देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद
@@soltinakokhojima2037 तपाईंले मेरो कमेन्टमा सहमत जनाउनु भयो खुसी लाग्याे तर तपाईंले सोच्नु भएको चाहिँ एकदमै गलत लाग्यो है। अविवाहित(Unmarried)छोरी मान्छेलाई यसरी सोच्नु राम्रो होइन।तपाईं केटा हो कि नम्बर लिनु मेरो Imo, WhatsApp....जुन कुनैमा बोल्न चाहनु हुन्छ भने म online छु।अरु भन्दा मैले RUclips धेरै चलाउँछु।
कान्छि भागमा नाटक वा अभिनय गर्नु हुने सम्पूर्ण दाजु दिदीहरुलाई मेरो तर्फबाट धेरै माया अनि ममता Always Miss & Love You So Much All Of You 😘😘😘😘😘😘😘 💓💓💓💓💓💓💓💓 🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤💛💛💛💛💛💛💛🖤🧡🧡🧡🧡🧡🧡🧡💛💙💙💙💙💙💙💙💙💙❤️❤️❤️❤️❤️❤️❤️❤️💙💚💚💚💚💚💚💚💚💚💚💜💜💜💜💜💜💜💜💞💞💞💞💞💞💞💞😘😘😘😘😘😘😘😘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️💋💋💋💋💋💋💋💋💖💖💖💖💖💖💖💕💕💕💕💕💕💕💓💓💓💓💓💓💓💓
आसा खड्का,सुकुमाया,उजेली,भुन्टी,कान्छीलाई चाडो भन्दा चाडो सजाय होस😭😭मान्छेलाइ यसरी सुवाउन पाइन्छ अस्तितिर आखामा आँसु मात्रै आउथ्यो आजत डाको छोडेर रुनेपो गरायोत्😭😭😭😭
@mongoleon moon सहि भन्नुभयो नेपालमा यस्ता 🐕️🐕️🐕️को निकै बिगबिगि छ यस्तालाइ सस्क्राईब हैन खोजि खोजि पाता कस्नुपर्छ अर्काको नाम बेचेर कमाईखान पल्केकाहरु
जय श्री राम आशा खडका जिउ लाई भारतीय सेना को तरफ वाटा नमस्कार है? तपाईको कानछी भुनटी धेरै हेरिनछ ईनडिया मा र तपाईको सोचने मनोकामना ले बुलंदी छुवोश है? हामीसबै को शुभकामना छ ? ऋ हामीसबै लाई रिपलाई दिनु है आशा गरछौ
मलाई त यति धेरै मन पर्छ कि कसरी भनौ।। हाम्रो समाजमा घट्ने सत्य घटनाहरुलाइ कथाको माध्यमबाट प्रस्तुत गर्नु भएको छ।।। म कति धेरै पटकपटक रोएको छु😥😥😥।। यस कथामा हजुरलाई मैले मेरो आफ्नै दिदिको प्रतिबिम्ब झल्झली देख्ने गर्छु अनि मेरो आखा बाट बलिन्द्र आसु का धारा बग्ने गर्छन ।।मीठो छ 🌹🌹हजुरको उत्तौरोत्तोर प्रगतिको कामना ।।। जीवनमा सधै सधैं सुख शान्ति समृद्धि ले छाईरहोस।।।
सारै राम्रो छ मन छुने साच्चै नै हुनेकुरा नै छ यो कथा आमा छोरा छोरी बुबाको माया र गाउले को कुरा काट्ने बानी है सारै मार्मिक छ कान्छी सिर्यल मत कहिले नि छुटाउदिन नि 😘😘😘😘😘😘😘😘😘😘
herda herdai kati kher aashu jharyo thahai vayan...thank you so much kanxi ..maile yastai sabai pida haru sunaunu parx vaneko thiyo thyakkai sunaunu vayo ...😭
भुन्टी र कान्छी सृयल ले जहिले रुवाउछ आशा खड्का दिजुले यस्तो मन छुने कता बटुल्नु भकोमा धेरै धेरै धन्यवाद आस दिजुको फ्रेन्ड कोको हुनु हुन्छ सबैजना मिलेर हेरुम अनि साथी बनौ हैत
काम को बेस्तता ले गर्दा हेर्न धेरै ढिला भयो माफी चाहन्छु। साच्चिकै यो एपिसोड्ले आँसु नै थाम्न सकिन अझै कति मार्मिक कहानी हेर्नू आशा जि अब अर्को एपिसोड केही खुसी का पल हरुको बनाउनु होला भन्ने आसा गरेको छु।धेरै राम्रो छ अझै प्रगतिको कामना गर्छु धन्यवाद सबै टिम हरुलाई।
kanxi serial maile 1 vaga pani nxutayar herirako xu sukumaya bahini ko serial malai sarai manparxa ni ra aarko vonti serial pani nxutayar herirako xu malai sarai man parxani sukumaya bahini
सारै राम्रो छ तर कतिलाइ मेल खायको छ तेति मान्छेको मन मा लाग्छ आँखा पनि हेरुन्जनी ओबाउन्न मैले सारै मन परेर तोतोल हेर्ने भुन्ती अनि कान्छी अनि कुलखान्दान हो सारै मन पर्छ मन्त सबै अरुअरु पनि पर्छ तर इनि सिरेल ले मन छुयको
thanku आशा जि हजुरको कान्छी सिरीयल सारै राम्रो लाग्यो कतीदुखा लाग्दो कोस्तो घरेसी बेबाहार कति मजाको कथा हो...उहिले उहिले ३५,३६ सालतिराको बुहारीहरुको जीवन कथा जस्तो...हाम्रो दिदीहरुको बेलाको अवस्था कथा एकदम मिलेछ सारै राम्रो लाग्यो कथा सिरीयल ...तर आशा जि सिरीयल हेर्नै सकिदैना हेर्दा हेर्दै आखाभरी आँसु भरीएरा आउछा ..आशाजी हजुरले एतीको उमेरमा एती कलिलो आवस्था म पनि एस्तो एस्तो कथा लेख्नु सक्नु हुने हजुरको दिमागमा भएकै हो एस्तो कथा सोच ।।।मेरो उमेर ४४ साल भयो अहिले सम्मा कति चलचित्राहरु र कति अरु अरु सिरियल हेरे ..तर हजुरको यो कान्छी सिरियल को कथा जस्तो राम्रो अरुमा लागेना ..यो सिरीयल लाई रोकिनु नदिनु होला अघि सारीराख्नु ल ।।।thanku आशा जि हजुरको सिरियल कथालाइ
1 देखि 19 सम्म हेर्दैछु सारै मन छुने सत्य घटनामा आधारित टेलि शृङ्खला हो । हजुर हरु पनि आउनु होला सबैले हेरेर सहयोग अनि चेतना मुलक सन्देश आफ्नो साथी हरुसङ सेयर पनि गरौ । जीवन दुइनको हो हासी खुसी रहनु पर्छ ।।
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद
धेरै राम्रो छ भिडियो मत निहिमित हेन्छु हो
Love from banepa🥰🥰
Love from UAE Dubai😍😘✌️
Ramro xa dd lov u all
लु सुरु गरियो कान्छि रुन्चि हेर्न लाई।
कान्छि भाग १ देखि १९ समेत नछुटाई हेर्दै अाउने को कोहुनु हुन्छ 👍️👈️यता अाम्त अामा बुवा दाजु भाइ साथि स्वोल्टि सबै हैत ❣️❣️❣️❣️म गन्छु सलुट कान्छि
Ma pani xu
M pani xu 👍👍💝💝💝
maile hereko xu ni
Mh ni 1st Dekhi heri rxu😍😍😍 dharai vnda dharai mn porxo molai
👍️🙋१-१९
हेर्दाहेर्दै धुरु धुरु रुने कोको कति छौ आउनुस मिलिजुली साथी बनौ 🙋♂️🇳🇵🙏
🙋♀️
✋🏻
Ma
म पनि छु सधै यो कान्छी हेर्दा मन थाम्नै सक्दैन म त
✋✋🤣🤣
छोरिको जात घरमा जति दुख भयपनी आफ्नो दुख माइती लाई लुकाउछ भन्थे हो रहिछ धेरै राम्रो
Timi pani lulauneki kholne ho
सहि
Hi
1 देखि 19 सम्मन् को भाग धेरै राम्रो छ कान्छि सिरेल अहिलेत छिटै हप्तामा हेर्न पाउँदा धेरै खुसि लाग्छ
नमस्कार 🙏🏼 #कान्छी 1 देखी 19 सम्म न छुटाई हेर्ने ले #like 👍🏼#comment 👌🏼 गरम
❤️💛💚💙
Ma xu ni hjrr💖💖💖🙏🙏🙏🙏🙏
कान्छि कैले आउछ भनेर कुरि बस्ने जति यता हाजिर हुउत्🙏🙏🙏🙏
Ma ne xu
Me
D jdbd dnsbd xn
कान्छी र भुन्टि... भाग १ देखि अहिले सम्म सबै भाग हेरि रहेकि छु। अाखा मा आशु नआको पनि कहिल्यै छैन। सार्है राम्रो लाग्छ आशा दिदि ...love u..😘😘
कान्छी भाग 1 देखि 19 सम्म हेर्ने जति यता सहभागी हुम त
maxu
Ma xuuuu
Me
यो भुन्टी कान्छी सिरियल हसाउने भन्दा नी रुवाउने भएर होला यसपछि के होला भनेर अर्को भाग हेर्न हतार हुन्छ मलाई चै ❤️❤️
सारै मन पर्ने नाटक आएछ
हेर्नू पर्यो मज्जाले ।।
hi
हाम्री सुसिला किन इन्द्रेणीमा देखिनुहुन्न ? गाउमै हराउनु भयो कि के हो ?❤️❤️👍️👍️👍️
@@babumayaofficial6483 k
हैत कान्छी नै पो
कान्छी हेर्न आउनुहुने सम्पुर्ण नेपाली मनहरु प्रती बिसेस सम्मान
कान्छी अतिको भागमा त कसम म लास्टै रोए है साथीहरु। यति रुने गरी चाहिँ नपनै दिसियो है आशा दिनू रे के ठिकै छ केही छैन एकदमै राम्रो अति राम्रो लाग्छ 8
Me too
Me to
म पनि धेरै रोए हौ यो भाग हेरेर
@@soltinakokhojima2037 तपाईंले मेरो कमेन्टमा सहमत जनाउनु भयो खुसी लाग्याे तर तपाईंले सोच्नु भएको चाहिँ एकदमै गलत लाग्यो है। अविवाहित(Unmarried)छोरी मान्छेलाई यसरी सोच्नु राम्रो होइन।तपाईं केटा हो कि नम्बर लिनु मेरो Imo, WhatsApp....जुन कुनैमा बोल्न चाहनु हुन्छ भने म online छु।अरु भन्दा मैले RUclips धेरै चलाउँछु।
Se hjr mo poni
१२ छोरा १३ नाति बुढा बुढिको धोक्रो काँध माथि भनेको यही कस्तो मन छुने कथा लेखिएको छ आसा तिम्रो लेखनलाई माने मैले सलाम छ 🙋♂️🇳🇵🙋♂️
आसा दिदी हजुर को expression खुब मन पर्छ ❤️ धेरै धेरै माया है 🙏
Do
भाग १ देखि भा १९ सम्म नियमित हेर्ने साथीहरु को को छौँ हाजिर गरम है। ✋✋✋
Me
me
Ma
Ma
एकदम मन पर्छ
कान्छि भागमा नाटक वा अभिनय गर्नु हुने सम्पूर्ण दाजु दिदीहरुलाई मेरो तर्फबाट धेरै माया अनि ममता Always Miss & Love You So Much All Of You 😘😘😘😘😘😘😘 💓💓💓💓💓💓💓💓 🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤💛💛💛💛💛💛💛🖤🧡🧡🧡🧡🧡🧡🧡💛💙💙💙💙💙💙💙💙💙❤️❤️❤️❤️❤️❤️❤️❤️💙💚💚💚💚💚💚💚💚💚💚💜💜💜💜💜💜💜💜💞💞💞💞💞💞💞💞😘😘😘😘😘😘😘😘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️💋💋💋💋💋💋💋💋💖💖💖💖💖💖💖💕💕💕💕💕💕💕💓💓💓💓💓💓💓💓
I
💙💙💙💙💙💗💗💗💗💗💗💖💖💖💖💖💖💖💜💜💜💜💜💜💞💞💞💚💚💚💚💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💖💖💖💖💖💖💖💖
अति राम्रोछ सिरियल कानछि
आसा खड्का,सुकुमाया,उजेली,भुन्टी,कान्छीलाई चाडो भन्दा चाडो सजाय होस😭😭मान्छेलाइ यसरी सुवाउन पाइन्छ अस्तितिर आखामा आँसु मात्रै आउथ्यो आजत डाको छोडेर रुनेपो गरायोत्😭😭😭😭
😂😂😂😂😂😂😂😂
😜😜😜😜😜
😂😂😂😂😂😂
🤣😭😭😭😭
गोप्ते काजी भनेको गोप्ते काजी हो कान्छिलाई एकदम सुहाएको छ यस्तौ राम्रो राम्रो भाग हेर्न पाउ❤️❤️❤️❤️
Kanchi and bhunti lover likevmy comment
वाह अति मार्मिक सिरियल मलाई सारै मन पर्छ।सफलताको कामना सम्पूर्ण टिमलाई ।
love u bhunti सिरियल सारै राम्रो छ शनिबारको राती भुन्टी नहेरी सुत्नै मन लाग्दैन। कतिखेर आउँछ भनेर कुरिबस्छु
यो भुन्टी होईन हजुर यो कान्छी सिरियल हो
'P.o.bhutbhutiiiioooorz
Pplllll
@yahookushak
Oily
कान्छी र भुन्टी आहिले सम्म छुटाको छैन💓💓💓
Risani maf hirnu hunara
कत्ती रुवायोहै आमा बुबा सोर्गमा भएकालाई सम्झेर 😭😭😭😭😭😭😭
😹😹😹😭😭😭😭😭😭😭😭😭😭
राम्रो छ
दर्शन नमस्कार कान्छी हेरेर बस्नु हुने सम्पूर्ण साथि हरु लाइ 🙏🏻🙏🏻🙏🏻🙏🏻
हेर्दा-हेर्दै आँसु झर्यो 😍♥️♥️🙅♀️🎎🙏🙏
अलि छिटो छिटो आउनु पार्यो नयाँ नयाँ भाग हरु। सारै हतारिन्छु हौ म त भाग १ देखी १९ सम्म त हेरि सके तर १९ भाग सम्म हेर्नुलाई एक साल नै लागे जस्तो भायो
HorA hamilae herda yakxin hunxa tar tyo Katha banaunu vidio garnu Ali time lagxani hjr feri dueta sirel yautaile chalaeranu vko xa
Feri arko episod ko parkhaima xu
सारै राम्रो नटक मन छुने कान्छी , भुन्टी 1 भाग देखि हेनु हुने को को हुन्छ होला 👌👌😃😃🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
हरेक भाग हेरे तर यो भाग हेर्दा त आँखा बाट आँशु नै झर्यो सधैं यस्तै सिरियल हेर्न पाऊँ
All the best of luck all teem lai
U
सारै मन छोयो हजुर ,,,कतार बाट हेरिको घरको याद हजुर ,,,मिस यु कान्छी टिम!!
भुन्ती र कान्छी आयो कि धेरै खुसी लाग्छ
👍👍👍👍
सारै मन पर्छ कान्छी र भुन्टी
लु मा पनि कान्छी सिरेलको फेन हुँ हैं हजुर हरु कोको हुनुहुन्छ यता हाजिर हौ त👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
दिदि हजुर को दुःख मा धेरै चोटी दुःख को आँसु झरे को छु। अब देखि खुशी को आँसु झारेर खुशी हुन मन लागेको छ । plz दिदि यति काम गरी दिनु ल।।।
किर्पया सबै जना ले यो मेरो आफ्नै च्यानल लाई पनि माया गरेर subscribe गर्दिनुहोला है 🙏🙏
हस
हैन रमेश जि को कुनै फेस्बुक आइडी र च्यानल छ र रमेश जि कै हो भन्ने पक्का भयेपछी सस्क्राइब गर्ने हो दिलिप जि ले भन्नु हुन्छ अनि
हस् मैले पनि subscribe गरेकी छु है🙏🙏🙏🙏
@mongoleon moon सहि भन्नुभयो नेपालमा यस्ता 🐕️🐕️🐕️को निकै बिगबिगि छ यस्तालाइ सस्क्राईब हैन खोजि खोजि पाता कस्नुपर्छ अर्काको नाम बेचेर कमाईखान पल्केकाहरु
Fake I'd
जय श्री राम आशा खडका जिउ लाई भारतीय सेना को तरफ वाटा नमस्कार है? तपाईको कानछी भुनटी धेरै हेरिनछ ईनडिया मा र तपाईको सोचने मनोकामना ले बुलंदी छुवोश है? हामीसबै को शुभकामना छ ? ऋ हामीसबै लाई रिपलाई दिनु है आशा गरछौ
aja mero pani ama vhako vhaye dukha sukha pokhthe mero tw yo sasarma koi xoina ma ek dam roye aja 😭😭😭😭😭😭😭 malai mom ko sarai yadd ako xaa
.
Mero pani ama hununna ama bhaya Kati khusi hunethiyo hamro jiban
मलाई त यति धेरै मन पर्छ कि कसरी भनौ।। हाम्रो समाजमा घट्ने सत्य घटनाहरुलाइ कथाको माध्यमबाट प्रस्तुत गर्नु भएको छ।।। म कति धेरै पटकपटक रोएको छु😥😥😥।। यस कथामा हजुरलाई मैले मेरो आफ्नै दिदिको प्रतिबिम्ब झल्झली देख्ने गर्छु अनि मेरो आखा बाट बलिन्द्र आसु का धारा बग्ने गर्छन ।।मीठो छ 🌹🌹हजुरको उत्तौरोत्तोर प्रगतिको कामना ।।। जीवनमा सधै सधैं सुख शान्ति समृद्धि ले छाईरहोस।।।
कान्छी सिरियल भाग १देखि अहिले सम्म हेर्ने जत्ती यता हाजिर होउत। सायद यो सिरियल हेरेर आँसु नझार्ने त कमै होला।
सबैले किन सुकुमायााकै खेदो खन्छन् बा ???? त्यसरी सबैले नहेप्नुस हैत चेलीहरु हुन्छ 💘💘💕💕
ल है सबैलाई रुवाउने कान्छि फेरि आयो हेरेर मजा लिम🙏🙏🙏कतिखेर रुम कतिखेर हासम 🇳🇵🇳🇵🇳🇵🇳🇵
कान्छी को भाईको अभिनय एक दम राम्रो 👌 मान्छे पनि एक दम राम्रो ❤️😍
love from damauli😊❤️
Me too
Ma chai khairenitar😁
Ma pani Ho Hai
Very good kanxi 😭😭😭 video 😭😭
Me also
सारै राम्रो छ मन छुने साच्चै नै हुनेकुरा नै
छ यो कथा आमा छोरा छोरी बुबाको माया र
गाउले को कुरा काट्ने बानी है सारै मार्मिक छ
कान्छी सिर्यल मत कहिले नि छुटाउदिन नि 😘😘😘😘😘😘😘😘😘😘
Jati xito herda ni frst veiwer vaina
@रमाइलो च्यानल lol 😂😂😂
मलाई मन पर्ने नेपाली कलाकारहरु मध्ये सबै भन्दा धेरै राम्रो लाग्ने आसा खड्का मात्र हो। कति साधारण अनि मायालु मान्छे💕💕💕
herda herdai kati kher aashu jharyo thahai vayan...thank you so much kanxi ..maile yastai sabai pida haru sunaunu parx vaneko thiyo thyakkai sunaunu vayo ...😭
कान्छी हेर्न थाल्यो कि मन मा पिडा उम्लदै कथाको अन्त्य सम्मा आँसु भनेर झरी हाल्ने म मात्र होला कि अरु पनि छन्
कान्छि अनि भुनटि हेर्दा आँखा मा आँसु आउनु म मात्रै होकि अरु पनि हुनुन्छ
भुन्टी र कान्छी सृयल ले जहिले रुवाउछ आशा खड्का दिजुले यस्तो मन छुने कता बटुल्नु भकोमा धेरै धेरै धन्यवाद आस दिजुको फ्रेन्ड कोको हुनु हुन्छ सबैजना मिलेर हेरुम अनि साथी बनौ हैत
Kanxi vaga 1 dekhi 19 samma naxutai hereko asa bunu dherai ramro xa ❤️❤️❤️💋💋
कान्छी १देखि १५ सम्म को को हेर्नु भाको छ
🙏कान्छी भाग 1 नछुटाई हेर्ने को को दर्शक यता हाजिर हुनु 🙏🙏
ऐलेसम्म हेरिएकाे सबैभन्दा उत्कृष्ट भाग , यस्तै प्रकारले बन्दै गए भविष्य उज्जवल देखिनेछ अाशा बैनीकाे ।
Kanxi herdai comment padne jati yeta jamma hunus ta
Ma xu solti
Hai 😁😁
😊😊😊😊
यो मिठो सिरियल लाई सबैले माया गरिदिनु होला।
My favorite nepali movie kanchi and bhunti❤
काम को बेस्तता ले गर्दा हेर्न धेरै ढिला भयो माफी चाहन्छु। साच्चिकै यो एपिसोड्ले आँसु नै थाम्न सकिन अझै कति मार्मिक कहानी हेर्नू आशा जि अब अर्को एपिसोड केही खुसी का पल हरुको बनाउनु होला भन्ने आसा गरेको छु।धेरै राम्रो छ अझै प्रगतिको कामना गर्छु धन्यवाद सबै टिम हरुलाई।
आशा दिदि आखामा आशु थामिएन अर्को भागको पर्खाइमा छु है
दिन दिनै हेर्न मन लाग्छ त्र के गर्नु अर्को भाग आउन 1 हप्ता भन्दा बढी लाग्दो रैछ त्रपनी न छुट।इ हेरिरहेको छु राम्रो लाग्छ vunti +कान्छी 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Finally first watcher
धेरै राम्रो छ सबैका अभिनय्🙏🙏🙏बधाई छ सबैलाई।
Waiting successful vayo🥰🥰
ए दिदि लौन सधै नरुवाउनु न😥😥😥😥म त अहिले सम्म नरोयको दिन छैन हजुरको यो कार्यक्रम हेरेर 😥😥😭😭अब त हजुरको खुसिको दिन आएको भाग हेर्न पाँउन 🙏🙏🙏🙏🙏
kanxi serial maile 1 vaga pani nxutayar herirako xu sukumaya bahini ko serial malai sarai manparxa ni ra aarko vonti serial pani nxutayar herirako xu malai sarai man parxani sukumaya bahini
कान्छी र vunti सारइ मन पछ मत नछुटाइ 1 भाग देखि बाट हेरेकि छु मलाई मन परने कलाकार अासा बहिनी लाई धेरै धेरै माया छ
Kanchi ra Bhuti 💚 na chutai harni ko ko hunun xa yata 👍gardinu hola 😊☺😍😙😘😻❤❤💙💚💛💜💖💗💝💟💞💕💞💕💞💕💞💕💞💕
कान्छी यक्दम बेस्ट chha,i like This siriyal
Love from Rolpa district💟💟
सारै राम्रो छ तर कतिलाइ मेल खायको छ तेति मान्छेको मन मा लाग्छ आँखा पनि हेरुन्जनी ओबाउन्न मैले सारै मन परेर तोतोल हेर्ने भुन्ती अनि कान्छी अनि कुलखान्दान हो सारै मन पर्छ मन्त सबै अरुअरु पनि पर्छ तर इनि सिरेल ले मन छुयको
First viewer
thanku आशा जि हजुरको कान्छी सिरीयल सारै राम्रो लाग्यो कतीदुखा लाग्दो कोस्तो घरेसी बेबाहार कति मजाको कथा हो...उहिले उहिले ३५,३६ सालतिराको बुहारीहरुको जीवन कथा जस्तो...हाम्रो दिदीहरुको बेलाको अवस्था कथा एकदम मिलेछ सारै राम्रो लाग्यो कथा सिरीयल ...तर आशा जि सिरीयल हेर्नै सकिदैना हेर्दा हेर्दै आखाभरी आँसु भरीएरा आउछा ..आशाजी हजुरले एतीको उमेरमा एती कलिलो आवस्था म पनि एस्तो एस्तो कथा लेख्नु सक्नु हुने हजुरको दिमागमा भएकै हो एस्तो कथा सोच ।।।मेरो उमेर ४४ साल भयो अहिले सम्मा कति चलचित्राहरु र कति अरु अरु सिरियल हेरे ..तर हजुरको यो कान्छी सिरियल को कथा जस्तो राम्रो अरुमा लागेना ..यो सिरीयल लाई रोकिनु नदिनु होला अघि सारीराख्नु ल ।।।thanku आशा जि हजुरको सिरियल कथालाइ
कान्छी को "भाउजु र फुपु" भन्ने नानि कता हराईन? "फुपु" भनेको सुन्न व्यग्र प्रतीक्षा मा छु।
अहिले सम्मको सबैभन्दा मार्मिक भाग १९ मननै रुहाउने!
Yasto ramro sandesh mulak katha lai unlike garni ko hat ma ta kira parosh 😳😳😳😳😳😳😳😳
Ahh
कान्छीले रुवाएरै छाडिनी
The younger one is looking good
सारै मार्मिक मनै रूवायाे अासु नै थामिएन ।धन्यबाद ।
Aaba aarko part pani ali xitto aakha bata aasu nai aayo ❤️❤️❤️
राम्रो छ। जति हेरेउ हेर्ना मन लग्छ। कन्छी र भुन्टी।
Just watching mobile and notification came😂😂
मलाई पनि कान्छी सिरियल धेरै मन पर्छ।मैले यो सिरियल नछुटाई हेर्ने गरेको छु । यो सिरियल निरन्तर चलिरहोस भन्ने कामना गर्दछु ।
really heart touching 😣😣❤️
सबैभन्दा राम्रो नेपाली सिरियलमा कान्छी
आज पनि नसकिदै आसु आयो😭😭
1 देखि 19 सम्म हेर्दैछु सारै मन छुने सत्य घटनामा आधारित टेलि शृङ्खला हो । हजुर हरु पनि आउनु होला सबैले हेरेर सहयोग अनि चेतना मुलक सन्देश आफ्नो साथी हरुसङ सेयर पनि गरौ । जीवन दुइनको हो हासी खुसी रहनु पर्छ ।।
Love kanchhi serials______❤❤
धेरै राम्रो लाग्छ जेहोस कान्छी ,डिउटि बाट गलेर आयेको बेला येसो बेटमा डलकेर ,हेरदा थकैनि ,हराउछ,कान्छी परिवार लाई धेरै धेरै धन्य बात
first view
sulav bai I also play freefire
My is AayushS1120
कान्छी को फ्यान मनि हुङ भाग 1 देखि नछुताइ हेर्छु अति मन छुने काहानी बधाई छ आश बहिनि
Aaja Ko episode ekdam ramro Xa dd😊💖
कान्छि को फ्यान जति एता हाजिर हुम त❤️❤️👌👌👌🙇♀️🙇♀️🙏🙏🙏
Lot's of love from Sikkim...
धेरै राम्रो छ कथा मिलेको छ अभिनय सबै पात्रको अति राम्रो छ आउने दिनहरुमा पनि अझ राम्रो हुनेछ भन्ने आशा राख्दछु 🙏
first commenter😍😍😍❤ dd big fan of your ❤plz reply😍😍
nyc❤️❤️❤️❤️
म पनि छु है भग 1 देखि हेर्ने धेरै राम्रो लाग्छ मेरो त झन मन मुटु छोएको छ👌👌
Aako 56 second ma herdai xu
I like kanxi
आज बल खुशी लाग्यो अब केही कतै कान्छी को मुहार मा खुशी हुन्छ जस्तो छ