इब्सुले अंगालोमा बेर्छु भने पछि सुप्रिम लाजले भुतुक्क //New Live Dohori Suprim Malla VS Ibsu Sanjyal
HTML-код
- Опубликовано: 8 окт 2024
- इब्सुले अंगालोमा बेर्छु भने पछि सुप्रिम लाजले भुतुक्क //New Live Dohori Suprim Malla VS Ibsu Sanjyal
Babu Lawasur Digital Present's
--------------------------------------------------------------------------
Lead Male Singer
🎤Suprim Malla Thakuri
Lead Female Singer
🎤Ibsu Sanjyal
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Hikmat Shai
🎤Prabhu Raj Pandey
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Kanchan Magar
🎤Sarita Sunar
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi : SK Thado Rai
♬Keyboard :Kapil R.k Magar
♬Flute : Mohon Gorkhali
♬Dholok:khem Rana Magar
♬ Madal :Ghaman Rana,Luk Man Gharti
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Tilak Raj Panday
🎥Madan Raj Pandey
🎥Rajan Sing
Audio/Video
♬Dur Darpan 9851151230
-----------------------------------------------------------------------------------
#suprimmallathakuri
#ibsusanjyal
@SupremeMalla
#newlivedohori2079
©Babu Lawasur Digital
Anamnagar, Kathmandu
यस च्यानल Babu Lawasur Digital मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
आहा कति सुन्दर मान्छे अनि सुन्दर प्रतिभा, भबिस्य मा अझै निखारता र तिखारता आओस् शुभकामना 🙏❣️
😊😊lo
अहिले भर्खरै बाल गायिका ibsu र सुप्रीम मल्लको सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा आनन्द आयो
बधाई सङ्गै सफलताको शुभकामना ibsu &suprim
बहिनीको voice ,शब्द र मुस्कानको बयान गर्ने शब्द नै छैन ।सपलताको शुभकामना बुनु ❤❤
ईब्सु को पहिलो दोहोरी सुनेको हुँ मैले निकै मार्मिक शब्द प्रयोग गरेको सुने निकै राम्रो लाग्यो दुबै जनालाई बधाई छ 🎉🎉🎉🎉🎉🎉।
आहा सुप्रीम भाइ/इब्सु बहिनी लाई सागितिक भबिस्य को शुभकामना ।साह्रै राम्रो प्रस्तुति ।
सुप्रीम मल्ल संग गित गाउन कालिकोटबाट आयकि इब्सुको उधुम रमाइलो दोहोरी
केटाले हार्याे😂😂😂😂
L0l@@D-hami
नया क्यानल रहेछ,यति राम्रो गित भ्युज गको छैन,नानी बाबुलाइ धेरै धेरै शुभकामना 🎤🎤🎤🎤
धेरै राम्रो गित दोहोरी
उत्कृष्ट दोहोरी शब्द चयन दुबै जाना को झन मनै लोभ्याउने मखमली आवाज सांगीतिक आकाश मा अजम्वरी स्थान ओगटेने पक्का छ हार्दिक बधाई तथा शुभकामना ❣️❣️🌹🌹
बाबु नानीलाइ धेरै धेरै धन्यवाद छ,उमेर सानो तर शब्द कती उत्कृष्ट होके छक्कै परियो,स्वार शब्दमा केहीमा कम छैना जती तारीफ गरेपनि कमी छ,फेरीपनी सबैलाइ धन्यवाद छ।
बाल गायक सुप्रीम मल्ल & नब
युवती गायिका बैनी लाई सफलता को शुभकामना छ ❤
बहुत sweet छ । शुभकामना छ याे जाेडीलाई ।
धेरै मिठो गाउनु भयो दुबै जनाले शुभकामाना छ🎉🎉
धेरै धेरै रामो Babu nanu ko soro❤❤❤❤❤❤❤❤❤❤❤
स्वरको धनी सुप्रीम बाबुलाइ धेरै शुभकामना
नया प्रतिभा इब्सु नानुको अति राम्रो कला छ यत्ति सानो उमेरमापनि दोहोरी गाउन अब्ल छन ## निर्जला गुरुङलाइ पछि पार्दै आयन ल है भबिस्यबाणी राम्रो छ ल
Nice अति सुन्दर दाेहाेरि भबिस्य उज्जल छ शुभ कामना ❤
आहा कति मिठो स्वर बहिनी र सुप्रीम मल्ल बाबुको बधाई छ यो जोडीलाई
एकपटक हैन हजार पटक सुने पनि धित नपर्ने गीत । My favourite Suprim and Isbyu
स्वर कति मिठो छ बहिनी को ❤❤ सम्मान गर्नु पर्छ दुबै लाई 🇳🇵
कति राम्रो voice दुबै जना को best of luck ❤
Wow 🤩 so sweet voice both of you 😘💕keep it up
गितको शब्द भन्दा पनि पछिको लय लामो भयो ? जे होस् राम्रो हो शुभ कामना यी जोडिलाई ?
Wow wow मेरो बैनी । धेरै धेरै बधाई छ सानी❤️❤️❤️❤️ईब्सु💗
यो दोहोरी जति सुने पनि अघाउन सकिएन तर सुपृमले बिच बिचमा हाँस्नाले अलि खल्लो भएको जस्तो लाग्यो । ल दुबै कलकारलाई अझैँ सफलताको शुभकामना
गजब छ ।। बधाई छ सम्पुर्ण टिमलाई 💝❤️
अाहा साना बाबु नानीको कति राम्रो दोहोरी स्वर उस्तै राम्रो दुवै जनालाई भविष्यमा थप सफलताको शुभकामना छ
सारै दामी छ भाइबैनिको अझै पर्गतिको कामना
धेरै मीठो big fan suprim malla thakuree babu❤❤❤
हाम्रो देश को गहन उज्वाल भबिस्य को शुभकामना भाइ बैनी लाई
सारै राम्रो लाग्यो समधुर आवाज यी नानी बाबु को यी नानी बाबु हरुलाई सफल्ता को शुभकामना
अति❤राम्रो ❤राम्रो❤लाग्यो❤दोहोरी❤badai ❤ छ ❤नानी❤बाबु❤लाई❤❤❤❤❤❤❤
Verry nice
सञ्ज्याल , तिम्रो हाँसो अति मिठो
स्वर अझ मिठो
मान्छे सारै राम्री
यो सब लेखिरहँदा दीपक लिम्बु दाईको ' कुन लोक की परी हौ तिमी ' गीतको याद पो आयो
❤नानु को कुनै खोट लाउने ठाउ छैन सुनमा सुगन्ध सबै राम्रो❤
उत्कृष्ट दोहोरी बधाइ छ दुबै जना लाई ।
यो गीत गाउने प्रिय इबसु मलाई मन् पर्यो मलाई सँग बिहे गर्छौ त
I love you inwardly ❤❤❤
रमाईलो दोहोरी यसरी नै अगाडि बढ्नु शुभकामना छ ❤❤❤❤❤❤
साना साना बाबू नानीलाई हार्दिक बधाई छ तिमीहरूको उत्तर उत्तर प्रगतिको कामना छ,कालिकोट बाजुराको नाम राख्नु 🌹🌹
Perfect song
कला अनि गलाका धनि हाम्रो सुदुरपश्चिमका गहना सुपृम मल्ल जुन बालगाएकका नामले परिचीत बाबु उहाँका बुवाको गाएक बन्ने सपना तुहिएर गएको थियो तर बुवाको सपना छोराले पुरा गरिदिएका छन । आगामी दिनको प्रगतिको कामना गर्दै कला र गलाको चर्चा युगौयुगसम्म चुलिरहोस सुपृम बाबु 💘💘💘🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
La badhi x hai.😍😍😍🥀🌹sano bhai.❤️🥀🌹
दुबै जाना को असाध्य मिठो सोर छ, and miss very much puja devkota bahini❤❤❤❤
So beautiful singer Ibsal & handsome boy suprim nanu sweet voice all favourite sikkimes big big fan hai all the best
राम्रो छ बाबु को लोक दोहोरी बधाई छ् दुबै जना लाई
सुप्रीम र इबसु दुईको दोहोरी गीत अति सुन्दर मनमोहक बनायो !
❤best of luck !!!
Katti ramro dohori sarai man paryo babu Suprim ra Ibsul naniko dohori
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
धेरै राम्रो छ भाई बहिनीको लोकदोहोरी 👍️👍️👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏
Wow dohori sunera khub maja aayo
thanku
इब्सु नानी सोर अनि शब्द सारै नै मिठो छ । उज्जवल भबिष्यको शु-भकामना ब्यक्त गर्दछु ।
दुबै नवप्रतिभा लाई सफलताको शुभ कामना 🎉
👌🙏सधै हजुरलाई ❤️खुसि🌹मिलाेस❄️भगवानकाे❤️🥀आशिर्वाद🌹लागाेस🎀मनले🌷आटेकाे❤️सबै🌹ईच्छा🌷चाहाना🎀पुरा❤️हुदै🌹जावाेस अनिगिती शुभकामना 👏❤️
thanku
सार्है मिठो गीत , तर धेरै नै छोटो भयो, यो जोडिको अर्को भाग छिट्टै हेर्न पाइयोस, सफलताको शुभकामना
Ati ramro❤❤ ab Dailekh sang गाएको देखन पाएयो चाडै isbusanzal le
नानी को कति राम्रो हो अनि सब्द पनि उक्तिकै बधाई छ दुबै लाई
मेरो सानो प्रयास वावु सुप्रिम सग अवसरका लाइ धन्यबाद सम्पुर्ण टिम लाइ ❤❤
Super duper congratulations 🎊🎈 ❤❤❤
❤❤❤
Ramro xa ekdam ❤❤❤
धेरै राम्रो छ !
❤❤❤❤❤
Handsome boy suprim nanu & Ibsal sis sweet voice lovely song beautiful singers good job from Sikkim Gangtok India big big fan All sikkimes ❤❤❤❤❤❤
सानाभाई बहिनीको प्रष्तुति अत्यन्तै राम्रो छ।राम्रो लाग्यो।👍️👍️👍️👍️❤️❤️❤️❤️❤️👌👌👌👌👌🌹🌹🌹
धेरै राम्रो 💝❤️
भाईको स्वर राम्रो हुदाहुदै पनि सिरियस भएर गाएनौ तर इब्सु बहिनिको एकदमै उत्कृष्ट प्रस्तुति रह्यो । आगामी दिनको शुभकामना ।
दुबै जना को असाध्यै मीठो स्वर ।।❤❤❤❤❤
कति राम्रो गित होला है अर्को भाग पनि आउनु पर्यो है
दुबई लाई suvakamn 👏👏👏👌👌👌😍😍😍😍
Good babu nani sowr ramro chha🎉
मेराे सानुभाई सानू वैनिलाई मुरि मुरि धन्यवाद
दुवै को अझ इव्सुको आवाज त निकै मीठो छ।
अति राम्रो दोहोरि
यकदमै राम्रो बाबुको हासोले अझ राम्रो बनाको छ
बधाई छ सम्पुर्ण टिमलाइ ! गित अति राम्रो छ ।
कति राम्रा सब्दहरु प्रयोग गरिएको दोहोरी दुबैजनालाइ धेरै धेरै बधाई
सफलता को शुभकामना सुप्रीम भाइ अनि बहिनी लाई निकै राम्रो दोहोरी छ❤❤
अति मिठो दोहरी बधाई छ २tai lai
दामि छ सुप्रिम बाबू र ईप्सल बुनुकाे दाेहाेरि🎉🎉🎉🎉🎉🎉🎉
किसन अनि Isbu को दोहरी सुन्न को को आतुर हुनुहुन्छ। Guys❤
Second ramji khad n raju priyar best of luck both of u...
Viral aabh
सम्भवत मैले सुनेको इब्सु को पहिलो गीत धेरै राम्रो keep it up
भाइ बहिनी दुबै को उत्कृष्ट शब्द सोर पनि दामी ❤❤उज्वल भबिस्य को सुभकामाना🤘🤞
ईस्बु नानी को स्वोर असाध्यै मन पर्यो धन्यवाद
💘❤️💗💕👄👄लभिङ मिसिङ सोमच नानी बाबू राम्रो प्रगती गर्दै पढाई लाई निरन्तर दिनु धेरै राम्रो छ👄👄💕💗❤️💘
धेरै धेरै माया अनी शूभ कामना दूवै वाल कला कार लाइ
धेरै राम्राे लाग्याे । दुवै जना नानी बाबू लाई वधाई छ ।
कालिकोट कि सान बहिनी लाई धेरै धेरै बधाई छ यस्तै गित गाउदै जानू
Many Many congratulation to you Kalikote Nani.
Very nice song babu Ra nanu ko dherai dherai subakamana xa
Kati ramro dohori nani babuko pragatiko kamana
Yo dohori herera bado aananda aayo❤❤
सारै राम्रो दोहोरि उज्वल भबिस्य को सुभकामना छ 🌹सानो सुझाब पनि छ सुप्रिम बाबु ले अलि चककच् गरेको भनम अलि हल्का लियको हासो मज्जा गरे जस्तो देखियो जति प्रगति हुदै जान्छ त्यति नै गम्बिर र जिम्मेवार बन्न पर्छ 🤔
धेरै धेरै धन्यवाद भाइ वैनी सुप्रिम र ईव्सल लाई, अति नै रमाईलाे ,सभ्य अनि उत्कृष्ट शब्द चयनकाे दाेहाेरी सुनाएकाेमा ! सफलता मिलिसकेकाे छ, अझै प्रगति हुँदै जावाेस ।
Babuko sorko ma fan how babulai mero sujab nahasi gaunu parxa la❤❤
सुप्रिम र इस्बुको क्या राम्रो दोहोरि❤❤❤❤❤🌹🌹🌹
बचपन तो बचपन है ।हंसी नहीं रोक पा रहा बच्चा ।फिर भी इबसु जैसी सुरीली आवाज को कड़ी टक्कर दे रहा है ।शाबाश बच्चा ।
Tiktok बाट आउने को को हुनुहुन्छ ❤
Ma pani tiktok mai herera aako
Kati ramro dohori suprim maalla vaii ra didi sabi tim lai dane bhad❤❤❤🎉🎉
La hai la hai ko le jitxa❤❤
thanku
अति राम्रो प्रस्तुति रहेको छ ❤❤❤❤❤❤❤
बाबु नानी दुवै तगडा । दुवै जना लाई धन्य बाद। दुवै को स्वर पनि राम्रो छ।
धैरै राम्रो छ दुबैको पस्तुति
Suprim ebshu ko voice ko lagai congratulations
अहिले सम्मकै उत्कृष्ट प्रस्तुतीकरण गजब छ ,outstanding 👍️👍️
thanku
अनि म चै दोहोरी सुनेर किन एति धेरै मस्केको होला 😊😮❤🎉
जति सुने पनि सुनिरहु लाग्नी ।।। बधाई छ सम्पूर्ण टिम लाई
thanku
एती राम्रोसँग गाऊनी बहिनी कता हराको होला अगाडी बड्दै जनु