दिपशिखा जि तपाईंको विश्लेषण सहि छ । अब सबै नेता कार्यकर्ता गाउँ गाउँ गएर जनतासग जोडिने गर्नुपर्छ । तेसो गर्दा संगठन बढ्छ । जनताका शत्रुहरुले फैलाएका भ्रमलाई चिर्न सजिलो हुन्छ ।
नेपालको जन्ताहरुले काङ्ग्रेस र एमालेलाई चिन्नै सकेन्न भेडा भनौ कि पशु भनौ जस्ले बकमफुसे गफ गर्छ उसैलाई भोट दिन्छन केटाकेटीले पनि यस्तो कुरा गर्दैन्न यस्ता प्रतिनिधिहरुलाई किन र कसरी ??? बिस्वास गरेका होलान दिपशीका कामरेडको बहस सहि लाग्यो
माओबादी केन्द्रका साथिहरुले यसपालिको स्थानिय तहको उपनिर्वाचन बाट सन्तोसजनक राहत पाउनु भएको हो कि ?ठम्याइ हो यो बुझ्नुस कि समय सधैं एकनास रहदैंन छिन छिन मा फड्को मार्छ । अबको कालखन्ड सहज होला नहोला शुभचिन्तकको नाताले यत्तिसम्म भन्न भ्याएको हुं ।
कमरेड तपाइँको सबै कुरा जायज तर माओवादी खाओवादी भएको आफ्नै कारण हो नि जनताले नपताएर होइन है हामीले त माओबादी लाई पहिलो पार्टी बनाएकै हो तर समग्र मुद्दाहरुलाइ लात हाम्रा सुप्रीमोले नै हानेका हुन जहाँ स्वयम् दिपसिखा कमरेडको कुरा सुनुवाइ हुदैन
दीप शिखा जी ले बोलेको एक दम सत्य हो सलाम छ
The hindu
Ma ..
Great thoughts, great leader!
दिपशिखा जि तपाईंको विश्लेषण सहि छ । अब सबै नेता कार्यकर्ता गाउँ गाउँ गएर जनतासग जोडिने गर्नुपर्छ । तेसो गर्दा संगठन बढ्छ । जनताका शत्रुहरुले फैलाएका भ्रमलाई चिर्न सजिलो हुन्छ ।
South Korea.
.mà..k re k re ...
हार्दिक नमन अनि लाल सलाम हजुर
अब आफ्नै बलबुताले लड्ने नै हो भ्रसटचारी लाई पाखा लगाएर छोडने हो
चौरासी मा
धानुक जि ! हामी (माओवादी ) सकिदैनौ हो चिन्ता गर्नु भएकोमा धेरै धेरै धन्नेबाद।
सलाम दिपशिषा दाजु सहि जवाफ
हाम्रो नेताले बोलेको सत्य कुरा हो लाल सलाम
सहि बिचार र सिद्धान्त छ माओवादी को जनता ले न चिन्दा मासु भात मा बिक्दा देश ले दुख पाउछ
दिपशिखा कमरेडको कुरा लाई सलाम
विचरा सामन्तीका बचेरा हरुको रुवाबासी चलिराछ। माओवादी भनेको सामन्ती को साप गर्ने पार्टी हो भन्ने प्रमाणित भयो।
धरातल मा फर्क्यो भने फेरि पल्टा फेरिन सक्छ मनन गरौ केन्द्र देखि तल्लो तह सम्म जनता कार्यक्रता माझ पुग्नु पर्यो।
माओवादी पार्टी मात्र होईन एक बिचार हो ।
The hindu ma.
Bechar 6..
🎉🎉
Good point ☝️☝️ o
Big fan दिपशिखा दाइ😊
नेपाली काँग्रेस एमाले भन्दा माओवादी सय 100 प्रतिशत राम्रो छ तर माओवादी पुरैमा पाटी जनता मा जान पर्छ
दिपशिखा दाइ हप्तामा यक पटक प्रष्ट बिचार ले दनक दि राख्नु है हामी यक जुट हुनै पर्छ अब हामि✊✊
यो देश को लागि माओवादी नै चाहिन्छ❤❤
जनताले बिस्तारै बुझ्दैछन्।
सहमत
Very good sir
Great leader
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रणालीमा देश लिने जिम्मा अब माओवादीले लिनु पर्दछ।
Good🎉🎉🎉
haamro deshma darshan Ra netaako kami chhaina hai.... sabai ekdam raamraa chhan
Sahi kura dipshikha ji
South Korea..ma
K vo re..
नेपालको जन्ताहरुले काङ्ग्रेस र एमालेलाई चिन्नै सकेन्न भेडा भनौ कि पशु भनौ जस्ले बकमफुसे गफ गर्छ उसैलाई भोट दिन्छन केटाकेटीले पनि यस्तो कुरा गर्दैन्न यस्ता प्रतिनिधिहरुलाई किन र कसरी ??? बिस्वास गरेका होलान दिपशीका कामरेडको बहस सहि लाग्यो
यो पत्रकारले दिपशिखालाई कुरा खुलेर भन्न रोकिरहेका छन ।
म कट्टर कांग्रेस हो तर यो मान्छेले कुरा गर्या चाहिँ सही छ है।
Very good 👍👍
संघियता को महत्त्व शहरका लाई भन्दा गाउँका लाई सोध्नु,,,
Oli bhanda prachanda nai thik....
सलामछ। दिशिखा। कमरेट ❤❤❤
दिपशिखा✊✊✊
सलाम दाई
💯 Right dip sikha kamred
सहि विलष्यक्षण
Maobaadi jindabad
माओवादी जिन्दावाद !
सलाम छ क दीप शिखा
❤❤❤❤❤
तार्किक नेता पनि हाे दिपशिखा
Ramro bichar vako neta
❤❤❤❤❤❤❤❤
माउवादीले गर्दा गाउमा भैसी ब्यायाे ।😊😊
Timro baule Garda bakhra. Byayo vanna man lagena
Good
माओबादी केन्द्रका साथिहरुले यसपालिको स्थानिय तहको उपनिर्वाचन बाट सन्तोसजनक राहत पाउनु भएको हो कि ?ठम्याइ हो यो बुझ्नुस कि समय सधैं एकनास रहदैंन छिन छिन मा फड्को मार्छ । अबको कालखन्ड सहज होला नहोला शुभचिन्तकको नाताले यत्तिसम्म भन्न भ्याएको हुं ।
सहि कुरो ❤❤❤❤
maobadi aru party vanda jantamukhi dekhiyo
सबै दललाई फाइदा जनतालाई बेफाइदा भाे कुरा नगराैँ,यनिहरुकाे जात्रा हेर्दैमा ३० वर्ष बित्याे।
Good dipshika jee
पुर्णरुप म रूपान्तर भयर जनता संघ जोडीनु पर्छ
कमरेड तपाइँको सबै कुरा जायज तर माओवादी खाओवादी भएको आफ्नै कारण हो नि जनताले नपताएर होइन है हामीले त माओबादी लाई पहिलो पार्टी बनाएकै हो तर समग्र मुद्दाहरुलाइ लात हाम्रा सुप्रीमोले नै हानेका हुन जहाँ स्वयम् दिपसिखा कमरेडको कुरा सुनुवाइ हुदैन
गफ धेरै नगर्दा हुन्छ 84 मा दस हुन्छ कि पाछ हुन्छ।प्रचन्ड चुनाव लड्ने ठाउँ छैन।स्थानिय चुनाव भनेको ब्यक्ती हेरेर दिन्छ पार्टी हेरेर होइन।
सहि हो
❤
माओवादीलाई 84 मा दुई मतले जिताउने हो र माओवादीलाई 5 बर्षको लागि फेरि सरकार चलाउन प्रचण्डलाई प्रधानमन्त्री बनाएर देशलाई समृद्धि र सुशासन ल्याउने हो।
स्थानिय चुनावमा दुई सिट बढि जित्दैमा धेरै फुर्ती नलगाए हुन्छ ।
100Right kura comred
प्रष्ट नेता ❤
भन्न त भने भयो तर माओवादी सरकार बाहिर हुदा पानि बिनाको माछो भएको छ
बैचारिक बहसमा माओवादी नेता धेरै अगाडि छन् !!
माओबादी भित्रको यक बौद्धिक नेता हो दिप शिखा
अब 84 मा दाजुको तर्फबाट भोगोटेलाइ गुल्टाउनुपर्छ दाजु
यो च्यानल चलाउने मान्छे हरुको काम छैन
यस्तो भ्रम मात्र फैलाउँछन् । यो यूतुबे हरुले यिनीहरू पत्रकार होइन पत्रुकार हो ।
Maubadile.satta hoina aba aklai chunabma Jane bats baran banaunu paryo
Ajha pani maobadi lay janata sanga kriya antar kriya garna jaruri chha jay garnu janata ko samashya ma kendrit vayera agadi badhnu.
दोस्रो हुनेको 36000 तेश्रो हुनेको 37000😂😂😂हिसाब गरेरै आरैछ😂😂
Seat ma 1,2,3 ho vane mat total chai kura ho
कुरा न बुझी अरु लाई न गिजाउदा बेस पहिला राम्रो संग बुझ्दा हुन्छ
सतमा जादा भुत्राे न गरनि अब के गरछ भनेर आस गरने
यसको काम छैन ।
Guff nadeu sathi aba heraula 84 ma yasta hatryara lai kasle manchha
तेरा फूर्ति।
The hindu ma...
😂😂😂😂
Maobadi 😅
त्यो बोरा बोकेर 052 सालमा फोहोर बोक्न हिडेको भए
Aba amale congrass sanga milera sarkarma janu hunna, aba sanggathan banaune tira laga, jiteko palika haruma harka baad lagu gara,sharmdaan + bajeet milayara xito bikhas gara,sharm daan le janta sanga jhan najik banauxa
दुई चार सिट के जित्याथ्यो प्वाख पलाउन सुरु भयछ यार😂😂😂हिम्मत भय माओबादी एक्लै लढौ न अरुलाई किन सोध्या अरुले जेसुकै गरुन😁😏
बिचरा
हिम्मत र हुट्टी छ भने एक्लै लडन १७०००
Tera aakha fute ra samanti ko chaura aklai ta ladera tera baulai sodhana
दलाली को मतियार
17000 ho ni ta vote comrade
Ta 18 hajr ma ganti hune this dhana bache ra coment lekha pais
महाकाली बेचुवा को सन्तान गिरिबन्दु चिया खाने
रविको चाहिँ विरोध नगरे ठिक छ माओवादी नत्र सकिन्छ है रविको चाहिँ विरोध नगर्नु
Good
❤❤❤❤❤❤❤❤