda pachhaadi esnana garer pujaa gardaa suda hun r guru
मैले थाह नपाएर चौथी न परेको दिन बर्तबसे
बस्दाकस्तो हुन्छ गुरु ।
Guruji Jayashree radhe beluka ko aarati sake paxi chai Khana kana milxa ki mildaina?
मंगल चथिको व्रत कम्तिमा पनि कति महिना लिनु पर्छ गुरुजि
Ganesh ko brata ma lemon khanu hunxa ki hudaina?
Thank you sir🙏🙏🙏
Radhe radhe 🙏🙏🙏
Namaste gurudev 🙏 om ganesaye nama🙏
गुरु जि मैले मंगल् चौथी देखि २१ वटा बस्छु भनेर सुरु गरेको छु अब सकिन सकिन लाग्यो अब यसमा समापन गर्नको लागि के के सामान हरु चाहिन्छ मैले गुरु राखेर उध्यापन गर्ने हो भनिदिनुस न
Om jay ganesiyai nmohh nmohh nmohh 🌻🌺🌼🙏🌹🌹🌹🙏🙏🙏
Thank you so much gurujii
Thank you somuch guro🙏🙏🙏🙏🌹🌹
ॐ गणेशाय नम:
dhanyabaat Gurugi 🙏🙏
नारायण राधे राधे गुरू
मेरो १६ बर्ष भयो गुरु 😊😊मेरो इच्छा शरिर ले सकुन्जेल ब्रत बस्छु 😊😊😊
Guru ramro lago hajur ko kura haru radhe radhe goru ji
नमो नमः गुरू देब राधे राधे
Koti koti namskar gurug 🙏🙏🙏🙏💗💗💗💗💗
Thanku Guruji
Jya Shree Krishna 🙏🙏🙏🙏🙏 jya Shree Radya Radya Radya Om Om 🙏🙏🙏🙏🙏 gam gadpathya nmonam
Jai Sri Ganeshaye Namaha 🙏🙏🙏
Jy hosh guru
thanks guriji
मिन्स भयको बेला व्रत बस्ने कि नबस्ने 💐🙏🙏🙏🙏
धन्यवाद गुरु
जय श्रि राधे राधे प्रणाम गुरु जि रारै राम्रेा कुरा सुन्दानै अान्द अाउछ गुरु तर बाधात छ मुस्लमान घरमा केही मिल्दैन गुरु जि म व्रत बस्सु मङग बारकाे मन मा मात् सजाउने काेसि गरछु के मेरा गल्ति भयाे र भनी दिनु भय अाभारि हुने थि गुरुजि
गुरू नमस्कार जान्कारी को लागि धेरै धन्यवाद जनै सुपारी र भेटि के गर्ने गुरू
मङ्गलबार को ब्रत मा 21 सुते 21 जोड नै हो र गुरु नसक्दा कति जोड राम्रो हुन्छ होला गुरु 🙏🏻
ॐ:गणेशाय नमो : नमह 🙏🙏
ॐ: गणेशाय नमो: नमह🙏🙏
ॐ: गणेशाय नमो: नमह:🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you guru ji 🙏🙏
Jay shree radhe 🙏🙏🙏🙏🌺🌺🌼🌼 dhanebad guru🙏🙏
ॐजय गणेश भगवान्को जय🌺🌺🌺🌺🙏🙏💕गुरूदेव नमस्कार 🙏🙏💞💞धेरै धेरै धन्यवाद 🙏🙏💞💞
Dnyabat guru gi
Huss danybadd guru ji
Radhe radhe jay ganesh 🙏🙏🙏🙏
गुरु जि मैले चैत 22 गते बाट बर्त सुर गरे त्यो दिन मैले जनै सुपारि अनि गणेसको प्रतिमा न राखि तुलसिको मोठमा गणेसको तस्बिरमा पुजा गरे । अब अर्को मड्गलबार तयो बिधि दोहोर्याऊन हुन्छ गुरु।जि
Dhannebad gurujyu jankarikolagi
Thanku guru
Om jay shree ganesaya namo namha
Sujabko lagi dhannyebad guru
Jay shri ganeshay nmo🙏
ब्रतको दिन किन धेरै निन्द्रा लाग्छ होला है???
गुरु नमस्कार 🙏🙏🙏 ब्रतको बेलुकी नुन खान हुन्छ कि हुन्दैन
🍁🌷🌺 जय गणेश जय गणेश 🍁🌷🌺
Jaya gurudev
गुरुजी मंगल चर्थुती काइले हुन्छ
जय गनं गण पत्याए नमः
धन्यबाद गुरुजी मसधै बर्त बस्छू हजुरलेमनेका कुरा सधैनपुगन सक्छ तेसकालागी केगर्ने गुरुजी
प्रणाम गुरुदेब। गुरुदेब ग्रह दशा भएकोबेला बिबाह व्रत गर्न मिल्छकी नाइ हजुर।
Guru radhe radhe chokho khayra basna hunxaki nai vandinuna plz❤
बिबाह नभएका नारीले बिबाहकाे लागि गणेशकाे व्रत बस्न मिल्दैन गुरुजी ?
Jay hos🙏🙏
Radhe radhe guru ji maile mangla barko barta ta dherai sal pahila bat lidai aayeko chu tar janai supadi chadauna the hajurko yo video dekher khushi lago ra yo partek hapta chadako janai supadi lai kegarne barta fukauda bhandinu hola
Dhanewad
Jaya gadesh🙏🙏🙏
Tq guru❤❤❤❤
गणेश चतुथिे बाट चै बस्न मिल्छ की मिल्दैन पैलो चोटि मगंलबारको बर्त
Kaile Suru garda Thk hola guru mangalbar barta
गूरू जयहोस
गुरू ज्युमा नमन् 🙏🌷🌷🌷🌷🌷
Thanks you
Thank you guru ji jai genesh deva
omomom🌷🌷🌷🙏🏽🙏🏽🙏🏽
Jay shree radhe Jay shree Krishna
Om Gan Ganpate Namo Namah
Shree Shidhthibinayak Namo Namah
Astabinayak Namo Namah
Ganpatibaba Baba moriya
Mangal Murti Moriya
Om jai ShidivinayakaiNamaha... Koti koti Naman Guruhajur, dhanyabad hajur yati dami gari manglabar ko barth bdhi bataidinu bhako ma, God bless U & Ur channel as always, Jai shri Radhe jai shri krishna...
Radhe radhe guruji..
गरू नमस्कार, २१ वटा मंगलबार भन्नू र २१ हप्ता मंगलबार भन्नू एउटै हाेईन गुरु, कि कसाे हाे ? मैलेत बुझ्नै सकिन
😀😁जय ऋ राम 😀😁जय हनुमान 😀😁
ऊ नमं भगवाते बासुदेवाय नमं राधै राधै गुरू 🙏🙏
मेरो धनु राशी हो मैले मङल बारको व्रत बस्दा राम्रो हुन्छ कि हुदैन गुरु जि भनिदिनुस न
पुजा गर्ने ठाउँ नहुदा व्रत कसरी बस्ने बस्दा के के नखायर लिदा हुन्छ गुरु।।
नमस्कार गुरु त्याे मंगलबार नै पिछे चढायेकाे जनै सुपारी चै के गर्ने गुरु 🙏
कम्तिमा कति दिन लिदा असाल हुन्छ?
मङ्ग्ल बार हनुमान जि को व्रत गर्दा केके गर्नु पर्छ गुरु जि
🙏🙏प्रणाम गुरूदेव
Thank you very much sir
Jay shree Radhe Radhe guru
Thank you so much🙏🙏
🙏🙏Gurudev ko Jaya hos🌺🌺🙏🙏
mangal chauthi vayena vane chaii start garna milxa ki nai guru?
Sudda jalko kalas tulasiko mathma raakhne ki ganesh vagawaanko photomaa raakhne guru??
Jai Ganesh deva 🙏🙏
Very nice information
गुरु मंगलबार खास कुन भगवान को बर्त गरिन्छ , धेरैले हनुमान भगवान को बर्त , धेरैले गणेश भगवान् को बर्त गरिरहेका हुन्छन्। खास मंगलबार बर्त गर्दा कुन भगवान को बर्त गरिन्छ हजुरको आशीर्वाद पाउं गुरू 🙏.
दुबै को
गुरुजी नमस्कार
मैले हजुरको भिडियो हरेक हेरेको हुन्छु
धेरै राम्रो लाग्छ
मैले पनि मंगलवारको ब्रत बसेको छु 2071 साल देखि अब आउने असोज महिनाको 20गते मंगल चौथी परेको हुँदा समापन गर्ने सोचमा छु तर हजुरले भन्नुभयको जस्तो भेटी जम्मा गरेको छैन अब के हुन्छ?
भनिदिनुस् गुरुजी
गुरु जि नमस्कार जानकारी को लागि धन्यवाद
गुरु पहिला लियर बिचमा छोडेर फेरि लिदा नि मङ्गल चौथी पार्नु पर्क्स त
नमस्कार गुरु अनि मंगलबार काे ब्रत लिदा बेलुका भाेजनमा गर्नु हुन्छकि हुदैन।
....
गुरु जि दियो कता तिर फर्कायर बाल्ने हो
गुरु सधैं जनै र सुपारी चढाउने हाे अनि के गरने