संसदमा काँग्रेसको नाराबाजी, जंगिए प्रचण्ड, भने-काङ्ग्रेसका लागि यो महँगो पर्छ, रवि बने खुसी

Поделиться
HTML-код
  • Опубликовано: 17 сен 2024
  • संसदमा काँग्रेसको नाराबाजी, जंगिए प्रचण्ड, भने-काङ्ग्रेसका लागि यो महँगो पर्छ, रवि बने खुसी
    ...
    खुशी मिडियाद्वारा सञ्चालित www.ktmkhabar.com (केटिएम खबर डट कम) को आधिकारिक युटुव च्यानल हो । प्रचलित कानुन बमोजिम दर्ता भई पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता मार्फत आम नागरिकलाई सुसूचित गराउँदै आइरहेका छौँ ।
    सुचना विभाग दर्ता नं. १९१५/०७६-७७
    प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. ४७४
    काठमाडौँ महानगरपालिका वडा नम्वर ०४, धुम्बाराही, काठमाडौँ
    RUclips Channel:
    / ktmkhabar
    Like us on Facebook:
    / ktmkhabar
    Follow us on Twitter:
    / ektmkhabar

Комментарии • 354

  • @user-ww8gr6ek5j
    @user-ww8gr6ek5j 4 месяца назад +29

    सरकारले एकदमै सहिगरेको छ बधाई छ सरकार लाई

  • @lokbahaduroli1709
    @lokbahaduroli1709 4 месяца назад +31

    रबि सर अबो पेलेरो जानू पर्छ कि जगंे जेल मा कि जगंे रेल मा

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 4 месяца назад +66

    काङ्ग्रेस लाई सत्ता बाट बाहिरेकाे छटपट

  • @chhavibhatt44
    @chhavibhatt44 4 месяца назад +24

    खै लाठी चार्च भएको ई आन्दोलनकारी हरुलाई देश का गद्दार हरु

  • @janukabista252
    @janukabista252 4 месяца назад +20

    धुक नेपाली कांग्रेस लाज नबभयो

    • @user-vs7sb3pf3r
      @user-vs7sb3pf3r 4 месяца назад

      Yo Rajneti ho hajur rajneti laj pacheka manxe le nai garne k ko laj ho hai

  • @vinodwoad5945
    @vinodwoad5945 4 месяца назад +43

    रबी सर अबपालो घडी चोरको छानबिन गरै

  • @ugal4678
    @ugal4678 4 месяца назад +48

    काङ्ग्रेसलाई भोट हाल्ने जनता जन्ता होइन आगामी निर्वाचनमा बहिस्कार गरौ यो भन्दा अरु बिकल्प छैन।

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 4 месяца назад +55

    थुक्कु नेपाली काङ्ग्रेस नैतिकता छैन प्रधानमन्त्रीले बिश्वासको मत लिन पनि नदिएको कस्तो घिनलाग्दो हर्कत हो??

    • @iamawesomeVlogs007
      @iamawesomeVlogs007 4 месяца назад +4

      nathuka..oli le sansad bighatan gare feri timro dai prachanda tehi congress sangha jaani ho. yeh sabai patra matra hun director desh bahira cha..kati bela jhagada gare jhai garera nepali bheda lai bhram paarne script tayar gardai chan.
      cyber group haru ta salary paacuhan tara kahile samma?

    • @bibastadi1453
      @bibastadi1453 4 месяца назад

      ​@@iamawesomeVlogs007gangan khasi chor.... vrastachari 😂😂

  • @sitaramregmi7887
    @sitaramregmi7887 4 месяца назад +14

    कस्ता जनता ले भोट हाल्छन यो काङ्ग्रेसलाइ

    • @deepakgurung859
      @deepakgurung859 4 месяца назад

      Yo sala chor prachanda jyanmaralai chai kasta jantale bhot halyo ho afnai desh nepalko 50 hajar janta mareko hoina yesle yo 3, 4. padhne bacha ko hatma banduk thamaune khaate ho yo yesle school ko bacha uthaune chor ho yo congress namile cummunist comminist namile congress ko sath khojhchhan tara pm chai afailai chahiyo yasta hatyaralai biswasko mat dine sansad chai gobar ho janta hoina. Nepalko janta yo goru dekhi aghai sakyo tara yahi gouru lai biswasko mat dine sansad janta bhanda gouru ho.

  • @urmilashrestha9312
    @urmilashrestha9312 4 месяца назад +5

    नेपालि काङ्ग्रेस को पत्ता साफ हुने संकेत हो २०८४ मा

  • @pratapThinglama
    @pratapThinglama 4 месяца назад +44

    भ्रष्टाचारि काङ्ग्रेस लाई कार्बाही गर्😡

  • @ugal4678
    @ugal4678 4 месяца назад +7

    काङ्ग्रेस जस्तो घिनलाक्दोपाटी सायद बिस्वभरिनै छैन यस्तालाई सम्सद भित्रै कोरा हानेर हत्कडी लगायनी हुन्छ।यो ठिक लोकतान्त्रिक बिपरित छ।

  • @thapabindu2716
    @thapabindu2716 4 месяца назад +8

    पहिला माआोबादि भन्दा घिनलाग्थ्यो अहिले काङगरेस नाम सुन्दा घिन लाग्यो छि छि काङगरेस थु थु

  • @bhibindralimbu9350
    @bhibindralimbu9350 4 месяца назад +8

    यति गर्नै को लागि जनतहरुले जिताएर पठाइएका हो थुथुथुथुक्क्का

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 4 месяца назад +5

    पाखण्डी माहोल सम्मानित सम्सद हलमा भन्नैपर्छ

  • @BNR.Buddhi
    @BNR.Buddhi 4 месяца назад +5

    २०४६ सालपछि पटक पटक सरकारको नेतृत्व गरेर देशकाे अबस्था याे हालतमा पुर्याउने प्रमुख पार्टी कांग्रेस हाे गिरिजाप्रसाद ५ पटक प्रधानमन्त्री भए,शेर ब. देउवा ५ पटक प्रधानमन्त्री भए,कृष्णप्रसाद भट्टराई ,सुशील काेईराला प्रधानमन्त्री भए तर देशकाे अबस्था यस्तो छ अझैसम्म लुट्न पाउ भन्दै उफ्रिदैछ कालाेकांग्रेस थुक्क ।

  • @kabindrathapa7468
    @kabindrathapa7468 4 месяца назад +14

    काङ्ग्रेस चाेर पार्टि हाे।

  • @TulsiBhusal-fg5kk
    @TulsiBhusal-fg5kk 4 месяца назад +8

    माहाजात्रा यता रमाइलो छ हो ।

  • @Prakash-n9b
    @Prakash-n9b 4 месяца назад +8

    काग्रेस बौलायो

  • @KpSaud-fk4mp
    @KpSaud-fk4mp 2 месяца назад

    त्यही ठाउमा केपी प्रचण्ड उभियर भुक्थे आज रवी प्रचण्ड सत्ता र भत्ता को मोह

  • @YKMTechno-1981
    @YKMTechno-1981 4 месяца назад +6

    रोलेक्स घडीले गरेको उफ् हैट, यो हो संसद भवन स्याल कराको रवैया लाज मर्दो।

  • @boharan1234
    @boharan1234 2 месяца назад

    10000000 right answer Pradhanmantri sir ji

  • @rabidragonclub7469
    @rabidragonclub7469 4 месяца назад +4

    यि सबै पार्टिका माननिय हरु भ्रष्ट देश द्रोहि हरु हुन्। यिनि हरु लाई कॅाशिमा लगेर बगाउनु बाहेक बिकल्प छैन।

  • @Krishnaprasadawasthi-jl4yl
    @Krishnaprasadawasthi-jl4yl 4 месяца назад +7

    कालो काङ्ग्रेस कहिले नसुध्रिने भयो

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 3 месяца назад

    Jai hoooo ravi sar

  • @ganeshbasnet4435
    @ganeshbasnet4435 4 месяца назад +16

    काङ्ग्रेस लाई आज बल्ल थाह भयो आतंककारी को हैसियत

  • @NarayanBhatt
    @NarayanBhatt 4 месяца назад +5

    यो काँग्रेस का नेता हरुको घर गएर बाटोमा न कायान्जेल यस्तै हो ।

  • @northaelama3776
    @northaelama3776 3 месяца назад

    V good

  • @bhibindralimbu9350
    @bhibindralimbu9350 4 месяца назад +5

    पद्काउनु पर्ने मुजिहरुलै

  • @nabinshrestha5482
    @nabinshrestha5482 4 месяца назад +1

    कुरा सही गरे है आज चाहिँ प्रचण्ड ले यो कांग्रेस नरसंहार को बाटो मा पक्का लम्किदै छ

  • @NishaRajbangshi
    @NishaRajbangshi 3 месяца назад

    Good 👍👍

  • @kathrai6601
    @kathrai6601 3 месяца назад

    प्रचण्ड Good

  • @akashlimbu6649
    @akashlimbu6649 3 месяца назад +1

    यो कानुन लागू गरौ।सबैलाई नेपालमा रोजगार दिन सकिन्छ
    १) सबै सरकारी जागिर १० बर्षे कार्यकाल अबधी निर्धारण गरौ।एउटैले ३० बर्ष जागिर खाएपछि अरूको जागिर खाने पालो आएन।सबैलाई मिलाएर जागिर दिउँ।जागिर नपाएर बिदेशिनूको मुख्य कारण यही हो

  • @user-ro5ov8ni4q
    @user-ro5ov8ni4q 3 месяца назад

    Jaya nepal

  • @RameshGautam-x7c
    @RameshGautam-x7c 2 месяца назад

    Prachanda is the real leader of nepal in this current time

  • @jayprakashchaudhary7338
    @jayprakashchaudhary7338 4 месяца назад

    Congrats

  • @MausamThapa-x5w
    @MausamThapa-x5w 4 месяца назад

    Right cmred 🎉🎉

  • @InnocentDinosaurFossils-vi5yk
    @InnocentDinosaurFossils-vi5yk 3 месяца назад

    Right sarkarlai

  • @prembikram4205
    @prembikram4205 4 месяца назад +4

    कालो काङ्ग्रेस लाई थुक्न पर्छ अब

  • @tplbagmara2399
    @tplbagmara2399 4 месяца назад

    Good

  • @user-co7yg6if5x
    @user-co7yg6if5x 3 месяца назад

    Sahi prachanda g

  • @manojakarki6366
    @manojakarki6366 4 месяца назад +4

    घडी चोर त बुरुक बुरुक्क गरीराछ त के ले च्यापेछ😅

  • @user-vm9mv4hg3z
    @user-vm9mv4hg3z 3 месяца назад

    मेरो देशको हालत हरिबिजोग छ संसद जस्तो ठाउँमा ☝️☝️☝️🤔🤔🤔🇳🇵🇳🇵🇳🇵✍️✍️

  • @RajendraGhimire-jb5ue
    @RajendraGhimire-jb5ue 3 месяца назад

    100%🎉🎉🎉🎉🎉

  • @ishworluharqatar1742
    @ishworluharqatar1742 3 месяца назад

    नेपाली काङ्ग्रेस जस्तो नालायक पाटी अरु कोहि छैन नैतिकता नभएको पाटी यी जंगली जनावर लाई बाधेर घाँस हाल्नु पर्ने

  • @yelbisongs1744
    @yelbisongs1744 3 месяца назад

    Good pm

  • @khagendrarai9821
    @khagendrarai9821 4 месяца назад +2

    अब यो देशमा संघियता त होइन दलिय व्यबस्था नै आवस्यक रहेन छ भन्ने पुष्टि भयो

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 4 месяца назад +2

    भ्रसत चारि काङ्ग्रेस का नेता जो मुछिएका छन त्यसता लाई कार्बाहि गर

  • @dineshthapa766
    @dineshthapa766 3 месяца назад

    प्रचण्डले चारपटक बिस्वासकोमतलियपनी केभोत रास्ट्रपति रामचन्द्र पौडेललेत प्रधानमन्त्री कोलागी सोह्रपटक सम्मपनिउम्मेद्वार बन्नुभयकोहोइनर।

  • @MangalSingh-cm1nq
    @MangalSingh-cm1nq 3 месяца назад

    अब काङ्ग्रेस सकियाे,,

  • @kamalashrestharana2198
    @kamalashrestharana2198 4 месяца назад

    यिनिहरुको भत्ता बन्द गर सर्कार।

  • @podverse69
    @podverse69 3 месяца назад

    @Shankar Kc:रबि सर कति पनि विचलित नभै यसरीनै खुशी हुदै अगाडी बढ्नु होला । हामी तपाइको साथमा छौ । देशले पाएको एउटा सपुत हो तपाई । तपाई हाम्रो आशाको किरण हुनुहुन्छ । जय घण्टी ।

  • @ShobhaAdhikari1987
    @ShobhaAdhikari1987 4 месяца назад +1

    छि छि हाम्रो देश का नेताहरु🤑🤑🤑🤑🤑

  • @chitrapradhan3456
    @chitrapradhan3456 4 месяца назад +6

    डढेल धुरा का भेडाभेडी संसदभवन आईपुगे जस्तै छ ।

  • @ramkumarmajhi917
    @ramkumarmajhi917 3 месяца назад

    Thik

  • @MangalSingh-cm1nq
    @MangalSingh-cm1nq 3 месяца назад

    अब काङ्ग्रेस लाई सबई जनताले बहिसकार गरनु परछ,,,,जनता पईसाले काङ्ग्रेस बाऊलायाे ,,,,अब काङ्ग्रेस सता मा आयाे भने देश सखाप हुनछ,,,,याे कुरा सबई जनताले बुजे हुनछ,,,जय नेपाल

  • @rameshbist5096
    @rameshbist5096 3 месяца назад

    कसो लाग्यो रुख लाई अब

  • @JanakSingh-lg2ct
    @JanakSingh-lg2ct 3 месяца назад

    रिप प्रचण्ड

  • @parbatibasnet6938
    @parbatibasnet6938 3 месяца назад

    भाउजू जेल जाने डरले यस्ताे गरेकाे हाे

  • @anusha8543
    @anusha8543 4 месяца назад +2

    केपीजि संग मित लगाउ काग्रेस लाई उखान टुक्का हान ,अब मिलेर भ्रस्टचार गर।

  • @shivagurung3356
    @shivagurung3356 3 месяца назад

    Charkai parna parxa congress lai pm ji

  • @anilbk9516
    @anilbk9516 3 месяца назад

    जनताका गुनासा लिएर गएका मनानियहरु थुक्क तिमीहरूको चरित्र कस्तो घिन लाग्दो गरेको

  • @buddha701
    @buddha701 4 месяца назад

    रामहरि।बाैलाकाे।जस्तो छ।छाेडिदिनुहाेस।केही।गनु।सक्दैन।नेताकाे।चाल।यस्ताे।हुनसक्दैन।

  • @ParkashBadu-pt4qr
    @ParkashBadu-pt4qr 2 месяца назад

    मेरो देशलाई छीया पारने क्रास नै हो 😂😂😂आमा को खुन खाने नेपाली क्रासले नैगरको छ😂😂😂😂😂

  • @troubletimenoob8794
    @troubletimenoob8794 3 месяца назад +1

    ❤❤❤❤❤❤❤❤❤पडजिउतपाले❤नबरवनच❤

  • @deepanepal13
    @deepanepal13 3 месяца назад

    कलङ्कको रुपमा नेपाली कांग्रेस इतिहासमा रचिने नै भो | यो हर्कत अति नराम्रो भयो |

  • @ptmwpmr
    @ptmwpmr 4 месяца назад

    कंग्रेस अब सकीयो

  • @prabhuacharya261
    @prabhuacharya261 3 месяца назад

    चा्ेर डाका देशका सबै सङ्सद मा बिग्रे सडेका अाइमाइ सबै सङ्सदमा छन अनि के राम्राे हुन्छ देश

  • @parbatibasnet6938
    @parbatibasnet6938 3 месяца назад

    इनिहरलाइ फाइल खाेलेर जेल काेच्न पर्छ

  • @passangdawa5618
    @passangdawa5618 3 месяца назад

    काग्रेस पाटे अब चाहिँ अन्ते हुनि दिन सुरु भो

  • @parbatibasnet6938
    @parbatibasnet6938 3 месяца назад

    अब तिमिहरकाे पालाे जेल जाने इनिहरलाइ तलब भत्ता दिनु हुन्न

  • @NirmayaBhujel-it8ng
    @NirmayaBhujel-it8ng 4 месяца назад

    Sahi.sir

  • @Nirustha141
    @Nirustha141 3 месяца назад

    पटकपटक सांसद अवरुद्ध गर्ने यी पशुहरूलाई कुनै कानुनी कारवाही छैन ? यस्ता पशुहरूलाई एक एक निलम्बन गर्न मिल्दैन?तलब रोक्का गर्न मिल्दैन?

  • @ramprasadsapkota8270
    @ramprasadsapkota8270 4 месяца назад

    तमाशा।मुख हुदा हुदा हात न छोड्नु अस्ति को जस्तो।

  • @ramsita8198
    @ramsita8198 4 месяца назад

    यो देश परिवर्तन गर्न जरुरी छ

  • @user-wh9mz9do6u
    @user-wh9mz9do6u 3 месяца назад

    सत्ता बसेर कराउने लाई जुन सुकै पार्टी हो लखेड्नु पर्ने

  • @chiranjibikunwar6334
    @chiranjibikunwar6334 3 месяца назад

    अब पनी काङ्ग्रेस भनेर। पछी लाग्ने झोले हरु पनी पतन हुन्छन गाउ गाउ मा

  • @AmritaSingh-n3c
    @AmritaSingh-n3c 4 месяца назад

    👍️🙏🇳🇵

  • @uttamneupane4461
    @uttamneupane4461 4 месяца назад

    गुड राम्रो काम

  • @krishnagamerinsidein3692
    @krishnagamerinsidein3692 3 месяца назад

    दस्ताखत भनेकोकेहोमैले त बुझेन

  • @user-fz5tg8cm2r
    @user-fz5tg8cm2r 4 месяца назад

    नेपाली कांग्रेस जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @babitaadhikari6913
    @babitaadhikari6913 4 месяца назад

    क्षी क्षौ।

  • @ManBhadhur-kd5wt
    @ManBhadhur-kd5wt 3 месяца назад

    सबैजनता र अन्यदलमिलेर केहिसमयलाइभएपनिमिलेर काङरेसलाइ आर्याघातमा सदैबकोलागी दाहासस्कारगरिदिनुपर्छ अब आउदोपुस्ताले काङरेसभनेकोकेहो भन्निगराउनुपर्छ बर्तमानसर्खार जिन्दाबाद दायाँ बायाँ आफन्त कतैकसैलाइ नहेरेर बालेनकोपारामा कामगर्नु काङरेसलाई जनतालेनै दाहासस्कारगर्छ

  • @shantabayalkoti97
    @shantabayalkoti97 4 месяца назад

    Very good

  • @prakashpathak2343
    @prakashpathak2343 4 месяца назад

    Congratulations

  • @KulSanwar
    @KulSanwar 4 месяца назад

    Yesss

  • @bishnudankoti5540
    @bishnudankoti5540 4 месяца назад

    Pm prachnd jaya hos ❤❤❤❤ rabi sar hajurko jeet hunx

  • @askboss2724
    @askboss2724 3 месяца назад

    लौन इनीहरुलाई पेटोल छडकेर आगो लाइदेओ

  • @purnapariyar4464
    @purnapariyar4464 4 месяца назад +1

    एस्तो पनि हुन रहिछ म त ट्वा परे

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 4 месяца назад

    गुड अब केही गरनु परयो

  • @sukrrajnembang5478
    @sukrrajnembang5478 4 месяца назад

    यो कुरा ठिकै हो,नेपाली काङ्ग्रेस पार्टीलाई भ्रष्टाचार कान्डमा कार्भाई भईन्छ,भन्ने डर छ।भ्रष्टाचार कान्डमा कार्भाई हुन मानेको पनि छैन।काङ्ग्रेस पार्टी त कल्ङकनै हो।सबैभन्दा बिस्वासको मत जिते छ,प्रचण्ड उहाँले विस्वासको मत जितकै भयोनीत विस्वासको मतदान हुन दिदै भने नेपाली काङ्ग्रेस पार्टीले यो सरकार चलिरन्छ,ढल्दैन।

  • @kissnubishwas9870
    @kissnubishwas9870 4 месяца назад

    Congress cor desh xor

  • @shreyakarki4134
    @shreyakarki4134 4 месяца назад

    Grate job prachanda sarkar ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @sagarlama3944
    @sagarlama3944 4 месяца назад +1

    हे भगवान के हुँदै छ देशमा ???

  • @dbcnepal9315
    @dbcnepal9315 4 месяца назад

    चुनावमा किन कांग्रेसको सहयोग लिएको ? 74 सालको नेकपा किन फुटाएको ? नकच्चरो डाँका फटाहा प्रचण्ड हो । 😡

  • @PurushottamLamichhane-he4yj
    @PurushottamLamichhane-he4yj 4 месяца назад

    के हुँदै छ नेपाल मा।

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 4 месяца назад

    जो धेरै बोल्छ रबि सर अब जेल हाल्नु पर्छ

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue Месяц назад

    कांग्रेस कहीं लौ अगाडी बडन नसकने र चौरासी मा सिद्धि सकेक्ने कांग्रेस

  • @NirmalHumagain-o2h
    @NirmalHumagain-o2h 4 месяца назад

    अब कम्युनिस्टको घेराउमा गयो देश ,
    😂😂😂

  • @bishnugurung6383
    @bishnugurung6383 4 месяца назад

    Congress sakiyo