यो भाईको स्वर कति राम्रो फेरी कति हॅास उडदो रहेछ कति मेहनती रहेछ यस्तो हुनु पर्छ।भाग्य नेउपाने कति धेरै सहयोगी रहेछ सलाम छ जे गर्दै हुनु हुन्छ सबै सफलता को कामना छ
आवाज उस्तै मिठो भाइको,शब्दले त्यतिकै मन छुने, यथार्थ सत्य तथ्य ।यति मन रोयो नी सोझो पन ,मिठास,भित्री मनको पीडा लुकाएर आफ्नो कर्मलाई पछाउने,यस्तै युवा भाइहरु यो देशमा हुनै पर्छ❤❤❤
कुनै चर्चित कलाकारको भन्दा कम छैन यो भाइको भ्वाइस भाग्ने सर उहाँ भाइको भाग्ने चम्काइदिने पालो अब यो भाइको भिडियो कहिले आउँछ भनेर पर्खेको थिए खुसी लाग्यो सफलताको कामना ❤❤
यो समयमा २०/२१ काे उमेरका अहिलेका भाई बहिनी हरुमा यतिको परिश्रमी मिहिनेती र लगनशीलता भएको भाई प्रती सम्मान छ, मिहिनेत गर्दै जानु पर्छ भाई सफलता अवश्य पाईन्छ। जय होस् भाईको।
कति माहान इमान्दार भाइ हाम्रो देशमा यस्ता मान्छे पनि त छन नि अझै भाइको उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना भाइ भाग्य सर केही गर्नुहोला यो भाइको लागि❤❤❤❤
यति धेरै इमानदार अनि मेहनती मान्छेको भिडियो हेरेर अहिलेको युवाहरुलाई प्रेरणा मिल्नेछ। यो यस्तो मिठास स्वरले न्याय पाओस शुभकामना अनि आमालाई स्वास्थ लाभको कामना। भाग्य दाईलाइ सम्मान।❤️🙏
कति हास्यिलो बाई हो 😃😃😃 कास्तो माया लाग्यो भाग्ये मानी रैछ बाई । बाग्ये मानी माहँन भेक्ति दाई बेटानु भो धेरै धेरै धन्यवाद रा शुभकामना छ है बाई हाजुर दुबै जाना लाई टाशीलीलेग नामास्कर 👍👍🙊💜🧡🙏🙏🙏😃😃😃🙊💜💜💜👌👌🎄🎄🎄
भाग्य सर हजुरले गर्नु भएको काम प्रति उच्च सम्मान छ र यसै बिचमा यो भाइलाई पनि आफ्नो प्रतिभा लाई ठाउँ देखाइ दिनु पर्छ भाइको आमा लाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु 🙏🙏🙏🙏
मेहनेती अनि नजलाई कामलाई सानो ठुलो नभनी काम गर्ने भाई ❤बधाई छ 🎉 भाईलाई विशेष धन्यवाद भाग्य सरलाई😊 अझै धेरैधेरै धन्यवाद भिडियो हर्ने दशक माहानुभाव मा🙏❤❤👍️
यो दईको संघर्ष नै जीवन हो सबैले सिकौं संघर्ष जिन्दगीमा भोग्नै पर्छ एक दिन आवश्यक सफलताको शिखर चुम्न सफल हुन्छ र यो दईको बंकी जिबान सुखमाय होस यहि शुभकामना छ ।।।
कति मिठो स्वार अनि अतिनै मिठास बाेलि असाध्यै मन छुने गित सफलताको शुभकामना भाईलाई अनि विशेष गरि त भाग्य नाेैपाने भाईलाई धेरै धेरै अनगिन्ती मेरो माया हजुरकाे याे काम याे याेग्दान देखेर असाध्यै खुशि लाग्छ भाइ नमिलेकाे मिलाउने हराएको लाई खाेजि खाेजि भेट गराई दिने हजुरको याे काम देखेर म लगायत याे सार सन्सार धेरै खुशि छ भाइ हजुरको याे काम अझै राम्रो हाेस भगवान सफलताको कामना💞🙏
भाई सारै रामो् गीत गाउनु भनुभयोकोमा थेरै धनेबात भाई तिमीलाई सुभकामना छधेरै धेरै भाईको भारी बोकेर हिडी रहनु भयो भाई सारै मिठो सोर रामो् छ हजुर बुबालाई मन देखिनै सुभकामना. दियेको है भाई ❤❤❤❤❤❤
बिचरा बाबुको शेारअति नै राम्रो छ ा बाबु लाइ सबैले साथ दिनु हाेला। बिचरा बाबुको घरमा मसिना भाइ बहिनी बिरामी अामा अामा उपचार गर्न अार्थिक अवस्था कम भयको कारण बिरामी अामा लाइ घरमा राख्नु भएको छ अब चाँडै अामा को उपचार भयको देख्न पाए रभाइ चाँडै गाएक बनेको देख्न पाउ।
आहा भाई को शारै मीठो शोर सर्बप्रथम त हाम्रो प्यारो भाग्य सर लाई मनै दे खी मीठो सम्झना दूख सु ख शंगर्सला ई खोजेर दर्शक माज पर्शाऊनु हून्छ सर हजूर लाई धेरै धेरै धन्यवाद 🙏🏼 भाई यती सानो उमेर मा धेरै दुख गर्नू हुने रहेछ भाई शु ख भन्दा नी दूख मा रमाऊनै भभीस्यमा अबस्यपनी सफल्ता पाईन्छ हार नमान्नू भाई काम सानू ठुलो हूदैन भाई तीमी माझ दु ख को भारी थीयो तीन्चा नगर भाई तीमी माज अब भाग्य 🙏सर पूगी सक्नू भयो भाई अब अबस्य पनी सू ख का दी न आउने छन् भाई मनै दे खी माया ❤️
भाग्य भाइ मलाइ सारै मन पर्ने भाइ हो त्र मलाइ फेसबुक मा रिकवस्ट पनि ओके गर्नु भयन त्र पनि केही छैन जहिले अरु को भलो गर्नु हुन्छ सारै खुसी लाग्छ यो भाइ लाई गायक भयको हेर्न पाय हुन्थ्यो र यो भाइ को आमा लाई छिटै सन्चो होस मेरो पसुपतीनाथ सङ प्राथाना छ्🙏🙏
भाग्य भाइ यसो मेसो मिलाएर भाइ लाई यउटा मोबाइल र साइकल को ब्यबस्था मिलाउनु पर्यो है🙏🙏
भाइको कुराले रुन पनि आयो अनि हासो नि आयो।।पीडा लुकाएर हास्ने भाइ।।तिम्रो कामको सलाम छ भाइ।।तिम्रो एकदिन प्रगती भएको हेरन पाम।।
मेहनती भाईलाई अबसर मिलोस सकेको सहयोग गरौंला शुभकामना छ
❤❤❤❤❤
😊😊😊@@amritrai10
🙏🙏🙏🥰🥰😭😭😭😭
🙏💖💖
🎉🎉🎉🎉🎉@@amritrai10
यो भाईको स्वर कति राम्रो फेरी कति हॅास उडदो रहेछ कति मेहनती रहेछ यस्तो हुनु पर्छ।भाग्य नेउपाने कति धेरै सहयोगी रहेछ सलाम छ जे गर्दै हुनु हुन्छ सबै सफलता को कामना छ
1:33
सारै राम्रो स्वर रैछ भाइको, भाइ लाई गीत गाउने अबसर मिलोस अग्रिम शुभकामना💐💐
आहा.. यति मेहनती समझदार भाइलाइ भाग्यले भाइले यो भाइको भाग्यको उदय गराइदिनुहोस
कति रमाइलो भाइ कस्तो मनै छुने जीवन कहानी । मीठो स्वर भाइको
धेरै राम्रो छ भाइको स्वर थप प्रगति गर्नु फेरि पनि अर्को भाग पनि ल्याउनु होला भाग्य सर तपाईं जस्तो कुशल पत्रकारले गर्दा धेरैको मन जित्नु भएको छ ।
आहा कति राम्रो स्वर भाइको ,,Best of luck❤
सोर राम्रो लाग्यो
आवाज उस्तै मिठो भाइको,शब्दले त्यतिकै मन छुने, यथार्थ सत्य तथ्य ।यति मन रोयो नी सोझो पन ,मिठास,भित्री मनको पीडा लुकाएर आफ्नो कर्मलाई पछाउने,यस्तै युवा भाइहरु यो देशमा हुनै पर्छ❤❤❤
यति मेहेनती भाईलाई सबैले सपोर्ट गर्नुपर्छ बिचरा कस्तो मायाँ लाग्यो 😔🥰🥰🥰🥰💞💞
भाग्य भाईको बोल्ने शैली र भाइको आवज शारै मीठो ला ग्यो❤❤
आइलेको समयमापनि बिचरा कत्ति दुःख गर्ने कत्ति इमान्दार भाई❤ सारै राम्रो भाई
भाइ सारै सरल अनि परिस्रमी मन मा पिडा भएपनी हासेर बोल्नी मिठो गला भएको तिमी छितै प्रगती हुनेछ शुभकामना भाइ।
कति इमानदारी भाइ पैसा पाउँदा नि कस्तो भावुक भयको गित फेरि कति मिठो शुभकामना भाइ सहि ठाउँ पायर उन्नति गरेको हेर्न पाउ
कुनै रियाज नै नगर्दा पनि यति गाउनु भएको छ, गायनमा भविष्य राम्रो छ। भाग्य भाईको साथ पाएपछी अवस्य बाटो पाउछन् यी भाईले।
धेरै राम्रो स्वर छ भाइको यसैगरी अगाडि बढ्नु है। शुभकामना छ भाग्य भाइलाई उहाँको स्वर अगाडि देखाइदिएकोमा
मैले त 5 चोटि हेरे भाइ साह्रै मन पर्यो
यक दम राम्रो स्वर सङ्सङै भग्गे भाइ लाई नि यक्दम सुहाको छ भारी बोकेको👌👌👌👌
कति राम्रो भाइ स्वर भाग्य दाइ लाई सलाम छ गरिब को मर्म बुझी दिनु हुन्छ
❤❤बिचरा भाई आशिर्वाद छ राम्रो काम गर्नु भाको छ बधाई भागे भाई आशिर्वाद छ
आहा ! कति मिठो मुस्कान भाइ हासि हासि प्रतिक्रिया दिने भाइ आफ्नो मेहनतको फल मिलोस .. यति मिठो स्वरले ठाउ पावस
मेहनती भाईलाई अवसर मिलोस् कति मिठो स्वर suva कामना
कति सुपर अावज छ भाइ बधाई छ।❤❤❤❤ अगाडि बढ्नु है सबकाे सम्मान हुनु है❤❤❤भाग्य भाइ हजुरलाई धन्यवाद 🙏🙏🙏🙏🙏
भाग्य सर को यो सहयोगी भावना लाई सलाम छ❤❤❤❤ भाइ को उज्ज्वल भबिश्य को कामना
सर्वगुण लक्षणले भरिपूर्ण रहेछन भाइ
अवसरको खाँचो रहेछ सफलताको शुभकामना
दाईको कलाले मेरो मन छोयो😢❤उज्वल भविष्यको कामना छ दाईलाई💖😊
आवाज अत्यन्तै मीठो सुरिलो रहेछ भाईको केही मेहनत गरे 👌बन्ने रहेछ । उज्ज्वल भबिस्यको शुभकामना भाइ
कति मिठो बोली मेहेनेती भाई स्वर पनि राम्रो धेरै धेरै शुभकामना भगवानको साथ सदा मिलोस्!!
भाईको सोझोपनले मन छोयो🥰🥰भाईको सुन्दर भबिस्यको शुभकामना ब्यक्त गर्दछ❤
कति माया लाग्दो भाई ,,,,भाग्यजी यो भाईको भविष्य सुन्दर राम्रो होस् ।
vai ko voice mitho xa
कुनै चर्चित कलाकारको भन्दा कम छैन यो भाइको भ्वाइस भाग्ने सर उहाँ भाइको भाग्ने चम्काइदिने पालो अब यो भाइको भिडियो कहिले आउँछ भनेर पर्खेको थिए खुसी लाग्यो सफलताको कामना ❤❤
बोली पनि कति मिठो 😊
भाग्य सर उहाँको पनि कल्याण गरिदिनुहुन्छ। भन्ने बिश्वास छ। god bless you vai🙏
तिम्रो स्थान धेरै उच्च छ।🥺❣
वाहा भाग्य सर सलाम छ भाइको इमान्दर देखेर खुशि लाग्यो सफलताको शुभकामना भाइ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हेर्दै कति सोझो अनि सुरिलो आवाज भएको भाइ तिम्रो उन्नति र प्रगति भएको सुन्न र हेर्न पाइयोस 🙏🙏
यति सानो उमेर मै जिम्मेवारी को भारी बोकेर हिड्ने भाइ लाई अब चादै राम्रो अवसर मिलोस र भबिस्य सफल भको देख्न पाउ 🙏🙏
आहा कति राम्रो❤तिमिमा राम्रो कला छ❤all the best🎉
परिस्रमि भाइलाइ सलामछ ।कामजाने गर्नु पर्छभाई ❤❤❤❤❤❤❤❤
भाईको सोर दामि रैछ
कति इमानदार,मेहनति , मीठो स्वर भएको बाबु प्रगतिको कामना
कति सिधा सोझो भाई रहेछ्न बिचरा कुरा सुन्दा पनि कति माया लाग्दो ।
मन छोयो यो शब्द ले😥
बाको उमेर घट्दै घट्दै गैसको 🙏🙏🙏
यो समयमा २०/२१ काे उमेरका अहिलेका भाई बहिनी हरुमा यतिको परिश्रमी मिहिनेती र लगनशीलता भएको भाई प्रती सम्मान छ, मिहिनेत गर्दै जानु पर्छ भाई सफलता अवश्य पाईन्छ। जय होस् भाईको।
किन हेर्दैनन् भाई राम्रो लाग्यो भाग्य भाई लाई भेटेपछि तिम्रो लागि राम्रो हुन्छ 🎉❤❤🎉❤❤❤❤❤
कति माहान इमान्दार भाइ हाम्रो देशमा यस्ता मान्छे पनि त छन नि अझै भाइको उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना भाइ भाग्य सर केही गर्नुहोला यो भाइको लागि❤❤❤❤
Bhai ko voice ramro rayxa❤
Good job bhagya ji lost of love from Sikkim
कुनै न कुनै ठाउमा अबसर दिनु पर्यो है भाग्य जि ।
कति राम्रो स्वर भाइ को
अनि कति धेरै हेप्छन भन्दा सारै मन रोयो 😢😢😢
यति धेरै इमानदार अनि मेहनती मान्छेको भिडियो हेरेर अहिलेको युवाहरुलाई प्रेरणा मिल्नेछ।
यो यस्तो मिठास स्वरले न्याय पाओस शुभकामना अनि आमालाई स्वास्थ लाभको कामना।
भाग्य दाईलाइ सम्मान।❤️🙏
आहा! कति मीठो स्वर बाबुलाई सफलताको कामना
अति नै मीठो आवाज रैछ भाईको
तर अबसर पाउनु भाको रैन्छ यदी अबसर पायो भने अबस्यनै यो भाइ को जिन्दगीले पक्कै काँचुली फेर्ने जिन्दगीले 😍😍
मेहनती भाइ ❤️❤️❤️❤️उज्ज्वल भबिस्य को कामना ❤️😘😘
कति हास्यिलो बाई हो 😃😃😃 कास्तो माया लाग्यो भाग्ये मानी रैछ बाई । बाग्ये मानी माहँन भेक्ति दाई बेटानु भो धेरै धेरै धन्यवाद रा शुभकामना छ है बाई हाजुर दुबै जाना लाई टाशीलीलेग नामास्कर 👍👍🙊💜🧡🙏🙏🙏😃😃😃🙊💜💜💜👌👌🎄🎄🎄
Wow ❤धेरै धेरै राम्रो छ।भाई र भाग्य नेउपाने जि
जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏
जिबन एक सुख दु:खको चौतारी हो भाइको मेहनत प्रती हार्दिक नमन अनि भग्य सर प्रती उच्च सम्मान छ ।।🙏🙏
भाग्य सर हजुरले गर्नु भएको काम प्रति उच्च सम्मान छ र यसै बिचमा यो भाइलाई पनि आफ्नो प्रतिभा लाई ठाउँ देखाइ दिनु पर्छ भाइको आमा लाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु 🙏🙏🙏🙏
Wow 😳😳😳 kati mitho swear kati ramro lala thaupayovane vabisyama ramro kalakar hune rahexa dherai dherai suvakamana 🎉🎉🎉🎉🎉🎉
बिचार भाई सानो उमेरमा कति राम्रो सोच 🙏🙏🌹
भाइको सोझोपन साह्ैमिहिनेती मायालाग्यो सफलताको शुभकामना भाइ
मिठो स्वर शुभकामना छ भाइलाई
भाइ लाइ सफलताको शुभकामना, भाग्य भाइको सधैंभरि जयहोस।
मेहनेती अनि नजलाई कामलाई सानो ठुलो नभनी काम गर्ने भाई ❤बधाई छ 🎉 भाईलाई
विशेष धन्यवाद भाग्य सरलाई😊 अझै धेरैधेरै धन्यवाद भिडियो हर्ने दशक माहानुभाव मा🙏❤❤👍️
मत सारै मार्मिक भय गलैंचा को भारिले स्वर लाई कठिनाई भइरहेको छ बिचरा 😢😢
सार्है मीठो गित सोचेको आटेको काममा सफलता मिलोस शुभकामना ।
यो दईको संघर्ष नै जीवन हो सबैले सिकौं संघर्ष जिन्दगीमा भोग्नै पर्छ एक दिन आवश्यक सफलताको शिखर चुम्न सफल हुन्छ र यो दईको बंकी जिबान सुखमाय होस यहि शुभकामना छ ।।।
स्वर मिठो लाग्यो अग्रिम शुभकामना भाईलाई 🙏🙏❤️❤️
Good luck
भाइ पनि हेनसम भाइको स्वर झनै राम्रो अग्रिम शुभकामना छ भाइ
आहा कति राम्रो स्वर भाईकाे ❤
भाईकाे स्वर राम्राे छ
😢❤❤vai kati mehanati sor pani tetinai mitho surilo raxa bichara vailai des bides hunuhune hjr haru sabaile sahayog garnus.gayek banne absar milis xittai gayek vayeko dekhna pau vagwanle chitako puraidiun bhagye sir hjr lai dherai dherai dhanyebat👌👍🙏🙏
मेहनेती भाइलाई अबसर मिलोस स्वर मिठो छ ।शुभकामना ।
कति मिठो स्वार अनि अतिनै मिठास बाेलि असाध्यै मन छुने गित सफलताको शुभकामना भाईलाई अनि विशेष गरि त भाग्य नाेैपाने भाईलाई धेरै धेरै अनगिन्ती मेरो माया हजुरकाे याे काम याे याेग्दान देखेर असाध्यै खुशि लाग्छ भाइ नमिलेकाे मिलाउने हराएको लाई खाेजि खाेजि भेट गराई दिने हजुरको याे काम देखेर म लगायत याे सार सन्सार धेरै खुशि छ भाइ हजुरको याे काम अझै राम्रो हाेस भगवान सफलताको कामना💞🙏
कति प्यारो भाइ धेरै प्रगति होस भाइ शुभकामना ❤❤❤❤
भाईको स्वर अति राम्रो यदि गाउने अवसर मिल्यो भने जिन्दगी धेरै अगाडि बड्न सक्थ्यो।
कति रून मन लाग्यो यो भाईको कुराले भाईलाई छिटै सफल्ताको कामना मिलोस
भाई सारै रामो् गीत गाउनु भनुभयोकोमा थेरै धनेबात भाई तिमीलाई सुभकामना छधेरै धेरै भाईको भारी बोकेर हिडी रहनु भयो भाई सारै मिठो सोर रामो् छ हजुर बुबालाई मन देखिनै सुभकामना. दियेको है भाई ❤❤❤❤❤❤
आहा सारै मिठो गित जा भाग्ये दाइ जानू हुन्छ नि सबै को भाग्ये चम्किन्छ एता नि भाइको भाग्य चम्किला जस्तो छ
अति नै राम्रो स्वर भाइको ❤️
Babu kati ramro gaunu bhayeko menat garne manchhe lai vagwan le sath dinu hunchha babu❤❤❤
महान सोच भाको भाई त्यतिकै पैसा अरूको लग्नु हुदिन भन्छन बिचरा पैसा लिदा खुसी थिएन्
आहा😮 अति सुन्दर र निस्चल मुस्कानले😊 भरिपूर्ण अभिनय🤠 सहित को प्रस्तुति सफलता को शुभकामना भाई👏 👍/ भाग्य दाई नमस्कार 🙏🙏/
कति मिठाे साेर भाइको अाहा❤❤❤❤सफलताकाे शुभकामना भाइ❤❤❤
कती मेहनेती भाई 👌❤लोकसेवा को परीक्षा राम्रो होस भाई को धेरै धेरै आसिर्बाद छ मेरो तर्फ बाट ❤
सेवा नै धर्म हो भाग्ये दाजु सलाम छ।🙏🙏
बिचरा बाबुको शेारअति नै राम्रो छ ा बाबु लाइ सबैले साथ दिनु हाेला। बिचरा बाबुको घरमा मसिना भाइ बहिनी बिरामी अामा अामा उपचार गर्न अार्थिक अवस्था कम भयको कारण बिरामी अामा लाइ घरमा राख्नु भएको छ अब चाँडै अामा को उपचार भयको देख्न पाए रभाइ चाँडै गाएक बनेको देख्न पाउ।
धेरै राम्रो स्वर छ भाईको।🎉
आह कति मिठो vice दादा को उज्वल भबिस्यको शुभ कामना
कति मीठो गाउनु भको मनै छुने❤❤
Awaz mitho sathai bhai ko boli bachan sarai ramro bhagya neupani lai vetnu nai bhai ko safalta ko pratham charan ho. God blessed u n bhagya sir
भाइको आवाज सारै मिठो छ दिन पक्कै आउँछ भाइ नआत्तिनु भाइको दिल पनि सारै सफा रहिछ ।
कति राम्रो स्वर बाबुको ❤️गायक बन्ने मौका मिलोस ।।
सारै मीठो सोर भाइलाइ अग्रिम शुभकामना ❤❤
भाग्य बाबु लाई धेरै धन्यवाद गलैंचा वाला भाई लाई सहयोग गरिदिनु भएकोमा हार्दिक नमन 💕🙏🏼🙏🏼
आहा भाई को शारै मीठो शोर सर्बप्रथम त हाम्रो प्यारो भाग्य सर लाई मनै दे खी मीठो सम्झना दूख सु ख शंगर्सला ई खोजेर दर्शक माज पर्शाऊनु हून्छ
सर हजूर लाई धेरै धेरै धन्यवाद 🙏🏼 भाई यती सानो उमेर मा धेरै दुख गर्नू हुने रहेछ भाई शु ख भन्दा नी दूख मा रमाऊनै भभीस्यमा अबस्यपनी सफल्ता पाईन्छ हार नमान्नू भाई काम सानू ठुलो हूदैन भाई तीमी माझ दु ख को भारी थीयो तीन्चा नगर भाई तीमी माज अब भाग्य 🙏सर पूगी सक्नू भयो
भाई अब अबस्य पनी सू ख का दी न आउने छन् भाई मनै दे खी माया ❤️
दुख पछि सुख आउँछ पहिले दुख होस पछि सुख होस । जिन्दगिमा सबै भन्दा पहिले संघस नै हो सफलता भाइ हरेस खानु हुना । 🙏🌹
कति मीठो स्वर ❤❤❤❤
भाइको मेहनत लाई उच्च सम्मान छ
कति राम्रो स्वर भाइको।