सुप्रिमसंग दोहोरि गाउनकै लागि काठमाण्डौ आइन रोसनी //Bandipuraima//New Live Dohori Suprim VS Roshani
HTML-код
- Опубликовано: 4 окт 2024
- सुप्रिमसंग दोहोरि गाउनकै लागि काठमाण्डौ आइन रोसनी //Bandipuraima//New Live Dohori Suprim VS Roshani
Audio Credits:-
Song :Bandipuraima
respect to legend prem Raja Mahat,Shanti Shree Pariyar And related all,
LYRICS | MUSIC PREM RAJA MAHAT
SINGER : PREM RAJA MAHAT | SHANTI SHREE PARIYAR
original song link: • बन्दिपुरैमा | BANDIPUR...
---------------------------------------------------------------------------------
Management:
Krishna Malla Thakuri/Harish Dhital
---------------------------------------------------------------------------
Lead Male Singer
🎤Suprim Malla Thakuri
Lead Female Singer
🎤Roshani Rana
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Lok Raj Malla
🎤Hikmat Shahi Kshitij
🎤Anil Chanda
🎤Arpan Giri
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Sita Chanda
🎤keshari gharti
🎤Mamata khadka
🎤Manisha Magar
🎤
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : Surya Purba CHHane Magar
♬Keyboard :Kapil R.k Magar
♬Flute : Rajan Rana
www.facebook.c...
♬Madal :khem Rana Magar
♬ Madal :Paban Magar
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Gopal nepali
🎥 Harish Dhital
Video
♬ Harish Dhital
Mixing/Mastering:
♬Aarim Bhanja
-----------------------------------------------------------------------------------
#RoshaniRana#Suprim_malla_Thakuri#Dur_Darpan
©Dur Darpan
All rights of this video is with ''Dur Darpan pvt.Ltd.''
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हैन। साचिकै अहिले का इ फुच्ची फुच्चा हरु ले कति राम्रो गाको साफ दोहोरि निलेको सबै परिवार सङ बसेर हर्न मिल्ने 👌👌👌👌👌अहिले का ठुलो हरु ले कति फोहोर गित गाउछन आमा बुबा दाइँ भाइ हरु शङ बसेर हेर्न सकिदैन।
Dubaijana ko sabda sankalan ati nai utkrishtha xan !!! keep it up!👌👍🤘😘
Dubai janako dohari best xa. Roshani nanuko vioce ekdam madhur & surilo xa. Pragati gardai janu. Badhai xa. All the best.
राम्रो छ दोहोरी बुनु को गाउने सैलिराम्रो छ ।शुभ कामना छ
कति मन छुने नेपाली बाबु सुप्रिम को दोहोरि सानो नानि लाइ सबै ले साथ सपोर्ट गर्दिनु होला 🙏🏻🙏🏻🙏🏻
@@Durdarpan Welcome 🙏🏻🇳🇵
Dubai jana bhai bahine anusahid .ra dharai ramro gahuni aauni dinharuma pargatiko kamana good luck both ofyou 🙏🙏🙏💗💗💗💗💗
Ati mitho laya sabda sunna payao Rosani nanu ko Address kah hola
@@Durdarpan सुर्खेत कुन गाउँ रहेछ भनिदिनु होला। मिल्छ भने
Sarai ramro xa Nani babu aasik xa from Uk
Babu Nani ko gayen ma dam rahixa vabise ramro xa suvakamana
Dami chh sup up, geet sanggit ani padai nirantarta dinu hola, Roshni lai agrim shubhkamana,
नया प्रतिभा फेरि आगमन भएछ खुशि लाग्यो नानु लाइ शुभकामना ( मलाई चिन्ता थियो भबिश्य मा लोक गित लोप हुन्छ कि तर यि कलिला प्रतिभा जन्मदा धुक्क छु)
सानो नानीहरूको अत्यन्तै मार्मिक मीठो दोहोरि, / रोसनि बहिनी, सुप्रिम भाई, दुईको सँगितिगयात्रामा उज्यल भविस्यको शुभकामना कामना छ,
No😮😢😮😅😮😮
नानीहरूकाे दाेहाी एकदम रामराे छ
congratulations 🎉 dubai janalai
धेरै धेरै रार्मो दोहरी छ सुप्रीम भाई र रोशनी नानु लाई सुभ कामना छ र अल टीम लाई धन्यवाद छ
धन्यवाद,स-साना केटाकेटी को यो दोहोरी निक्कै राम्रो भयो।
तिमिलाइ भेटदा भा छु म हर्षित म सिकारु तिमी चाहिँ चर्चित आहा कस्तो मीठो शब्द पोख्त कलाकार झै अनुप्रास मिलेको बधाई नानू अनि सुप्रीम भाइ
Wow Kati. Ramro. Shohor rosani ko. Wow.
आहा कति मिठो गाएको रोसनी नानू ले सुपरिम बाबू को त बयान गर्नै सकिँदैन शुभकामना छ दुबै जनालाइ फेरि भाग दुई पनि छिटो आओस।
वाउ अत्यन्त मिठो स्वर मा निक्कै मिठो गीत गाउनु हुने दुवै जना भाइ बहिनी लाई म रमेश जाजरकोटी को तर्फबाट धेरै धेरै धन्यवाद भन्नु चाहन्छु सात समुन्द्र पारी को बस्ती मा कार्यक्रम लाई हेर्दा गाउँ घर तिर लेख बेसि मा गाएको जस्तो महसुस भाको छ
Roshni Nanu Lai Sabda haru kaha bata Aaucha Yeti Mitho Mitho,Nanu Timi yo dharti ma Thulo Kalakar Banna ko Lagi Janmeko Ho,God Bless You.Lots of Love 💕 From UK 🇬🇧🙏Sewaro 🙏
रोशनि नानि को पनि सोर दामि लाग्यो बधाई छ
अाहा हाम्राे सुर्खेती cute 🧛नानु रैछन
स्वर मिठाे छ दाेहाेरि पनि असाध्यै राम्रो
धे-- धेरै सफलताको शुभकामना नानू सुप्रिम त king😍😍😍😍😍
Dami Xa roshani baini cute❤️
कति रमाईलो लाग्यो बाबु नानिलाई धेरै शुभकामना सुप्रीम अलि अडकिने बानि सुधार गर है।
म दोहोरीको पारखी हो कति रमाइलो लागो दुबैजानासङ आभारी छु। लभ यु बाबू नानी ।
यो रोसनी नानी असाध्यै राम्रो गाउछिन मनै छोयो ।सफलताको कामना गर्दछु।👌👌👌👌
Sarai ramro nanuko entry, badhai tatha suvakamana xa
राम्रो xa nanu को पनि दोहोरी
Best of luck nanu🤞🤞🤞🤞
बुनु को स्वर अत्ति मीठो लाग्यो सफल्ता को शुभकामना ।
Sanu nani babu lai loveuuuu sammanxa kati sweet swor
सुप्रिम बाबु हिरो र रोसनि नानिको अति उत्कृष्ट दोहरि धेरै शुभकामना छ दुबै लाई ।
अदभुत क्षमता दुवै नानि बाबुको ।
यो सानो बाबू नानिको गित ले अति मन छुन्छ सफलता को सुभकामना आशिर्वाद बाबू नानि💋💋♥️
आहा सुप्रीम बाबू र रोशनी नानी को दोहोरी कति रमाइलो।दुबै जनाको उज्ज्वल भबिस्यको शुभकामना।
सारै मीठो दुबैजना नानी बाबू लाई बधाई छ ।
अग्रिम सुभकामना छोरी लाई
दामी २ जना भाइ बहिनिको दोहोरि
अाहा मेराे गाउँठाउँको नानू।उज्ज्वल भविष्यको कामना
म गुमि सुर्खेतदेखि हेर्दै छु साेर यकदमै मिठास छ नानु सफलताकाे सुभकामना❤️❤️🥰🥰🥰🥰🥰
अाहा सारै राम्राे दाेहाेरी गाय भाइ अनि बहिनी ले बधाई तथा सफलताकाे शुभकामना छ 👌👌👌👌👌
धेरै राम्रो नानी र बाबु दोहोरी बधाई छ है
राम्रो भै रहेको छ अझै राम्रो गर्नुस है।
बुनु को स्बर अति राम्रो छ । अब सानो बुनु लाई सबै ले साद दिएर अगाडि बडाउनु पर्छ बुनु लाई शुभकामना
अाहासुन्दर प्रसुत नानि बाबु हरुकाे ❤️❤️❤️👌😍
आहा! कति मिठो स्वर अनि दुबै जना भाइ बहिनि लाई शुभकामना छ ।।।
आहा कती मीठो दोहोरी नानु र नानी को मुम्बै बाट हेरेकोछु
भाइ🌷 बैनि दुबै 🌷जना लाई 🌷 लाखाै🌷 लाख ❤️ धन्ये वाद ❤️ अनि बधाई र ❤️ सुभ कामना 👌👌
स्वर एकदमै राम्रो सफलता काे शुभकामना ......🌹🌹🌹🌹🌹🌹
राम्रो छ बाबू नानि दुबै काे शुभकामना
रोशनी and शुप्रीम,, लाखौं लाख शुभकामना, बधाई एबँ,,उज्जल भबिष्य बनोस, शुभकामना,,,,,,
best of luck nanu
सुप्रीम बाबू त हिट भैसके अब नानुलाइ पनि सबै मिलि अघि बढाउन सहयोग गर्नुहोला स्वर पनि राम्रो रैछ शुभकामना छ
Cuvhv c
कति राम्रो गाको बाबू नानी ले सफल ताको सुभकामना
राम्रो छ बाबू नानि दुबै काे शुभकामना
waw देरै राम्रो
cocht rajuko siprim kati charcha ma safaltako shubhakmana
Nice❤❤❤ bunu r vai ❤❤❤🇳🇵🇳🇵
अति मीठो दोहोरी बाबू नानी को।बधाई छ।
दामि छ
धन्यवाद नानू लाई पहिलोपटक कति मिठो दोहरी प्रस्तुत गरेको उत्तरोत्तर प्रगति को कामना छ र सुप्रीम बाबु लाई पनि धेरै धेरै धन्यवाद ।
शुभकामना छ राजा र रोसनि बैनिलाइ♥️
miss you vatij babu
निकै उत्कृष्ट प्रस्थुती
अब सुप्रीम बाबुले नानी लाई जति सक्दो help garnu parx सफलताको अग्रिम शुभकामना छ
बाबू नानी को कति मिठो सब्द अनि सोर ❤️❤️
राम्रो दुबैको पर्तिभा
शुप्रिम छोरा सुनेको चिनेको मान्छे हो रोशनी छोरी को पनि अदभुत कला रहेछन् पढाई सँग सँगै गित संगीत लाई पनि निरन्तरता दिनु होला सफलता हासिल होस् यहि शुभकामना आशिर्वाद 😇 दुवै सप्पोई लाई धन्यवाद 🙏
Congratulations brother sister
धेरै राम्रो छ दाेहाेरी
नानी बाबुको राम्रो प्रस्तुती शुभकामना छ।
सुपृम र रोसनी को एकदम राम्रो दोहोरी 👌👌❤️❤️❤️❤️
No
बाबू नानि लाई अगिम शुभ कामना😘😘😘😘😘😘
सुन्दर छ है दोहरी
दुबै भाई बहिनीको उतकृष्ट प्रस्तुति ❤️❤️💕
Nani ko very nice xa.tukka
सुपृम बाबू जुन सुकै कलाकार सङ्गा गाए पनि एक्दम राम्रो शब्द चैन गर्न सक्ने खुबी भएको प्रतिभ भएको कलाकार हो आज पनि एक्दम मन छुने दोहोरी थियो दुबै जना को भबिश्य सधै सफल्ता होस भन्न चहान्छु
धेरै राम्रो छ ।
नानी को मिठो स्वर छ नानीलाई बधाई छ सफलता को शुभ कामना छ
Bless both of you dear nanibabu 👏👏❤️❤️🙏🙏
So cute bhai bahini ❤️❤️❤️❤️❤️❤️
congratulations to babu and Nanu
धेरै रामरो गीत सुपीरीम र रोसनी नानी। दुबैजनालाई बधाई छ।
अति सुन्दर दोहरी बधाई छ दुबै जना नानी बाबु ! ! !
Very nice song nanu
अति राम्रो नानी बाबु दुबै जनाको स्वर पनि शब्द पनि सारै राम्रो दुबै जनालाई उज्ज्व भबिस्य र सफल्ताको शुभकमना छ 👍️👍️👍️👍️
यति सानो उमेर मा पनि कति मिठो सब्द मिलाएर गाको यो नानिले बधाई छ यसरिनै अगाडि बढ्नु
राेसनी राना नानी लाई शुभकामना
Nani is very nice singing
butterfly nanu ko ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ voice
So sweet dohori thanks little star
Bunulai dherai dherai suvakamana aagami dinharuma dherai Pragati hudaie jawos baini
बधाई छ बाबू नानी लाई सारै राम्रो लाग्यो
आहा अति नै मिठो रमाइलो बाबू नानी हरु को आहा बधाई छ दुबै बाबू नानी लाइ
हैट दामी
Roshani nanuko sabda chai ekdam man paryo..wow.. God bless you both of you 💞
सूपरबनौहेबाबु.
Best of luck Nanu Roshni Rana and Suprim mall Babu.😍💕
क्या दामि दाेहाेरि रामाे् बहिनिकाे कला अगि्म शुभ कामना
अाहा कस्ताे मिठाे स्वर गित सुनी रहु जस्ताे लाग्नेहाे ।
नानि बाबु को उत्कृष्ट प्रदर्शन 💕🥰
सुप्रीम र रोशनी को उत्कृष्ट दोहोरी बन्दीपुरैमा हेरेर सबैले शेयर गर्दिनु ल।